PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • अमिताभलाई 'एङ्ग्री योङ म्यान' बनाउने फिल्म 'जन्जिर'को ४७ वर्ष पूरा, बच्चन बने नोस्टाल्जिक

    अमिताभलाई 'एङ्ग्री योङ म्यान' बनाउने फिल्म 'जन्जिर'को ४७ वर्ष पूरा, बच्चन बने नोस्टाल्जिक

    भारतीय एक्सन ड्रामा 'जन्जिर' प्रदर्शनको आज ४७ वर्ष पूरा भएको छ। फिल्म सन् १९७३ को मे ११ मा प्रदर्शनमा आएको थियो। सुपर हिट जन्जिर स्टारर अमिताभ बच्चन नोस्टाल्जिक हुँदै फिल्मको पोस्‍टर सेयर गरे। पोस्टरमा उनी र स्वर्गीय कलाकार प्राण देखिन्छन्। जसमा बच्चनको तस्विर भएको भाग श्यामश्वेत र प्राण भएको भाग रङ्गिन देखिन्छ। फिल्ममा भने उनी समाज परिवर्तनका लागि नैतिक हिसाबमा…

    विस्तृतमा पढ्नुस्

  • अफगानी क्रिकेटर शफिकुल्लाह शफिकमाथि ६ वर्षको प्रतिबन्ध

    अफगानी क्रिकेटर शफिकुल्लाह शफिकमाथि ६ वर्षको प्रतिबन्ध

    अफगानी क्रिकेट टिमका ब्याट्सम्यान शफिकुल्लाह शफिकमाथि ६ वर्षको प्रतिबन्ध लगाइएको छ। अफगानिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान शफिकलाई भ्रस्टचारमा संलग्न पाएको भन्दै अगाडि ६ वर्षका लागि प्रतिबन्ध लगाएको हो। उनी अफगानिस्तान प्रिमियर लिग र बंगलादेश प्रिमियर लिगका क्रममा भ्रष्टचारसँग जोडिएको गतिविधिमा संलग्न रहेको आरोप प्रमाणित भएको थियो। National team player Shafiqullah Shafaq has been banned from all forms of cricket for a…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आएका थिए अधिकांश पछिल्ला संक्रमित

    भारतबाट आएका थिए अधिकांश पछिल्ला संक्रमित

    काठमाडौं : स्वास्थ्य मन्त्रालयले आज थप १० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ। यसरी थपिने १० जना कपिलबस्तु जिल्ला छन्। अहिलेसम्म कपिलवस्तुमा १५ जना संक्रमित भेटिएका छन्। काठमाडौंको राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० का १० जनामा संक्रमण देखिएको हो। बुद्धभूमि नगरपालिकाका १ सय २५ जनाको कोरोना परिक्षणको लागि तीन…

    विस्तृतमा पढ्नुस्

  • थप दश जनामा कोरोना संक्रमण, संक्रमित संख्या पुग्यो १२०

    थप दश जनामा कोरोना संक्रमण, संक्रमित संख्या पुग्यो १२०

    काठमाडौं : आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका सबै कपिलवस्तु जिल्लाका हुन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ सय २० पुगेको छ।  आज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार काठमाडौंको प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० का १० जनामा संक्रमण देखिएको हो। संक्रमितहरुको उमेर १८…

    विस्तृतमा पढ्नुस्

  • यात्रु बोक्दै एम्बुलेन्स,दुई जना पक्राउ

    यात्रु बोक्दै एम्बुलेन्स,दुई जना पक्राउ

    काठमाडौः लकडाउनको समयमा केही एम्बुलेन्सको दुरुपयोग गरेको पाइएको छ। एम्बुलेन्सले बिरामी नभएर पैसा लिएर यात्रु बोक्ने गरेको भेटिएको छ। बारा प्रहरीले लकडाउनको समयमा एम्बुलेन्सको दुरुपयोग गर्ने दुई जनालाई पक्राउ गरेको छ। बारा बिश्रामपुर गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय राजन पटेल र २७ वर्षीय अनिल पटेल रहेको प्रहरीले जानकारी दिएको छ।  उनीहरूले अन टेस्ट बिरामी बोक्ने एम्बुलेन्समा यात्रु बोकेको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकन आइडलको उत्कृष्ट ७ मा दिवेश पोख्रेल, आमालाई छेउमा राखेर दिए 'मदर्स डे' विशेष प्रस्तुति

    अमेरिकन आइडलको उत्कृष्ट ७ मा दिवेश पोख्रेल, आमालाई छेउमा राखेर दिए 'मदर्स डे' विशेष प्रस्तुति

    अमेरिकन आइडलको नयाँ अंक त्यहाँको 'मदर्स डे' विशेष रह्यो। प्राय प्रतियोगीहरु आमासहित प्रस्तुत भए। नेपाली मुलका प्रतियोगी दिवेश पोख्रेलले पनि आमा मैया पोख्रेललाई अगाडि राखेर प्रस्तुति दिए। उनले बन इभेरको 'हे मा' गाएका थिए। दिवेशले प्रस्तुति दिइसक्दा उनकी आमा बसिरहेको ठाउँबाट उठिन् र दिवेश छेउमा पुगेर अंगालो हालिन्। वेबकल मार्फत् प्रस्तुति हेरिरहेकी निर्णायक लियोनेल रिचीले प्रतिक्रिया जनाउँदै भने, 'तिमीले त…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित ४१ लाख नाघ्दा मृत्यु हुनेको संख्या २ लाख ८२ हजार ७ सय

    कोरोना संक्रमित ४१ लाख नाघ्दा मृत्यु हुनेको संख्या २ लाख ८२ हजार ७ सय

    कोरोना भाइरसबाट विश्वका ४१ लाख १ हजार ४ सय ८२ जना संक्रमित भएका छन्। विश्वभर यसै संक्रमणबाट २ लाख ८२ हजार ७ सय मानिसको ज्यान गुमिसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। सबैभन्दा धेरै संक्रमण र मृत्यु संख्या संयुक्त राज्य अमेरिकामा देखिएको छ। अमेरिकामा मात्रै ७९ हजार ५ सय ५२ मानिसको ज्यान गइसकेको छ। त्यहाँ संक्रमितको संख्या १३ लाख २९…

    विस्तृतमा पढ्नुस्

  • मकैबारीमा शव फेला, हत्याको आशंका

    मकैबारीमा शव फेला, हत्याको आशंका

    महोत्तरीः महोत्तरीको गौशाला नगरपालिका ४ बिर्तामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन्। बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक प्रकास रेग्मीले जानकारी दिए। मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ। यस आधारमा कसैले हत्या गरेर फाँलेको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका…

    विस्तृतमा पढ्नुस्

  • पहिलो परीक्षणमा नेगेटिभ देखिए पनि दोस्रोमा संक्रमित देखिँदा भुल्के त्रसित, गरियो थप कडाई

    पहिलो परीक्षणमा नेगेटिभ देखिए पनि दोस्रोमा संक्रमित देखिँदा भुल्के त्रसित, गरियो थप कडाई

    काठमाडौं : आइतवार बिहानै थप एक जनामा कोरोना संक्रमण देखिएको खबरसँगै उदयपुरको भुल्केवासी पुनः त्रासित बने। ४३ वर्षीया महिला पछिल्लो कोरोना संक्रमित हुन्। संक्रमितको सङ्ख्या थपिएसँगै नेपालमा सबैभन्दा धेरै कोरोना संक्रमित भएको गाउँ बन्यो भुल्के। उदयपुरलाई कोरोनाको हटस्पट बनाउने गाउँ यही नै हो। सुरुमा १२ जनामा संक्रमण देखिएको यहाँ क्रमश बढ्दै गयो र त्यो संख्या ३२ पुगेको छ। संक्रमित थपिँदै गएपछि…

    विस्तृतमा पढ्नुस्

  • मनमोहन सिंह अस्पताल भर्ना

    मनमोहन सिंह अस्पताल भर्ना

    नयाँ दिल्ली : भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। ८७ वर्षीय उनको मुटुमा समस्या देखिएकाले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)को कार्डियो थोराटिक वार्डमा उपचार भइरहेको छ। 'उहाँको सबै अवस्था ठीक देखिएको छ। उहाँ अहिले अब्जर्वेसनमा हुनुहुन्छ,' एम्स स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ। डाक्टर नितिश नाइकको नेतृत्वमा उनको उपचार…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन ४ हजारभन्दा धेरै भेटिए संक्रमित, बिहारमा ८५ थपिँदा तराईमा जोखिम

    एकै दिन ४ हजारभन्दा धेरै भेटिए संक्रमित, बिहारमा ८५ थपिँदा तराईमा जोखिम

    नयाँ दिल्ली : भारतमा आइतवार सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्। एकै दिन भारतमा कोरोना संक्रमितको संख्या ६.९ प्रतिशतले बढेको हो। आइतवार ४ हजार ३ सय ८ नयाँ केस देखा पर्दा महाराष्ट्र एक्लैमा १ हजार ९ सय ४३ जना संक्रमित थपिएका छन्। मुम्बईमा मात्रै ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका हुन्। तामिल नाडूमा ६ सय ६९ र गुजरातमा…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाभित्र सवारीको चाप बढेपछि प्रहरीले भन्यो : अनावश्यक मानिसहरू ननिस्कनुहोला, नत्र कारबाही

    उपत्यकाभित्र सवारीको चाप बढेपछि प्रहरीले भन्यो : अनावश्यक मानिसहरू ननिस्कनुहोला, नत्र कारबाही

    काठमाडौँः आइतवार काठमाडौँ उपत्यकाभित्र सवारीको चाप लकडाउनपछि सबैभन्दा धेरै देखियो। सर्त सहित सरकारले विभिन्न उद्योग,कृषि, बैङ्क तथा वित्तीय संस्था आदि खुलेपछि मानिसको चहलपहल देखिएको थियो। यसैको मौका छोपेर  मानिसहरू समेत निस्किएको पाइएको छ। प्रहरीले यसरी निस्किएमा मानिसलाई कारबाही गरेको छ। 'लकडाउन खुलिसकेको छैन। सर्त सहित केही व्यवसायहरूलाई सहजीकरण मात्र गरेका हौँ। त्यसैले अनावश्यकरुपमा मानिसहरू ननिस्किनु होला। तपाईँ कारबाहीको भागीदार बन्नु नपरोस्,'…

    विस्तृतमा पढ्नुस्

  • बुधवारबाट खुकुलो बन्दै बेलायतमा लकडाउन, यस्ता छन् चरणवद्ध योजनाहरु

    बुधवारबाट खुकुलो बन्दै बेलायतमा लकडाउन, यस्ता छन् चरणवद्ध योजनाहरु

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन खोल्नका लागि 'चरणवद्ध योजना' सार्वजनिक गरेका छन्। आइतवार राष्ट्रको नाममा सम्बोधन गर्दै बुधवारदेखि लागू हुने ५ विविध चरणका योजना बारे जानकारी दिएका हुन्। पहिलो चरणमा विभिन्न कार्यालय, पसल र शैक्षिक संस्थाहरु खुल्नेछन्। जोनसनले घरबाट काम सम्भव नभएकाहरुलाई सार्वजनिक सवारी साधनको प्रयोग नगरी कार्यालय जान निर्देशन दिएका छन्। यसै चरणमा पसलहरु पनि खुल्ने सम्भावना रहेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

    भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

    नयाँ दिल्ली : भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। ८७ वर्षीय उनको मुटुमा समस्या देखिएकाले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)को कार्डियो थोराटिक वार्डमा उपचार भइरहेको छ। 'उहाँको सबै अवस्था ठीक देखिएको छ। उहाँ अहिले अब्जर्वेसनमा हुनुहुन्छ,' एम्स स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ। डाक्टर नितिश नाइकको नेतृत्वमा उनको उपचार…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन खुकुलो पारिएको केही दिनमै जर्मनीमा बढ्यो कोरोनाको नयाँ संक्रमण दर

    लकडाउन खुकुलो पारिएको केही दिनमै जर्मनीमा बढ्यो कोरोनाको नयाँ संक्रमण दर

    पछिल्लो तथ्यांक अनुसार लकडाउन खुकुलो पारिएको केही दिनमै जर्मनीमा कोरोना भाइरस (कोभिड १९)को नयाँ संक्रमणको दर बढेको छ। जर्मनीमा संक्रमण फैलिने दर १ भन्दा माथि पुगेको रोबर्ट कोच इन्स्टीच्युट (आरकेआई)ले बताएको बीबीसीले उल्लेख गरेको छ। यसको अर्थ एक जना संक्रमितले अन्य एक भन्दा बढी मानिसलाई संक्रमित बनाउन सक्छन्। शनिवार हजारौँ मानिसहरु भेला भएर लकडाउन पूर्ण रुपमा हटाउनु पर्ने माग गरेसँगै…

    विस्तृतमा पढ्नुस्

  • नियमित सेवा सञ्चालन गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    नियमित सेवा सञ्चालन गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओपिडी तथा नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको छ। आइतबार परिपत्र जारी गर्र्दै मन्त्रालयले कोभिड–१९ का कारण नियमित स्वास्थ्य सेवा अवरुद्ध हुँदा नागरिक सेवाबाट बञ्चित भएको उल्लेख छ।  संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सावधानीसहित नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न परिपत्रमा भनिएको छ।  मन्त्रालयको परिपत्र संघीय मन्त्रालय अन्तर्गत सञ्चालित, मेडिक कलेज, विज्ञान प्रतिष्ठान…

    विस्तृतमा पढ्नुस्

  • भीम रावल र शंकर पोखरेलको जुहारीः 'कटाक्षले राष्ट्र बलियो हुन्न', 'मनपरी गर्नेको अर्ती?’ गोकुलको समाधान सुत्र यस्तो

    भीम रावल र शंकर पोखरेलको जुहारीः 'कटाक्षले राष्ट्र बलियो हुन्न', 'मनपरी गर्नेको अर्ती?’ गोकुलको समाधान सुत्र यस्तो

    काठमाडौँः पछिल्लो समय नेकपाभित्र आन्तरिक गुटको द्वन्द्व उत्कर्षमा छ। सरकार टिकाउने र गिराउनेसम्मका गुट झगडाले एक अर्का समूहबीच घोचपेच जारी छ। भारतले हालै नेपाली भूमि लिपुलेकसमेत प्रयोग गरी मानसरोवर जाने सडकको ट्रयाक विस्तार गरेपछि नेपालमा बहस जारी छ। सार्वभौम राज्यको भूगोलको विषय जोडिएको घरेलु मामिलामा पनि नेकपाका दुई प्रभावशाली नेता भीडेका छन्।  उनीहरू दुईको फरक गुटको द्वन्द्व सामाजिक सञ्जालमा छरिएको…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेका लागि सिफारिस

    कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेका लागि सिफारिस

    सुर्खेतः कर्णालीको प्रदेश सभाको अधिवेशन जेठ ११ गतेबाट आह्वान गर्न सिफारिस भएको छ। प्रदेश मन्त्रिपरिषदले बजेट अधिवेशन जेठ ११ गतेबाट बोलाउन सिफारिस गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनाएको छ।  विषयगत मन्त्रायलयले एक साताअघिदेखि नीति तथा कार्यक्रम र बजेटको गृहकार्य गरिरहेका छन्। प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ।

    विस्तृतमा पढ्नुस्

  • साउथ स्टारको फिल्म : ६ मिनेटको एक्सनमा ६ करोड खर्च

    साउथ स्टारको फिल्म : ६ मिनेटको एक्सनमा ६ करोड खर्च

    एक्सन, कमेडी र सस्पेन्सका लागि दक्षिण भारतीय फिल्म उद्योग चर्चित छ। साउथ फिल्मको लगानी प्राय फाइटमा बढी केन्द्रीत हुँदै आएको छ। यसैक्रममा साउथ स्टार अल्लू अर्जुनको आगामी फिल्म 'पुष्पा'मा २ घण्टाको फिल्ममा मात्र ६ मिनेटको एक्सन दृश्यका लागि ६ करोड रुपैयाँ खर्च हुने भएको छ। फिल्मको एक एक्सन सिक्वेन्सको ६ मिनेटको सीनका लागि ६ करोड रुपैयाँ खर्च हुने फिल्म युनिटले…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दलको भातृ संगठनको परराष्ट्रमन्त्रीसँग माग, 'सिमानामा काँडेतार लगाऔँ, सुरक्षा फौज खटाऔँ'

    सत्तारुढ दलको भातृ संगठनको परराष्ट्रमन्त्रीसँग माग, 'सिमानामा काँडेतार लगाऔँ, सुरक्षा फौज खटाऔँ'

    काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियु र युवा संघले भारतले निर्माण गरेको लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक विस्तार तत्काल रोक्न माग गरेको छ। अनेरास्ववियू र युवा संघले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै सडक निर्माण रोक्न र मिचिएको भूमि फिर्ताको पहल गर्न माग गरेको हो। सिमानामा सुरक्षा फौज खटाउन र काँडेतार लगाउन पनि माग गरिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell