PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • भारतले मिचेको भूमि फिर्ता गर्न मागसहित संसदमा संकल्प प्रस्ताव दर्ता

    भारतले मिचेको भूमि फिर्ता गर्न मागसहित संसदमा संकल्प प्रस्ताव दर्ता

    काठमाडौँः भारतले नेपालको चार सय बर्ग किलोमिटरभन्दा बढी भूभाग मिचेको भन्दै उक्त भूमि फिर्ता ल्याई प्रशासनिक उपस्थितिको माग गर्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।  नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु गणेश ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमारी पहाडी, रामकुमार झाँक्री र जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले उक्त प्रस्ताव दर्ता गरेका हुन्।  अन्तर्राष्ट्रिय सीमा निर्धारण सन्धि, सम्झौताहरु भएको र सुगौली सन्धिले उक्त भूभाग नेपालको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना अपडेटः २४ घण्टामा एक हजार ३१६ को परीक्षण, थपिएनन् नयाँ संक्रमित

    कोरोना अपडेटः २४ घण्टामा एक हजार ३१६ को परीक्षण, थपिएनन् नयाँ संक्रमित

    काठमाडौँः नेपालमा ७३ हजार ५५५ जनाको कोरोना परीक्षण भएको छ। पीसीआरबाट १६ हजार ८९८ र ५६ हजार ५५० आरडिटीबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा एक हजार ३१६ को परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। हालसम्म क्वारेन्टाइनमा १३ हजार ६२५ र आइसोलेसनमा १६४ जना छन्। ३४ हजार २५७ ले स्वमूल्याङ्कनमार्फत कोरोना जाँच गरेको…

    विस्तृतमा पढ्नुस्

  • निको भएकाले कोरोना सार्ने कुरा मिथ्या होः मन्त्रालय

    निको भएकाले कोरोना सार्ने कुरा मिथ्या होः मन्त्रालय

    काठमाडौँः कोरोना संक्रमणपछि निको भएर घर फर्किएकालाई मानवीय व्यवहार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। निको भएर फर्किएकालाई विभेद भएको पाइएको भन्दै मन्त्रालयले सचेत गराएको हो। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितलाई समाजमा विभेद गरिएको जानकारी आएको बताए। 'निको भएर घर फर्किएकालाई अलग राखेको सुनेका छौँ। घरमा, समाजमा छिर्न नदिने गरेको सुनेका छौँ' उनले भने। निको…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा १४ देखि ६० वर्ष उमेरका सबैलाई वर्षमा एक दिन श्रमदान गर्ने नीति राख्न विडारीको सुझाव

    बजेटमा १४ देखि ६० वर्ष उमेरका सबैलाई वर्षमा एक दिन श्रमदान गर्ने नीति राख्न विडारीको सुझाव

    काठमाडौं: राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले अर्थमन्त्री युवराज खतिवडालाई श्रमिको जीवन चल्ने बजेट ल्याउन सुझाव दिएका छन्। राष्ट्रियसभाको आजको बैठकमा भाग लिँदै विडारीले विहान सबेरै उठ्ने र बेलुका अबेर सुत्नेका लागि बजेट चाहिएको बताए। श्रमिकको जीवन कसरी सहज बनाउने भन्ने aजेट अहिलेको आवश्यकता भएको विडारीको तर्क छ। उनले स्वादिष्ट खाना खाएर पचाउनेहरुका निम्ति अहिलेको बजेटको काम नभएको टिप्पणी गरे। विडारीले…

    विस्तृतमा पढ्नुस्

  • इब्राहिम गोसेकको चिहानमा चढाइएका फूल चोरी भएपछि…

    इब्राहिम गोसेकको चिहानमा चढाइएका फूल चोरी भएपछि…

    टर्कीका क्रान्तिकारी संगीतकर्मी इब्राहिम गोसेकको मृत शरीर विवादमा रह्यो। पार्थिव शरीरलाई गृह नगर केसेरी पुर्‍याउने र त्यही दफन गर्ने बताइएको थियो। तर, टर्कीको फासिस्ट समूहले केसेरीमा उनलाई दफन गर्न नदिने चेतावनी दिएका थिए। कारण, उनी संलग्न सांगीतिक ब्यान्ड 'ग्रुप योरम' राज्य विरोधी भएको आरोप लाग्नु। सरकारले उनीहरुविरुद्ध विभिन्न कारवाही गर्नु, सदस्य पक्राउ पर्नु, सार्वजनिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाइनुका कारण इब्राहिम अनशन बसेका…

    विस्तृतमा पढ्नुस्

  • सीमा विवाद मिलाउन दिल्लीले नमानेपछि नेता नेपालले भने, 'नयाँ नक्सा जारी गरौं, प्रमाणसहित लडौं’

    सीमा विवाद मिलाउन दिल्लीले नमानेपछि नेता नेपालले भने, 'नयाँ नक्सा जारी गरौं, प्रमाणसहित लडौं’

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालले भारतले नेपाली भूमिमा बाटो बनाएको भन्दै आपत्ति जनाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विज्ञप्ति जारी गरी भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गर्नु आपत्तिजनक भएको उल्लेख गरेका छन्। सन्धी सम्झौता उल्लंघन गरेर भारतले देशको अखण्डतामाथि प्रहार गरेको उनको भनाई छ। नेपालको पश्चिम पहाडी भू-भाग र…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरवार अगाडि प्रहरीलाई कुटपिट गर्ने चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न अनुमति

    सिंहदरवार अगाडि प्रहरीलाई कुटपिट गर्ने चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं : शुक्रवार सिंहदरवार अगाडि प्रहरीमाथि अभद्र व्यवहार गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतवार १० दिन हिरासतमा राख्न अनुमित दिएको हो। चीन पठाउन माग गर्दै दिउँसो सिंहदरबार छिर्न खोजेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो। केही चिनियाँ नागरिकले प्रहरीमाथि आक्रमण गरेका थिए। प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई…

    विस्तृतमा पढ्नुस्

  • भारतीय अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शनः लकडाउन उल्लंघन गरेको भन्दै समाउँदै प्रहरी

    भारतीय अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शनः लकडाउन उल्लंघन गरेको भन्दै समाउँदै प्रहरी

    काठमाडौं : नेपाली भूमि हुँदै लिपुलेक जोड्ने भारतीय कदमविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ। विद्यार्थी लगायत विभिन्न समूहले प्रदर्शन गरेका हुन्। लकडाउनको समयमा प्रदर्शन गरिएको भन्दै प्रहरीले प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको छ। भारतले नेपाली भूमिबाट बाटो बनाएर चीनको तिब्बत जोड्ने सडक उद्घाटन गरेको विषयमा बाहिरिएसँगै देशभर भारतको विरोधमा प्रर्दशन भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसविरुद्ध ट्रम्पका निर्णयहरुको आलोचना गर्दै बाराक ओबामा

    कोरोना भाइरसविरुद्ध ट्रम्पका निर्णयहरुको आलोचना गर्दै बाराक ओबामा

    अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोना भाइरसविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्व र उनले गरेका कामहरुलाई लिएर आलोचना गरेका छन्। एक कन्फ्रेन्स कलमार्फत् ट्रम्पले गरेका निर्णयहरुलाई 'पूर्ण अराजक प्रकोप' भनेर टिप्पणी गरेका हुन्। पूर्वकर्मचारीहरुसँग वेबकलमार्फत् छलफल गर्ने क्रममा उनले उक्त भनाइ राखेका हुन्। ओबामाले फोनमार्फत् आगामी राष्ट्रपति चुनावमा ट्रम्पका प्रतिद्वन्द्वी रहेका पूर्व उपराष्ट्रपति जोय बिडेनको पक्षमा कुराकानी गर्दै थिए। बीबीसीले जनाए…

    विस्तृतमा पढ्नुस्

  • पूर्वसभामुख महरा सांसदको हैसियतमा पुन: संसदमा, बलात्कार मुद्दामा अदालतले दिएको थियो सफाइ

    पूर्वसभामुख महरा सांसदको हैसियतमा पुन: संसदमा, बलात्कार मुद्दामा अदालतले दिएको थियो सफाइ

    काठमाडौं: पूर्वसभामुख कृष्णबहादुर महरा संसदको बजेट अधिवेशनमा सहभागी भएका छन्। बलात्कारको अभियोग लागेका महरा अदालतले सफाई दिएपछि शुक्रवारदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनमा सहभागी हुन थालेका हुन्। उनले सांसद भएवाफत आफूले पाउने सेवा सुविधा लिइसकेका छन्। संसदकी एक महिला कर्मचारीले गत वर्षको असोज १२ गते महरालाई बलात्कारको आरोप लगाएकी थिइन्। बलात्कारको आरोप लाग्दा पाँच महिना कारागारमा विताएका महरा फागुन ५ गते रिहा…

    विस्तृतमा पढ्नुस्

  • त्यो वर्थ डे पार्टी जुन बन्यो ४५ जनामा कोरोना सल्काउने ट्रिगर

    त्यो वर्थ डे पार्टी जुन बन्यो ४५ जनामा कोरोना सल्काउने ट्रिगर

    हैदरावाद : एकजना पसल संचालकले आयोजना गरेको आफ्नो वर्थ डे पार्टीले हैदरावादको कोरोनाको हटस्पट बनेको एलबी नगरमा ४५ जनालाई संक्रमित गराउने मुख्य भूमिका खेलेको खुलासा भएको छ। पसल संचालकले वनस्थलीपुरममा आयोजना गरेको जन्मदिनको पार्टीबाट कोरोना फैलिँदा ४५ जना त्यसको चपेटामा परेका हुन्। जसको जन्मदिन मनाइएको थियो, तिनै व्यवसायी कोरोनाबाट संक्रमित रहेछन्। दुई जनाबाट सुरु एलबी नगरमा कोरोना संक्रमण शनिवारमात्रै १५…

    विस्तृतमा पढ्नुस्

  • भारतले बनाएको सडकबारे सरकार जानकार, मन्त्री ज्ञवाली भन्छन्, ‘प्रस्तावित द्विपक्षीय बैठक कोरोनाले रोकियो’

    भारतले बनाएको सडकबारे सरकार जानकार, मन्त्री ज्ञवाली भन्छन्, ‘प्रस्तावित द्विपक्षीय बैठक कोरोनाले रोकियो’

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपालको सीमा मिचेको विषयमा सरकार जानकार रहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले सरकारलाई भारतले सीमा मिचेर बाटो बनाएको विषय जानकारी भएको स्पष्ट पारे। सांसदहरुले सरकारलाई थाहा नभएको भनी प्रश्न उठाएपछि मन्त्री ज्ञवालीले यसबारे जानकार भएको र भारत सरकारसँग कुटनीतिक तवरबाट सम्वाद सुरु भएको बताए। 'सीमा मिचेर…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेकको विषयमा बोल्यो कांग्रेस : सीमा विवादमा वक्तव्यमात्रले हुँदैन

     लिपुलेकको विषयमा बोल्यो कांग्रेस : सीमा विवादमा वक्तव्यमात्रले हुँदैन

    काठमाडौं : नेपाली कांग्रेसले सीमा विवादका विषयमा सरकारले केवल वक्तब्य निकाल्नु दु:खद् भएको जनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले निकालेको प्रेस विज्ञप्तिमा नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सीमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद् भएको उल्लेख छ। 'राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विगत देखि नै निरन्तर प्रष्ट छ,'…

    विस्तृतमा पढ्नुस्

  • गगनको प्रश्न: कालापानी-लिपुलेकमा रक्षामन्त्रीको निरीक्षण तीर्थयात्रा थियो?

    गगनको प्रश्न: कालापानी-लिपुलेकमा रक्षामन्त्रीको निरीक्षण तीर्थयात्रा थियो?

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कालापानी-लिपुलेक अवलोकनमा प्रश्न उठाएका छन्। भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकको केही भुभागलाई आफ्नो नक्सामा पारेपछि ३ महिनाअघि रक्षामन्त्री पोखरेलको टोली त्यस क्षेत्रमा अवलोकनका लागि गएको थियो। त्यतिबेला पनि भारतले मानसरोवर जोड्ने सडक बनाइरहेको र ठूला ठूला चट्टान फोड्दा महाकाली नदी नै थुनिने र…

    विस्तृतमा पढ्नुस्

  • 'गोल्डेन ग्लोब्स' अवार्डमा विदेशी फिल्मका लागि फेरियो नियम, डिजिटल रिलिज भएको फिल्म पनि सहभागिताका लागि योग्य

    'गोल्डेन ग्लोब्स' अवार्डमा विदेशी फिल्मका लागि फेरियो नियम, डिजिटल रिलिज भएको फिल्म पनि सहभागिताका लागि योग्य

    सन् २०२१ को 'गोल्डेन ग्लोब्स' अवार्डका लागि फिल्म चयन प्रक्रियाका केही नियम फेरबदल भएका छन्। आयोजक हलिउड फरेन प्रेस एसोसियसनले विदेशी भाषी फिल्महरु सिनेमा हलमा सार्वजनिक हुन नपर्ने घोषणा गरेको हो।   कोरोना भाइरस संक्रमणका कारण जारी लकडाउने सिनेमा क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै आवश्यक परिवर्तन गरिएको फस्टपोस्टले जनाएको छ। यसअघि विदेशी फिल्‍महरु सम्‍बन्धित देशमा अक्टोबर १ अघिसम्ममा सार्वजनिक प्रदर्शन भएको…

    विस्तृतमा पढ्नुस्

  • सरकारसँग भीम रावलको प्रश्न : नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई कस्ले रोक्यो?

    सरकारसँग भीम रावलको प्रश्न : नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई कस्ले रोक्यो?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसद भीम रावल भारतले सीमा अतिक्रमण गरेको भन्दै त्यसको कडा शब्दमा निन्दा गरेका छन्। प्रतिनिधिसभाको बैठकमा उनले भारतले सीमा मिचेर सडक बनाउनु अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताए। त्यसैगरी उनले आफ्नै दल नेतृत्वको सरकारको पनि आलोचन गरेका छन्। उनले सरकारले नेपालको सीमा सहितको नक्सा जारी नगरेकोमा आपत्ती जनाए। 'भारतले सीमा मिचेका विषयमा सबै…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेकबारे त्रिदेशीय छलफल गर्नुपर्ने प्रचण्डको भनाइ

    लिपुलेकबारे त्रिदेशीय छलफल गर्नुपर्ने प्रचण्डको भनाइ

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिपुकेका विषयमा त्रिदेशीय छलफल गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रचण्डले सीमा विवादका विषयमा चीन सरकारसँग पनि छलफल गर्नुपर्ने बताए। उनले बाटो प्रकरणसम्म पुग्दा नेपाल, भारत र चीन त्रिदेशीय छलफल गर्नुपर्ने बेला आएको बताए। उनले भने, 'कालापानीमा भारतीय सेना बसेको अहिले होइन। ६०-६५ वर्ष अघिदेखि हो।…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेक जाने बाटो भारतले आफ्नो भनिरहँदा सगरमाथामा चीनको दावी!

    लिपुलेक जाने बाटो भारतले आफ्नो भनिरहँदा सगरमाथामा चीनको दावी!

    काठमाडौं : भारतले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवार जाने सडक बनाएकोमा देशभर विरोध भइरहेको छ। नेपाल र भारतीय पक्षले विज्ञप्ति जारी गरेर सडक निर्माण भएको क्षेत्र आफ्नै भूमि रहेको दाबी गरेको छ। यसैबीच चिनियाँ संचार माध्यमले सगरमाथा आफ्नो भूमिमा पर्ने दाबी गर्दै समाचार सम्प्रेषण गरेका छन्। मे २ मा प्रकाशित समाचार हाल नेपाली सामाजिक संजालमा भाइरल भइरहेको छ। In pictures📷: An…

    विस्तृतमा पढ्नुस्

  • अनलाइन टुर्नामेन्ट ट्रेन्ड : जेठमा राष्ट्रव्यापी अनलाइन काता प्रतियोगिता

    अनलाइन टुर्नामेन्ट ट्रेन्ड : जेठमा राष्ट्रव्यापी अनलाइन काता प्रतियोगिता

    काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको बढ्दो प्रकोपसँगै खेलकुद गतिविधि रोकिएका छन्। यद्यपि विकल्पका रुपमा अनलाइनबाट खेल खेलाउने ट्रेन्ड भने बढेको छ। पछिल्लो समय विश्वमा चेस, तेक्वान्दोलगायतका खेलहरु अनलाइनबाट खेलाउन शुरु गरिएको छ। नेपालमा पनि यहीँ जेठ १ र २ गते प्रथम राष्ट्रव्यापी अनलाइन काता प्रतियोगिता आयोजना हुने भएको छ। कराँतेको कातामा सहभागी हुने खेलाडीहरुले काताको भिडियो पठाउने र निर्णायकले भिडियोका…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेकमा उधारो वार्ता

    लिपुलेकमा उधारो वार्ता

    केदार वाशिष्ठ - त्रिदेशीय सम्बन्ध कालापानी, लिपुलेक, लिम्पियाधुरा र समग्रमा महाकाली नदीको उद्गमलाई लिएर नेपाल–भारत बीचको सीमा विवाद यी दुई देशबीचको मात्र रहेन। भारतले लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश, मानसरोवर जाने तीर्थयात्रीका लागि भनेर निर्माण गरेको सडक नेपाली लिपुलेकको नेपाली भूभागमा परेको समाचार आएपनि उक्त समस्या नेपाल–भारत–चीनको त्रिपक्षीय रहेको देखिन्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मोदीले सन् २०१५…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell