PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • सिंहदरबारको गेटअघि प्रहरीमाथि हातपात गर्ने अधिकांश चिनियाँ हाइड्रोपावर र मोबाइल कम्पनीमा काम गर्ने

    सिंहदरबारको गेटअघि प्रहरीमाथि हातपात गर्ने अधिकांश चिनियाँ हाइड्रोपावर र मोबाइल कम्पनीमा काम गर्ने

    काठमाडौँः शुक्रवार सिंहदरबार अगाडि सामान्य अवस्थाभन्दा केही फरक दृष्य देखियो। भीडबाट एक युवक केही अगाडि सरे। पछाडिबाट उनलाई केही प्रहरीले विस्तारै रोक्दै थिए। तर उनी रोकिएनन्। उनीभन्दा अगाडि सुरक्षामा खटिएका प्रहरी नायव निरिक्षक (सई) को बर्दीमा समाउन पुगे। उनले प्रहरको बर्दीमा रहेको सिट्ठी कर्डमा समातेर तानिरहे। त्यसपछि केही प्रहरीले उनको हात फुस्काउन सफल भए। ती युवक चिनियाँ नागरिक थिए। प्रहरी संयम…

    विस्तृतमा पढ्नुस्

  • नेपालको कानुन मान्न आफ्ना नागरिकलाई चिनियाँ दूतावासको निर्देशन

    नेपालको कानुन मान्न आफ्ना नागरिकलाई चिनियाँ दूतावासको निर्देशन

    काठमाडौँ: काठमाडौँस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई नेपालको कानुन पालना गर्न सचेत गराएको छ। चिनियाँ नागरिकहरुले स्वदेश फर्कन पाउनुपर्ने भन्दै प्रदर्शन गर्न थालेपछि चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई सचेत गराएको हो। शुक्रवार मात्र चिनियाँ नागरिकहरुले निषेधित क्षेत्रमा प्रदर्शन गर्नुका साथै प्रहरीसँग झडप गरेका थिए। दूतावासले चिनियाँ भाषामा आफ्ना नागरिकहरुलाई सूचान जारी गर्दै नेपालको कानुन तथा नियमलाई ध्यानमा राख्न र आफ्ना माग कानुन…

    विस्तृतमा पढ्नुस्

  • ८७ सांसदसहित थप २६१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

    ८७ सांसदसहित थप २६१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौँः संघीय संसद्का ८७ सदस्यसहित थप २६१ जनाको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ। संसद् अधिवेशन प्रारम्भसँगै सचिवालयको समन्वयमा सांसद्, कर्मचारी, सुरक्षाकर्मी लगायतको परीक्षण भएको थियो।  पहिलो चरणमा बिहीबार स्वाब संकलन गरिएका ४४० जनाको पनि नतिजा नेगेटिभ आएको थियो।  यस्तै, शुक्रबार ८७ सांसदसहित २६१ जनाको स्वाब संकलन गरिएको थियो। सबैको नतिजा नेगेटिभ आएको सचिवालयले जनाएको छ।  शनिबार थप सात जना सांसदहरुको…

    विस्तृतमा पढ्नुस्

  • आँखा खोल्दा कालापानी त भारतमा : के व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीको सडक सपना पूरा होला?

    आँखा खोल्दा कालापानी त भारतमा : के व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीको सडक सपना पूरा होला?

    भारतीय गृह मन्त्री राजनाथ सिंहले भारत र चीन जोड्ने बाटो उद्घाटन गरिरहँदा नेपाली भूगोल जोडिएको विषयमा नेपाल सरकार पूरै अनभिज्ञ रहिरह्यो। सुदूर पश्चिमको दार्चुलामा भारतीय पक्षमा नेपाली भूमि मिचेको अहिलेदेखि होइन। उनीहरुले नेपाली भूमि नक्सामा मात्र होइन, अब बाटो नै बनाएर दुरुपयोग गरिसकेका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकार सचेत रहेको बताएका छन् यस विषयमा। तर, बाटो बन्दै गरेको खबर…

    विस्तृतमा पढ्नुस्

  • भारतमा ६० हजार छुँदैछ संक्रमितको संख्याले, एकै दिन थपिए ३३ सय २०

    भारतमा ६० हजार छुँदैछ संक्रमितको संख्याले, एकै दिन थपिए ३३ सय २०

    नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्याले ६० हजार छुनै लागेको छ। गएको २४ घन्टामा भारतमा थप ३ हजार ३ सय २० नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले आज बिहान जारी गरेको तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या ५९ हजार ६ सय ६२ पुगेको छ। विगत २४ घन्टामा ९५ जनाले ज्यान गुमाएका छन्। आज बिहान ८ बजे स्वास्थ्य मन्त्रालयले जारी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भूमि अतिक्रमणविरुद्ध सरकारले तु कदम चालोस् : प्रवक्ता श्रेष्ठ

    नेपाली भूमि अतिक्रमणविरुद्ध सरकारले तु कदम चालोस् : प्रवक्ता श्रेष्ठ

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन्। प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैँले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमाक्षेत्रमा सडक बनाएकोप्रति आपत्ति प्रकट गर्दै सो माग गरेका हुन्। प्रवक्ता श्रेष्ठले ट्वीटमा भनेका छन्, ‘नेपाली भूमिमा सडक बनाई शुक्रवार उद्घाटन गरेको कार्यप्रति…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भूमि अतिक्रमण विरुद्ध सरकारले तुरुन्तै कदम चालोस् : नेकपा प्रवक्ता श्रेष्ठ

    नेपाली भूमि अतिक्रमण विरुद्ध सरकारले तुरुन्तै कदम चालोस् : नेकपा प्रवक्ता श्रेष्ठ

    काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको भूमि अतिक्रमणविरुद्ध सरकारले तुरुन्तै कदम चाल्नुपर्ने बताएका छन्। भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैँले समेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक बनाएर शुक्रवार उद्घाटन गरेकोमा उनको आपत्ति छ। ‘भारतले कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक…

    विस्तृतमा पढ्नुस्

  • भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने विद्यार्थी पक्राउ

    भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने विद्यार्थी पक्राउ

    काठमाडौं : भारतले लिपुलेक कालापानीमा सडक बनाएको बिरोधमा भारतीय दूतावास अगाडि प्ले कार्डसहित प्रदर्शन गर्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ। सत्तारुढ नेकपा निकट अनेरास्ववियुका नेता सुदेश पराजुली, केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाई लगायत दुई दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले भारतीय दूतावास अगाडि लैनचौरमा प्लेकार्ड सहित शान्तिपूर्ण प्रर्दशन गरिरहेका थिए।

    विस्तृतमा पढ्नुस्

  • हुन्डाइको चेन्नई प्लान्ट खुलेको पहिलो दिन नै २ सय कार तयार

    हुन्डाइको चेन्नई प्लान्ट खुलेको पहिलो दिन नै २ सय कार तयार

    चेन्नई : हुन्डाइ मोटर इन्डियाले उद्योग खुला गरेको पहिलो दिन श्रीपुरुमवुर प्लान्टमा २ सय वटा कार तयार पारेको छ। हिजोदेखि कम्पनीले सामाजिक दुरी कायम गर्दै उत्पादन सुरु गर्न थालेको हो। मार्च २३ देखि उत्पादन ठप्प भएको कम्पनीले खुलेको पहिलो दिनमा नै २ सय कार तयार पारेको हो।

    विस्तृतमा पढ्नुस्

  • सर्वेन्द्र खनालको राजनीतिक सर्वेसर्वा, प्रहरीमाथिको भरोसा चाहिँ भर्सेलामा

    सर्वेन्द्र खनालको राजनीतिक सर्वेसर्वा, प्रहरीमाथिको भरोसा चाहिँ भर्सेलामा

    विमल गौतम - पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंबाट फोन गरेर आफूहरू महोत्तरी पुगेको र सरसल्लाहमै डा. सुरेन्द्र यादव, उनका अंगरक्षक र आफन्तसँगै काठमाडौ आएको बताएको भनी संचारमाध्यमले उल्लेख गरेका छन्। उनले यो अपहरण नभएको दाबी छन्। नेपाल प्रहरीको महानगरीय अपराध महाशाखामा समेत नेतृत्व गरेर छुट्टै छबि बनाएका र प्रहरी महानिरीक्षकको पदबाट सेवा निवृत्त भएका खनाललाई अपहरण कस्तोलाई भन्ने भनेर…

    विस्तृतमा पढ्नुस्

  • अस्ताए क्रान्तिकारी संगीतकर्मी इब्राहिम गोसेक, मृत शरीर प्रहरी नियन्त्रणमा, गृहनगरमा दफन गर्न नदिने फासिस्ट समूहको अडान

    अस्ताए क्रान्तिकारी संगीतकर्मी इब्राहिम गोसेक, मृत शरीर प्रहरी नियन्त्रणमा, गृहनगरमा दफन गर्न नदिने फासिस्ट समूहको अडान

    टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'का सदस्य इब्राहिम गोसेकको निधन भएको छ। ४१ वर्षीय उनले ‘सत्यका लागि गाउन पाउने अधिकार’का लागि ११ महिनाअघि आमरण अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि ब्यान्ड, परिवार र आम दर्शक,स्रोताको आग्रहमा उनले गत बुधवार पत्रकार सम्मेलन आयोजना गरी अनशन तोडेका थिए। उनलाई तत्काल इस्तानबुलस्थित अस्पताल पुर्‍याइएको  थियो। विहीवार नै उनको ३ सय २३ औं दिन…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना : मर्नेको संख्या करिव १९ सय, ५६ हजारभन्दा बढीमा संक्रमण पुष्टि

    भारतमा कोरोना : मर्नेको संख्या करिव १९ सय, ५६ हजारभन्दा बढीमा संक्रमण पुष्टि

    भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५६ हजार नाघेको छ। त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट एक हजार ८ सय ८६ जनाको मृत्यु भइसकेको छ। भारतमा सर्वाधिक प्रभावित राज्य महाराष्ट्र हो। त्यहाँ १७ हजार ९ सय ७४ जनामा संक्रमण देखिएको छ भने ६ सय ९४ संक्रमितको मृत्यु भइसकेको छ। संक्रमितमध्ये ३ हजार ३ सय १ जना उपचारपछि घर फर्किएका…

    विस्तृतमा पढ्नुस्

  • ह्वाइट हाउसमा एकपछि अर्को कोरोना ‘केस', उपराष्ट्रपति माइक पेन्सकी प्रेस सल्लाहकार संक्रमित

    ह्वाइट हाउसमा एकपछि अर्को कोरोना ‘केस', उपराष्ट्रपति माइक पेन्सकी प्रेस सल्लाहकार संक्रमित

    अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी ‍प्रेस सल्लाहकारमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सल्लाहकार क्याटी मिलरमा संक्रमण पुष्टि भएको हो। ह्वाइट हाउसमा संक्रमणको यो दोस्रो ‘केस’ हो। यसअघि त्यहीँ कार्यरत एक अमेरिकी सेनामा संक्रमण देखिएको थियो। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको निकट रहेर काम गर्ने सहयोगी थिए।  पहिलो संक्रमण देखिएयता ह्वाइट हाउसमा दैनिक कोरोना परीक्षण भइरहेको छ। यसअघि सातामा एकपटक मात्रै परीक्षण हुन्थ्यो। यस विषयमा ट्रम्पले…

    विस्तृतमा पढ्नुस्

  • इटालीमा कोरोना : मर्नेको संख्या ३० हजार नाघ्यो

    इटालीमा कोरोना : मर्नेको संख्या ३० हजार नाघ्यो

    इटाली युरोपमा सर्वाधिक कोरोना संक्रमितको मृत्यु हुने देश बनेको छ। त्यहाँ हालसम्ममा ३० हजारभन्दा बढी मानिसले ज्यान गुमाएका हुन्। जोन होप्किन्स युनिभर्सिटीका अनुसार शुक्रबार मात्र इटालीमा २ सय ४३ संक्रमितको मृत्यु भयो। लगत्तै त्यहाँ मृतकको संख्या ३० हजार २ सय १ पुगेको छ। यहाँ फेब्रुअरीदेखि नै संक्रमित देखिन थालेका थिए। संक्रमणकै कारण मर्नेको संख्या ह्वात्तै बढेपछि इटालीले लकडाउन घोषणा गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • गाँजाको विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप

    गाँजाको विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप

    चितवनः पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ। राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद  गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ बसेका स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको संख्या १०९ पुग्योः भुल्केमा तीन, कपिलवस्तुमा तीन र पर्सामा एक जना थपिए

    कोरोना संक्रमितको संख्या १०९ पुग्योः भुल्केमा तीन, कपिलवस्तुमा तीन र पर्सामा एक जना थपिए

    काठमाडौंः थप सात जनामा कोरोना संक्रमण देखिएको छ। शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा थप सात जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। संक्रमण देखिएकामध्ये तीन जना कोरोनाको हटस्पट भनिएको उदयपुर भुल्केका हुन्। १८, ४५ र ६४ वर्षीय महिला रहेको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै कपिलवस्तुका तीन जना छन्। जसमा १७ र…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा २२ सय ८० पास खोसिए, मापसे गरी सवारी चलाउने २३ कारबाहीमा

    लकडाउनमा २२ सय ८० पास खोसिए, मापसे गरी सवारी चलाउने २३ कारबाहीमा

    काठमाडौंः लकडाउनको समयमा जारी पासको दुरुपयोग गर्नेलाई प्रहरीले कारबाही गरिरहेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन सुरु भएयता २२ सय ८० जनालाई पासको दुरुपयोगमा कारबाही गरेको हो। सडकमा खटिएका ट्राफिक प्रहरीले पासको दुरुपयोग भएको पत्ता लागेमा उनीहरूको पास खोस्ने तथा सवारीसाधन नियन्त्रणमा लिने गरेका छन्।' हामीलाई शंका लागेपछि अनुसन्धान गर्छौँ। पासको दुरुपयोग गरेको पाइए खोस्छौँ।' महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिक थुनामा, ४३ जनालाई भने छाडियो

    प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिक थुनामा, ४३ जनालाई भने छाडियो

    काठमाडौं : शुक्रवार सिंहदवार अगाडि प्रहरीमाथि अभद्र व्यवहार गर्ने चार जना चिनियाँ नागरिकविरुद्ध प्रहरीले मुद्धा चलाउने भएको छ। चीन पठाउन माग गर्दै दिउँसो सिंहदरबार छिर्न खोजेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो। केही चिनियाँ नागरिकले प्रहरी माथि आक्रमण गरेका थिए। प्रहरी माथि आक्रमण गर्ने चार जनालाई अभद्र व्यवहारमा कारबाही अगाडि बढाउने तयारी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको उदाहरण दिँदै बाबुरामले भने: रेशम चौधरीको मुद्दा खारेज गरौं, जेलमा राख्नु उपयुक्त छैन

    प्रधानमन्त्री ओलीको उदाहरण दिँदै बाबुरामले भने: रेशम चौधरीको मुद्दा खारेज गरौं, जेलमा राख्नु उपयुक्त छैन

    काठमाडौं: समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टीकापुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाईको माग गरेका छन्। चौधरीमाथिको मुद्दा राजनीतिक मुद्दा भएकाले खारेज गरेर रिहा गर्नुपर्ने उनको माग छ। शुक्रवार संसद बैठकमा बोल्दै भट्टराईले थरुहट आन्दोलनका विम्ब रेशम चौधरीलाई जेलमा राख्नु उपयुक्त नभएको बताए। प्रधानमन्त्री केपी शर्मा ओली १४ वर्ष जेल बस्दा राजनीतिक मुद्दा भएकाले तत्कालिन शासकले फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा

    बाबुरामले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा

    काठमाडौं: जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिकताको प्रश्न उठाउँदै राजीनामा दिन सुझाव दिएका छन्। महामारीका बेला पार्टी फुटाउन लागेको, संवैधानिक निकायमा कब्जा जमाउन खोजेको र सांसद अपहरणमा समेत संलग्न भएको आरोप लगाउँदै नेता भट्टराईले नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्। ‘महामारी विरुद्ध लड्ने बेला सरकार रातभर पार्टी फुटाउन लाग्छ। संवैधानिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell