PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • फिल्म 'गुलाबो सिताबो' सिधै डिजिटल प्ल्याटफर्ममार्फत् हेर्न पाइने

    फिल्म 'गुलाबो सिताबो' सिधै डिजिटल प्ल्याटफर्ममार्फत् हेर्न पाइने

    बलिउड फिल्म 'गुलाबो सिताबो' डिजिटल प्ल्याटफर्ममार्फत् सार्वजनिक हुने भएको छ। सुजित सिरकार निर्देशक उक्त फिल्म यसै वर्ष थिएटर रिलिजको तयारीमा थियो। तर, कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको कारण फिल्म प्रदर्शनमा पनि असर परेको छ। लकडाउन खुले पनि संक्रमण र त्यसको त्रासको असर बाँकी रहने भएकाले सिनेमा हलहरु केही पछिसम्म प्रभावित रहने विश्लेषकको दावी छ। त्यसैले फिल्महरु डिजिटल प्ल्याटफर्ममार्फत् सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री बादल भन्छन् : समस्या ६ दशक अघिदेखिको, कुटनीतिक पहलबाटै खोजिनुपर्छ समाधान

    गृहमन्त्री बादल भन्छन् : समस्या ६ दशक अघिदेखिको, कुटनीतिक पहलबाटै खोजिनुपर्छ समाधान

    काठमाडौं : भारतले दार्चुलामा नेपाली भूमिबाट चीनको तिब्बत जोड्ने सडकको विषयमा गृहमन्त्री रामबहादुर थापा बादलले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफ दिएका छन्। भारतले मानसरोवर जाने सडक उद्घाटन गरेपछि अतिक्रमणको विवादले सिङगो देश तरंगति भएको भन्दै गृहमन्त्री थापाले ६ दशकदेखिको समस्याको अब कुटनीतिक रुपमा नै समधान खोजिनुपर्ने बताएका छन्। 'पहिले पनि हामीले यस विषयलाई उठाउँदै आएको हो। सरकारले विरोध गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • घरायसी विवादमा श्रीमानले गरे कान्छी श्रीमतीको हत्या

    घरायसी विवादमा श्रीमानले गरे कान्छी श्रीमतीको हत्या

    चितवनः घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका ९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालले राति ९ बजेर ४५ मिनेटको समयमा घटना भएको जानकारी दिए। हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको समयमा सडक खन्न स्थानीय भेला भएपछि प्रहरी पुग्दा झडप

    लकडाउनको समयमा सडक खन्न स्थानीय भेला भएपछि प्रहरी पुग्दा झडप

    दैलेखः दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाई फायर गरेको छ। ढुङ्गामुढासहित प्रहरी र स्थानीयबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ। सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लङ्घन गरी ५०/६० स्थानीयवासी जम्मा भएको जानकारी पाएपछि प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • निर्माता करिम मोरानीकी छोरी जोआले कोरोना उपचार पछि प्लाज्माथेरापी परीक्षणका लागि गरिन् रक्तदान

    निर्माता करिम मोरानीकी छोरी जोआले कोरोना उपचार पछि प्लाज्माथेरापी परीक्षणका लागि गरिन् रक्तदान

    बलिउडका निर्माता करिम मोरानीकी छोरी जोआ मोरानीले प्लाज्माथेरापी परीक्षणका लागि आफ्नो रगत दान गरेकी छिन्। उनले मुम्बईको नायर अस्पतालमा कोभिड १९ को उपचार परीक्षणका लागि रक्तदान गरेकी हुन्। जोआ कोरोनाभाइरसबाट मुक्त भएकी हुन्। उनले हालैमात्र बाबु करिम र बहिनी साहेजासहित रक्तदान गरेको फोटो सोसल मिडियाबाट सार्वजनिक गरेकी हुन्। उनले आफूजस्तै कोरोना मुक्त भएकाहरुलाई पनि रक्तदान गर्न आह्वान गरेकी छिन्।  …

    विस्तृतमा पढ्नुस्

  • भुल्केमा सल्बलाइरहेको संक्रमण, थपिइन् एक महिला जसका श्रीमान् पनि थिए संक्रमित

    भुल्केमा सल्बलाइरहेको संक्रमण, थपिइन् एक महिला जसका श्रीमान् पनि थिए संक्रमित

    काठमाडौँ : कोभिड १९ संक्रमितको संख्या ११० पुग्दा उदयपुरको भुल्के फेरि चर्चामा आएको छ। आज बिहान स्वास्थ्य मन्त्रालयले एक जनामा थप कोरोना संक्रमण भएको जानकारी गराउँदा उदयपुरको भुल्के जोडियो। ४३ वर्षीया महिला पछिल्लो कोरोना संक्रमित हुन्। प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा संक्रमण देखिएको हो। संक्रमण पनि यसरी देखियो कि मानौं नेपालमा कोरोनाको इपिसेन्टर त्यही नै हो। सुरुमा १२…

    विस्तृतमा पढ्नुस्

  • विश्वभर ४० लाख संक्रमित भेटिँदा एक तिहाई अमेरिकामा मात्रै

    विश्वभर ४० लाख संक्रमित भेटिँदा एक तिहाई अमेरिकामा मात्रै

    संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ९ हजार १ सय ५९ पुगेको छ। विश्वभर कोभिड १९ का संक्रमितको संख्या ४० लाख २३ हजार २ सय १८ पुग्दा अमेरिकामा मात्रै झन्डै एक तिहाईमा संक्रमण देखिएको हो। कोरोनाका कारण अमेरिकामा अहिलेसम्म ७८ हजार ७ सय ९२ जनाले ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। बेलायतमा २ लाख १६ हजार ५…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको सङ्ख्या १ सय १० पुग्यो : भुल्केमा थप एक महिलामा कोरोना पोजेटिभ

    कोरोना संक्रमितको सङ्ख्या १ सय १० पुग्यो : भुल्केमा थप एक महिलामा कोरोना पोजेटिभ

    काठमाडौँ : नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतवार स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले उदयपुरको भुल्केमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छ। कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणमा भुल्केकी ४३ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको सङख्या १ सय १० पुगेको छ। अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भुल्केमा नै भेटिएका हुन्। शनिवारमात्र…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको ४८ औँ दिन : उपत्यकाभित्र यस्तो छ नयाँ व्यवस्था

    लकडाउनको ४८ औँ दिन : उपत्यकाभित्र यस्तो छ नयाँ व्यवस्था

    काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको आज ४८ औँ दिन भएको छ। पछिल्लो पटकको मन्त्रिपरिषद्को निर्णय अनुसार लकडाउनको मोडालिटी केही परिवर्तन भएको छ। सरकारले सर्तसहित केही व्यवसाय, सङ्घसंस्था, उद्योगधन्दालाई सञ्चालन गर्न सहजीकरण गरेको छ। त्यस्तै ४८ दिनदेखि आंशिक रूपमा सेवा दिइरहेका केही बैङ्क तथा वित्तीय संस्थाहरू आजबाट खुल्दैछन्। अन्य साना तथा ठूला पसलहरू पनि खुल्ने देखिएको छ। त्यसैले शनिवार उपत्यकाभित्र सवारी…

    विस्तृतमा पढ्नुस्

  • नेपालसँग ६०१ किलोमिटर सीमा जोडिएको बिहारमा संक्रमित ह्वात्तै बढे, अरु राज्यबाट फर्किएकामा संक्रमण अधिक

    नेपालसँग ६०१ किलोमिटर सीमा जोडिएको बिहारमा संक्रमित ह्वात्तै बढे, अरु राज्यबाट फर्किएकामा संक्रमण अधिक

    आप्रवासी कामदारहरु फर्किन थालेपछि भारतको ग्रामिण क्षेत्रमा कोरोना भाइरसको संक्रमितको संख्या तीब्र रुपमा बढेको छ। नेपालसँग जोडिएको भारतको बिहारमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्नुमा आप्रवासी कामदार फिर्ता हुनु नै मुख्य कारण देखिएको छ। मे १ को तुलनामा ७० प्रतिशत संक्रमित थपिएका छन्। थपिएका अधिकांश गाउँ फर्केका कामदारहरुमा देखिएको हो। बिहारजस्ते झारखण्ड र उडिसामा पनि संक्रमितको संख्या बढ्नुमा कामदार गाउँ…

    विस्तृतमा पढ्नुस्

  • सुनसान हाइवेको यस्तो देखियो हाल

    सुनसान हाइवेको यस्तो देखियो हाल

    काठमाडौं : बाइकको एक्सिलेटर यसरी दबिएको थियो कि उनीहरू हतारोमा छन् भन्ने प्रष्ट बुझिन्थ्यो। लकडाउनको सुनसान सडकबाट चाँडै गन्तव्यमा पुग्ने हडबडी। सवारी कम चल्दा फराकिला देखिएका सडकमा उनीहरूको बाइक बत्तिएको प्रस्ट हुन्थ्यो। काभ्रे भज्याङको प्रहरी अस्थायी चेक पोस्टमा पुगेपछि उनीहरूको बाइकको गति कम भयो। प्रहरीले उनीहरूलाई रोके। अरु समयमा पनि यो चेक पोस्टबाट बाहिरिने सवारीको रेकर्ड प्रहरीले राख्छ। झन् लकडाउनको…

    विस्तृतमा पढ्नुस्

  • भारतमा अलपत्र परेका नेपालीको व्यवस्थापन गर्न माग गर्दै कांग्रेस आईको धर्ना, ‘दुवै सरकारले चासो दिएनन्’

    भारतमा अलपत्र परेका नेपालीको व्यवस्थापन गर्न माग गर्दै कांग्रेस आईको धर्ना, ‘दुवै सरकारले चासो दिएनन्’

    कञ्चनपुर : लकडाउनका कारण भारतमा नेपालीको विजोग हुँदा पनि नेपाल सरकार र राजनीतिक दललाई कुनै चिन्ता चासो छैन, तर भारतीय कांग्रेसका नेताहरुले नेपालीको कहालिलाग्दो अवस्था देखेर दबाबमूलक कार्यक्रम गरिरहेका छन्। भारतमा रहेका नेपालीको उचित व्यवस्थापन नभएको भन्दै कांग्रेस आईका नेताहरुले विरोध स्वरुप धर्ना दिएका छन्। शनिवार उत्तरप्रदेश उद्यमसिंह नगर खटिमा बजारको शहीद पार्कमा कांग्रेस आईका नेताहरुले विरोध एव धर्ना दिएका…

    विस्तृतमा पढ्नुस्

  • भारतीय विदेश मन्त्रालयको विज्ञप्ति लगत्तै नेकपा अध्यक्षद्वयको वक्तव्य, ‘सडक निर्माणले अवस्था थप बिग्रन सक्छ’

    भारतीय विदेश मन्त्रालयको विज्ञप्ति लगत्तै नेकपा अध्यक्षद्वयको वक्तव्य, ‘सडक निर्माणले अवस्था थप बिग्रन सक्छ’

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गर्नुलाई सार्वभौमसत्तामाथि प्रहार भएको बताएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त विज्ञप्ति जारी गर्दै सुगौली सन्धिमा लिम्पियाधुरा, कालापानी र लिपुलेकका साथै महाकाली नदीको पूर्वी भागमा पर्ने क्षेत्र नेपालको रहेको उल्लेख भएको बताएका छन्। परराष्ट्र मन्त्रालयले पनि शनिवार विज्ञप्ति…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेकमा सडक विस्तारबारे भारतको जवाफ, 'नेपालको विरोधपत्र देखेका छौँ, सडक बनेको भूभाग हाम्रै हो'

    लिपुलेकमा सडक विस्तारबारे भारतको जवाफ, 'नेपालको विरोधपत्र देखेका छौँ, सडक बनेको भूभाग हाम्रै हो'

    काठमाडौं : भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडकलाई फेरि ‘आफ्नै भूभाग’ भएको बताएको छ। भारतले लिपुलेक हुँदै सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको थियो। परराष्ट्र मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सुगौली सन्धिमा महाकाली नदीको पूर्वक्षेत्र नेपालको भएको प्रष्ट रुपमा उल्लेख गरेको स्मरण गराउँदै सडक बनाएकोमा आपत्ति जनाएको थियो। भारतले सडक बनाएको विषयलाई नेपालले विरोध गरेको भन्दै पत्रकारहरुको…

    विस्तृतमा पढ्नुस्

  • सक्रियता बढाउँदै प्रधानमन्त्री ओली, प्रचण्ड र खनालसँग छुट्टाछुट्टै भेट

    सक्रियता बढाउँदै प्रधानमन्त्री ओली, प्रचण्ड र खनालसँग छुट्टाछुट्टै भेट

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टाछुट्टै छलफल गरेका छन्। ओलीले सरकारी निवास वालुवाटारमा शनिवार दाहाल र खनालसँग छुट्टै भेट गरेका हुन्। दुई अध्यक्षबीच शुक्रवार पनि भेटघाट भएको थियो। भेटमा ओली र प्रचण्डबीच पार्टी नेताहरुको माग अनुसार स्थायी समिति बैठक, सरकारले ल्याउने नीति तथा…

    विस्तृतमा पढ्नुस्

  • सेनाका पूर्व सहायक रथी बस्न्यात र पूर्व एआइजी श्रेष्ठ पक्राउ

    सेनाका पूर्व सहायक रथी बस्न्यात र पूर्व एआइजी श्रेष्ठ पक्राउ

    काठमाडौँः नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ पक्राउ गरेका छन्। शनिवार दिउँसो उनीहरुलाई प्रहरीले महागजगंजबाट नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले लकडाउन उल्लङ्घन गरेको अभियोगमा नियन्त्रणमा लिइएको जानकारी दिए। भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाएको विरोध गर्न पुगेका उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुसँग अन्य…

    विस्तृतमा पढ्नुस्

  • भोलीबाट उपत्यकाभित्र सवारी चलाउन नयाँ व्यवस्था, समय तोकेर चल्न दिइने

    भोलीबाट उपत्यकाभित्र सवारी चलाउन नयाँ व्यवस्था, समय तोकेर चल्न दिइने

    काठमाडौंः उपत्यकाभित्र आइतवारबाट सवारी गुडाउनको लागि नयाँ व्यवस्था लागु  गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा,प्रहरी कार्यालय रानीपोखरी, तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय प्रमखुको बैठकले अर्को सुचना जारी नभएसम्मको लागि नयाँ व्यवस्था लागु गरेको हो।  बिहान ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामाग्री बोकेका सवारीलाई रोक लगाइएको छ। महालबहाक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यकाभित्रका नाकाबाट प्रवेश पाउने…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा अलपत्र भारतीय नागरिक ल्याउन ‘बन्दे भारत मिसन’, नेपालको छैन कुनै योजना

    विदेशमा अलपत्र भारतीय नागरिक ल्याउन ‘बन्दे भारत मिसन’, नेपालको छैन कुनै योजना

    भारतले कोरोना भाइरसको महामारी तथा लकडाउनले विभिन्न देशमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन ‘बन्दे भारत मिसन’ र ‘मिसन समुद्र सेतु’लाई अघि बढाएको छ। हालसम्म एक हजार ४ सय २५ भारतीयलाई ८ वटा उडानमार्फत स्वदेश फिर्ता ल्याइसकिएको टाइम्स अफ इण्डियाले जनाएको छ। जसअन्तर्गत भारतीय नौसेनाले जलमार्गमार्फत माल्दिभ्सको राजधानी मालेबाट ६ सय ९८ जनालाई केरलाको कोची पुर्‍याएको छ। हवाई रुटमार्फत संयुक्त अरब…

    विस्तृतमा पढ्नुस्

  • कोरोना अपडेट : २४ घण्टामा १ हजार ७४२ को परीक्षण, सात जनामा संक्रमण पुष्टि

    कोरोना अपडेट : २४ घण्टामा १ हजार ७४२ को परीक्षण, सात जनामा संक्रमण पुष्टि

    काठमाडौं : सरकारले शनिवारसम्म ७२ हजारभन्दा बढीको कोरोना परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा ७२ हजार २ सय ३९ जनामा कोरोना परिक्षण गरिएको जानकारी दिए। जसमध्ये पीसीआर विधीबाट १६ हजार ३ सय ९ र आरडीटीबाट ५५ हजार ९ सय ३० परीक्षण गरिएको उनले बताए। उनका अनुसार २४ घण्टामा थप १ हजार ७ सय…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेकमा भारतले सडक बनाएकोमा नेपालको आपत्ति, परराष्ट्रले भन्यो, ‘प्रधानमन्त्री तहमा भएको समझदारीको विरुद्धमा छ’ 

    लिपुलेकमा भारतले सडक बनाएकोमा नेपालको आपत्ति, परराष्ट्रले भन्यो, ‘प्रधानमन्त्री तहमा भएको समझदारीको विरुद्धमा छ’ 

    काठमाडौं : भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सुगौली सन्धिमा महाकाली नदीको पूर्वक्षेत्र नेपालको भएको प्रस्टरुपमा उल्लेख गरिएको पनि स्मरण गराएको छ। एकपक्षीय कदम दुई देशका प्रधानमन्त्री बीचमा भएको समझदारीको विरुद्धमा भएको परराष्ट्रको भनाई छ।  परराष्ट्रले विवादित भूभाग समेत समेटेर भारतले जारी गरेको राजनीतिक नक्साका विषयमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell