PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • सिडेनका इन्जिनियरले निर्माण गरे कोरोना ‘टेस्ट बुथ’, सिमराको भाइरस विशेष अस्पताललाई हस्तान्तरण

    सिडेनका इन्जिनियरले निर्माण गरे कोरोना ‘टेस्ट बुथ’, सिमराको भाइरस विशेष अस्पताललाई हस्तान्तरण

    काठमाडौं: स्वाब संकलन गरी कोरोना परीक्षण सहज र सुरक्षित बनाउन सिडेन बागमती प्रदेशका इन्जिनियरहरूले ‘टेस्ट बुथ’ निर्माण गरेका छन्। सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेशले इन्जिनियरहरू अनिल बानियाँ, प्रह्लाद उप्रेती, चन्दन नेपाल र विक्रम खतिवडाको प्रत्यक्ष संलग्नतामा टेस्ट बुथ बनाएको हो। जीतपुर सिमरा उपमहानगरपालिकाको अनुरोधमा सिडेन बागमती प्रदेशले उक्त बुथ आजै कोरोना भाइरस विशेष अस्थायी अस्पताल वडा नम्बर…

    विस्तृतमा पढ्नुस्

  • १ सय ६२ जना चिनियाँ नागरिक लिएर फर्कियो एयर चाइना विमान, उडानको समय घुमाउँदा समस्या

    १ सय ६२ जना चिनियाँ नागरिक लिएर फर्कियो एयर चाइना विमान, उडानको समय घुमाउँदा समस्या

    काठमाडौं : एयर चाइनाको विमान आफ्ना नागरिक लिएर फर्किएको छ। लकडाउनका कारण नेपालमा नै रोकिएका १ सय ६२ जना चिनियाँ नागरिकलाई लिएर फर्किएको हो। उडानका क्रममा केही समयस्या भएपछि गाडीको सहायताले तानिएको थियो। 'टर्न गर्न केही समस्या भएकाले गाडीको प्रयोग गरेका हौं। अरु केही समस्या भएको होइन,' त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले भने।

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्जका ५६ जनाको रिपोर्ट आयो, थप १३६ जनाको परीक्षण हुँदै

    नेपालगञ्जका ५६ जनाको रिपोर्ट आयो, थप १३६ जनाको परीक्षण हुँदै

    काठमाडौं : बाँकेमा कोरोना भाइरसबाट संक्रमितसँग २३ जनाको सम्पर्कमा आएका ५६ जनाको रिपोर्ट सार्वजनिक गरिएको छ। मंगलवार ५६ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि भेरी अस्पतालको ल्याबमा पठाइएको थियो। अस्पतालले बुधवार ५६ जनाकै रिपोर्ट सार्वजनिक गरेको हो। सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिए। 'संक्रमितसँग सम्पर्कमा आएका ५६ जनाको रिपोर्ट नेगेटिभ आएको…

    विस्तृतमा पढ्नुस्

  • गणेश थापाको आरोप: एन्फा निरंकुशतातर्फ अघि बढ्यो

    गणेश थापाको आरोप: एन्फा निरंकुशतातर्फ अघि बढ्यो

    काठमाडौ: अखिल नेपाल फुटबल संघ एन्फा पूर्वअध्यक्ष गणेश थापाले एन्फा निरंकुशताको बाटोमा अघि बढेको आरोप लगाएका छन्। थापाले सामाजिक सन्जालमा ललितपुर फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई सामाजिक सन्जालमा लेखेकै आधारमा २४ घन्टाभित्र एन्फाले स्पस्टीकरण दिन लगाएकोमा आपत्ति जनाएका हुन्। थापाले आफ्नो कार्यकालमा समितिमै रहेका र अहिलेको नेतृत्वमा रहेका पदाधिकारीले त्यतिबेला दिएका सार्वजनिक अभिव्यक्तिहरुलाई समेत पुनरावलोकन गर्न समेत चुनौती दिएका छन्। 'व्यक्तिगत…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको बुद्ध जयन्ती बालुवाटारमै, राष्ट्रपति भण्डारी चाहिँ पुगिन् स्वयम्भू

    प्रधानमन्त्री ओलीको बुद्ध जयन्ती बालुवाटारमै, राष्ट्रपति भण्डारी चाहिँ पुगिन् स्वयम्भू

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुद्ध जयन्ती मनाएका छन्। बालुवाटारमा रहेको बुद्धको प्रतीमामा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले पुष्प अर्पण गरेका हुन्। उनीहरुले मुर्तिसामु फलफूल चढाए भने दीप प्रज्वलनसमेत गरेको प्रधानमन्त्री सचिवालयले जारी गरेको फोटोमा देखिन्छ। यता राष्ट्रपति विद्यादेवी भण्डारी भने बुद्ध जयन्तीका अवसरमा बौद्धमार्गीको महत्वपूर्ण तीर्थस्थल स्वयम्भू पुगेकी छिन्। सुरक्षाकर्मीसहित उनी स्वयम्भू पुगेर पूजा गरेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा लकडाउन खुकुलो बनेकै दिन डब्लुएचओको चेतावनी : सावधानी नअपनाए फेरि लकडाउनमै फर्किनुपर्ने छ

    नेपालमा लकडाउन खुकुलो बनेकै दिन डब्लुएचओको चेतावनी : सावधानी नअपनाए फेरि लकडाउनमै फर्किनुपर्ने छ

    काठमाडौं : विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण व्यवस्थापनका लागि लगाइएको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ। डब्लुएचओका महासचिव टेड्रोस अडानोम गेब्रियससले बुधवारको नियमित पत्रकार सम्मेलनमा यस्तो अनुरोध गरेका हुन्। विभिन्न देशहरुले लकडाउनलाई खुकुलो पार्ने घोषणा गरिरहेका बेला उनले कोभिड-१९ बाट प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनीसमेत दिए। नेपालले पनि आजबाट लागू हुने गरी लकडाउनलाई…

    विस्तृतमा पढ्नुस्

  • खाडीमा कोरोना कहर : बहराइनमा मात्र २४५ नेपाली संक्रमित

    खाडीमा कोरोना कहर : बहराइनमा मात्र २४५ नेपाली संक्रमित

    काठमाडौं : नेपालीहरुको श्रम बजारका रुपमा रहेको खाडी मुलुकहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। पछिल्लो समय बहराइनमा संक्रमित नेपालीहरुको संख्या दुई सय ४५ पुगेको छ। मानामास्थित नेपाली दूतावासका अनुसार मे ५ सम्म बहराइनमा संक्रमित हुने नेपालीको संख्या दुई सय ४५ पुगेको हो। संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गर्दा दूतावासले नेपालीहरुको समस्या समाधान गर्न भन्दै नेपालीहरुको तथ्यांक संकलन थालेको छ। दूतावासले अनलाइन…

    विस्तृतमा पढ्नुस्

  • ४० दिनको लकडाउन पछि खुल्न लागेको एलजीको उद्योगबाट ग्यास चुहिँदा १ बालक र दुई महिलासहित कम्तीमा ८ जनाको मृत्यु

    ४० दिनको लकडाउन पछि खुल्न लागेको एलजीको उद्योगबाट ग्यास चुहिँदा १ बालक र दुई महिलासहित कम्तीमा ८ जनाको मृत्यु

    आन्द्र प्रदेशको विशाखापटनम जिल्लामा एउटा केमिकल उद्योगबाट निस्केको ग्यासका कारण दुई महिला र एक बालकसहित कम्तिमा ८ जनाको मृत्यु भएको छ। हजारभन्दा धेरै मानिस ग्यासका कारण अस्वस्थ भएका छन्। बिहीवार बिहान ३ बजे एलजी पोलिमर्स लिमिटेडको गोपालपथनममा रहेको उद्योगबाट ग्यास चुहिएको थियो। ग्यासको गन्धका कारण मानिसहरु घरबाट बाहिर सडकमा निस्किँदा निस्किँदै ढलेका थिए। धेरे संख्यामा वृद्धवृद्धा र साना केटाकेटी ग्यासका…

    विस्तृतमा पढ्नुस्

  • बुद्धम् शरणम् गच्छामी... सुनसान बौद्ध, रङ्गिँदै स्तुप

    बुद्धम् शरणम् गच्छामी... सुनसान बौद्ध, रङ्गिँदै स्तुप

    काठमाडौं : अवस्था सामान्य हुन्थ्यो भने यहाँ टेक्ने ठाउँ मिल्थेन। दीप प्रज्वलन गर्नेहरुको भिड उस्तै। माने घुमाउन हातहरु सक्रिय हुन्थे। पालो पाउन मानिसहरु कुरिरहेका हुन्थे। बुद्ध जयन्तीमा यसपाला भने त्यस्तो केही छैन। सुनसान छ, बौद्ध परिसर। माने घुमाउने हातहरु सक्रिय छैनन्। बाहिर मुल गेटमा प्रहरी उभिएको छ। मानिसहरुलाई भित्र जान निषेध। सधैं झै धार्मिक अनुष्ठानको प्रकृया पूरा भएको छ। वैशाख…

    विस्तृतमा पढ्नुस्

  • बढ्दो मृत्युदरबीच लकडाउन खुकुलो पार्दै बेलायत, कोरोनालाई जितेर फर्किएका प्रधानमन्त्री बनाउँदै छन् आवश्यक 'रोड म्याप'

    बढ्दो मृत्युदरबीच लकडाउन खुकुलो पार्दै बेलायत, कोरोनालाई जितेर फर्किएका प्रधानमन्त्री बनाउँदै छन् आवश्यक 'रोड म्याप'

    बेलायती प्रधानमान्त्री बोरिस जोनसन कोरोना संक्रमण मुक्त भएर काममा फर्किएपछि पहिलो पटक संसदमा बोलेका छन्। उनले बुधबार लकडाउन खुकुलो बनाउने योजना बनेको बताएका हुन्। आउँदो आइतबार योजना अनुरुप 'रोड म्याप'सहित प्रस्तुत हुने जानकारी समेत दिएको माइ लण्डनले जनाएको छ। उनका अनुसार देनिक उपभोग्य वस्तुका खुद्रा पसल सुरुमा खुल्ने र पब तथा रेस्टुरेन्टहरु अन्तिममा खुल्ने सम्भावना धेरै छ। भनेका थिए,'समग्रमा यत्ति…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा थप कडाइः काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजबाट बन्द

    लकडाउनमा थप कडाइः काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजबाट बन्द

    राजकुमार पराजुली काभ्रेपलाञ्चोक : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ। काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो।  जिल्लास्थित कोभिड–१० रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले सिन्धुपाल्चोकसँग जोडिएको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका, रामेछापसँग जोडिएको चौँरीदेउराली, तेमाल र रोशी गाउँपालिका, सिन्धुलीसँग…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको ४५ औँ दिन : आज पनि १३ सय मानिस सडकमा नै समातिए

    लकडाउनको ४५ औँ दिन : आज पनि १३ सय मानिस सडकमा नै समातिए

    काठमाडौं : आज लकडाउनको ४५ औँ दिन। सरकारले घोषणा गरेको लकडाउनको कारण उपत्यकाभित्रका सडक सुनसान छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले शर्त सहित केही संघसस्था तथा व्यवसायहरु खोल्न छुट दिएको छ। तर अनावश्यकरुपमा सडकमा निस्किने मानिसलाई भने प्रहरीले कारबाही गरिरहेको छ। बिहीवार बिहान पनि काठमाडौं उपत्यकाभित्र १३ सय १६ जना मानिस कारबाहीमा परे। कारबाहीमा पर्नेमा ४ सय १५ जना महिला समेत…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनबीच अमिताभ बच्‍चनले घरमै गरे 'कौन बनेगा करोडपति'को प्रोमो छायाँकन

    लकडाउनबीच अमिताभ बच्‍चनले घरमै गरे 'कौन बनेगा करोडपति'को प्रोमो छायाँकन

    भारतमा जारी लकडाउनबीच भारतीय टिभी रियालिटी शो 'कौन बनेगा करोडपति'को छायाँकन भएको छ। कार्यक्रम प्रस्तोता रहेका बलिउड अभिनेता अमिताभ बच्चनले यस विषयमा जानकारी दिएका हुन्। उनले एक ब्लग लेखेर छायाँकन थाल्नुको कारणहरु प्रष्ट्याएका छन्। आफूलाई सामाजिक दूरी कायम नगरेको आरोप लागेपनि आफूले आवश्यक सुरक्षा प्रणाली अपनाएका जनाएका छन्। 'हो मैले काम थालें यसमा कसैलाई समस्या छ भने कृपया आफैसँग राख्नु…

    विस्तृतमा पढ्नुस्

  • कडा लकडाउनमा बस्ने यी मुसा जो बिरालोभन्दा ठूला हुन्छन्

    कडा लकडाउनमा बस्ने यी मुसा जो बिरालोभन्दा ठूला हुन्छन्

    राजु आचार्य - २०४९ सालमा मुस्ताङ जिल्लामा पहिलो पटक पुगेको थिएँ। घर छोडेर यति लामो हिँडाई पनि पहिलो पटक नै थियो। उपल्लो मुस्ताङको स्याङ्बोचे पुग्ने बेलामा केही पर एउटा अनौठो जीव देखियो। मैले जीवनमा नदेखेको जीव थियो त्यो। बिरालो जस्तो, खैरो रङ, बुर्कुसी मारेर ठूलाठूला दुलातिर जाँदै थियो। खुट्टा साना थिए। तल र माथि दाह्रा प्रस्ट देखिन्थे। बेलाबेलामा दुई खुट्टाले…

    विस्तृतमा पढ्नुस्

  • आज २५६४ औँ बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक विदा

    आज २५६४ औँ बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक विदा

    काठमाडौं : वैशाख शुक्ल पूर्णिमाका दिन बिहीवार देशभर २५६४ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ती र महापरिनिर्वाण पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। सरकारले लकडाउन घोषणा गरेको कारण यसपटक भने अन्य समयको झैं चैत्य, गुम्बा लगायतमा धर्मलम्बीहरुको भिड देखिँदैन। जयन्ती परेकाले…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन अवधिमा ४ सय ९२ जनाको आत्महत्या : सबैभन्दा धेरै प्रदेश नम्बर १ मा

    लकडाउन अवधिमा ४ सय ९२ जनाको आत्महत्या : सबैभन्दा धेरै प्रदेश नम्बर १ मा

    काठमाडौं : डेढ महिनाको अवधिमा ४ सय ९२ जनाले आत्महत्या गरेका छन्। सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि वैशाख २० गतेसम्म ४ सय ९२ जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। सबैभन्दा धेरै आत्महत्याको घटना प्रदेश नम्बर १ मा भएको देखिएको छ। १ नम्बर प्रदेशमा ९४ जनाले आत्महत्या गरेका छन्। प्रदेश नम्बर ५ मा पनि आत्महत्या गर्नेको सङ्ख्या उतिकै…

    विस्तृतमा पढ्नुस्

  • चीनतर्फ डोनाल्ड ट्रम्पको आरोप श्रृङ्खला, भने : कोरोना सबैभन्दा खराब प्रहार

    चीनतर्फ डोनाल्ड ट्रम्पको आरोप श्रृङ्खला, भने : कोरोना सबैभन्दा खराब प्रहार

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणलाई लिएर चीनलाई आरोप लगाउने क्रम जारी छ। यो पटक उनले चीनतर्फ औंला सोझ्याउँदै भने,'कोरोना भाइरस महामारी सबैभन्दा खराब प्रहार हो।' अमेरिकामा यस भाइरसको संक्रमण दोस्रो विश्वयुद्धमा जापानले पर्ल हार्बरमा गरेको बम विस्फोटभन्दा खतरनाक भएको ट्रम्पको दावी छ। ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उनले भने,'यो भाइरस संक्रमण तत्काल रोकिनु पर्थ्यो। स्रोतमै। चीनमै…

    विस्तृतमा पढ्नुस्

  • भारतभर ३६ सय नयाँ कोरोना संक्रमित थपिँदा नेपालसँग जोडिएको उत्तर प्रदेशमा १ सय १८ जना

    भारतभर ३६ सय नयाँ कोरोना संक्रमित थपिँदा नेपालसँग जोडिएको उत्तर प्रदेशमा १ सय १८ जना

    नयाँ दिल्ली : भारतमा एकै दिन ३ हजार ६ सय थपिएपछि कोरोना संक्रमितको संख्याले ५० हजारको सीमा पार गरेको छ। गएको २४ घन्टामा पहिलो पटक ३ हजारभन्दा बढी संक्रमित भारतमा भेटिएका हुन्। थपिएका सहित भारतमा कोभिड १९ संक्रमितको संख्या ५२ हजार ९ सय ३५ पुगेको छ। भारतमा सबैभन्दा भयपूर्ण अवस्था यो हो कि पछिल्ल ३ दिनमा १० हजारभन्दा बढी संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठकको ब्रिफिङ गर्दा पत्रकारसँग झर्किए नारायणकाजी

    सचिवालय बैठकको ब्रिफिङ गर्दा पत्रकारसँग झर्किए नारायणकाजी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा छ। विवाद निरुपण गर्न भन्दै तीन पटक सचिवालय बैठक बसेको बस्यो। नेताका गुटका भेला पनि बाक्लै भइरहेका छन्। पहिलो बैठकमा देखिएको तनाव दोस्रो बैठकमा देखिएन। प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गर्दै ‍अघि बढने बताएपछि केहि शान्त भयो नेकपाको विवाद। तर, २० वैशाखमा सौहार्दपूर्ण रुपमा भएको सचिवालय बैठक बुधवार चार दिनपछि फेरि…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन खुकुलो बनाउने सरकारको निर्णय : निर्माण सामग्री ओसारपसार गर्न पाउने, अरु के के खुल्यो?

    लकडाउन खुकुलो बनाउने सरकारको निर्णय : निर्माण सामग्री ओसारपसार गर्न पाउने, अरु के के खुल्यो?

    काठमाडौं: सरकारले चैत ११ देखि जारी लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ। बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ११ दिन बढाउँदै मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकपछि साँझ निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री युवराज खतिवडाले लकडाउन केही खुकुलो पारिएको जानकारी दिए। उनका अनुसार औद्योगिक उत्पादन तथा वितरणका लागि खुला छाडिएको छ। साथै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell