PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

  • अमेरिकन आइडलको टप १० मा दिवेश पोख्रेल, भन्छन् : सपनाभन्दा परको कुरा

    अमेरिकन आइडलको टप १० मा दिवेश पोख्रेल, भन्छन् : सपनाभन्दा परको कुरा

    काठमाडौं : 'अमेरिकन आइडल'को १८ औं संस्करणका उत्कृष्ट १० प्रतियोगी घोषणा भएका छन्। जसमध्ये एक हुन् दिवेश पोख्रेल। नेपाली मुलका यी गायक मञ्चमा अर्थर गनको नामले चिनिन्छन्। उनले सोमबार बिहान इन्स्टाग्राममार्फत् टम १० मा पर्नुको खुशी व्यक्त गरेका छन्। लेखेका छन्,'हामी उत्कृष्ट १० मा पर्‍यौं। सुरुवातदेखिको साथका लागि धन्य छु। विश्वभरबाट पाएको मायाका लागि कति खुशी भन्ने कुरा शब्दमा व्याख्या…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्समा पहिलो 'केस' पुष्टि हुनुभन्दा एक महिना अघि देखिएका थिए संक्रमित

    फ्रान्समा पहिलो 'केस' पुष्टि हुनुभन्दा एक महिना अघि देखिएका थिए संक्रमित

    फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्यामा कमी आएको छ। अस्पताल र केयर होममा गरेर पछिल्लो २४ घण्टामा १ सय ३५ जनाको मृत्यु भएको छ। उक्त संख्या मार्चयताकै सर्वाधिक थोरै हो। त्यहाँ कोरोना संक्रमणको रोकथाम र नियन्‍त्रणका लागि भइरहेको अध्ययनबीच एक डाक्टरले फ्रान्समा पहिलो संक्रमण पुष्टि हुनुभन्दा एक महिनाअघि नै संक्रमण देखिएको बताएका छन्। पेरिसस्थित एक इन्टेन्सिभ केयर युनिटका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : बिहानैदेखि उपत्यकाभित्र लकडाउनमा कडाइ

    गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : बिहानैदेखि उपत्यकाभित्र लकडाउनमा कडाइ

    काठमाडौं : आइतवार लकडाउन केही खुकुलो अनुभव गरेका सर्वसाधरणले सोमवार बिहानैबाट भने थप कडाइ भएको अनुभव गरेका छन्। आज बिहानैदेखि सडकमा खटिएका सुरक्षाकर्मीले अत्यआवश्यक काम बाहेक हिंँडेका र दौडिएका सवारी साधनलाई नियन्त्रणमा लिएका छन्। सवारी पास भएका सवारी साधनमा पनि अनआवश्यक मानिस भए नभएको समेत चेक गरेर सुरक्षाकर्मीले छोड्ने गरेका छन्। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन…

    विस्तृतमा पढ्नुस्

  • कोरोना अपडेट : फ्रान्स, स्पेन र इटालीमा घट्यो दैनिक मृत्युदर

    कोरोना अपडेट : फ्रान्स, स्पेन र इटालीमा घट्यो दैनिक मृत्युदर

    युरोपमा कोरोना भाइरसबाट सर्वाधिक प्रभावित तीन देश फ्रान्स, इटली र स्पेनमा संक्रमितको मृत्युदरमा कमी आएको छ। पछिल्लो २४ घण्टामा फ्रान्समा १ सय ३५, स्पेनमा १ सय ६४ र इटालीमा १ सय ७४ जनाको मृत्यु भएको हो। उक्त दर मार्च पछिको सबैभन्‍दा कम दैनिक मृत्युदर भएको बीबीसीमा उल्लेख गरिएको छ। रसियामा भने संक्रमितको संख्या बढ्दो छ। त्यहाँ १० हजार नयाँ संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • किन नेपालमा घटिरहेको छैन पेट्रोलियम पदार्थको भाउ?

    किन नेपालमा घटिरहेको छैन पेट्रोलियम पदार्थको भाउ?

    काठमाडौं : इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरीदमा घटेको दर प्राप्त गरे पनि नेपाली उपभोक्ताले यसको लाभ अहिलेलाई नपाउने भएका छन्। अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम आइओसीले नेपाललाई शुक्रबार (मे १ मा) पेट्रोलियम पदार्थको घटेको नयाँ दर पठाएको छ। निगमले नेपाली बजारमा भने यसपटक पेट्रोलियम पदार्थको बिक्री मूल्य नघटाउने बताएको छ। आइओसीले निगमलाई पेट्रोल, डिजेल, मट्टितेल र…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको कहरमा अर्थतन्त्रको त्रास : खारेज गरौं सांसद विकास कोष

    कोरोनाको कहरमा अर्थतन्त्रको त्रास : खारेज गरौं सांसद विकास कोष

    विमल गौतम - अहिले विश्व बहसमा कोरोना छाएको छ। नेपालमा भने राजनीतिक भद्रजनहरूको लाजनीतिको चर्चा छ। मानिस कोरोना र यसले उत्पन्न परिस्थिति भन्दा पनि नेपालको वर्तमान राजनीतिक दाउपेचमा ज्यादा चिन्तन गरिरहेका छन्। यो बाहेक पनि नेपालमा अहिले बजेटको तयारीको विषय छ, जुन छाँयामा छ। बजेटले कोरोनाको कारणले थला परेको देशको अर्थतन्त्र कसरी सम्हाल्ने हो हेर्न बाँकी छ। देशको सत्ता सम्हालेको…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल दिनभर गुट भेलामाः प्रचण्ड र आफू निकट नेतासँग छलफल, ज्ञवाली भन्छन्, ‘जे-जे हुन्छ स्थायी समितिमै हुन्छ’

    माधव नेपाल दिनभर गुट भेलामाः प्रचण्ड र आफू निकट नेतासँग छलफल, ज्ञवाली भन्छन्, ‘जे-जे हुन्छ स्थायी समितिमै हुन्छ’

    काठमाडौँः शनिबार सत्तारुढ नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई एकीकृत बनाउने गतिविधिमा लाग्न सचिवालय सदस्यहरुलाई निर्देशन दिए। फुटसम्मको चर्चा भएको नेकपामा दुई अध्यक्षले त्यस्ता कुनै पनि गतिविधिमा क्रियाशील नहुन पनि निर्देशन दिए। तर, सचिवालय बैठक सकिएको भोलिपल्टै आइतबारदेखि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष गुट भेलामा सक्रिय भए। सचिवालय बैठकमा एकाएक यू–टर्न…

    विस्तृतमा पढ्नुस्

  • सीमामा  थप कडाइ गर्ने गृहको तयारीः महत्वपूर्ण भवन तथा संरचनाको सुरक्षा जिम्मा सेनालाई, सीमा सुरक्षामा प्रहरी

    सीमामा  थप कडाइ गर्ने गृहको तयारीः महत्वपूर्ण भवन तथा संरचनाको सुरक्षा जिम्मा सेनालाई, सीमा सुरक्षामा प्रहरी

    काठमाडौंः गृह मन्त्रालयले सीमा सुरक्षामा थप कडाइ गर्न  निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकलले  महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका प्रहरीलाई सीमामा पठाइने निर्णय गरेको हो। कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचनाकाो सुरक्षाकाो जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई  सिमामा पठाउने निर्णय भएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले यसरी खटिने सुरक्षाकर्मीको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना अपडेट: २४ घण्टामा एक हजार चार सयको पीसीआर परीक्षण, भेटिए १० संक्रमित

    कोरोना अपडेट: २४ घण्टामा एक हजार चार सयको पीसीआर परीक्षण, भेटिए १० संक्रमित

    काठमाडौँ : आइतबारसम्म १३ हजार ४१४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ।  आरडीटीबाट ४९ हजार ६८८ को परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले  बताए। २४ घण्टामा १ हजार ४ सयको पीसीआर परिक्षण गर्दा नेपालगञ्जमा ९ जना र वीरगंजमा एक जना संक्रमित भेटिएका छन्। मन्त्रालयका अनुसार २१ हजार ९५१ जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ७७ जना छन्।

    विस्तृतमा पढ्नुस्

  • एकैदिन थपिए दश कोरोना संक्रमित, नेपालगञ्जमा मात्र ९ जना थप

    एकैदिन थपिए दश कोरोना संक्रमित, नेपालगञ्जमा मात्र ९ जना थप

    काठमाडौँः कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। आइतबार एकैदिन दश जना संक्रमित थपिएका छन्। जसमा नेपालगञ्जका ९ जना रहेका छन्‍। संक्रमितमध्ये पाँच जना पुरुष चार जना महिला छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङका क्रममा नयाँ संक्रमित थपिएको जनाएको हो। आइतबार नै वीरगंजमा एक जनामा संक्रमण पुष्टि भएको थियो।   योसँगै संक्रमितको संखया ६९ पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • आफ्नो क्षेत्रबाट वामदेवलाई चुनाव लडाउने चर्चापछि बोले पाल्पा १ का सांसद राना : एकता विरोधी षड्यन्त्र

    आफ्नो क्षेत्रबाट वामदेवलाई चुनाव लडाउने चर्चापछि बोले पाल्पा १ का सांसद राना : एकता विरोधी षड्यन्त्र

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको शनिवारको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको सांसद बनाउने निर्णय गर्‍यो। सचिवालय सदस्यहरुले औपचारिक रुपमा निर्णय सार्वजनिक नगरे पनि अनौपचारिक रुपमा सञ्चार माध्यममा पाल्पा १ बाट उठाउनेबारे छलफल भएको बताएका छन्। आफू निर्वाचित भएको क्षेत्रबाट वामदेवलाई उठाउने कुरा सञ्चारमाध्यमबाट थाहा पाएपछि नेकपाबाट पाल्पा १ का प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले मुख खोलेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • फर्पिङ नाका अनुगमनमा काठमाडौं महानगरपालिका उपप्रमुख

    फर्पिङ नाका अनुगमनमा काठमाडौं महानगरपालिका उपप्रमुख

    काठमाडौं : काठमाडौं महानगरपालिका उपप्रमुखले फर्पिङ नाकामा पुगे निरीक्षणमा पुगेकी छिन्। बाहिरी जिल्लाबाट काठमाडौं छिर्ने मानिसको सङ्ख्या बढेपछि उपप्रमुख हरिप्रभा खड्गी फर्पिङ नाका निरीक्षणमा पुगेकी हुन्। उपप्रमुख खड्गीले कोरोना संक्रमण बढेकाले अहिले नाकामा कडा गर्न र अत्यआवश्यक बाहेक कसैलाई पनि छिर्न नदिने दक्षिणकाली नगरपालिका मेयरसँग आग्रह गरेकी हुन्। त्यस्तै सीमामा खटिने प्रहरीलाई उनले पीपीई समेत दिएकी छिन्।

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले रोकेन 'कौन बनेगा करोडपति', अमिताभले भने, 'मेरो प्रश्नको उत्तर दिनुस्, आफ्नो सपना पूरा गर्नुस्'

    कोरोनाले रोकेन 'कौन बनेगा करोडपति', अमिताभले भने, 'मेरो प्रश्नको उत्तर दिनुस्, आफ्नो सपना पूरा गर्नुस्'

    कोरोना भाइरसको सन्त्रास र लकडाउनका बीच टेलिभिजन रियालिटी शो 'कौन बनेगा करोडपति' सुरु हुने भएको छ। बलिउड महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको यो रियालिटी शोको १२ औं संस्करण मे ९ देखि सोनी टेलिभिजनबाट सुरु हुनेछ। सोनी टेलिभिजनले इन्स्टाग्राममा प्रोमो शेयर गर्दै यसको जानकारी दिएको छ। भारतमा कोरोना भाइरसको संक्रमण रोक्न मे १७ सम्म लकडाउन गरिएको छ। लकडाउनमा सुरक्षा सतर्कता…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्षद्वय ओली र प्रचण्डसँग सशंकित माधव नेपालले बोलाए गुट भेला

    अध्यक्षद्वय ओली र प्रचण्डसँग सशंकित माधव नेपालले बोलाए गुट भेला

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र सचिवालय बैठकमा अध्यक्षद्वयको मिलेमतोप्रति सशंकित रहेका वरिष्ठ नेता माधवकुमार नेपालले गुटगत भेला बोलाएका छन्। आफ्नो निवास कोटेश्वरमा नेता नेपालले स्थायी कमिटी सदस्यहरुसँग छलफल गरिरहेका छन्। पार्टीको विवाद चर्किरहेका बेला शनिवार बसेको सचिवालय बैठकले केही हदसम्म किचलो साम्य पारेको छ। शनिवारको सचिवालय बैठकमा भएको गतिविधिबारे जानकारी र आगामी रणनीतिबारे छलफल गर्न नेपाल निकट नेताहरु भेला भएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

    राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते संसद अधिवेशन आह्वान गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा उनले शुक्रवार ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन्। आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठकको निर्णय कसैको जीत वा हार होइन : शंकर पोखरेल

    सचिवालय बैठकको निर्णय कसैको जीत वा हार होइन : शंकर पोखरेल

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शनिबारको सचिवालय बैठकको निर्णयलाई कसैले जित र हारका रूपमा बुझ्न नहुने तर्क गरेका छन्। पोखरलले आइतबार समाजिक सञ्जाल फेसबुकमा सचिवालय बैठकमा समग्र पार्टीको जीत र गलत प्रवृतिको हार भएको बताएका छन्। उनले लेखेका छन् 'हिजोको सचिवालयको निर्णय कसैको जीत वा कसैको हार होइन,…

    विस्तृतमा पढ्नुस्

  • संसदको बर्खे अधिवेशन वैशाख २६ गते बोलाउने मन्त्रिपरिषदको निर्णय

    संसदको बर्खे अधिवेशन वैशाख २६ गते बोलाउने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं : सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेश आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन्। जेठ १५ गते बजेट तथा त्यसअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनुपर्छ। त्यसका लागि बजेट अधिवेशन सुरु हुनुपर्छ। केही…

    विस्तृतमा पढ्नुस्

  • आजको मन्त्रिपरिषदले के गर्ला? संसदको अधिवेशन तोक्ने निर्णय होला?

    आजको मन्त्रिपरिषदले के गर्ला? संसदको अधिवेशन तोक्ने निर्णय होला?

    काठमाडौं : आज मन्त्रिपरिषद बैठकले के निर्णय गर्ने तयारी गरिरहेको छ? हिजोमात्रै नेकपा सचिवालय बैठकपछि नेकपाभित्रको राजनीतिक खिचातानी तत्कालका लागि सकिएकाले आज डाकिएको मन्त्रिपरिषद बैठक त्यसैसँग जोडिएको त छैन? प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले हिजो सचिवालय बैठकमा सरकारले संसद अधिवेशनको तयारी गरिरहेको ब्रिफिङ गरेका थिए। जेठ १५ गते बजेट तथा त्यसअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनुपर्ने छ। त्यसका लागि बजेट…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

    बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मन्त्रिपरिषद् बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र चर्केको किचलो हिजो बसेको सचिवालय बैठकबाट साम्य भएको छ। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले आत्मालोचना गर्दै पार्टीभित्रको जटिल अवस्थालाई सामान्यीकरण गरेका हुन्। त्यसलगत्तै, आज बस्न लागेको मन्त्रिपरिषद बैठकलाई विशेष रुपमा…

    विस्तृतमा पढ्नुस्

  • विदेशी भूमिमा कोरोनाका कारण ७३ नेपालीको मृत्यु

    विदेशी भूमिमा कोरोनाका कारण ७३ नेपालीको मृत्यु

    काठमाडौं : संसारभर महामारीको रुपमा फैलिएको कोभिड-१९ पान्डेमिकका कारण नेपालमा कसैको पनि मृत्यु भएको छैन। तर, रोजगारी तथा विभिन्न कामको शिलशिलामा विदेशमा पुगेका ७३ जना नेपालीको मृत्यु कोरोना भाइरसकै कारण भइसकेको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ। एनआरएनएको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवारसम्म संसारभर ७३ नेपाली मृत्य भएको हो। जसमध्ये सबैभन्दा बढी बेलायतमा भएको छ। बेलायतमा हालसम्म ४९ जनाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell