PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • वामदेव तत्कालै प्रधानमन्त्री बन्न असम्भव, तेस्रो अध्यक्षको प्रस्तावले माधव नेपालको अपमान : सांसद विडारी

    वामदेव तत्कालै प्रधानमन्त्री बन्न असम्भव, तेस्रो अध्यक्षको प्रस्तावले माधव नेपालको अपमान : सांसद विडारी

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका सांसद रामनारायण विडारीले वामदेव गौतम प्रधानमन्त्री बन्न नसक्ने दावी गरेका छन्। कानुनी र व्यवहारिक दुवै किसिमले वामदेवको प्रधानमन्त्री बन्ने सम्भावना नरहेको उनको भनाई छ। उनले वामदेवको प्रधानमन्त्रीको इच्छालाई मृगतृष्णाको संज्ञा दिए। 'वामदेव गौतम मलाई मन पर्ने नेता हो। नेकपालाई पनि उहाँको आवश्यकता छ। तर, संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य बनाएर उहाँलाई ज-जसले प्रधानमन्त्री बनाउछु भन्नुभएको छ,…

    विस्तृतमा पढ्नुस्

  • भारतका ३३ प्रतिशत जनता कोरोनाको ‘रेड जोन’भित्र, उत्तर प्रदेशका १६ र पश्चिम बंगालका १२ प्रतिशत जनसंख्या रेडमै

    भारतका ३३ प्रतिशत जनता कोरोनाको ‘रेड जोन’भित्र, उत्तर प्रदेशका १६ र पश्चिम बंगालका १२ प्रतिशत जनसंख्या रेडमै

    नयाँ दिल्ली : भारतले कोरोना संक्रमणलाई नियन्त्रणमा लिनका लागि अति प्रभावित १ सय ३० जिल्लालाई रेड जोनमा राखेको छ। भारतमा रहेका जिल्लाहरुको १७ प्रतिशत जिल्ला रेड जोनमा पर्दा त्यहाँको कूल जनसंख्याको ३३ प्रतिशत हिस्सा समेटिन पुगेको छ। भारतले अरेन्ज जोन भनेर वर्गीकरण गरेका २ सय ८४ जिल्लाले त्यहाँको कूल जनसंख्याको ४३ प्रतिशत हिस्सा समेट्छ। भारतका ३ सय १९ जिल्लालाई ग्रिन…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन उल्लंघन : घर बाहिर निस्किएका १४ सय ९६ जना समातिए

    लकडाउन उल्लंघन : घर बाहिर निस्किएका १४ सय ९६ जना समातिए

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १४ सय ९६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान ८ बजेसम्म ४ सय ३ जना महिला सहित १४ सय ९६ जनालाई नियन्त्रणमा लिएको हो। सरकारले लकडाउन घोषणा गरेको आज ३९ दिन पूरा भएको छ। चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु भएको थियो। त्यसयता प्रहरीले घरबाहिर हिड्नेलाई पक्राउ गर्दै आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • विश्व यसरी गाँजिदै छ संक्रमणबाट, अमेरिकामा मर्नेको संख्या पुग्यो ६४ हजार ८ सय ८

    विश्व यसरी गाँजिदै छ संक्रमणबाट, अमेरिकामा मर्नेको संख्या पुग्यो ६४ हजार ८ सय ८

    अमेरिकामा कोरोना संक्रमितको संख्या ११ लाख ३ हजार ४ सय ६१ पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार ६४ हजार ८ सय ८ जनाको मृत्यु भएको छ। त्यसमध्ये सबैभन्दा धेरै १८ हजार ३ सय ९९ जनाको न्युयोर्कमा नै मृत्यु भएको छ। स्पेनमा २ लाख १३ हजार ४ सय ३५ जना संक्रमित भएका छन् भने त्यहाँ मृत्यु हुनेको संख्या २४ हजार ५…

    विस्तृतमा पढ्नुस्

  • उत्तर प्रदेशमा २ र बिहारमा १ जनाले गुमाए ज्यान, एकै दिन भारतमा भेटिए २३ सय ३३ संक्रमित

    उत्तर प्रदेशमा २ र बिहारमा १ जनाले गुमाए ज्यान, एकै दिन भारतमा भेटिए २३ सय ३३ संक्रमित

    नयाँ दिल्ली : भारतमा एकै दिन २ हजार ३ सय ३३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। यो अहिलेसम्मकै धेरै हो। शुक्रवार एकै दिन महाराष्ट्रमा कोभिड १९ बाट १ हजार ३ जना संक्रमित फेला परेका हुन्। महाराष्ट्रको मुम्बईमा मात्र ७ सय ४१ नयाँ केस थपिएका हुन्। यसअघि सबैभन्दा धेरै केस मंगलवार भेटिएको थियो। त्यस दिन १ हजार ८ सय ४०…

    विस्तृतमा पढ्नुस्

  • मृत्युसम्मको हल्ला चिर्दै २० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन

    मृत्युसम्मको हल्ला चिर्दै २० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन

    पश्चिमा मिडियाले गरेको मृत्युको प्रचारलाई फेरि झुट सावित गराउँदै उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएका छन्। दक्षिण कोरियाली मिडियाले किम २० दिनपछि सार्वजनिक समारोहमा देखा परेको उल्लेख गर्दै उनको स्वास्थ्य सम्बन्धी खबरहरु हल्लामात्र सीमित भएको जनाएको छ। प्योङयाङ नजिकै रहेको सनचेनको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहमा उनी सहभागी भएका हुन्। उनी सहभागी भएको…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङको सदरमुकाममा भीषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

    ताप्लेजुङको सदरमुकाममा भीषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

    काठमाडौं : ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टान्ड भन्ने स्थानमा लागेको भीषण लागलागी हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। राति १० वजेबाट शुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको जिल्ला प्रहरीका कार्यालय ताप्लेजुङले जनाएको छ। आगो नियन्त्रणका लागि नगरपालिकाको एउटा दमकल प्रयोग भएको छ। नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयले आगो निभाउने प्रयास जारी राखेको बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • खानाका लागि विवाद, चक्कु प्रहारबाट एक जना घाइते

    खानाका लागि विवाद, चक्कु प्रहारबाट एक जना घाइते

    काठमाडौं : ठमेलमा शुक्रवार साँझ चक्कु प्रहारबाट एक जना घाइते भएका छन्। लकडाउन प्रभावितलाई खाना बाँड्ने खवर पाएर ठमेल चोकमा भेला भएकाहरुबीच विवाद हुँदा चक्कु प्रहार भएको हो। घाइतेलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले बताएको छ।

    विस्तृतमा पढ्नुस्

  • चीनको गान्सु प्रान्त सरकारले वाग्मती र ५ नम्बर प्रदेशलाई दियो स्वास्थ्य सामग्री

    चीनको गान्सु प्रान्त सरकारले वाग्मती र ५ नम्बर प्रदेशलाई दियो स्वास्थ्य सामग्री

    काठमाडौं : कारोना भाइरस (कोभिड-१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले वाग्मती प्रदेश र प्रदेश नम्बर ५ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्ग होङ्गले मन्त्री योगेश भट्टराईको रोहबरमा सचिव केदारवावु अधिकारीलाई २० हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई हस्तान्तरण गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठकमा 'ओलीलाई घेर्दै' प्रचण्ड नेपाल समूहः मुख्य एजेण्डा स्थायी समिति र राजीनामा

    सचिवालय बैठकमा 'ओलीलाई घेर्दै' प्रचण्ड नेपाल समूहः मुख्य एजेण्डा स्थायी समिति र राजीनामा

    काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहालसहित स्थायी कमिटी सदस्यहरूले छलफल गरेका छन्। सचिवालय बैठकको पूर्व सन्ध्यामा नेता नेपाल निकट स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा प्रचण्ड पनि पुगेका हुन्। छलफलमा शनिबारको सचिवालय  बैठकबाट छिट्टै  स्थायी कमिटी बैठक डाक्न माग राखेको  भेलामा सहभागी युवराज ज्ञवालीले जानकारी दिए। 'हामीले भोलिको सचिवालय बैठकमा स्थायी कमिटीको बैठकको मिति…

    विस्तृतमा पढ्नुस्

  • शुक्रवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५१९ जना प्रहरीको कारबाहीमा

    शुक्रवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५१९ जना प्रहरीको कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ४ सय २० जना महिलासहित १ हजार ५१९ जना प्रहरीको कारबाहीमा परेका छन्। शुक्रवार बिहान ६ बजे देखि साँझ ५ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, ५ सय १२ वटा दुई पाङ्ग्रे र ३८ वटा चारपाङग्रे गरी…

    विस्तृतमा पढ्नुस्

  • भोलिको सचिवालय बैठकका लागि रणनीति बनाउन नेपालनिवास कोटेश्वर पुगे प्रचण्ड

    भोलिको सचिवालय बैठकका लागि रणनीति बनाउन नेपालनिवास कोटेश्वर पुगे प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा पुगेका हुन्। भोलिका लागि नेकपा सचिवालय बैठक बोलाइएको छ। बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई कोरोना भाइरस संक्रमण सकिएपछि प्रधानमन्त्री तथा नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्षको प्रस्ताव गरेका थिए। भोलिको…

    विस्तृतमा पढ्नुस्

  • ६० हजारको कोरोना परीक्षण, दुई संक्रमित थपिएर ५९ जना पुगे

    ६० हजारको कोरोना परीक्षण, दुई संक्रमित थपिएर ५९ जना पुगे

    काठमाडौं : सरकारले ६० हजार भन्दा बढी मानिसको कोरोना भाइरस परीक्षण गरेको छ। जसमा संक्रमितको संख्या ५९ जना पुगेको छ। शुक्रबारमात्रै २ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले १२ हजार ५ सय ७७ जनाको प्रयोगशाला (पिसिआर) र ४७ हजार ७ सय ९७ को र्‍यापिड (आरडिटी) परीक्षण गरिएको जानकारी दिए। उनका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • घर छाडेर मदरसामा बस्दै आएका थिए बाँकेका संक्रमित

    घर छाडेर मदरसामा बस्दै आएका थिए बाँकेका संक्रमित

    काठमाडौं : भेरी अस्पतालमा ल्याब परीक्षण (पीसीआर) मा कोरोना भाइरस पोजेटिभ देखिएका बाँकेका ६० वर्षीय पुरुष दुई महिनादेखि मदरसामा बस्दै आएको खुलेको छ। अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर प्रकाश थापाले नेपालगन्ज रोडमा घर भई यहाँको एकलाइनीस्थित मदरसामा बस्दै आएको खुलेको बताए। 'थप जानकारी छैन। फोन पनि रहेनछ। अगाडिबाट कुरा गर्न मिलेन। मोबाइलको व्यवस्था गरेर बुझ्ने प्रयास गर्दैछौं,' डाक्टर थापाले भने। उनका…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट लुकीछिपी नेपाल आएका संक्रमित युवकभन्दा पछि पनि त्यही रुटबाट आएका थिए ६ जना नेपाली

    भारतबाट लुकीछिपी नेपाल आएका संक्रमित युवकभन्दा पछि पनि त्यही रुटबाट आएका थिए ६ जना नेपाली

    काठमाडौं : शुक्रवार प्रदेश ५ मा एकै दिन कोरोना भाइरसको संक्रमण देखिएका दुई जनामध्ये एक जना भर्खरै भारतबाट लुकीछुपी नेपाल भित्रिएका युवक रहेको खुलेको छ। रुपन्देहीको कोटहीमाई गाउँपालिका २५ वर्षीय युवक वैशाख ५ गते नयाँ दिल्लीबाट उत्तर प्रदेशको थोथरी हुँदै नेपाल भित्रिएका हुन्। भारतसँग सीमा जोडिएको यस गाउँपालिकामा उनी आइसकेपछि पनि लुकीछिपी नेपाल प्रवेश गर्नेहरुको लर्को छ। हाल गाउँपालिकाको क्वारेन्टाइनमा…

    विस्तृतमा पढ्नुस्

  • अब काठमाडौं छिर्ने सबै गाडीमा यसरी हुन्छ 'स्प्रे', डिस्इन्फेक्ट् गर्ने नयाँ उपाय

    अब काठमाडौं छिर्ने सबै गाडीमा यसरी हुन्छ 'स्प्रे', डिस्इन्फेक्ट् गर्ने नयाँ उपाय

    काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै काठमाडौंको नागढुङ्गामा स्प्रे टनेल बनाइएको छ। डिस्इन्फेक्ट् गराउनका लागि काठमाडौं भित्रने सबै सवारीसका साधन यही टनेलबाट प्रवेश गर्नुपर्ने छ। औषधि स्प्रे गरेरमात्र गाडी भित्रने हुँदा यसले संक्रमण फैलिनेक्रम रोक्ने विश्वास गरिएको छ। यसअघि नै भक्तपुर प्रवेश गर्ने सवारीमा मानिसहरु आफैँले स्प्रेस गर्दै डिस्इन्फेक्ट् गराउँदै आएका छन्। काठमाडौंबाट भक्तपुर जाँदा अथवा काभ्रेबाट भक्तपुर प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई गगनको कटाक्ष: 'जो चोर उसैको ठूलो स्वर'

    प्रधानमन्त्रीलाई गगनको कटाक्ष: 'जो चोर उसैको ठूलो स्वर'

    काठमाडौं: प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कोही नतर्सिने बताएका छन्। प्रधानमन्त्री ओलीले श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै सञ्चारमाध्मय र सामाजिक सञ्जालले अस्थिरतातर्फ धकल्ने प्रयत्न गरिरहेको आरोप लगाएका थिए। त्यस्ता प्रयासलाई सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनताले सफल हुन नदिने भन्दै धम्कीपूर्ण भाषा पनि प्रयोग गरे। प्रधानमन्त्रीको यो अभिव्यक्तिको विरोधमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको संक्रमणबाट कर्णाली प्रदेशमात्र अछुतो, बाँकी सबैमा संक्रमित

    कोरोनाको संक्रमणबाट कर्णाली प्रदेशमात्र अछुतो, बाँकी सबैमा संक्रमित

    काठमाडौं : आजदेखि प्रदेश ५ पनि कोरोना संक्रमित बनेको छ। दुई जना संक्रमित थपिँदै दुवै प्रदेश ५ का पुरुष रहेका छन्। सबैभन्दा पहिले वाग्मती प्रदेशमा कोरोना संक्रमण देखिएको थियो भने त्यसपछि क्रमश: गण्डकी प्रदेश, सुदूर पश्चिम प्रदेश, २ नम्बर प्रदेश र १ नम्बर प्रदेशमा संक्रमण देखिएको हो। सबैभन्दा धेरै संक्रमण प्रदेश नम्बर १ मा देखिएको छ। प्रदेश १ को उदयपुरमा…

    विस्तृतमा पढ्नुस्

  • रक्सीले घाटीमै कोरोना भाइरस मार्ने भन्दै भारतका सांसदले सरकारलाई पठाए मदिरा पसल खोल्ने मागपत्र

    रक्सीले घाटीमै कोरोना भाइरस मार्ने भन्दै भारतका सांसदले सरकारलाई पठाए मदिरा पसल खोल्ने मागपत्र

    विश्व कोरोना भाइरसको महामारीले आक्रान्त छ। बजारहरु बन्द छन्। अत्यावश्यक बाहेक पसलहरु खुलेका छैनन्। जसमा धेरै उपभोग हुने मदिराको पसलहरु पनि बन्द छन्। कोरोनाको त्रासले लकडाउन सुरु भएसँगै हिजोमात्रै निधन भएका बलिउड अभिनेता ऋषि कपूरले निश्चित समय तोकेर मदिरा पसल खोल्नु दिनुपर्ने सुझाव सरकारलाई दिएका थिए। लुकीछिपी कारोवार भइरहेको र यसले कालोबजारी हुने भन्दै ट्वीटरमा उनले दिनको साझको समय १/२…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा पहिलो पटक भेटिए दुई संक्रमित, कोभिड-१९ हुनेको संख्या पुग्यो ५९

    प्रदेश ५ मा पहिलो पटक भेटिए दुई संक्रमित, कोभिड-१९ हुनेको संख्या पुग्यो ५९

    काठमाडौं : नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश ५ मा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। पछिल्लो पटक गरिएको पीसीआर परीक्षणका क्रममा रुपन्देही जिल्लाका एक र बाँके जिल्लाका एक जनामा कोरोना भाइरसको पुष्टि भएको हो। संक्रमित पुष्टि भएकामध्ये रुपन्देहीका २५ वर्षीय युवा र बाँके निवासी ६० वर्षीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell