PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • श्रीदेवी र इरफानको मृत्युमाथि मजाक गर्ने पत्रकारले मागे माफी

    श्रीदेवी र इरफानको मृत्युमाथि मजाक गर्ने पत्रकारले मागे माफी

    पाकिस्तानी अभिनेता अद्नान सिद्दिकीले बलिउडमा समेत काम गरेका छन्। उनले श्रीदेवी, इरफान खान लगायतसँग स्क्रिन सेयर गरेका छन्। अप्रिल २९ मा इरफान खानको निधन भएपछि अद्नान टिभी कार्यक्रम जिवे पाकिस्तानमा अतिथिका रुपमा प्रस्तुत भएका थिए। त्यहाँ प्रस्तोता आमिर लियाकत हुसैनले श्रीदेवी र इरफानको मृत्युलाई हाँसोको विषय बनाए। उक्त कार्यक्रम एवं प्रस्तोताको विरोध भइरहेको छ। अद्नानले मे ३ तारिखमै आफू उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • कोरोना अपडेट: ६४ हजारको परीक्षण, थपिएनन् संक्रमित, नेपालगन्जका ३९ जनाको रिपोर्ट आउन बाँकी

    कोरोना अपडेट: ६४ हजारको परीक्षण, थपिएनन् संक्रमित, नेपालगन्जका ३९ जनाको रिपोर्ट आउन बाँकी

    काठमाडौं: सरकारले ६४ हजार बढीको कोरोना भाइरस परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार सोमबारसम्म १३ हजार ६ सय ४० को पिसीआर परीक्षण गरिएको छ। आरडिटीबाट ५० हजार ८ सय ४५ जनाको परीक्षण गरिएको प्रवक्ता डा देवकोटाले बताए। उनका अनुसार १ हजार ३ सय ८२ जनाको पछिल्लो २४ घण्टामा कोरोना परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • उच्चस्तरीय समितिको बैठकले भोलि लकडाउनको 'वर्क आउट' मन्त्रिपरिषदमा बुझाउने

    उच्चस्तरीय समितिको बैठकले भोलि लकडाउनको 'वर्क आउट' मन्त्रिपरिषदमा बुझाउने

    काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक भोलि फेरि बस्नेगरी सकिएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बसेको बैठकमा २५ गते पूरा हुने लकडाउनपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण प्रसाद विडारीले जानकारी दिए। कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीति तय गर्नेगरी बैठक…

    विस्तृतमा पढ्नुस्

  • सालीसँगको चक्करमा श्रीमतीको हत्या!

    सालीसँगको चक्करमा श्रीमतीको हत्या!

    जनकपुरधाम : धनुषामा एक श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ। धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका २८ वर्षीय हरि चौहानले आफ्नी कान्छी सालीसँगको प्रेम सम्बन्ध परेपछि श्रीमतीको हत्या गरेको स्वीकारेका छन्। २५ वर्षीया विणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ। श्रीमतीले अवैध सम्बन्धलाई लिएर प्रश्न गर्न थालेपछि आवेशमा आएर हत्या गरेको प्रारम्भीक…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको मृत्युदर घटेसँगै खुकुलो बन्यो युरोपमा लकडाउन

    कोरोना संक्रमितको मृत्युदर घटेसँगै खुकुलो बन्यो युरोपमा लकडाउन

    कोरोना भाइरस संक्रमण फैलनु र संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढेपछि इटालीले लकडाउन घोषणा गरेको थियो। इटाली आम जनतालाई घरभित्रै बस्न निर्देशन दिने पहिलो राष्ट्र हो।  दुई महिना लामो कडा लकडाउनपछि सोमबार बिहानदेखि इटालीमा केही चहलपहल देखियो। कारण – आइतबार संक्रमितको मृत्युदर दुई महिना यता सर्वाधिक कम हुनु। पछिल्लो तथ्याङ्क अनुसार आइतबार १ सय ७५ जना संक्रमितको मृत्यु भएको हो…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठक जारी

    कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठक जारी

    काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक जारी छ। बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजेपछि बैठक बसेको हो। प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण प्रसाद विडारीका अनुसार बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीति तय गर्नेछ। कोरोना नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको…

    विस्तृतमा पढ्नुस्

  • ३९ जनाको परीक्षण रिपोर्ट सार्वजनिक हुँदै, संक्रमित १६ जनासँग सोधपुछ जारी

    ३९ जनाको परीक्षण रिपोर्ट सार्वजनिक हुँदै, संक्रमित १६ जनासँग सोधपुछ जारी

    काठमाडौं : कोरोना भाइरसको हटस्पट बनेको बाँकेका सबै संक्रमितसँग सोधपुछ भइरहेको छ। संक्रमण पुष्टि भएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा रहेका १६ जना संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री पत्ता लगाउन आवश्यक सोधपुछ चलिरहेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताए। 'ट्रेसिङ सुरु भएको छैन। संक्रमितसँग अन्तर्वार्तामार्फत् बुझ्दै छौं। कहाँ गयो, को सँग बस्यो, को को सम्पर्कमा आए,…

    विस्तृतमा पढ्नुस्

  • संसदको महासचिवमा डा भरतराज गौतम

    संसदको महासचिवमा डा भरतराज गौतम

    काठमाडौं : संघीय संसदको महासचिवमा डाक्टर भरतराज गौतम सिफारिस भएका छन्। संसदको सचिव रहेका गौतमलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा सिफारिस गरेका हुन्। २०७६ चैत ३ गते देखि मनोहरप्रसाद भट्टराईले अवकास पाएपछि महासचिव पद रिक्त थियो। हाल कार्यवाहकको जिम्मेवारी गोपालनाथ योगीलाई दिइएको छ। संसदको बजेट अघिवेशन यही वैशाख २६ गतेबाट सुरु हुँदैछ। अधिवेशन…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसद्को महासचिवमा भरतराज गौतम सिफारिस, को हुन् उनी?

    संघीय संसद्को महासचिवमा भरतराज गौतम सिफारिस, को हुन् उनी?

    काठमाडौँः संघीय संसद्को महासचिवमा डा. भरतराज गौतमको नाम सिफारिस भएको छ । संवैधानिक व्यवस्था अनुसार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डा. गौतमलाई महासचिवमा सिफारिस गरेका हुन्। सिफारिस अनुसार संसद्को महासचिव राष्ट्रपतिबाट नियुक्त हुनेछ।  गौतम हाल सचिवालयका सचिव हुन्। महासचिवमा प्रतिस्पर्धामा सचिवालयका अर्का सचिव ध्रुवप्रसाद घिमिरे पनि थिए। यद्यपि वरिष्ठताका आधारमा गौतमको नाम सिफारिस गरिएको हो।  सचिवालयले सिफारिस अनुसारको…

    विस्तृतमा पढ्नुस्

  • सांसद यादवको अपहरण मुद्दा सरकारी वकिलको कार्यालयमा दर्ता

    सांसद यादवको अपहरण मुद्दा सरकारी वकिलको कार्यालयमा दर्ता

    काठमाडौं : समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरणको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमवार दर्ता गरेको छ। पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका यादवले सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको मुद्दा दर्ता गराएका हुन्। उनको उजुरी दर्ता नम्बर १०४७ रहेको छ। सरकारी वकिलको कार्यालयलले वैशाख १६ गते उनको उजुरी दर्ता गरेको थिएन। त्यसअघि…

    विस्तृतमा पढ्नुस्

  • सांसद 'अपहरण'को आरोप लागेका तीन जनाले गरे बाबुराम भट्टराईविरुद्ध मानवअधिकार अयोगमा उजुरी

    सांसद 'अपहरण'को आरोप लागेका तीन जनाले गरे बाबुराम भट्टराईविरुद्ध मानवअधिकार अयोगमा उजुरी

    काठमाडौं : सांसद अपहरणको आरोप लागेका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव अधिकार आयोगमा उजुरी दिएका छन्। आफूहरुमाथि अपहरणको आरोप लगाउने सांसद डा. सुरेन्द्र यादव र समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतविरुद्ध आज सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले आयोगमा निवेदन दिएका हुन्। समाजवादी पार्टीका नेताले जथाभावी बोलेर, दुस्प्रचार गरेर आफूहरुको मानव…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको झरीमा पनि नरोकिएको दैनिकीका दृश्य

    लकडाउनको झरीमा पनि नरोकिएको दैनिकीका दृश्य

    लकडाउनले मानिसका गतिविधिलाई करिब करिब ठप्प बनाएको छ। वैशाख महिना आखिरी सातातिर लम्किँदै गर्दाको झरीले हप्प गर्मी हुने समयलाई चुनौती दिइरहेको छ। यसै पनि मानिसका गतिविधि कम थिए, त्यसमाथि झरी थपियो। तर पनि मानिसहरु पूरै थामिएनन्। काममा उत्रिएकाहरु रुझ्दै पनि भिडिरहे। फुर्सदमा रहेकाहरु ओत लाग्नु स्वभाविक नै भइहाल्यो। वास्तवमा लकडाउनको झरीले केहीको दैनिकीलाई रोकेन। अमित मचामसीले तिनै दृष्यहरुलाई आफ्नो लेन्सबाट…

    विस्तृतमा पढ्नुस्

  • नेपालसँग छलफल गरेका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओली भेट्न बालुवाटारमा

    नेपालसँग छलफल गरेका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओली भेट्न बालुवाटारमा

    काठमाडौं : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। शनिबारको सचिवालय बैठकले पार्टीको कलह केही हदसम्म समाधान निकालेपछि दुई अध्यक्षबीचको यो पहिलो भेटवार्ता भएको हो। शनिवारको सचिवालयले २५ बैशाखमा स्थायी कमिटी बैठक बोलाइएको छ। स्थायी कमिटी बैठकको…

    विस्तृतमा पढ्नुस्

  • पिठोको झोलामा पैसा राखेर बाँड्ने म होइन : आमिर खान

    पिठोको झोलामा पैसा राखेर बाँड्ने म होइन : आमिर खान

    अहिले सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल छ जसमा बलिउड अभिनेता आमिर खानले एक किलो पिठोको झोलामा १५ हजार रुपैयाँ हालेर दिएको जनाइएको छ। आमिरले भारतको दिल्लीको एक सुकुम्बासी बस्तीमा उक्त सेवा पुर्‍याएको जनाइएको थियो। धेरैले आमिर खानलाई धन्यवाद व्यक्त गर्दै उक्त पोस्ट सेयर गरे। तर, आमिरले उक्त खबरको खण्डन गरेका छन्। उनले ट्वीटमार्फत् उक्त खबर गलत भएको बताएका हुन्। लेखेका…

    विस्तृतमा पढ्नुस्

  • रसिया पनि संकटमा : पुटिनको 'मुड चेन्ज' गराउने गरी बढे कोरोनाका संक्रमित

    रसिया पनि संकटमा : पुटिनको 'मुड चेन्ज' गराउने गरी बढे कोरोनाका संक्रमित

    मस्को : आइतवारमात्रै १० हजार ६ सय ३३ नयाँ कोरोना संक्रमित थपिएपछि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका लागि टाउको दुखाई बनेको छ। रसियामा एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो ठूलो केस हो। रसियामा अहिलेसम्म १ लाख ३४ हजार ६ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ जुन विश्वको धेरै संक्रमण भएका मुलुकको सातौं सूचीमा पर्छ। यद्यपि, रसियामा कोरोनाका…

    विस्तृतमा पढ्नुस्

  • उच्चस्तरीय समितिको बैठक बस्दै

    उच्चस्तरीय समितिको बैठक बस्दै

    काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आज २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो। प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बैठमा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने जानकारी दिए। अपडेट : लकडाउन थपको तयारी : सुरक्षा निकायका प्रमुखहरुले बढाउन…

    विस्तृतमा पढ्नुस्

  • कोरोना देखिएपछि सैनामैना नगरपालिकाले गर्‍यो परीक्षाको नतिजा प्रकाशित नगर्ने निर्णय

    कोरोना देखिएपछि सैनामैना नगरपालिकाले गर्‍यो परीक्षाको नतिजा प्रकाशित नगर्ने निर्णय

    काठमाडौं : रुपन्देही जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै जिल्लाको सैनामैना नगरपालिकाले नगरपालिका भित्रका विद्यालयहरुको शैक्षिकसत्र २०७६ को नतिजा तत्काल प्रकाशन नगर्ने निर्णय गरेको छ। यसअघि प्रदेश ५ सरकारले सबै स्थानीय तहलाई नतिजा प्रकाशन गरी भर्ना लिन परीपत्र जारी गर्दै निर्देशन दिएको थियो। निर्देशन दिएको भोलिपल्ट नै जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। आइतवार बसेको नगरपालिकाको विपद तथा राहत व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसविरुद्धको 'भ्याक्सिन' यसै वर्ष तयार हुन्छ : डोनाल्ड ट्रम्प

    कोरोना भाइरसविरुद्धको 'भ्याक्सिन' यसै वर्ष तयार हुन्छ : डोनाल्ड ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार हुने बताएका छन्। उनले फक्स न्यूजसँगको अन्तर्वातामा भ्याक्सिन तयार हुने बारे दावी गरेका हुन्। भनेका छन्,'मलाई पूरा विश्‍वास छ कि यसै वर्षको अन्‍त्यसम्ममा हामीले भ्याक्‍सिन पाउने छौं।' अमेरिकामा कोरोना भाइरसको संक्रमण रोक्न बनाइएको भ्याक्सिन मानवीय परीक्षण गरेको एक महिना भइसकेको छ। सुरुवाती पुरीक्षण सुरक्षित रहेपनि प्रयोगमा ल्याउन सम्भव…

    विस्तृतमा पढ्नुस्

  • रातिबाट काठमाडौं छिर्ने नाका ठप्प : सिडिओ कार्यालयबाट जारी पास भएका सवारी पनि रोकिए

    रातिबाट काठमाडौं छिर्ने नाका ठप्प : सिडिओ कार्यालयबाट जारी पास भएका सवारी पनि रोकिए

    काठमाडौं : आइतवार साँझबाट काठमाडौं उपत्यका भित्रिने नाकामा थप कडाइ गरिएको छ। नाकामा खटिएका सुरक्षाकर्मीलाई अत्यआवश्यक सवारीलाई मात्र छिर्न दिने निर्देशन दिइएको छ। आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापालाई सिमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि थप कडाइ गरिएको हो। 'साँझबाट सीमा नाकामा थप कडाइ गरेका छौं। अत्यआवश्यक सवारी बाहेक कसैलाई छिर्न दिएको छैन,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका छिर्ने नाकामा थप कडाइ : सडकमा हिँड्ने ११ सय ३३ जना प्रहरीको 'होल्डिङ' एरियामा

    उपत्यका छिर्ने नाकामा थप कडाइ : सडकमा हिँड्ने ११ सय ३३ जना प्रहरीको 'होल्डिङ' एरियामा

    काठमाडौं : लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले धमाधम कारबाही गरिरहेको छ। सोमवार बिहानै काठमाडौं उपत्यकाभित्र ११ सय ३३ जना प्रहरी कारवाहीमा परेका छन्। यसरी कारवाहीमा पर्नेमा २ सय ८६ जना महिला समेत रहेका छन्। उनीहरुलाई प्रहरीले सडकमा नै केही घण्टा राखेर घर फर्काउने गरेको छ। सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेपछि प्रत्येक दिन २५ सय भन्दा बढी मानिस कारवाहीमा पर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell