PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • किन आक्रमक बन्दै छ प्रहरी?

    किन आक्रमक बन्दै छ प्रहरी?

    काठमाडौं : बिहीवार दुई वटा घटना बाहिर आए जसले चौविसै घण्टा लकडाउनमा खटिएर स्याबासी पाइरहेको प्रहरीको छवि एकाएक धुमिल बनायो। कलंकीमा ‍औषधि बोकेर आएकी महिला तथा पुरुषमाथि निर्धात रुपमा प्रहरी प्रस्तुत भयो। प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले बाटोमा औषधी बोकेर हिँडिरहेका मानिसलाई रोक्यो। उनीहरु बीच दोहोरो सम्वाद भयो। त्यसपछि प्रहरी र उनीहरु बीच विवाद देखियो। त्यही क्रममा प्रहरीले कुटपिट गर्‍यो। पाँच जनाको समूहमा…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलमा कोरोनाको विषयमा मतभेद : बरखास्त गरिए स्वास्थ्य मन्त्री, राष्ट्रपतिविरुद्ध जनताले ठटाए थाल

    ब्राजिलमा कोरोनाको विषयमा मतभेद : बरखास्त गरिए स्वास्थ्य मन्त्री, राष्ट्रपतिविरुद्ध जनताले ठटाए थाल

    कोरोना भाइरण संक्रमण फैलनबाट रोक्ने विषयलाई लिएर ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले त्यहाँको स्वास्थ्य मन्त्री लुइज हेनरिक मनडेटालाई बरखास्त गरिदिएका छन्। सोही विषयलाई लिएर उनीहरु बीच केही समय यता मतभेद जारी थियो। विहीबार स्वास्थ्य मन्त्रीले एक टिभी कार्यक्रममार्फत् कोरोना संक्रमण रोक्न सरकार एकजुट हुनुपर्ने र संकटको सामना गर्नुपर्ने बताएपछि दुईबीचको मतभेद सतहमा आएको हो। उनको वयान राष्ट्रपतिविरुद्धको आलोचनाका रुपमा विश्लेषण भयो।…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा थपियो लकडाउन, विदेश मन्त्री भन्छन् : अर्थव्यवस्था भन्दा महत्वपूर्ण जनस्वास्थ्य

    बेलायतमा थपियो लकडाउन, विदेश मन्त्री भन्छन् : अर्थव्यवस्था भन्दा महत्वपूर्ण जनस्वास्थ्य

    बेलायतमा लकडाउनको अवधि थप गरिएको छ। त्यहाँका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरसको संक्रमण नियन्त्रण एंव रोकथामका लागि लकडाउन कम्तिमा तीन हप्ता लम्बाएको घोषणा गरेका हुन्। बिहीवार भएको पत्रकार सम्मेलनमा उनले सार्वजनिक स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको सुनाए। भने, 'लकडाउनले देशको अर्थ व्यवस्थामा ठूलो नोक्सान पुर्‍याउँछ। तर, अहिलेका लागि जनस्वास्थ्य महत्वपूर्ण कुरा हो।' प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • हिरासतमा रहेका सबै थुनुवाको कोरोना परीक्षण हुने, श्रव्यदृश्य माध्यमबाट म्याद थप र बयान

    हिरासतमा रहेका सबै थुनुवाको कोरोना परीक्षण हुने, श्रव्यदृश्य माध्यमबाट म्याद थप र बयान

    काठमाडौँः अब सरकारवादी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेपछि अनिवार्य कोभिड–१९ जाँच गर्नुपर्ने भएको छ। हाल हिरासतमा रही थुनछेक प्रक्रियामा रहेका सबै अभियुक्तको पनि स्वास्थ्य जाँच हुनेछ। कोरोना जोखिमका कारण अदालतले स्वास्थ्य जाँच प्रतिवेदन बिना बयान, थुनछेकलगायतका प्रक्रिया अघि बढाउन असमर्थ रहेको पत्राचार गरेपछि महान्यायाधिवक्ता कार्यालयले यस्तो निर्णय गरेको हो। अत्यावश्यक सरकारवादी फौजदारी मुद्दामा स्वास्थ्य जाँच लगायत अन्य सुरक्षात्मक विधि अपनाएर सुनुवाइको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन उल्लंघन गर्ने २ हजार ७०८ जना प्रहरीको कारबाहीमा

    लकडाउन उल्लंघन गर्ने २ हजार ७०८ जना प्रहरीको कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ७ सय १९ महिलासहित २ हजार ७ सय ८ जना प्रहरीको कारबाहीमा परेका छन्। बिहीवार बिहान ६ बजे देखि साँझ ६ बजे सम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, ४ सय २० वटा दुई पाङ्ग्रे र ४९ वटा…

    विस्तृतमा पढ्नुस्

  • चैतमा विदेशबाट आएका सबैलाई आरडीटी परीक्षण गर्न सरकारको आग्रह

    चैतमा विदेशबाट आएका सबैलाई आरडीटी परीक्षण गर्न सरकारको आग्रह

    काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ उपचार, निदान, नियन्त्रण अभियानका खाटिएका सबै स्वाथ्यकर्मी र सुरक्षाकर्मीलाई र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणका लागि आग्रह गरेको छ।  मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उपचार प्रक्रियामा संलग्न सबैलाई आरडीटी परीक्षणका लागि आग्रह गरेको हो। यस्तै, चैत महिनामा विदेशबाट आएका सबैलाई परीक्षणका लागि आग्रह गरेको छ।  सूचना अनुसार कोभिड पोजेटिभको सम्पर्कमा आएका, लक्षण देखिएका व्यक्ति र उनीहरुको सम्पर्कमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनासँग लड्न ६५ लाख रुपैयाँ बराबरको सहयोग

    कोरोनासँग लड्न ६५ लाख रुपैयाँ बराबरको सहयोग

    काठमाडौं : सरकारले तत्कालीन अवस्थालाई मध्यनजर गरेर 'लक डाउन'को अवधि फेरि बढाएर वैशाख १५ पुर्‍याएको छ। हालसम्म १६ जनामा कोरोनाको संक्रमण देखिएको छ। कोरोना संक्रमित हो, होइन जाँच गर्नका लागि आवश्यक स्वास्थ्य सामाग्री सबै प्रदेश पुर्‍याई तीब्र गतिमा जाँच भइरहेको छ। त्यस्तै, स्थानीय सरकारसँगको समन्वय र अगुवाईमा विभिन्न गैह्रसरकारी संस्थाहरुले स्वास्थ्य सामाग्री तथा राहत वितरण कार्य गरिरहेको छ। डेनमार्कको गैह्र…

    विस्तृतमा पढ्नुस्

  • थपिएनन् कोरोना संक्रमित : र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकाको नतिजा ल्याबमा नेगेटिभ

    थपिएनन् कोरोना संक्रमित : र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकाको नतिजा ल्याबमा नेगेटिभ

    काठमाडौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारमा रहेका १५ जना र एक जना निको घर फर्किएका गरी १६ जनाबाहेक नयाँ कोरोना संक्रमित बिरामी फेला नपरेको जनाएको छ। र्‍यापिड डाइगोनिस्टिक टेस्ट (आरडिटी) परीक्षणमा पोजेटिभ देखिएका केही नतिजा नेगेटिभ आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। संक्रमण फैलिने सम्भावना भएपछि अहिले ८ वटा जिल्लाबाहेक अन्य सबैमा र्‍यापिड टेष्ट गरिरहेको प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • सलमान खानको भिडियो सन्देश : डुल्न ननिस्किनुस् प्रहरीको लाठी खानु हुन्न

    सलमान खानको भिडियो सन्देश : डुल्न ननिस्किनुस् प्रहरीको लाठी खानु हुन्न

    बलिउड स्टार सलमान खान कोरोना भाइरस संक्रमणविरुद्धको लडाइमा सक्रिय दिखिएका छन्। सावधानी सन्देशदेखि राहत वितरणसम्‍ममा उनको नाम निकै अघि छ। उनले संक्रमण फैलन सुरु हुँदादेखि नै आफ्ना दर्शक तथा शुभचिन्तकलाई घरभित्रै रहन आग्रह गरिरहेका छन्। विहीबार उनले इन्स्टाग्राममार्फत् भिडियो सन्देश सार्वजनिक गरे। त्यसमा उनले नियम विपरित घरबाहिर निस्कने र लकडाउन उलङ्घन गर्नेलाई व्यङ्ग्य गरेका छन्। तिनलाई सम्बोधन गर्दै भनेका छन्,'तपाईंहरु…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा रहेका श्रमिक फिर्ता ल्याउने प्रक्रिया थाल्न सर्वोच्चको आदेश

    विदेशमा रहेका श्रमिक फिर्ता ल्याउने प्रक्रिया थाल्न सर्वोच्चको आदेश

    काठमाडौं : सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका नेपाल नागरिकको फिर्ताको प्रक्रिया प्रारम्भ गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। कोरोनाको उच्च जोखिममा रहेका देशबाट फर्कन चाहने नागरिकलाई फिर्ता तथा उद्दारको प्रक्रिया अघि बढाउन सर्वोच्चले आदेश गरेको हो।  न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बिहीबार आवश्यक प्रक्रिया अघि बढाउन आदेश गरेको हो।  नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • कोरोना जोखिमले न्यायाधीश त्रसित,‘परीक्षण रिपोर्टपछि मात्र अभियुक्तको बयान गर्ने आदेश’

    कोरोना जोखिमले न्यायाधीश त्रसित,‘परीक्षण रिपोर्टपछि मात्र अभियुक्तको बयान गर्ने आदेश’

    काठमाडौः कोरोना जाँच प्रतिवेदन साथमा पेस गरेपछि मात्र अभियुक्तको बयान गर्नेगरि काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ। लिखतसम्बन्धी कसुरको एक मुद्दामा न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले जाँच प्रतिवेदनपछि मात्र बयान गर्न आदेश दिएका हुन्। यसअघि सोमबार एक अभियुक्तले न्यायाधीश भट्टराईकै इजलासमा मास्क प्रयोग गर्न समेत अस्वीकार गरेका थिए। प्रतिवादीहरु मनीष स्याङ्तान, सुजन गौतम रहेको लिखत बदर मुद्दामा भट्टराईले यस्तो आदेश…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा बाल विभाग निर्माणका लागि एड सेरनले गरे आर्थिक सहयोग

    अस्पतालमा बाल विभाग निर्माणका लागि एड सेरनले गरे आर्थिक सहयोग

    बेलायती पप स्टार एड सेरनले एक अस्पतालको बाल विभागका लागि आर्थिक सहयोग गरेका छन्। सफ्फोल्कका स्थानीय उनले त्यहीको इप्सविच अस्पतालमा बाल विभाग निर्माणका लागि रकम हस्तान्तरण गरेका हुन्।   इप्सविच अस्पतालका प्रमुख कार्यकारी निक हल्मेले भने,'सेरनले जति रकम अस्पतालका लागि दिएका छन् त्यसले निकै ठूलो अर्थ राख्छ। धेरै कुरा परिवर्तन हुन्छन्।' उनले उक्त सहयोगलाई सुन्दर उपहारसँग तुलना गरेको बीबीसीमा जनाइएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसविरुद्ध चीनको साहसिक कदम : जनावरमा परीक्षणविनै मानिसमा दुई भ्याक्सिन परीक्षण गर्न अनुमति

    कोरोना भाइरसविरुद्ध चीनको साहसिक कदम : जनावरमा परीक्षणविनै मानिसमा दुई भ्याक्सिन परीक्षण गर्न अनुमति

    चीनले कोभिड-१९ को उपचारका लागि प्रयोग हुने भ्याक्सिनको मानिसमा परीक्षणका लागि अनुमति दिएको छ। प्रयोगशालामा तयार भइरहेका दुई भ्याक्सिनलाई परीक्षणका लागि प्रारम्भीक चरणमा नै चीनले अनुमति दिएको हो। भ्याक्सिन सम्बन्धि अनुसन्धान तथा विकास बेइजिङ स्थित सिनोभ्याक बायोटेक र सरकारी स्वामित्व रहेको फर्मासिटिकल समूह वुहान इन्स्टिच्युट अफ वायोलोजिकल प्रोडक्ट्समा भइरहेको छ। चीनले सुरुवाती चरणमा नै मानिसमा परीक्षणको अनुमति दिएको हो। चीनमा…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरलाई कुटपिट प्रकरणः वृत्तका प्रमुख डिएसपीलाई जिम्मेवारीबाट हटाइयो

    डाक्टरलाई कुटपिट प्रकरणः वृत्तका प्रमुख डिएसपीलाई जिम्मेवारीबाट हटाइयो

    काठमाडौः ड्युटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटनाको छानविनका लागि महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी उमेश लम्साललाई कार्यालयमा तानेको छ। बुधवार राति तीन जना आवासीय चिकित्सक अस्पतालबाट फर्किँने क्रममा कुटपिट भएको थियो। कान्ति अस्पतालको पछाडि रहेको ओरालोमा प्रहरीले राति ८ बजे कुटपिट गरेको थियो। परिचयपत्र र अस्पतालबाट फर्किएको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा पशुपति क्षेत्र: साधुसन्त, साँढे, फोहोर र अलपत्र मजदुरको फोटोकथा

    लकडाउनमा पशुपति क्षेत्र: साधुसन्त, साँढे, फोहोर र अलपत्र मजदुरको फोटोकथा

    लकडाउनले देश ठप्प छ। चारैतिर कोरोनाको त्रास छ। धेरैले नेपाललाई कोरोना भाइरसबाट पशुपतिनाथले बचाउँछ भन्ने गर्छन्। त्यसो त कोरोनाको त्रास र लकडाउनले देश पूर्ण ठप्प हुँदा पशुपतिमा सामान्य चहलपहल देखिन्छ। यहाँ साधुसन्त दैनिक पुजापाठमा देखिन्छन् भने अलपत्र मजदुरलाई भोजन गराइरहेका थुप्रै सामाजिक स्वयंसेवक कार्यकर्ता छन्। त्यसैगरी साँढेहरु, गाईगोरु पनि यहाँ छन्। मुख्य कुरो लकडाउनकै कारण यहाँको फोहोर समेत उठेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीको निर्देशनः सीमामा थप कडाइ गर्न थप ८ हजार शसस्त्र प्रहरी जाँदै

    गृहमन्त्रीको निर्देशनः सीमामा थप कडाइ गर्न थप ८ हजार शसस्त्र प्रहरी जाँदै

    काठमाडौं : विश्वमा देखिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नका लागि सीमा नाकामा थप सुरक्षाकर्मी खटाइएको छ। शुक्रवार गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बढेको बैठकले सीमा आवजावत गर्नेमाथि निगरानी गर्ने सुरक्षाकर्मीलाई निर्देशन समेत दिएको थियो। त्यसै अनुसार थप ८ हजार सुरक्षाकर्मी  व्यवस्थापन गरी खटाइएको छ। करिव ५ हजार सशस्त्र प्रहरीले सीमा नाकामा सुरक्षा दिदैँ आएका थियो। त्यस्तै ८७ वटा  'बोर्डर आउट पोष्ट' (बिओपी)को सङख्या…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको आदेशमा अपहरण गरिएको भनिएका पूर्व राज्यमन्त्री सम्पर्कमा, सहध्यक्ष रेणुको समुहमा जाने नजाने अन्योलमा

    प्रधानमन्त्रीको आदेशमा अपहरण गरिएको भनिएका पूर्व राज्यमन्त्री सम्पर्कमा, सहध्यक्ष रेणुको समुहमा जाने नजाने अन्योलमा

    काठमाडौं : अपहरण भएको भनिएका समाजवादी पार्टीका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव सम्पर्कमा आएका छन्। समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री यादवसँग सँगै बसेर चिया खाएको फोटो सार्वजनिक गर्दै सम्पर्कमा आएको जानकारी दिएका छन्। बुधवार आफ्नो सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत् पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले यादवलाई जनकपुरबाट अपहरण…

    विस्तृतमा पढ्नुस्

  • युरोपमा कोभिड-१९ : इटालीमा संक्रमितको संख्या घट्न थाल्दा बेलायत र फ्रान्समा बढ्दै

    युरोपमा कोभिड-१९ : इटालीमा संक्रमितको संख्या घट्न थाल्दा बेलायत र फ्रान्समा बढ्दै

    कोभिड-१९ बाट इटालीमा मृत्यु हुनेको संख्या बुधवार अबेरसम्म २१ हजार ६ सय ४५ पुगिसकेको छ। इटालीको सिभिल प्रोटेक्सन डिपार्टमेन्टका अनुसार बुधवारसम्ममा इटालीमा एक लाख ६५ हजार १ सय ५५ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। बुधवार इटालीमा संक्रमित हुनेको संख्या घट्दै गएको छ। बुधवार अस्पताल भर्ना हुनेको संख्या २७ हजार ६ सय ४३ छ। जुन अघिल्लो दिनभन्दा तीन सय ६८…

    विस्तृतमा पढ्नुस्

  • ओलीको असफलताको मूल्य सबै नेपालीले चुकाउनुपर्ने गगन थापाको टिप्पणी, स्वास्थ्यमन्त्रीलाई यस्तो सुझाव

    ओलीको असफलताको मूल्य सबै नेपालीले चुकाउनुपर्ने गगन थापाको टिप्पणी, स्वास्थ्यमन्त्रीलाई यस्तो सुझाव

    गगन थापा - अहिलेको महाव्याधि कोरोना भाइरसको संकटमा हाम्रा कुराले सरकारको विश्वसनीयतामा कमी नआओस् भन्ने हो। अहिले हामीले पूर्ण रुपमा सघाउने हो। झक्झक्याइरहेका छौं। सहमतिको सरकार र उच्चस्तरीय समिति होइन बरु संसदको भर्चुअल बैठक राख्नुपर्छ। समितिको बैठक डाकियोस्। सबै काम गर्ने सरकारले हो, हामीले सहयोग गर्ने हो। हामीले सरकारलाई हामीलाई बोलाउनुस्, हाम्रो कुरा सुन्नुस्, छलफल गर्नुस्, तपाईँका अफ्ठ्यारालाई भन्नुस्। हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • 'कुट्ने होइन थुन्ने हो', बिहानै १६ सय जना सडकमा नै थुनिए

    'कुट्ने होइन थुन्ने हो', बिहानै १६ सय जना सडकमा नै थुनिए

    काठमाडौं : ड्युटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पतालमा कार्यारत चिकित्सकमाथि प्रहरीले कुटपिट गरेपछि प्रहरीको व्यवहारमा प्रश्न उठेको छ। लकडाउनलाई प्रभावकारी बनाउन र कोरोनाको रोकथाम, उपचारको लागि चिकित्कसदेखि प्रहरीक फन्ट लाइनमा खटिएका छन्। तर, बेलाबेलामा एक प्रहरीले गर्ने व्यवहारको कारण पूरै प्रहरी संगठन नै आलोचित हुनुपर्ने हुन्छ। बुधवार राती तीन जना आवासीय चिकित्सक अस्पतालबाट फर्किँने क्रममा तीन चिकित्सक माथि कुटपिट भएको राष्ट्रिय आवासीय चिकित्सक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell