PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • विश्व स्वास्थ्य संगठन सहयोगार्थ 'भर्चुअल कन्सर्ट' आयोजना, विश्वभरका सय कलाकार सहभागी

    विश्व स्वास्थ्य संगठन सहयोगार्थ 'भर्चुअल कन्सर्ट' आयोजना, विश्वभरका सय कलाकार सहभागी

    कोरोना भाइरस संक्रमितको उपचार एवं रोकथाममा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा अनलाइन कन्सर्ट आयोजना भयो। गायिका लेडी गागाको पहलमा ग्लोबल सिटिजन्स र विश्व स्वास्थ्य संगठनको आयोजनामा 'वान वर्ल्ड – टुगेदर एट होम' नाम दिइएको कार्यक्रम आयोजना भएको हो। शनिबार आयोजित भर्चुअल कन्सर्टमा विश्वभरका सय चर्चित गायक गायिका उक्त कन्सरटमा सहभागी छन्। ८ घण्टा लामो चल्ने कन्सर्टमा गायक गायिकाले आ- आफ्नै घरबाट प्रस्तुति…

    विस्तृतमा पढ्नुस्

  • थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

    थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

    काठमाडौँः नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या ३१ पुगेको छ।  ६५ वर्षीय पुरुषमा भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयले अरु विवरण सार्वजनिक गरेको छैन।  संक्रमितमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। शुक्रबार एकैदिन १४ जना संक्रमित फेला परेका थिए। 

    विस्तृतमा पढ्नुस्

  • शाहरुखको अपिल: लकडाउनमा जनावरको पनि हेरचाह गरौं

    शाहरुखको अपिल: लकडाउनमा जनावरको पनि हेरचाह गरौं

    बलिउड बादशाह शाहरुख खानले लकडाउनको समयमा जनावरहरुको ध्यान राख्न आफ्ना फ्यानलाई अपिल गरेका छन्। लकडाउनका कारण मानिसमात्र होइन सडक छेउ बस्ने जनावरलाई पनि समस्या छ। गाई, कुकुर र अन्य जनावर भोको परेका छन्। तर, मानिस जसरी जनावरले आफ्नो व्यवस्था आफै गर्न सक्दैनन्। यस्तो बेलामा शाहरुखले फ्यानलाई पशु तथा जनावरको हेरचाह तथा सेवा गर्न आग्रह गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्,…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको संक्रमणबाट लुधियानाका एसीपीको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट लुधियानाका एसीपीको मृत्यु

    भारतको पञ्जाब राज्यको लुधियाना जिल्लाका सहायक प्रहरी आयुक्त (एसीपी) अनिल कोहलीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। ५२ वर्षीय कोहलीलाई १३ अप्रिलमा कोरोना पोजेटिभ देखिएको थियो। सुरुमा अपोलो अस्पतालमा उपचाररत कोहलीलाई पछिल्लो समय सतगुरु प्रताप सिंह अस्पतालमा भर्ना गरिएको थियो। सोही अस्पतालमा कोहलीको शनिबार मृत्यु भएको पुलिस कमिश्नर राकेश अग्रवालले जानकारी दिएका छन्। कोरोना संक्रमित कोहलीको मिर्गौला र कलेजोले काम…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ८४१ जना प्रहरीको कारबाहीमा

    उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ८४१ जना प्रहरीको कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ४ सय ७३ महिलासहित १ हजार ८४१ जना प्रहरीको कारबाहीमा परेका छन्। शनिवार बिहान ६ बजे देखि साँझ ५ बजे सम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी २ सय ४४ वटा दुई पाङ्ग्रे र १६ वटा चारपाङग्रे गरी…

    विस्तृतमा पढ्नुस्

  • एचआइभी संक्रमित बालबालिकालाई महासंघले औषधिसहित राहत वितरण गर्ने

    एचआइभी संक्रमित बालबालिकालाई महासंघले औषधिसहित राहत वितरण गर्ने

    काठमाडौं : राष्ट्रिय एचआइभी/एड्स महासंघ नेपाल (एनएपिएन)ले एचआइभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई दुई महिनाको लागि राहत वितरण गर्ने भएको छ। जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका देशभरका ६ सय ६८ बालबालिकालाई राहत वितरण गरिने महासंघले जनाएको छ। महासंघले प्रतिमहिना ८ किलो चामल, १ किलो दाल, १ किलो गेडागुडी, १० वटा अण्डा, १ किलो गहुँको पीठो, १ किलो चिनी राहत स्वरुप प्रदान…

    विस्तृतमा पढ्नुस्

  • पौडीवाज गौरिका सिंहका बुबाको अवस्थामा सुधार, कोरोनाबाट छन् संक्रमित

    पौडीवाज गौरिका सिंहका बुबाको अवस्थामा सुधार, कोरोनाबाट छन् संक्रमित

    काठमाडौं : जलपरी एवं स्वर्ण पदकधारी पौडीबाज गौरिका सिंहका पिता डाक्टर पारस सिंहलाई कोरोना भाइरसको संक्रमण देखिए पनि उनको अवस्था सुधार भएको छ। बेलायतस्थित लण्डनको रोयल फ्री हस्पिटलमा युरोलोजिस्टका रुपमा कार्यरत डा. सिंहको स्वास्‍थ्य अवस्था अहिले सामान्य रहेको छ। 'मेरो स्वास्थ्यमा सुधार हुँदै गएको छ। संक्रमण भएको १५ दिनभन्दा बढी भइसक्यो। ज्वरो आउन कम भएको छ। अलि कमजोरी महसुस भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसबाट कोही गम्भीर रुपमा संक्रमित भए म मेरो प्लाजमा दिन तयार छु : प्रसिद्धि

    कोरोना भाइरसबाट कोही गम्भीर रुपमा संक्रमित भए म मेरो प्लाजमा दिन तयार छु : प्रसिद्धि

    काठमाडौं : २७ दिन भयो प्रसिद्धि श्रेष्ठले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेको हो। फ्रान्सबाट फर्केर घरमा नै 'स्ट्रिक्ट सेल्फ क्वारेन्टाइनमा' बसिरहेकी उनलाई न त कोरोना भाइरसको कुनै लक्षण थियो न उनलाई कुनै गाह्रो नै महसुस भएको थियो। घर आएको चार दिनपछि उनको भियतनामी साथीलाई कोभिड १९ पोजिटिभ देखिएको थाहा पाउने बित्तिकै उनी टेकुस्थित अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • कोरोना परीक्षण नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भए बलिउड फिल्म निर्माता करिम मोरानी 

    कोरोना परीक्षण नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भए बलिउड फिल्म निर्माता करिम मोरानी 

    मुम्बई : कोरोना भाइरसबाट संक्रमित बलिउड फिल्म निर्माता करिम मोरानी अस्पतालबाट डिस्चार्ज भएका छन्। दुईपटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि शुक्रवार उनी निको भएर घर फर्केका हुन्। ८ अप्रिलमा कोरोना पोजिटिभ देखिएपछि उनी मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका थिए। अस्पतालबाट डिस्चार्ज भएपछि मोरानीले भने, ‘भगवानको कृपाले दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि म घर फर्केको छु। सबै…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो व्यक्ति कोभिड-१९ संक्रमणमुक्त भएपछि प्रधानमन्त्रीले दिए चिकित्सकलाई धन्यवाद र बधाई

    दोस्रो व्यक्ति कोभिड-१९ संक्रमणमुक्त भएपछि प्रधानमन्त्रीले दिए चिकित्सकलाई धन्यवाद र बधाई

    काठमाडौं : कोरोना संक्रमणबाट उपचाररत किशोरी डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बधाई तथा धन्यवाद दिएका छन्। फ्रान्सबाट फर्किएकी किशोरीमा कोभिड-१९ नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको हो। 'कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ,' प्रधानमन्त्रीले ट्विटमा लेखेका छन्, 'उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली फर्किए पुरानै 'फर्म'मा, ठट्यौली पारामा दिए 'कोरोनाका टिप्स'

    प्रधानमन्त्री ओली फर्किए पुरानै 'फर्म'मा, ठट्यौली पारामा दिए 'कोरोनाका टिप्स'

    काठमाडौं : सामाजिक सञ्जालमा अहिले एउटा भिडियो निकै भाइरल भइरहेको छ। कोरोना भाइरसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरुलाई भिडियो कन्फ्रेन्समा सिंहदरबारबाट दिएको प्रवचन चर्चित बनेको हो। भिडियोमा प्रधानमन्त्री ओलीले कोरोनालाई निर्जिव भाइरस भनेर सम्बोधन गरेका छन्। त्यतिमात्रै होइन, उनले तातोपानीले मुख धुन समेत सुझाएका छन्। त्यसैगरी गर्मीको सिजन आइरहेको बेला उनले आइसक्रिम नखान भनेका छन्। मास्कले भाइरस नरोकिने भन्दै चश्मा लगाउन…

    विस्तृतमा पढ्नुस्

  • भत्कदै 'गंगूबाई काठियावाडी'को भव्य सेट

    भत्कदै 'गंगूबाई काठियावाडी'को भव्य सेट

    कमाठीपुरा रेड लाइट एरियाको व्यवस्थापनदेखि माफिया डनको समेत परिचय बनाएकी गंगूबाई काठेवालीको रियल लाइफ 'हिरोइजम'लाई रिलमा उतार्दै छन् निर्देशक संजय लिला भंशाली। फिल्म 'गंगूबाई काठियावाडी’मार्फत् उनको गुजरातदेखि मुम्बईसम्मको यात्रा, असफल प्रेम कथा प्रस्तुत हुँदैछ। त्यसका लागि फिल्म सिटीमा भव्य सेट तयार थियो। छायांकन जारी थियो। लकडाउनका कारण भने उक्त सेट खेर जाने देखिएको छ। संजयले कोरोना कहर चाँडै सकिने र…

    विस्तृतमा पढ्नुस्

  • कोरोनालाई परास्त गर्दै २७ दिनको अस्पताल बसाईपछि फर्किन् फ्रान्सबाट फर्केकी किशोरी

    कोरोनालाई परास्त गर्दै  २७ दिनको अस्पताल बसाईपछि फर्किन् फ्रान्सबाट फर्केकी किशोरी

    काठमाडौं : काठमाडौंमा कोरोना देखिएकी पहिलो किशोरी उपचारपछि घर फकिएकी छिन्। शनिवार उनी टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमाबाट २७ दिनपछि फर्किएकी हुन्। २७ दिन अस्पतालमा रहेकी उनको कोभिड १९ रिपोर्ट लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका महानिर्देशक डाक्टर सागर राजभण्डारीले बताए। 'यसअघि पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो। आज पनि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो,' उनले भने। चैत…

    विस्तृतमा पढ्नुस्

  • आर्मीको नाम बेच्दै ठगी गर्ने जेल चलान

    आर्मीको नाम बेच्दै ठगी गर्ने जेल चलान

    काठमाडौं : ठगी गर्ने एक जनालाई जेल चलान गरिएको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले चैत ६ गते पक्राउ गरेको झापा भद्रपुर नगरपालिका ४६ वर्षीय राजकुमार राउतलाई अदालतको आदेशमा जेल चलान गरिएको हो। शुक्रवार जिल्ला अदालत झापाले राउतसँग धरौटीमा ६२ लाख ५० हजार रुपैयाँ मागेको थियो। तरऽ तिर्न नसकेपछि राउतलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र कुमार…

    विस्तृतमा पढ्नुस्

  • चार्टर फ्लाइटबाट भुटान फर्किइन् २ नम्बरीकी अभिनेत्री उगेन छोदेन

    चार्टर फ्लाइटबाट भुटान फर्किइन् २ नम्बरीकी अभिनेत्री उगेन छोदेन

    काठमाडौं : भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएकी छिन्। उनी नेपाली फिल्म '२ नम्बरी'मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन्। उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमान ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो। काठमाडौंबाट बिहान ९:०० बजे विमान भुटानको पारो विमानस्थल फर्केको थियो। अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो…

    विस्तृतमा पढ्नुस्

  • पाँचौँ एनभिए राष्ट्रिय भलिबल लिग स्थगित

    पाँचौँ एनभिए राष्ट्रिय भलिबल लिग स्थगित

    काठमाडौं: कोरोनाको बढ्दो कहरसँगै एनभिए पाँचौ राष्ट्रिय भलिबल लिग अनिश्चित कालका लागि पछि सरेको छ। नेपाल भलिबल संघले कोरोनाको बढ्दो कहरसँगै भलिबल लिग स्थगित भएको बताएको हो। प्रतियोगिता बैशाख २५ गतेबाट जेठ १ गते सम्म हुने निर्धारित थियो। त्यस्तै एसियन भलिबल कन्फिडरेसन (एभिसी) र भलिबलको सर्वोच्च निकाय एफआइभिबीका सेप्टेम्बर सम्मका खेलहरु पनि स्थगित भएको बताइएको छ।  नेपाल भलिबल संघका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • कोरोनासँग जुधिरहँदा सुरक्षाकर्मीको मनोबल बढाउँ, एकाध घटनाबाट सबैलाई नमुछौं

    कोरोनासँग जुधिरहँदा सुरक्षाकर्मीको मनोबल बढाउँ, एकाध घटनाबाट सबैलाई नमुछौं

    हेमन्त मल्ल ठकुरी - संसार अहिले कोरोनासँग संघर्ष गरिरहेको छ। एक हिसाबले कोभिड-१९ सँगको युद्धमा विश्वका सरकार भिडिरहेका छन्। युद्धको पहिलो मोर्चामा चिकित्सक छन्। उनीहरु रोगबाट संक्रमित मानिसलाई बचाउन लागि परेका छन्। सँगै त्यसको फैलावट रोक्न पनि। युद्ध मैदानमा दोस्रो पङ्तिमा छन् सुरक्षाकर्मी। संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको छ। लकडाउनलाई कार्यान्वयनको तहमा बलियोसँग लैजान प्रहरी परिचालित छ। कोरोनाको कहर…

    विस्तृतमा पढ्नुस्

  • शनिवारको दिन बिहानै ११ सय जना समातिए

    शनिवारको दिन बिहानै ११ सय जना समातिए

    काठमाडौं : उपत्यकाबाट लकडाउन उल्लङघन गर्ने ११ सय ५ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लडकाउनको समय लम्बिदै  जाँदा सडकमा देखिने मानिसको संख्या पनि बढेको छ। प्रहरीले आज बिहान ८ बजेसम्ममा उपत्यकाभित्रबाट  ११ सय ५ जनालाई नियन्त्रणमा लिएको छ। जसमा ८ सय ३४ जना पुरुष र २ सय ७१ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। नियन्त्रणका लिएका सबैभन्दा धेरै…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले नै तपाईँलाई दुर्व्यवहार गरे के गर्ने ?

    प्रहरीले नै तपाईँलाई दुर्व्यवहार गरे के गर्ने ?

    काठमाडौ‌ं : कोरोना भाइरस रोकथाम तथा निययन्त्रणको लागि सरकारले लकडाउन घोषणा गरेको छ। लकडाउन पालना गराउन दिनरात नभनी सुरक्षाकर्मी सडकमा खटिएका छन्। लकडाउन उल्लघङन गरे प्रहरीले तपाईँलाई कारबाही गर्छ। उपत्यकाभित्रको तथ्याङ्क हेर्ने हो भने दैनिक २ हजार भन्दा बढी मानिस कारबाहीमा पर्छन्। तर, सडकमा खटिएका प्रहरीले तपाईँलाई कहिले काँही दु:ख समेत दिएका हुनसक्छन्। किनकि सबैको व्यवहार उस्तै नहुनसक्छ।   केही यस्ता घटना छन् जहाँ प्रहरीले विना…

    विस्तृतमा पढ्नुस्

  • क्‍वारेन्टाइनबारे झुटो भिडियो र म्यासेजले डाक्टर र प्रहरीमाथि भिडको आक्रमण, जोखिममा चिकित्सक

    क्‍वारेन्टाइनबारे झुटो भिडियो र म्यासेजले डाक्टर र प्रहरीमाथि भिडको आक्रमण, जोखिममा चिकित्सक

    नयाँ दिल्ली : सोसल मिडियामा फैलिएकोअफवाहले क्वारेन्टाइनमा उपचार गर्न जुटेका चिकित्सकहरु आक्रमणको जोखिममा परेका छन्। क्वारेन्टाइनमा रहेकाहरु यस्ता अफवाहबाट आत्तिँदै चिकित्सकमाथि आक्रमणमा उत्रिएका घटनाहरु सार्वजनिक भएका छन्। भारतको उत्तर प्रदेशका मुरादावाद र इन्दोरमा चिकित्सक र प्रहरीमाथि आक्रमण हुनुको कारण यस्तो गलत सूचनाको प्रवाह रहेको तथ्य फेला परेको छ। मानिसहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा प्रहरी र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थयो। क्वारेन्टाइनमा गलत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell