काठमाडौं : लकडाउनका कारण आर्थिक रुपमा प्रभावित मजदूरहरुको पक्षमा सञ्चार माध्यमदेखि सामाजिक सञ्जाल तातिएको छ। आर्थिक चपेटामा परेकाहरु अनेक समस्या झेल्दै सयौं किलोमिटर दूरी पैदल नै पार गरिरहेको खबरहरु सार्वजनिक भएपछि मजदूरको पक्षमा आवाज उठेको हो। सरकारले दैनिक ज्याला मजदूरी गरेर खाने वर्गका लागि उचित व्यवस्थापन बीना लकडाउन लागू गरेकाले आलोचना समेत भइरहेको छ। दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको पक्षमा…
काठमाडौँ: कोरोना भाइरसबाट थप १४ जना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयद्वारा जारी विवरण अनुसार उदयपुर जिल्लामा १२ जना पुरुष र चितवनमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार उदयपुर जिल्लामा संक्रमित हुने पुरुषहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका छन्। भने चितवन जिल्लामा २७ वर्षीय पुरुष र ६३ वर्षीय…
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ३ सय २५ महिलासहित १ हजार ४ सय १४ जना प्रहरीको कारबाहीमा परेका छन्। शुक्रवार बिहान ६ बजे देखि साँझ ५ बजे सम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी ३ सय ५४ वटा दुई पाङ्ग्रे र २६ वटा…
काठमाडौँः सर्वोच्च अदालतले लकडाउनका समयमा पैदलै यात्रा गरेर उपत्यकाबाट विभिन्न जिल्ला हिँडेका नागरिकलाई आवश्यक सुरक्षा सतर्कतासहित गन्तव्यमा पुर्याउन सरकारका नाममा आदेश गरेको छ। न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले नागरिकलाई गन्तव्यमा पुर्याउने प्रबन्ध गर्न अन्तरिम आदेश जारी गरेको हो। आवश्यक सुरक्षा प्रबन्धसहित निःशुल्क रुपमा गन्तव्यमा पुर्याउन अदालतले आदेश गरेको हो। अलपत्र नागरिकलाई गन्तव्यमा पुर्याउनु राज्यको प्राथमिकत दायित्व भएको आदेशमा उल्खेख…
भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली इन्स्टाग्राममा सक्रिय छन्। लकडाउनका कारण फूर्सदमा रहेका उनीहरु सामाजिक सञ्जालमार्फत् कोरोना भाइरसविरुद्धको सावधानी सन्देश र मनोरञ्जनात्मक भिडियो सार्वजनिक गर्छन्। कहिले ‘एकता देखाऔं। जीवन र देश बचाऔं’ भन्दै आफ्ना दर्शकलाई घरभित्रै बस्न आह्वान गर्छन् त कहिले अनुष्काले विराटको कपाल छाँटेको भिडियो सेयर गर्छन्। शुक्रबार अनुष्काले एउटा रमाइलो भिडियो पोस्ट गरिन्। जसमा उनी भन्छिन्,’कोहली…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र लकडाउन थप प्रभावकारी बनाउन बालुवाटारमा उच्चस्तरीय बैठक बोलाएका छन्। अपराह्न ४ बजेदेखि जारी बैठकमा लकडाउनबाट जनताले पाएको दु:ख र समाधानको उपाय र आर्थिक प्याकेजबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री ओली, उच्चस्तरीय समन्वय समितिका पदाधिकारी, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, सुरक्षा निकायका प्रमुख र मन्त्रालयका सचिवहरु सहभागी…
अमेरिकी कलाकार ब्रायन डेन्नेहीको निधन भएको छ। ८१ वर्षको उमेरमा कनेक्टिकटस्थित आफ्नै निवासमा उनी मृत फेला परेका हुन्। उनलाई कुनै स्वास्थ्य समस्या नरहेको बीबीसीले जनाएको छ। सन् १९६० को दशकमा अभिनय यात्रा सुरु गरेका उनले ४० फिल्महरुमा अभिनय गरेका छन्। टिभी फिल्म ‘डेथ अफ अ सेल्सम्यान’का लागि ५८ औं गोल्डेन ग्लोबमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। त्यस्तै दुई पटक टोनी…
काठमाडौं : सिप्रदीयन सहायता संस्थाले ५ सय थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिई) नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। प्रहरी प्रधान कार्यालयमा शुक्रवार आयोजित एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरिएको हो। सो अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पिपिई हस्तान्तरण गरे। कार्यक्रममा श्रेष्ठले विपद्को समयमा आम नागरिकको सहयोगको लागि सिप्रदी सधैँ क्रियाशील…
काठमाडौँः कोरोना जोखिमका कारण शहरदेखि गाउँसम्म हिँडेरै जान लागेका नागरिकको समस्या सहजीकरणमा प्रधानमन्त्रीले चासो देखाएका छन्। नागरिकहरु भोकभोकै हिँडेरै गाउँतर्फ गइरहे पनि सरकारले बेवास्ता गरेको भन्दै केही दिनयता चर्को आलोचना भइरहेको छ। आलोचना बढेपछि समस्या सहजीकरणका विषयमा छलफल गर्न प्रधानमन्त्रीले उच्चस्तरीय समितिका संयोजक र सदस्यहरुलाई बोलाएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार ४ बजेदेखि प्रधानमन्त्रीले परामर्श बैठक आह्वान गरेका हुन्। समितिका एक…
काठमाडौः काठमाडौं क्षेत्र नम्बर ८ का संघीय सांसद जीवनराम श्रेष्ठले रेञ्जर रेजिमेन्ट छाउनीलाई पीपीई बुथ हस्तान्तरण गरेका छन्। नेपाटप अर्गनाइजेसनद्वारा निर्मित उक्त बुथ रेञ्जर रजिमेन्टका कर्णेल राजेशविक्रम शाहीलाई हस्तान्तरण गरिएको हो। पीपीई बुथ हस्तान्तरण तथा सिसिएमसी निरीक्षणमा १५ वडाका वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्य मैयालक्ष्मी महर्जनको उपस्थिति थियो। नेपाटप अर्गनाइजेशनका प्रोडक्शन म्यानेजर नविन्द्रमान सिंले कोरोना संक्रमणको भयावह…
नेत्र तामाङ/फूलमाया पुरी - काठमाडौं : कोरोनाको आशंकामा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको धादिङ ज्वालामुखीका युवाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ। मंगलवार धादिङको ज्वालामुखी गाउँपालिकामा र्यापिड डायग्नोष्टिक टेस्ट कीटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका युवाको स्वाब परीक्षण रिपोर्ट चाहिँ नेगेटिभ आएको हो। र्यापिड टेस्टमा पोजेटिभ देखिएपछि उनलाई धादिङबेसीस्थित एकीकृत आइसोलेसन वार्डमा राखिने कुरा भएको थियो। तर, गाउँपालिकाका, निजी…
मेलम्चीबाट काठमाडौं आइपुग्दा लौरोको अंश माटोमा मिलिन भइसकेको छ, घोटिँदा घोटिँदै। यहाँबाट बारा जाँदै थिए उनीहरु। काम नगरी खाने आधार छैन, राहतको नाममा यिनीहरुमाथि सरकारले आहत दियो। बाटो कता हो थाहा छैन, तै पनि हान्निएरै हिँडिरहे। मुलपानीबाट बर्दियाको राजापुरति हुन्निएकाहरु पनि उस्तै धुनमा थिए। लालाबाला च्यापेर घर फर्किने धुनमा रहेका उनीहरु कहिले ट्रक त कहिले पैदलै दुरी तय गरे। उनीहरु…
काठमाडौं : चिकित्सकको एउटा टोली आज काठमाडौंबाट सुदूर पश्चिमका लागि उडेको छ। संक्रमितको संख्या धेरै भएको सुदूर पश्चिमको धनगढीका लागि चिकत्सकको टोली उडेको हो। ३७ जना चिकित्सक लिएर त्रिभुवन विमानस्थलबाट दिउँसो सबा १ बजे यति एयरलाइन्सको एटिआर ७२ उडेको हो। चिकित्सकलाई मात्र लिएर विमान उडेको विमानस्थलका प्रमुख देवेन्द्र केसीले जानकारी दिए।
लियोनार्दो डिक्याप्रियो र रोबर्ट डि नीरोले कोरोना भाइरसविरुद्ध लड्न आर्थिक सहयोग गर्नेलाई आफ्नो नयाँ फिल्ममा 'वाक-अन' भूमिका दिने भएका छन्। कलाकारहरुले खडा गरेको कोभिड-१९ कोषमा रकम जम्मा गर्ने एक जनालाई उक्त अवसर प्राप्त हुने भएको हो। यस्तो भूमिकामा पात्र पर्दामा त देखिन्छन् तर उनीहरुको कुनै संवाद भने हुँदैन। कोषमा रकम जम्मा गर्नेहरुको नाम गोलाप्रथामार्फत् छानिने बीबीसीले जनाएको छ। मंगलबार सुरु भएको…
काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी बजार दुई सातादेखि बन्द छ। भिडभाडका कारण कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम भएपछि तरकारी बजार बन्द गरिएको हो। तरकारी बजार बन्द हुँदा उपभोक्ता तथा व्यापारी मर्कामा छन्। भिडभाड, उपभोक्ताको मागलाई मध्यनगर गर्दै कालीमाटी तरकारी बजारले केही दिनदेखि विभिन्न पार्टी प्यालेसलाई प्रयोग गरेर तरकारी बिक्री वितरण गरिरहेको छ। काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय काठमाडौं,कालिमाटी फलफूल…
भारतमा कोरोना संक्रमितको संख्या १३ हजार ३ सय ८७ पुगेको छ। त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयद्वारा शुक्रबार (आज) बिहान जारी तथ्याङ्कका अनुसार भारतमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ४ सय ३७ पुगेको छ। त्यस्तै १ हजार ७ सय ४९ संक्रमितको उपचार पछि स्वास्थ्यस्थितपमा सुधार आएको छ। भारतमा महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो। त्यहाँ ३ हजार २ सय…
झन्डै ५० वर्षयता लगातार आर्थिक वृद्धिको रफ्तारमा हिँडेको चीनको गति रोकिएको छ। चीनको आर्थिक वृद्धिमा पहिलो पटक ऋणात्मक परिणाम हात परेको हो। त्यहाँको राष्ट्रिय तथ्यांक विभागका अनुसार सन् २०२० को प्रथम त्रैमासिकले गिरावटको नतिजा दिएको छ। दुई आर्थिक वर्षको प्रथम त्रैमासिकमा चीनले ६.८ प्रतिशत गिरावट भोगेको हो। १४ ट्रिलियन डलरको अर्थतन्त्र रहेको चीनका लागि यो गिरावट सानो होइन। कोरोना भाइरस संक्रमणका कारण अर्थ…
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ५ जनालाई नियन्त्रणमा लिएको छ। बिहान ८ बजेसम्म २ सय ७१ महिला सहित १ हजार १ सय ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी लकडाउनको समयमा सवारी चलाएकोमा १ सय ४ वटा दुई पाङ्ग्रे र चारपाङग्रे सवारी सहित सवारीधनीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकरी दिएको छ। नियन्त्रणमा लिई तीन घण्टा…
विष्णुकान्त घिमिरे तनहुँ बन्दिपुरकी फूलमती थापा ५० वर्षकी भइन्। उनले पर्यटकीय स्थल बन्दिपुरमा होटल सञ्चालन गरेको चाहिं ८ वर्ष भयो। उनको सौर्य होटलमा चैत ९ गतेसम्म दर्जन पाहुना थिए। कोरोना भाइरस संक्रमणको त्रास बढेपछि १० गते प्राय पाहुना निस्किए। धन्न त्यही दिन साँझ लकडाउन घोषणा भयो। त्यसयता फूलमती फुर्सदिली छिन्। सुरुवाती एक दुई दिन त काम नगरी बस्न उनलाई…
कुमार खुलाल - डिसेम्बर २०१९ देखि विश्वब्यापी रुपमा फैलिएको कोरोनाको पान्डेमिकले संसारभरका अधिकांश मुलुकका शैक्षिक संस्थाहरु अनिश्चित समयका लागि बन्द रहेका छन्। यसबाट करोडौको संख्यामा विद्यार्थी, अभिभावक र शिक्षक लगायत यस पेशासँग सम्बन्धित सबै सरोकारवालाहरु प्रभावित बनेको कुरा जगजाहेरै छ। यसबाट नेपालका विद्यालय र विश्वविद्यालय अछुतो रहन सकेनन्। यसको बाबजुद कोरोना माहामारीबाट उत्पन्न नकारात्मक प्रभावको न्युनीकरणका लागि विकसित देशहरुले शैक्षिक…