PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • ओलीलाई कमल थापाले भने: गृहकार्यविना हचुवामा निर्णय गर्दा सरकार बदनाम भयो, जनताले दु:ख पाए

    ओलीलाई कमल थापाले भने: गृहकार्यविना हचुवामा निर्णय गर्दा सरकार बदनाम भयो, जनताले दु:ख पाए

    काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संकटका बेला सरकारी समन्वय कमजोर हुँदा जनताले दु:ख पाएको बताएका छन्। काठमाडौं उपत्यकामा लकडाउनका कारण रोकिएका नागरिकलाई गाउँ जान दिने निर्णयमाथि टिप्पणी गर्दै थापाले सरकारको द्वैध धारणा वर्तमान नेतृत्वको असक्षम कार्यशैली र कमजोर समन्वयको ज्वलन्त उदाहरण भएको बताए। 'आवश्यक तयारीका साथ काम गरेको भए सो निर्णय आफैमा गलत थिएन,' थापाले प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को उपचारका लागि बनेको वुहान अस्पतालको जनरल वार्ड बन्द, आइसियुमा १५ विरामीको उपचार हुँदै

    कोभिड-१९ को उपचारका लागि बनेको वुहान अस्पतालको जनरल वार्ड बन्द, आइसियुमा १५ विरामीको उपचार हुँदै

    कोभिड-१९ को आउटब्रेक इपिसेन्टर हुवेइ प्रान्तको वुहानमा १० दिनमा तयार भएको अस्पताल बिहीवारदेखि बन्द भएको छ। कोभिड-१९ का संक्रमितहरुको उपचारका लागि तयार भएको लइसनसान (थन्डरगड माउन्टेन)अस्पतालको जनरल वार्ड बन्द गरेको छ। आधिकारिक रुपमा अस्पतालले सेवा बन्दको तयारी भइरहेको सिन्ह्वाले जनाएको छ। हाल अस्पतालमा कोभिड-१९ का १५ जना विरामी अस्पतालको आइसियु वार्डमा उपचाररत छन्। स्वास्थ्यकर्मीहरुले अस्पतालको जनरल वार्डलाई सिल गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइन अभियान नाट्य उत्सवमा आज एकै दिन तीन नाटक

    क्वारेन्टाइन अभियान नाट्य उत्सवमा आज एकै दिन तीन नाटक

    काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’मा शुक्रबार (आज) तीन नाटकका भिडियो प्रसारण हुँदैछन्।   दिउँसो १ बजे डेनमार्कका ज्याक म्याथिसन सिर्जित तथा निर्देशित पपेट प्ले ‘टु बी’ र चिनियाँ साहित्यकार सु सुनको कथामा आधारित, चे शंकर निर्देशित ‘म्याड म्यान्स डायरी’को भिडियो देखाइने छ।  ‘म्याड म्यान्स डायरी’मा सुदाम सिकेको एकल अभियन रहेको छ। नाटक यसअघि कुञ्ज थिएटरमा मञ्चन भएको थियो। साँझ ५…

    विस्तृतमा पढ्नुस्

  • 'हङ्ग्री थर्टिज'कै हालतमा पुग्दै विश्वको अर्थतन्त्र : कोरोनाका कारण ८१ प्रतिशतले गुमाउँदै रोजगारी

    'हङ्ग्री थर्टिज'कै हालतमा पुग्दै विश्वको अर्थतन्त्र : कोरोनाका कारण ८१ प्रतिशतले गुमाउँदै रोजगारी

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले कोरोना भाइरसका कारण यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि तीब्र रुपमा नकारात्मक हुने जनाएको छ। आइएफएमका व्यवस्थापकीय निर्देशक क्रिस्टलिना जर्जिभाले यस आपतकाललाई सन् १९३० को 'ग्रेट डिप्रेसन' पछिको सबैभन्दा खराब आर्थिक नतिजा देखिने अवस्था रहेको बताएकी छिन्। १९३० को दशकलाई हङ्ग्री थर्टिजका रुपमा पनि बुझिन्छ। कोरोना भाइरस संक्रमणका कारण विश्व अर्थतन्त्रमा देखिएको संकटको असर सन्‍ २०२१ सम्म…

    विस्तृतमा पढ्नुस्

  • सिडिओले गीत लेखे, एसपीले सडकमा नै गाए

    सिडिओले गीत लेखे, एसपीले सडकमा नै गाए

    काठमाडौं : लकडाउनको कारण देश सुनसान छ। मानिसलाई घरबाट ननिस्किन सरकारले आह्वान गरिरहेको छ। मानिस पलपलमा कोरोना र लकडाउनबारे जानकारी राख्न चाहिरहेका छन्। त्यसैले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सूचना तथा जनचेतना जगाउनु पनि उतिकै आवश्यक छ। यसै बीच रौतहटको गौरमा बिहीवार सशस्त्र प्रहरी बलका एसपी नै सडकमा निस्किएर कोरोना सम्बन्धि गीत जाएर जनचेताना फैलाएका थिए। एसपी रविनराज कर्णजित सडकमा नै आएर…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ को कहरमा तथ्यांकको खडेरी : कसरी सहज हुनसक्थ्यो अहिलेको अवस्था?

    कोभिड १९ को कहरमा तथ्यांकको खडेरी : कसरी सहज हुनसक्थ्यो अहिलेको अवस्था?

    निराजन कँडेल- अमेरिकाले कोरोना भाइरसबाट प्रभावित भएका परिवारका लगि लागि २ ट्रिलियन अमेरिकी डलरको राहत प्याकेज ल्यायो। प्याकेजअनुसार सोसाइटी सेक्युरिटी नम्बर भएको र वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी भएको एक ब्यक्तिले १ हजार २ सय अमेरिकी डलर पाउनेछ।  विवाहित दम्पती जसको बच्चा छैन र आम्दानी पनि १ लाख ५० हजार डलरभन्दा कम छ भने त्यस्तो परिवारले २ हजार ४ सय…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'बुलबुल' सबै हिसाबले उत्कृष्ट रहेछ : बाबुराम भट्टराई

    फिल्म 'बुलबुल' सबै हिसाबले उत्कृष्ट रहेछ : बाबुराम भट्टराई

    काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई माइक्रो ब्लगिङ साइट ट्वीटरमा निकै सक्रिय छन्। झन् कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण उनी झनै फूर्सदिला देखिएका छन्। राजनीतिक, सचेतनामूलकदेखि मनोरञ्जनात्मक विषयमा लेख्ने गरेका छन्। विहीबार राती उनले फिल्म 'बुलबुल' हेरे र त्यसबारे आफ्नो प्रतिक्रिया समेत जनाए। लकडाउनको बेला लामो समयसम्म घरपरिसरमै बन्दी भएर बस्नुपर्दा सम्भावित मानसिक तनाव र…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा सडकमा निस्किएका १३ सय मानिस प्रहरी नियन्त्रणमा

    लकडाउनमा सडकमा निस्किएका १३ सय मानिस प्रहरी नियन्त्रणमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ३ सय ६५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आज बिहान ८ बजेसम्म २ सय ६७ महिलासहित १  हजार ३ सय ६५ जनालाई नियन्त्रणमा लिएको हो। लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा सडका होल्ड गरेर कोरोनाको बारेमा शिक्षा दिएर छाडिदिने गरिन्छ। लकडाउन उल्लंघन गर्नेमा सबैभन्दा धेरै काठमाडौं जिल्लामा रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • चैतको शुल्क मात्रै किन, पूरै शिक्षा निःशुल्क गर्दा हुँदैन सरकार?

    चैतको शुल्क मात्रै किन, पूरै शिक्षा निःशुल्क गर्दा हुँदैन सरकार?

    विमल गौतम - कोरोना महामारीको त्रासले सम्पूर्ण विद्यालय चैत ५ गतेपछि बन्द भएका छन्। दुई सातापछि चैत १६ गते बसेको मन्त्रिपरिषद्ले निजी विद्यालयलाई शुल्क छुट दिन आग्रह गर्ने निर्णय गर्‍यो। तर, निजी विद्यालय सञ्चालकहरुले यसलाई आग्रह नभइ निर्देशन भएको बताए। उनीहरुको तर्क थियो- आफूहरुसँग कुनै पनि छलफल नगरी निर्णय हुनु निर्देशन हो। निजी विद्यालयका संगठन प्याब्सन र एनप्याब्सनले सरोकारवालासँग सरसल्लाह…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस : अमेरिकामा एक दिनमा एक लाख परीक्षण भइरहेको ट्रम्पको दावी

    कोरोना भाइरस : अमेरिकामा एक दिनमा एक लाख परीक्षण भइरहेको ट्रम्पको दावी

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण हुने दावी गरे। उनले विहीबारको प्रेस ब्रिफिङमा प्रशासनले प्रत्येक दिन परीक्षणको संख्या थप गर्न कोसिस गरिरहेको बताए। उनले अमेरिकी औषधि उत्पादन कम्पनी फाइजरले यस भाइरस पुनरावृत्ति हुनबाट रोक्ने उपचारको खोजी गरेको जानकारी समेत दिए। ट्रम्पका अनुसार उक्त उपचारको चाँडै 'क्लिनिकल ट्रायल' हुँदैछ। त्यहाँ कोरोना…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन उल्लंघन गरेर सवारी चलाउने बढे : एकैदिन ४ सय सवारी नियन्त्रणमा

    लकडाउन उल्लंघन गरेर सवारी चलाउने बढे : एकैदिन ४ सय सवारी नियन्त्रणमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गरि सवारी चलाउनेको संख्या ह्वात्तै बढेको छ। विहीबार मात्र सवारी धनिसहित ४ सय ३५ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। प्रहरीले ४ सय ९ वटा दुई पाङ्ग्रे र २६ वटा चारपाङग्रे गरी ४ सय ३५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियो। पछिल्लो समय लकडाउन उल्लंघन गरेर सवारी चलाउनेको संख्या बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको फोटो जोडेर फेसबुकमा जथाभावी लेख्ने दुई जना पक्राउ

    प्रधानमन्त्रीको फोटो जोडेर फेसबुकमा जथाभावी लेख्ने दुई जना पक्राउ

    काठमाडौं: प्रधानमन्त्री र मन्त्रीहरुको फोटो जोडेर जथाभावी लेख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले खोटाङ ऐसेलुखर्क १ घर भई बुढानिलकण्ठ चुनिखेल बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रे पनौती ५ का ४६ वर्षीय रामकुमार रघु श्रेष्ठलाई बिहीवार भिन्दा भिन्दै स्थानबाट पक्राउ गरेको हो। नाछिरिङले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको फोटो जोडेर फेसबुकमा फोटो जोडेर मान मर्दनमा आँच…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई सर्वोच्चको आदेश, ‘लकडाउनमा नागरिकको मौलिक हक कार्यान्वयनबारे प्रतिवेदन दिनू’

    सरकारलाई सर्वोच्चको आदेश, ‘लकडाउनमा नागरिकको मौलिक हक कार्यान्वयनबारे प्रतिवेदन दिनू’

    काठमाडौं : कोभिड-१९ जोखिम न्यूनीकरणका लागि जारी लकडाउनमा नागरिकको मौलिक हक कार्यान्वयनको अवस्थाबारे लिखित प्रतिवेदन दिन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको हो। आदेशको जानकारी पाएका मितिले दश दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत प्रतिवेदन दिन आदेश गरेको हो। अधिवक्ता अनन्तराज लुइटेलको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासले खाद्यसम्बन्धी अधिकार, स्वास्थ्यको अधिकार, शिक्षासम्बन्धी अधिकार लगायतमा भइरहेका काम कारबाही…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ७ सय जना प्रहरीको कारबाहीमा

    उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ७ सय जना प्रहरीको कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय ५३ महिलासहित १ हजार ७ सय ६६ जनालाई प्रहरीले कारबाही गरेको छ। प्रहरीले २ सय ८६ वटा दुई पाङ्ग्रे र २० वटा चारपाङग्रे गरी ३ सय ६ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ। कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा फसेकालाई भोलि नै बाहिर पठाउन नसकिने सरकारको निष्कर्ष

    काठमाडौंमा फसेकालाई भोलि नै बाहिर पठाउन नसकिने सरकारको निष्कर्ष

    काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई भोलि नै गाउँ फर्काउन नसकिने जनाएको छ। कोरोना रोकथाम उच्चस्तरीय समितिले लकडाउनका कारण काठमाडौंमा रोकिएका तथा अलपत्र परेका असहाय, मजदुर र डेरावाललाई गाउँ फर्किन भोलि र पर्सि गाडीको व्यवस्था गरेर उपत्यका बाहिर पठाउनेबारे छलफल चलाएका बेला यातायात मन्त्रालयले भोलि नै यो काम सम्भव नभएको निष्कर्ष निकालेको हो। यातायातमन्त्री वसन्तकुमार…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीको टोली हेलिकोप्टरबाट बैतडीमा, भारतबाट आएका ३ सय २६ जनाको थ्रोट स्वाब संकलन

    स्वास्थ्यकर्मीको टोली हेलिकोप्टरबाट बैतडीमा, भारतबाट आएका ३ सय २६ जनाको थ्रोट स्वाब संकलन

    बैतडी: बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका नेपालीको थ्रोट स्वाब संकलन गरिएको छ। स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली आज काठमाडौंबाट हेलिकोप्टरमा आएको थियो। स्वास्थ्यकर्मीसहितको टोलीले पुर्चौडी नगरपालिका भित्रका (हाट, कुवकोट गहताड, न्वादेउ नाकाली) मा भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका ३ सय २६ जनाको स्वाब संकलन गरेर कोरोना भाइरस परीक्षणका लागि काठमाडौं लगेको छ| यस्तै, पञ्चेश्वर गाउँपालिकाको कुलाउमा क्वारेन्टाइनमा बसेका नागरिकहरुको थ्रोट स्वाबको…

    विस्तृतमा पढ्नुस्

  • 'रिप'देखि 'गेट वेल सुन' अन्तत: फेरि 'रिप' : कोरोनाकै कहरमा जो दुई पटक मरे

    'रिप'देखि 'गेट वेल सुन' अन्तत: फेरि 'रिप' : कोरोनाकै कहरमा जो दुई पटक मरे

    काठमाडौं : अप्रिल ५ गते, बिहान साढे पाँच बजे बेलायत बस्ने लाक्पा यौला शेर्पाले एउटा दु:खद् स्टाटस लेखे। उनले अमेरिकामा बस्ने आफ्नो माइलो भाइ ङिमा तेम्बा शेर्पाको मृत्युको खबर दिएका थिए त्यसमा। लेखेका थिए - 'भाइ तिमी जहाँ जुन स्थितिमा भए पनि लामा गुरुहरूले देखाएको बाटोमा गइ (देवाच्येन) स्वर्गमा बास लिनु। तिम्रो भौतिक शरीर हामी बीच नभए पनि तिमी हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट बाहिर जान दिने तर काठमाडौं आउन नदिने केन्द्रको तयारीप्रति प्रदेश ५ का मुख्यमन्त्रीको आपत्ति

    काठमाडौंबाट बाहिर जान दिने तर काठमाडौं आउन नदिने केन्द्रको तयारीप्रति प्रदेश ५ का मुख्यमन्त्रीको आपत्ति

    काठमाडौं : सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई गाउँ जान दिने निर्णयमा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले आपत्ति जनाएका छन्। सरकारको निर्णयपछि फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले आपत्ती जनाएका हुन्। उनले 'काठमाडौंबाट बाहिर जान दिने र बाहिरबाट काठमाडौं जान दिने कुरा सत्य होइन' होला भन्दै लकडाउनलाई लकडाउन नै बनाउनुपर्ने बताएका छन्। मुख्यमन्त्री पोखरेलले लेखेका छन्, 'काठमाडौंबाट बाहिर जानदिने…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट बाहिर त पठाउने तर कसरी? बाहिर फसेर काठमाडौं आउन चाहनेलाई के त?

    काठमाडौंबाट बाहिर त पठाउने तर कसरी? बाहिर फसेर काठमाडौं आउन चाहनेलाई के त?

    काठमाडौं : सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई बाहिर जान दिने भएको छ तर कसरी पठाउने भन्ने विषयमा छलफल भने जारी छ। गृह मन्त्रालयमा काठमाडौंमा फसेकालाई फर्काउने विषयमा बैठक बसिरहेको छ। गाडी नपाएपछि पैदल नै लामो दुरीको यात्रामा मानिसहरु गइरहेका छन्। त्यही अवस्थालाई हेर्दै उच्चस्तरीय समन्वय समितिले बिहीवार आफ्नो ठाउँ फर्कन चाहनेलाई जान दिनेबारे छलफल अघि बढाएको थियो। भौतिक…

    विस्तृतमा पढ्नुस्

  • प्रत्येक प्रदेशमा ५ हजारको र्‍यापिड टेष्ट गरिँदै, लकडाउनको १७ ‍औं दिनसम्म २ हजार ८ सय ९५ को परीक्षण

    प्रत्येक प्रदेशमा ५ हजारको र्‍यापिड टेष्ट गरिँदै, लकडाउनको १७ ‍औं दिनसम्म २ हजार ८ सय ९५ को परीक्षण

    काठमाडौं : लकडाउनको १७ ‍औं दिनसम्म २ हजार ८ सय ९५ जनाको कोरोना परीक्षण गरिएको छ। राष्ट्रिय प्रयोगशाला टेकुमा २ हजार ३ सय ८२ र काठमाडौं उपत्यका बाहिर ५ सय २३ को परीक्षण गरिएको हो। हरेक प्रदेशमा ५ हजारको र्‍यापिड टेष्ट गर्न किटहरु प्रदेश पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। देशभर क्वारेन्टाइनमा ७ हजार ९ सय ४० जना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell