PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • भर्चुअल नाट्य महोत्सव अन्तर्गत् आज नाटक 'एक बोली एक दाम' देखाइने

    भर्चुअल नाट्य महोत्सव अन्तर्गत् आज नाटक 'एक बोली एक दाम' देखाइने

    काठमाडौं : 'क्वारेन्टाइन अभियान नाट्य महोत्सव'मा आज नाटक 'एक बोली एक दाम' देखाइने भएको छ। नेपालको पूर्वीभागमा प्रचलित लोककथामा आधारित नाटकलाई सिजन दाहालले लेखेकाहुन्।  प्रवीण खतिवडाको निर्देशित नाटक मानिसको जीवनमा आइलाग्ने अप्रत्याशित परिस्थिति र त्यसले निम्त्याउने उताव चढावमा आधारित छ। नाटकमा जीवन भट्टराई, सुदाम सिके, शक्ति राई र संगीत सापकोटाको अभिनय रहेको छ। नाटकमा रोशन थापा (आधासुर) र दिपक श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • एनसेलले पुँजीगत लाभकर बापत थप चार अर्ब ६० करोड तिर्‍यो, बाँकी तिर्न बैंकहरुसँग ऋण लिँदै

    एनसेलले पुँजीगत लाभकर बापत थप चार अर्ब ६० करोड तिर्‍यो, बाँकी तिर्न बैंकहरुसँग ऋण लिँदै

    काठमाडौः एनसेलले पुँजीगत लाभकर बापत चार अर्ब ६० करोड रुपैयाँ सरकारलाई बुझाएको छ। एनसेलले मंगलबार ठूला करदाता कार्यालयमा बक्यौतामध्येको कर बुझाएको हो। सर्वोच्च अदालतको फैसलापछि एनसेलले कुल कर निर्धारणको करिव २० प्रतिशत यसअघि बुझाइ सकेको थियो। एनसेलले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको थियो। एनसेललाई सरकारले सुरुमा २२ अर्ब ४४ करोड रुपैयाँ कर निर्धारण गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • चीनको मास्क डिप्लोमेसी : के चीन सहयोगको नाममा राजनीतिक प्रभाव बढाउँदै हो?

    चीनको मास्क डिप्लोमेसी : के चीन सहयोगको नाममा राजनीतिक प्रभाव बढाउँदै हो?

    कोभिड-१९ आउटब्रेक इपिसेन्टर वुहान यतिबेला आफ्नो पुरानो गतिमा फर्किँदै छ। दुई महिना लामो लकडाउनपछि सामान्य अवस्थामा वुहान फर्किँदै गर्दा चीनको ध्यान बाँकी विश्वतिर विस्तार हुँदै छ। आफ्नो देशमा कोभिड-१९ को संक्रमणलाई नियन्त्रणमा लिएको चीनले बाँकी विश्वमा स्वास्थ्य सहायता सामाग्री तथा चिकित्सकलाई पठाएर सहयोग गर्न थालेको छ। के यतिबेला चीनले 'माक्स डिप्लोमेसी' प्रयोग गर्दै छ? प्रश्न उठ्न थालेको छ। विश्वभरका चिकित्सकहरु…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले सुनसान सिंहदरबार

    लकडाउनले सुनसान सिंहदरबार

    काठमाडौं : सरकारले सबै नागरिकलाई घरभित्र नै बस्न निर्देशन दिएको छ। त्यसैले पनि सडक देखि अन्य चोक र गल्ली पनि सुनसान छ। लकडाउनले सबै क्षेत्रलाई छोएको छ। देशको प्रमखु प्रशासनिक क्षेत्र सिंहदरबार पनि यसबाट अछुतो भने छैन। सिंहदरबार भित्र रहेका अधिकांश मन्त्रालयमा कर्मचारी तथा मन्त्रीको उपस्थिति देख्न सकिदैन। खुलेको मन्त्रालयमा पनि कर्मचारीको उपस्थिति कम देखिन्छ। आज हामी मध्यान्नमा सिंहदरबार पुग्दा यस्तो…

    विस्तृतमा पढ्नुस्

  • अप्ठेरो परेकोबेला सहयोग नगर्ने राज्यलाई कसरी ठान्नु आफ्नो?

    अप्ठेरो परेकोबेला सहयोग नगर्ने राज्यलाई कसरी ठान्नु आफ्नो?

    अनुदिग्न - कोरोना भाइरसको संक्रमणले अहिले पूरै विश्व आक्रान्त छ। नेपाल पनि यसबाट अछुतो रहने कुरो भएन। संक्रमितहरु यहाँ पनि देखिएका छन् तर अहिलेसम्म मृत्यु भने भइसकेको छैन। यो सुखद् पक्ष हो। तर, हाम्रो सुरुवाती तयारी र सतर्कतामा चुकेका छौं। अर्कोतिर कार्यान्वयनको पक्ष पनि फितलो देखिएको छ। अब देश बाहिरको कुरा गरौं। देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुन केही…

    विस्तृतमा पढ्नुस्

  • साबुन पानीले कसरी मार्छ कोरोना? : कोरोनाबाट बच्न पाँच टिप्स

    साबुन पानीले कसरी मार्छ कोरोना? : कोरोनाबाट बच्न पाँच टिप्स

    डा. सीताराम आचार्य - कोभिड - १९ को बारेमा आफूलाई थाहा भएको केही कुरा शेयर गर्न उपयुक्त लागेको हुनाले सकेसम्म सरल भाषामा प्रस्तुत गर्ने जमर्को गरेको छु। १. के साबुन पानीले अहिलेको कोरोना भाइरस नियन्त्रण गर्छ? साबुन भनेको लामा-लामा फ्याट्टी एसिडको सोडियम वा पोटासियम लवण हो। साबुनमा बिपरीत गुण भएका दुई भाग/छेउ हुन्छन् : एउटा पानीसँग आकर्षित हुने र अर्को…

    विस्तृतमा पढ्नुस्

  • गायिका कनिका कपूरको चौथो रिपोर्ट पनि पोजेटिभ, परिवार चिन्तित, कस्तो छ स्वास्थ्य अवस्था?

    गायिका कनिका कपूरको चौथो रिपोर्ट पनि पोजेटिभ, परिवार चिन्तित, कस्तो छ स्वास्थ्य अवस्था?

    कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूरको चौथो रिपोर्ट पनि पोजेटिभ आएपछि उनी गम्भीर विरामी परेको, स्वास्थ्यमा सुधार कुनै सुधार नआएको र अवस्था गम्भीर भएको हल्ला चल्यो। परिवारका सदस्य समेत आत्तिए। उनीहरुले चिकित्सकसँग पनि सोधखोज गरे। लखनऊस्थित सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानमा उपचाररत कनिकाको स्वास्थ्यबारे सबैको चासो रहेका बेला चिकित्सकहरुले भने उनको स्वास्थ्य स्थिर रहेको बताएका छन्। सञ्जय गान्धी स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको अवज्ञा गर्दै रामेछाप गएको पिकअप दुर्घटना : इँटाभट्टामा काम गर्ने ३० मजदुर घाइते

    लकडाउनको अवज्ञा गर्दै रामेछाप गएको पिकअप दुर्घटना : इँटाभट्टामा काम गर्ने ३० मजदुर घाइते

    काठमाडौं : लकडाउनको समय अलपत्र परेका यात्रु बोकेर हिडेको पिक अप रामेछापको खाँडादेवी १ राकाथुममा दुर्घटना भएको छ। दुर्घटनामा परी ३० जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। भक्तपुरबाट रामेछापको दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ नम्वरको पिकअप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी वसन्त पाठकले जानकारी दिए। लकडाउनको समय सवारी चलाउन रोक…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका कारण बाटोमा अलपत्र परेकालाई तरुण दलले गन्तव्यसम्म पुग्न पहल गर्ने, खाना बस्न व्यवस्था गर्ने

    लकडाउनका कारण बाटोमा अलपत्र परेकालाई तरुण दलले गन्तव्यसम्म पुग्न पहल गर्ने, खाना बस्न व्यवस्था गर्ने

    काठमाडौं: तरुण दलले कोरोना महामारी फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण बाटोमा अलपत्र यात्रुको उद्धार गर्ने भएको छ। स्थानीय प्रशासनसँग समन्वय गरी अलपत्र परेकाहरुलाई गन्तव्यसम्म पुर्‍याउने र खाना बस्नको व्यवस्था समेत गर्ने तरुण दलले जनाएको छ। तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले मंगलबार जिल्ला अध्यक्षहरुलाई परिपत्र गर्दै स्थानीय प्रशासनसँग मिलेर अलपत्र नागरिकको उद्धार गर्न निर्देशन दिएका छन्। 'लकडाउनका कारण आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • इटालीमा रोकिएन मृत्युको सिलसिला, कोरोनाबाट अमेरिकामा पनि मृत्युदर तीव्र

    इटालीमा रोकिएन मृत्युको सिलसिला, कोरोनाबाट अमेरिकामा पनि मृत्युदर तीव्र

    काठमाडौं: कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ। जोन्स होपकिन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ। चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ। पछिल्ला दिनहरुमा दैनिक ७ सय भन्दा बढी मृत्यु भइरहेको छ। यहाँ अझै मृत्युको सिलसिला रोकिने छाटकाट छैन। इटालीको…

    विस्तृतमा पढ्नुस्

  • बाग्मती प्रदेश सरकारले पनि बनायो ५० करोडको कोरोना कोष, सर्वपक्षीय अनुगमन समिति बनाउने निर्णय

    बाग्मती प्रदेश सरकारले पनि बनायो ५० करोडको कोरोना कोष, सर्वपक्षीय अनुगमन समिति बनाउने निर्णय

    काठमाडौं: बाग्मती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १० करोड रकमबाट शुरु भएको कोषलाई बढाएर ५० करोड पुर्‍याउने निर्णय गरेको हो। केन्द्र सरकारले पनि ५० करोडकै कोष खडा गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको बैठकले कोरोना नियन्त्रण अभियानलाई थप प्रभावकारी…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले भत्काउँदै विश्व व्यवस्था: महामारीपछि यसरी ग्लोबल लिडर बनेर उदाउँदैछ चीन

    कोरोनाले भत्काउँदै विश्व व्यवस्था: महामारीपछि यसरी ग्लोबल लिडर बनेर उदाउँदैछ चीन

    कोरोना भाइरसको महामारीबाट विश्वमा परेको प्रभावले हामीमाझ एक सारभूत प्रश्न खडा गरिदिएको छ। के यही समय नै त्यो ऐतिहासिक क्षण हो जसका कारण विश्व पूर्णतया परिवर्तन हुने दिशातर्फ उन्मुख छ? के हाल भइरहेको राजनीतिक तथा आर्थिक शक्तिको सन्तुलनमा देखिएको परिवर्तन कायम रहिरहनेछ? के विश्वका अधिकांश देश र त्यहाँका नागरिकहरूको जीवन फेरि पुरानै अवस्थामा फर्कन सक्ला? साधारण रूपमा भन्दा के यो…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा एकाबिहानै ६२५ जना समातिए, ६८ सवारीसाधन पनि नियन्त्रणमा

    लकडाउनमा एकाबिहानै ६२५ जना समातिए, ६८ सवारीसाधन पनि नियन्त्रणमा

    काठमाडौं : सरकारले थप गरेको दोस्रो चरणको लकडाउनको आज आठौं दिन। लडकाउनको दिन बढ्दै जाँदा सडकमा देखिने मानिसको सङख्या पनि बढेको छ। प्रहरीले आज बिहान ७ बजेसम्म उपत्यकाभित्रबाट  ६ सय २५ जनालाई नियन्त्रणमा लिएको छ। सबैभन्दा धेरै काठमाडौंमा नियन्त्रणमा लिइएको हो। सडकमा होल्ड हुनेमध्ये ७८ जना महिला पनि रहेका छन्। यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ। सोमबार लकडाउनमा हिँड्ने…

    विस्तृतमा पढ्नुस्

  • विपद्मा जनताको सहारा बन्न सहकारी संस्थालाई मन्त्री अर्यालको निर्देशन

    विपद्मा जनताको सहारा बन्न सहकारी संस्थालाई मन्त्री अर्यालको निर्देशन

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग छलफल गरेकी छिन्। राष्ट्रव्यापी रुपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरुसँग मन्त्री अर्यालले छलफल गरेकी हुन्। मन्त्री अर्यालले सहकारी संस्थाद्वारा सञ्चालित सहकारी स्वास्थ्य अस्पतालहरुको अधिकतम परिचालन गर्न, सहकारी स्वास्थ्य संस्थाहरुबाट चलाइएका एम्बुलेन्सहरु बिरामीको ओसारपसारमा परिचालन  गर्न निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयको निर्देशन : कोरोनाको आशंकामा अस्पताल आएका बिरामीको उपचार गर

    स्वास्थ्य मन्त्रालयको निर्देशन : कोरोनाको आशंकामा अस्पताल आएका बिरामीको उपचार गर

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को शंका लागेर उपचारको लागि गएकालाई अस्पतालले भर्ना गर्न अस्वीकार गर्न थालेपछि स्वास्थ्य मन्त्रालयले उपचार गर्न निर्देशन दिएको छ। मन्त्रालयले सोमवार निर्देशन जारी गर्दै हब अस्पताल, शिक्षण अस्पताल, प्रतिष्ठान लगायतलाई पहिलेको जसरी नै उपचार गर्न निर्देशन दिएको हो। आकस्मिक सेवासँगै कोभिड-१९ क्लिनिक सञ्चालन गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ। उपचारमा संलग्नको सुरक्षा व्यवस्था गर्न पनि मन्त्रालयले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं प्रहरीलाई प्रतिष्ठानद्वारा खानेपानी सहयोग

    काठमाडौं प्रहरीलाई प्रतिष्ठानद्वारा खानेपानी सहयोग

    काठमाडौं: सरोज ‌ओली प्रतिष्ठान (एसओपी)ले महानगरीय प्रहरी परिसर काठमाडौंलाई सय कार्टुन (१२ सय बोतल) खानेपानी सहयोग गरेको छ। सोमबार प्रतिष्ठानका अध्यक्ष पुण्यप्रसाद ओलीले परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई खानेपानीको कार्टुन हस्तान्तरण गरे। लकडाउन सफल पार्न दिनभर घाममा खटिएर पानीसमेत खान नपाएका सुरक्षाकर्मीलाई खानेपानीको व्यवस्था होस भनेर आफूले सहयोग गरेको ओलीले बताए। महामारीको यो घडीमा यस्तै साना साना सहयोगका कार्यक्रम जारी…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको त्रास : अन्य बिरामी झन् जोखिममा, अकारण गुमाउँदै ज्यान [सम्पादकीय]

    कोरोनाको त्रास : अन्य बिरामी झन् जोखिममा, अकारण गुमाउँदै ज्यान [सम्पादकीय]

    एउटा महामारीको आतंकले मुलुकको स्वास्थ्य सेवा गम्भीर मोडमा पुगेको छ। फ्रन्टलाइनमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई भयरहित बनाउन नसक्दा अन्य रोगबाट ग्रसित पनि कोभिड–१९ कै 'बास्केट'मा हेरिँदैछन्। कोभिड-१९ कै आशंकामा सामान्य बिरामीहरूले समेत राम्रो उपचार सेवा नपाउँदा ज्यान गुमाउन थालेका छन्। बुटवलमा हिजो ज्यान गुमाउने व्यक्ति कोरोनाको आइसोलेसन वार्डमा उपचाररत थिए। आज एक जनाले पाटन अस्पतालमा ज्यान गुमाए। त्यस्तै वीर अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको खोप कहिले होला तयार? '१८ महिनाभन्दा अघि तयार हुन्छ जस्तो लाग्दैन'

    कोरोना भाइरसको खोप कहिले होला तयार? '१८ महिनाभन्दा अघि तयार हुन्छ जस्तो लाग्दैन'

    विश्वभर कोभिड १९ अर्थात नोवेल कोरोना भाइरस यतिसम्म झाँगिएको छ कि सबैभन्दा प्रभावकारी र ‘ड्रेकोनियन’ (अत्यधिक कठोर र गम्भीर) मानिने रोकथामका रणनीतिहरुले पनि श्वासप्रश्वाससँग सम्बन्धित यो रोगको संक्रमण गतिलाई कम गर्नमात्रै सकेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसलाई ‘पान्डेमिक’ (विश्वव्यापी महामारी) घोषणा गरिसकेपछि सबैको ध्यान यसको खोप बनाउनमा गएको छ। किनकी खोपले मात्रै मानिसहरुलाई यसको संक्रमणबाट बचाउन सक्छ। करिब ३५…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले रोकिएन चैते छठको पूजा

    लकडाउनले रोकिएन चैते छठको पूजा

    काठमाडौँः कोरोनाका त्रासका बीच गुहेश्वरी लगायतका नदी किनारामा चैत छठको पूजा गरिएको छ। तराईमा विशेष धुमधामका साथ पर्व मनाइने भए पनि कोरोनाका कारण यो वर्ष छायामा पर्‍यो। तर, त्रासबीचमै गुहेश्वरी लगायतका नदी किनारामा केही व्यक्तिहरुले छठ पूजा गरेका छन्। तराईमा कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मुख्यगरि छठ मनाइन्छ। चैते छठ विशेष भाकल रहेकाले मात्र मनाउने प्रचलन छ। चैते छठ अन्तर्गत आज अस्ताउँदो…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको सरकारलाई आदेश, ‘दैनिक ज्यालादारी, मजदुर र विपन्नलाई खाद्यन्न दिनू’

    सर्वोच्चको सरकारलाई आदेश, ‘दैनिक ज्यालादारी, मजदुर र विपन्नलाई खाद्यन्न दिनू’

    काठमाडौँः दैनिक ज्यालादारी, विपन्न, मजदुर तथा श्रमजीवीहरुलाई खाद्य सामाग्री उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । अधिवक्ता विष्णु लुइटेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले तीनै तहको सरकारको समन्वयमा खाद्यन्न र राहत वितरण गर्न आदेश दिएको हो।  कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भएको लकडाउनको अवधि लम्बिँदा ज्यालादारी र मजदुरले खान नपाउने अवस्था बन्ने भन्दै सरकार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell