PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

  • २४ घण्टामा २ लाख बढीले काठमाडौं छाडे, लामो दुरीको सवारी चल्ने आज अन्तिम दिन

    २४ घण्टामा २ लाख बढीले काठमाडौं छाडे, लामो दुरीको सवारी चल्ने आज अन्तिम दिन

    काठमाडौं : कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न मानिसहरु राजधानी काठमाडौं छाड्ने क्रम बढ्दो छ। शनिबार सबैभन्दा धेरै २ लाख मानिसले काठमाडौं छोडेका छन्। पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ३ सय ३९ जना काठमाडौंबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। बाहिरिने गाडीको संख्या २९ हजार ७३ रहेको छ। त्यसैगरी १६ हजार ८५ गाडीबाट ४८ हजार ७२ जना काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • चहलपहल हुने सम्पदा क्षेत्रमा हेर्नुस् फरक खाले सन्नाटा

    चहलपहल हुने सम्पदा क्षेत्रमा हेर्नुस् फरक खाले सन्नाटा

    काठमाडौं : उपत्यकाका तीन प्रमुख पर्यटकीय क्षेत्रमा पर्ने दरवार क्षेत्रहरु यतिखेरमा चहलपहल छैन। पर्यटकीय गतिविधिले गुल्जार रहने यी स्थानमा कोरोनाका कारण मानिसहरुको गतिविधि ठप्पजस्तै हुँदैछ। भक्तपुर दरवार क्षेत्रमा मानिसहरु धेरै देखिन्नन्। पाटन दरवार क्षेत्रमा पनि मानिसहरुको चहलपहल कमै छ। वसन्तपुर दरवार क्षेत्रमा मानिसहरु त देखिन्छन् तर पहिलेको तुलना गर्द असाध्यै न्यूनमात्र। यी तीनवटै दरवार क्षेत्रमा यतिखेर पर्यटकको चहलपहल राम्रै हुन्थ्यो।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना प्रकोप : भारतमा आज जनता कर्फ्यू, संसारभर मर्नेको संख्या १३ हजार नाघ्यो

    कोरोना प्रकोप : भारतमा आज जनता कर्फ्यू, संसारभर मर्नेको संख्या १३ हजार नाघ्यो

    काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट संसारभर मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ। वर्ल्डोमिटर्सका अनुसार हालसम्म १३ हजार ५० जनाको मृत्यु भएको छ। त्यस्तै संक्रमणको संख्या ३ लाख नाघेको छ। ३ लाख ७ हजार ६ सय १३ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार संक्रमणदर तीव्र छ। त्यस्तै ९५ हजार ७ सय ९७…

    विस्तृतमा पढ्नुस्

  • चहलपहल हुने सम्पदा क्षेत्रमा हेर्नुस् फरक खाले सन्नाटा

    चहलपहल हुने सम्पदा क्षेत्रमा हेर्नुस् फरक खाले सन्नाटा

    काठमाडौं : उपत्यकाका तीन प्रमुख पर्यटकीय क्षेत्रमा पर्ने दरवार क्षेत्रहरु यतिखेरमा चहलपहल छैन। पर्यटकीय गतिविधिले गुल्जार रहने यी स्थानमा कोरोनाका कारण मानिसहरुको गतिविधि ठप्पजस्तै हुँदैछ। भक्तपुर दरवार क्षेत्रमा मानिसहरु धेरै देखिन्नन्। पाटन दरवार क्षेत्रमा पनि मानिसहरुको चहलपहल कमै छ। वसन्तपुर दरवार क्षेत्रमा मानिसहरु त देखिन्छन् तर पहिलेको तुलना गर्द असाध्यै न्यूनमात्र। यी तीनवटै दरवार क्षेत्रमा यतिखेर पर्यटकको चहलपहल राम्रै हुन्थ्यो।…

    विस्तृतमा पढ्नुस्

  • नेपालीहरुको रोगसँग लड्न सक्ने क्षमता बढी छ : भूमीमन्त्री अर्याल

    नेपालीहरुको रोगसँग लड्न सक्ने क्षमता बढी छ : भूमीमन्त्री अर्याल

    स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोरोना भाइरसको संक्रमणबाट सचेत रहन आग्रह गर्दै मास्क हस्तान्तरण गरेकी छिन्। कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत रहन आग्रह गर्दै उनले विपद् व्यवस्थापन समिति स्याङ्जाको बैठकमा माक्स हस्तान्तरण गरेकी हुन्। स्याङ्जामा शनिवार आयोजितत कार्यक्रममा मन्त्री अर्यालले छिमेकी देश चिनबाट शुरु भएको कोभिड १९ विश्वभर पुगेको बताउँदै नेपालका…

    विस्तृतमा पढ्नुस्

  • ग्यासको आपूर्ति सहज बनाउन काठमाडौंमा रिटेल काउन्टर खोलिने

    ग्यासको आपूर्ति सहज बनाउन काठमाडौंमा रिटेल काउन्टर खोलिने

    काठमाडौं : सरकारले ग्यास आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न उद्योगलाई निर्देशन दिएको छ। त्यही निर्देशन अनुसार काठमाडौंमा बिक्री हुने १७ उद्योगले ग्यास बिक्री गर्नेछन्। अत्यावश्यक सेवा भित्र पर्ने ग्यास नपाएर उपभोक्ता समस्यामा नपरुन भनेर रिटेल काउन्टर खोल्न सरकारले निर्देशन दिएको हो। यो निर्देशनपछि नेपाल आयल निगम र ग्यास उद्योग संघबीच शनिवार छलफल भएको थियो। छलफलपछि संघले विज्ञप्तिमार्फत काठमाडौंका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • घर फर्किन लागेका यात्रुहरुलाई बसपार्कमा निःशुल्क मास्क वितरण

    घर फर्किन लागेका यात्रुहरुलाई बसपार्कमा निःशुल्क मास्क वितरण

    काठमाडौं : नयाँ बसपार्कबाट लामो दुरीमा छुट्ने सावारी साधानमा यात्रा गर्ने यात्रुहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड-१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो। सरकारले चैत १० गते सोमवारदेखि लामो दुरीका सवारी साधन चल्न नदिने भएपछि उपत्यका छाडेर घर फर्कनेहरुको भिड बढेको छ। भिड बढेसँगै कोरोना भाइरस संक्रमणको जोखिम बढेको र त्यसलाई न्यूनीकरण गर्न…

    विस्तृतमा पढ्नुस्

  • हवाई भाडादरमा पुनर्विचार गर्ने वायुसेवा कम्पनीहरुको प्रतिबद्धता

    हवाई भाडादरमा पुनर्विचार गर्ने वायुसेवा कम्पनीहरुको प्रतिबद्धता

    काठमाडौं: वायु सेवा सञ्चालकहरुले हवाई भाडादरमा पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको छलफलमा वायु सेवा सञ्चालकले तत्काल भाडादर पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका हुन्। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत १० गतेबाट नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका सबै यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाएपछि एयरलाइन्स कम्पनीहरुले तेब्बरसम्म हवाई भाडादर बढाएका…

    विस्तृतमा पढ्नुस्

  • अफवाहको अभियोगमा पक्राउ परेका युवकले भने : पेजमा 'रिच' बढाउन अडियो बनाएँ

    अफवाहको अभियोगमा पक्राउ परेका युवकले भने : पेजमा 'रिच' बढाउन अडियो बनाएँ

    काठमाडौं: कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाएको अभियोगमा पक्राउ परेका युवकले आफूले 'पेजमा रिच बढाउन' फेक अडियो बनाएको स्वीकारेका छन्। केन्द्रीय साइबर व्यूरोको टोलीले शनिवार रामेछाप खाँडादेवी गाउँपालिका घर भइ हाल भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापालाई नियन्त्रणमा लिएको थियो। उनले सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्ध लड्न एकतावद्ध भएर सरकारी निर्णयको कार्यान्वयन गर्न नेकपाको अपिल

    कोरोनाविरुद्ध लड्न एकतावद्ध भएर सरकारी निर्णयको कार्यान्वयन गर्न नेकपाको अपिल

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न सबैलाई एकतावद्ध हुन अपिल गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाविरुद्ध लड्न सिंगो राष्ट्र एकतावद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न नेकपाले अपिल गरेको हो। नेपाल कोरोनाको जोखिमबाट मुक्त नरहेको नेकपाले जनाएको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार, राजनीतिक पार्टी, नागरिक समाज, सामाजिक संघसंस्था र नागरिक सबैलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रतिवन्ध लगाइएको मुलुकबाट ६२ जना नेपाली स्वदेश फर्किए, खरिपाटी स्थित क्वारेन्टाइनमा राख्ने तयारी

    प्रतिवन्ध लगाइएको मुलुकबाट ६२ जना नेपाली स्वदेश फर्किए, खरिपाटी स्थित क्वारेन्टाइनमा राख्ने तयारी

    काठमाडौं: कोरोना संक्रमणको कारण सरकारले खाडी तथा युरोप मुलुकबाट नेपाल आउन रोक लगाएको छ। तर, शनिवार एयर इन्डिया र थाइ एयरलाइन्सबाट धेरै सङ्ख्यामा नेपालीहरु स्वदेश फर्किएको भेटिएको छ। अहिलेसम्म प्रतिवन्ध लगाएको खाडी मुलुकबाट ६२ जना नेपाल भित्रिएको खुलिसकेको छ। यो सङ्ख्या बेलुकासम्म अझै बढ्ने देखिन्छ। '६२ जना नेपाल भित्रिएको देखियो। हामीले अनुसन्धान गरिरहेका छौं। यो सङ्ख्या अझै बढ्ने देखिन्छ,' अध्यागमन विभागका…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टरबाट ‌औषधि छर्किने हल्ला मात्र हो : नेपाली सेना

    हेलिकप्टरबाट ‌औषधि छर्किने हल्ला मात्र हो : नेपाली सेना

    काठमाडौं: शनिवार बिहानदेखि नै सामाजिक सञ्जालमा कोरोना सम्बन्धी एउटा सूचना भाइरल भयो। केही अडियो समेत सार्वजनिक भयो। सुचना आज राति ( शनिवार) कोरोना भाइरसको संक्रमण रोक्न हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने थियो। धेरैले सूचनालाई सत्य समेत मान्दै शेयर गरेको पाइयो। तर, नेपाली सेनाले यसबारे कहीँकतै औपचारिक जानकारी दिएको पाइएन। अन्ततः यो सूचना गलत भएको पुष्टि भएको छ। नेपाली सेनाका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा विशेष र आरती पूजा स्थगित, नियमित पूजा भने यथावत

    पशुपतिमा विशेष र आरती पूजा स्थगित, नियमित पूजा भने यथावत

    काठमाडौं : पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको हो। नियमित पूजा भने यथावत रहेको छ। सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको बताइएको छ। कोरोना जोखिमको कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या पनि कम…

    विस्तृतमा पढ्नुस्

  • इत्तिहाद एयर ओर्लिनै लाग्यो समय, त्रास कोरोनाको कारण प्रतिकूल मौसम

    इत्तिहाद एयर ओर्लिनै लाग्यो समय, त्रास कोरोनाको कारण प्रतिकूल मौसम

    काठमाडौं : इत्तिहाद एयरको इटीडी २९० विमान विमानस्थलमा अवतरण नगरी फनफनी घुमिरहेको देख्दा धेरैले शंका गरे - किन विमान उत्रिरहेको छैन? भारतमा हिजोमात्रै आम्सटडमबाट १ सय भारतीयलाई लिएर आएको विमान उत्रिन रोक लगाइएको थियो। कोभिड १९ को त्रासका कारण एक गर्भवती समेत रहेको विमानलाई उतै फर्काइएको थियो। कता काठमाडौं उत्रिन लागेको विमानलाई त्यसै गरिएको त होइन? आशंका हुनु स्वभाविक थियो।…

    विस्तृतमा पढ्नुस्

  • 'कोरोनाको कारण मानिसको मृत्यु भएको' भन्दै अफवाह फैलाउने युवक पक्राउ

    'कोरोनाको कारण मानिसको मृत्यु भएको' भन्दै अफवाह फैलाउने युवक पक्राउ

    काठमाडौं: कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय साइबर व्यूरोको टोलीले रामेछाप घर भएका २० वर्षीय विवेक थापालाई नियन्त्रणमा लिएको हो। भक्तपुरको सिपाडोलबाट उनलाई नियन्त्रणमा लिइएको हो। सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको उल्लेख छ। अडियोले जबर्जस्ती नेपालमा कोरोना भाइरस फैलिसकेको…

    विस्तृतमा पढ्नुस्

  • अवैध क्रसर उद्योग सञ्चालन गरेको अभियोगमा सञ्चालक पक्राउ

    अवैध क्रसर उद्योग सञ्चालन गरेको अभियोगमा सञ्चालक पक्राउ

    जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित कमला स्टोन क्रसर उद्योगका संचालक महादेव महतोलाई प्रहरीले पक्राउ गरेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला र जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवको प्रतिनिधित्वमा शनिवार गएको अनुगमन टोलीले महतोले वर्षौँदेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालन गर्दै आएको भेटेपछि उनलाई पक्राउ गरेको हो। गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादवका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • एयरलाइन्स कम्पनीहरुले भाडा बढाएपछि सामाजिक सञ्जालमा विरोध

    एयरलाइन्स कम्पनीहरुले भाडा बढाएपछि सामाजिक सञ्जालमा विरोध

    काठमाडौं: शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्दको घोषणा गरे। उनले राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारको निर्णय सुनाए, 'आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका सबै यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ।‘ लगत्तै नेपाली एयरलाइन्स कम्पनीहरुले हवाई भाडादर दोब्बर/तेब्बर वृद्धि गराए। सरकारले कोरोना भाइरस रोकथामका लागि सतर्कता अपनाउँदै बुधवार…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसविरुद्ध लड्न नेपालसहित एसियाली मुलुकलाई ज्याकमाको सहयोग

    कोरोना भाइरसविरुद्ध लड्न नेपालसहित एसियाली मुलुकलाई ज्याकमाको सहयोग

    काठमाडौं : चिनियाँ जाइन्ट इकमर्स कम्पनी अलीबाबाका संस्थापक एवं एसियाका सबैभन्दा धनाढ्य ज्याकमाले कोरोना भाइरस संक्रमण रोकथामका लागि एसियाली मुलुकलाई सहयोगको घोषणा गरेका छन्। उनले शनिवार बिहान ट्विटरमा लेखेका छन्, ‘गो एसिया। हामी आवश्यक सहयोग गर्छौं।‘ उनले नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालगायत देशलाई मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामाग्री…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको अफवाह फैलाउने अडियोबारे प्रहरीबाट अनुसन्धान शुरु, नर्भिकले भन्यो: त्यस्ता कुनै विरामी छैन

    कोरोनाको अफवाह फैलाउने अडियोबारे प्रहरीबाट अनुसन्धान शुरु, नर्भिकले भन्यो: त्यस्ता कुनै विरामी छैन

    काठमाडौं : कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने भाइरल अडियोबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीको साइबर ब्यूरोले उक्त अडियोबारे अनुसन्धान गरिररहेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए। 'अडियो अफवाह भएको पत्ता लागेपछि नर्भिक अस्पताललाई विज्ञप्ति जारी गर्न आग्रह गरेका छौं। साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ। अफवाह फैलाउनेलाई कारवाही हुन्छ', प्रवक्ता थापाले भने। सामाजिक सन्जाल फेसबुकको मेसेन्जरमा भाइरस…

    विस्तृतमा पढ्नुस्

  • गड्डाचौकी नाका बन्द, भारतबाट आउनेको स्वास्थ्य परीक्षणमा कडाईं

    गड्डाचौकी नाका बन्द, भारतबाट आउनेको स्वास्थ्य परीक्षणमा कडाईं

    महेन्द्रनगर : भारतसँग जोडिने प्रमुख पश्चिमी गड्डाचौकी नाका बन्द गरिएको छ। शनिबार विहान प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको अध्यक्षतामा बसेको सुरक्षा निकाय, स्वास्थ्य कार्यालय र स्थानीय तहका पदाधिकारीको बैठकले कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि गड्डाचौकी नाका बन्द गर्ने निर्णय गरेको छ। यद्यपि भारतबाट फर्किने नेपालीलाई भने स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइनपछि मात्र गन्तव्य पठाइनेछ। भारतमा कोरोना संक्रमित बढ्दै गएपछि स्वदेश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell