काठमाडौं : अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। ह्वाइट हाउसस्थित उपराष्ट्रपति माइक पेन्सको कार्यालयमा काम गर्ने ती कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको सीएनबीसी न्यूजले जनाएको छ। कोरोना संक्रमण देखिएपछि ह्वाइट हाउसभित्र उच्च सतर्कता अपनाइएको छ। उनको सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको छ। यद्यपि ती कर्मचारीसँग पछिल्लो केही दिनयता राष्ट्रपति डोनाल्ड…
काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क देशहरुमा कोरोनाविरुद्ध लड्न खोलिएको सामूहिक कोषमा १० करोड सहयोग गर्ने घोषणाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणको लागि भारतीय प्रधानमन्त्री मोदीले अघि सारेको कोषमा नेपालले १० करोड रुपैयाँ दिने घोषणा गरेका थिए। घोषणालगत्तै मोदीले राती ११ बजे ट्वीटरमार्फत प्रतिबद्धता…
काठमाडौं : अनावश्यक भण्डारण रोक्न नेपाल ग्यास उद्योग संघले ग्यास किन्ने ग्राहकको विवरण राख्ने व्यवस्था गरेको छ। कोरोना भाइरसको संक्रमणको त्रासले उपभोक्ताले अत्याधिक ग्यास भण्डारण गर्दा बजारमा अभाव भएपछि संघले यो व्यवस्था गरेको हो। संघका अध्यक्ष गोकुल भण्डारीले भारतबाट जति ग्यास आए पनि अभाव नहटेपछि उपभोक्ताको विवरण राख्ने व्यवस्था गरिएको बताए। ‘भारतमा बीस दिनको अवधिमा ३२ हजार टन ग्यास नेपाल…
कोभिड १९ को प्रकोपबाट आज बिहानसम्म २ लाख ७५ हजार ९ सय ३९ जना मानिस प्रभावित भएका छन्। प्रभावित भएकामध्ये ९१ हजार ९ सय १२ जना उपचार पछि तगडा भएका छन् भने यसैका कारण ११ हजार ३ सय ९८ जना मानिसले ज्यान गुमाइसकेको वर्ल्डमिटर इन्फोले संकलन गरेको लाइभ तथ्याङ्कले देखाएको छ। विश्वभर आज बिहान ८ बजेसम्म १ लाख ७२ हजार…
लखनउ : भारतीय गायिका कनिका कपूरले सामाजिक सञ्जालमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएपछि राजनीतिज्ञदेखि संसद र राष्ट्रपति निवाससम्म त्रास फैलिएको छ। लखनउमा कनिका सहभागी भएको डिनर पार्टीमा सामिल व्यक्तिहरुबीच त्रास छाएको हो। उनको सम्पर्कमा आएमा मानिसहरुले आफूलाई सेल्फ क्वारेन्टाइनमा राख्न शुरु गरेका छन्। लापरबाही गरेको भन्दै कनिकाविरुद्ध उजुरी (एफआइआर) समेत दर्ता भएको लखनउका प्रहरी प्रमुखलाई उदृत गर्दै भारतीय सञ्चार…
कोरोना भाइरस (कोभिड-१९)को संक्रमण युरोपमा निकै तीव्र रुपमा फैलिरहेको छ। शुक्रवारको पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण युरोपमा मुत्यु हुनेको संख्या पाँच हजार नाघेको छ। इटालीमा कोभिड-१९ को प्रभाव निकै बढी छ। जहाँ हालसम्म ४७ हजार २१ जनामा संक्रमण देखिएकामा ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ। यो तथ्यांक चीनको भन्दा धेरै हो। चीनमा हालसम्म ८२ हजार सात संक्रमितमध्ये तीन हजार दुई…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संबोधनका क्रममा घोषणा गरेका कुराहरु कार्यान्वयनका लागि मुख्य सचिवको संयोजकत्वमा रहेको कार्यदललाई निर्देशन दिइएको छ। शुक्रवार बसेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले प्रधानमन्त्री ओलीले घोषणा गरेका कुराहरु कार्यान्वयनका लागि मुख्य सचिव लोकदर्शन रेग्मी संयोजक रहेको कार्यदललाई निर्देशन दिएको हो। अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले प्रधानमन्त्रीले सम्बोधनमा भनेका…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोषमा १० करोड रुपैयाँको सहयोग गर्ने बताएका छन्। शुक्रवार देशवासीका नामा संबोधन गर्दै उनले यस्तो बताएका हुन्। सो क्रममा उनले कोरोना भाइरसको महामारीबाट बचाउन अन्तर्राष्ट्रिय सहयोगको लागि धन्यवाद समेत दिए। यस्तो छ संबोधनको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो…
काठमाडौं : कोरोना भाइरसको संक्रमण हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै चैत २१ गतेसम्मका लागि सबै अदालतमा मुद्दा, रिट लगायतका नियमित सेवा रोक्ने निर्णय भएको छ। सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनबाट हुनसक्ने महामारीको अवस्थाबाट बच्न पूर्व तयारी स्वरुप यस्तो निर्णय गरेको जनाएको छ। कोरोनाको कहर फैलिएसँगै आज सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। अदालतहरूको कार्यप्रकृतिका आधारमा ठूलो…
काठमाडौं : जर्मनीले नेपाललाई एक मिलियन युरो (१२ करोड ८८ हजार) सहयोग गर्ने घोषणा गरेको छ। कोरोना भाइरस (कोभिड-१९)को आपतकालिन अवस्थाको लागि सो सहयोग गर्न लागिएको नेपालस्थित जर्मन दूतावासले बताएको छ। दूतावासले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेपाललाई प्रदान गर्दै आएको अन्य स्वास्थ्य कार्यक्रमसँगसँगै सो सहयोग पनि उपलब्ध गराउने जनाएको छ। कोभिड-१९ को संक्रमण संसारभर फैलिरहेको हालको अवस्थामा स्वास्थ्य सहयोग…
काठमाडौं : देशभरका विमानस्थलहरुमा सरसफाइका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैर आवासीय नेपाली संघले गरेको सरसफाइ निरीक्षणका क्रममा विमानस्थलहरुमा आवश्यक केमिकल अभाव रहेको पाइएको हो। सरसफाइ अभियन्ता खेम राज शर्माले सीसा र भुँई सफा गर्ने छुटटै केमिकल हरेक विमानस्थलहरुमा हुनुपर्ने भएपनि त्यो नभएको पाइएको बताए। सरसफाइ मजदुरहरुको ड्रेस कोड नभएको र…
काठमाडौं : उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिएको अभियोगमा प्रहरीले २३ जनालाई शुक्रवार बिहान पक्राउ गरेको छ। काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा असुल गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपालले युरोपसहितका विभिन्न मुलुकहरुबाट विदेशी नागरिकहरु नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ। आज शुक्रवारदेखि लागू हुने गरी लगाइएको यस प्रतिबन्धपछि कोही पनि विदेशी प्रवेश गर्न पाउने छैनन्। यद्यपि भारतबाट भने नेपालीहरु आउन पाउने छन्। नेपाल सरकारले सतर्कतास्वरुप तेस्रो मुलुकबाट फर्किने नेपालीहरुका लागि पनि सेल्फ क्वारेन्टाइनमा राख्ने जनाएको तयारी गरिरहेको छ। कोरोना भाइरस (कोभिड-१९) प्रभावित देशहरुबाट विगत १४ दिनमा यात्र गरी आएका…
काठमाडौं : कोरोना भाइरसको कारण देखाउँदै स्वास्थ्य मन्त्रालयले अत्यावश्यक तथा स्वास्थ्य परीक्षण नगरी नहुने बाहेक अन्य परीक्षण तथा शल्यक्रिया नगर्न निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै काठमाडौं तथा ५० शैया भन्दा माथिका अस्पतालमा चैत मसान्तसम्म नजानको लागि आग्रह गरेको हो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यकाका ५० सैया र सो भन्दा माथिका अस्पतालहरूलाई तत्काल आवश्यक नपर्ने…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको विषयलाई लिएर आज सम्बोधन गर्दैछन्। कोरोनाको विश्वव्यापी प्रभाव फैलिरहँदा तयारीका लागि जुटेको सरकारले चाल्ने कदमबारे प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नेछन्। त्यसैले सबैको चासो छ - के हुनेछ अब? भारत र श्रीलंकामा जस्तै 'कर्फ्यु' लगाउने तयारी त होइन? प्रधानमन्त्रीको सम्बोधनमा कोरोनाको संक्रमणबाट बच्नका लागि सरकारले गर्ने पहल र सर्वसाधारणले पालन गर्नुपर्ने आचरणको विषय पक्कै पनि…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा संबोधन गर्ने भएका छन्। उनले कोभिड-१९ को प्रकोपका विषयमा जनतालाई संबोधन गर्ने भएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले साँझ ६ बजे संबोधन गर्ने छन्। थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यूले आज साँझ ६:०० बजे बालुवाटारबाट राष्ट्रको नाममा संबोधन गर्नुहुने भएको छ।' उनको संबोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण…
काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना बढेपछि सरकारले अत्यावश्यक काम बाहेक घरबाट ननिस्किन आग्रह गरिसकेको छ। त्यस्तै २५ जना भन्दा बढी मानिसलाई भेला हुन, विश्वविद्यालय तथा विद्यालयको पठनपाठन बन्द, अदालती काम कारबाही समेत दुई साताको लागि बन्द गर्ने सर्वोच्च अदालको फुल कोर्टले निर्णय गरिसकेको छ। दुई दिनदेखि सरकारका एकपछि अर्को निर्णयले राजधानीको सुनसान हुँदै गएको छ। आज रातिबाट ६० भन्दा…
काठमाडौं : सर्च इन्जिन गुगलले कोरोना भाइरस (कोभिड-१९)विरुद्ध जनचेतना फैलाउने अभियान स्वरुप आफ्नो डुडल परिवर्तन गरेको छ। जनचेतना फैलाउनका लागि गुगलले वैज्ञानिक इग्नाज सेम्मिलविसलाई परिचित गराउँदै हात धुने प्रक्रियालाई आफ्नो डुडलमा देखाएको छ। इग्नाज हंगेरिका चिकित्सक तथा वैज्ञानिक हुन्। उनी सरसफाइ तथा शुष्म जिवाणुबाट सुरक्षित रहने प्रक्रियाका पर्वर्तकको रुपमा चिनिन्छन्। गुगलले भिडियो मार्फत सन्देश दिएको छ। उसले हात धुने ६…
काठमाडौं : जिल्ला अदालत काठमाडौंमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम (ज्वरो) जाँच गरिएको छ। बबरमहलमा रहेको जिल्ला अदालतमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम जाँच गरेर मात्रै भित्र प्रवेश दिइएको थियो। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेसँगै जिल्ला अदालतले अदालत प्रवेश गर्नु अगाडि नै गेटमा थर्मल गनबाट सबैको तापक्रम जाँच गरिरहेको छ। अदालतको गेट बाहिर सेवाग्राहीहरुको ठूलो लाइन देख्न सकिन्छ। यता,…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले नेपाल भारत सीमा नाका पूर्ण रुपमा बन्द गर्न माग गरेका छन्। थापाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सीमा नाकामा आवतजावतका लागि निश्चित समय तोक्नुपर्ने र बाँकी समय पूर्ण रुपमा बन्द गर्नगरी तत्काल कदम चाल्न सरकारसँग माग गरेका हुन्। थापाले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री एवं…