PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

  • पानी-बिजुलीको महशुल तिर्न एक महिना ढिला भएपनि जरिबाना नलाग्ने

    पानी-बिजुलीको महशुल तिर्न एक महिना ढिला भएपनि जरिबाना नलाग्ने

    काठमाडौं : विद्युत, पानी, यातायात, मालपोत कार्यालयमा तिर्नुपर्ने महशुल एक महिना ढिला भएपनि जरिबाना नलाग्ने भएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न बनेको उच्चस्तरीय समितिले बुधवार २५ जना एकै ठाउँमा भेला नहुने निर्णय गरेपछि पानी र विद्युतको महशुल तिर्ने स्थान भीडभाड हुने भएकाले जरिबाना मिनाहा गर्ने भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीवारको बैठकमा सो छलफल…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवाले लिने सबै लिखित परीक्षा स्थगित

    लोकसेवाले लिने सबै लिखित परीक्षा स्थगित

    काठमाडौः लोकसेवा आयोगले चैत ८ गतेपछिका सबै परीक्षाहरु स्थगित गरेको छ। बिहिवार सूचना जारि गर्दै लोकसेवाले लिने भनिएका सबै लिखित परीक्षा स्थगित भएका हुन्। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै चैत समान्तसम्मको लागि परिक्षा स्थगित गरिएको  लोकसेवा आयोगका उपसचिव एकनारायण अर्यालले जानकारी दिए। निजामती सेवा, सुरक्षा निकाय लगायत लोकसेवाले लिने सबै परीक्षा स्थगित भएका हुन् । त्यस्तै एसईई र…

    विस्तृतमा पढ्नुस्

  • सरकारी निर्णयको १८ घण्टापछि त्रिविले गर्‍यो परीक्षा स्थगित, अन्यौलमा थिए विद्यार्थी

    सरकारी निर्णयको १८ घण्टापछि त्रिविले गर्‍यो परीक्षा स्थगित, अन्यौलमा थिए विद्यार्थी

    काठमाडौं: सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बुधबार साझ एसइईसहित सबै तहका परीक्षाका स्थगित गर्ने निर्णय गर्‍यो। सरकारको निर्णयअनसार आजदेखि हुने भनिएको एसइई रोकियो। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर सबै परीक्षा स्थगित भएको जानकारी दियो। तर, त्रिभुवन विश्वविद्यालय भने सरकारले भन्दै परीक्षा स्थगित नहुने अडानमा बस्यो। सरकारको निर्णयपछि बुधबारै साझ उपकुलपति धर्मकान्त…

    विस्तृतमा पढ्नुस्

  • टेलिकमको फोन रिङव्याक टोनमा नै कोरोना भाइरस सम्बन्धी सन्देश

    टेलिकमको फोन रिङव्याक टोनमा नै कोरोना भाइरस सम्बन्धी सन्देश

    काठमाडौः नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमण बारे जनचेतना फैलाउनको लागि कल रिङव्याक टोन (सिआरविटी) परिवर्तन गरेको छ। अब तपाईले कसैलाई पनि फोन डायल गर्नु भयो भने फोन नउठेसम्म कोरोना भाइरस बारे जानकारी पाउनु हुनेछ। फोनमा कोरोना भाइरसका लक्षणहरु, कसरी बच्ने, चिकित्सकहरुसँगको सल्लाह समेतलाई टोनमा जानकारीको रुपमा समेटिएको छ। सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि भन्दै बुधवार अत्यावश्यक काम बाहेक घर…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ विरुद्ध कुन देशमा कस्तो तयारी? आदेश उल्लंघन गर्नेलाई जरिवानादेखि जेलसम्म

    कोभिड १९ विरुद्ध कुन देशमा कस्तो तयारी? आदेश उल्लंघन गर्नेलाई जरिवानादेखि जेलसम्म

    काठमाडौं : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न विभिन्न देशले आवश्यक सबै कदम चालेका छन्। आ-आफ्नै नियम बनाएका छन्। सीमा र स्कुल बन्द, हवाई उडान र भेला जमघटमा प्रतिबन्ध लगाएका छन्। यति हुँदाहुँदै पनि संक्रमण बढिरहेका बेला कोरोनाविरुद्ध चालिएका कदमलाई कडाईंका साथ लागु गर्न विभिन्न देशले महंगो जरिवाना र जेल सजायँ सम्मको दण्ड जरिवानाको नीति अख्तियार…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोनाको आशंकामा अस्पताल भर्ना भएका व्यक्तिले सातौं तलाबाट हामफाल्दा ज्यान गयो

    भारतमा कोरोनाको आशंकामा अस्पताल भर्ना भएका व्यक्तिले सातौं तलाबाट हामफाल्दा ज्यान गयो

    काठमाडौं: भारतमा कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा अस्पताल भर्ना गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन्। अष्ट्रेलियाको सिड्नीबाट नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ­ओर्लिएका पन्जाबका २५ वर्षीय तनवीर सिंहले अस्पतालको सातौं तलाबाट हाम्फाल्दा घटनास्थलमै उनको मृत्यु भएको दक्षिण-पूर्व दिल्लीका डीसीपी देवेन्द्र आर्यले जानकारी दिए। हिन्दुस्तान टाइम्सका अनुसार विमानस्थलमा ­जाँचका क्रममा टाउको दुखेको र अस्वस्थ रहेको पाइएपछि तनवीरलाई बुधबार राती सफदरजंग अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • नारायणकाजीमाथि बाबुरामको हमला : शिक्षा-स्वास्थ्य मन्त्रालय लिने, गुट चलाउने, पार्टी सिध्याउने

    नारायणकाजीमाथि बाबुरामको हमला : शिक्षा-स्वास्थ्य मन्त्रालय लिने, गुट चलाउने, पार्टी सिध्याउने

    काठमाडौं: समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एसइई परीक्षा स्थगित गर्ने निर्णयमा असन्तुष्टि जनाएका छन्। सरकारले कोरोना भाइरस संक्रमणको जोखिम देखाउँदै बिहीबारबाट सुरु हुने एसइई परीक्षा बुधबार साझ अन्तिम समयमा स्थगित गरेको थियो। जसको धेरैले विरोध गरेका छन्। स्थगित गर्नुनै थियो भने केही दिन अघि गर्नुपर्थ्यो भन्ने धारणा धेरैको छ। धेरैले एसइई कुनै हालतमा रोकिँदैन भन्ने…

    विस्तृतमा पढ्नुस्

  • कोरोना प्रभावः प्रचण्डले अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम नगर्ने

    कोरोना प्रभावः प्रचण्डले अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम नगर्ने

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट कार्यक्रम स्थगित गरेका छन्। विश्वभर फैलिएको कोभिड-१९ का कारण अत्यावश्यक बाहेक अन्य भेटघाट स्थगित गरेको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिएकी छिन्। गंगाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, 'विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।’…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको त्रासः संसद् बैठक स्थगन गरिँदै, सर्वोच्चमा मुद्दाको सुनुवाइ स्थगितको तयारी

    कोरोनाको त्रासः संसद् बैठक स्थगन गरिँदै, सर्वोच्चमा मुद्दाको सुनुवाइ स्थगितको तयारी

    काठमाडौँः कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि सरकारले शैक्षिक संस्था समेत बन्द गरेको अवस्थामा संघीय संसद् र न्यायपालिकाको काम कारबाही पनि तत्कालका लागि स्थगनको तयारी गरिएको छ। जोखिम न्यूनीकरणका विषयमा छलफलका लागि सर्वोच्च अदालतले शुक्रबार फूलकोर्ट बैठक डोकेको छ। फूलकोर्ट बैठकबाट थप निर्णय गर्ने तयारी सर्वोच्च प्रशासनको छ। यसअघि मंगलबार नेपाल बार एशोसिएशनले अदालतका अत्यावश्यक बाहेकका अन्य काम कारबाही स्थगित गर्न…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन विमानस्थलले हवाईजहाजको ‘फ्युल’मा उठाएको पाइयो अप्रत्यक्ष कर

    त्रिभुवन विमानस्थलले हवाईजहाजको ‘फ्युल’मा उठाएको पाइयो अप्रत्यक्ष कर

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाईजहाजमा भर्ने ‘फ्युल’मा अप्रत्यक्ष कर उठाएको पाइएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बुधवार गरेको अनुगमनका क्रममा विमानस्थलले प्रतिलिटर ३५ पैसाका दरले अप्रत्यक्ष कर उठाएको पाइएको हो। समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले विमानस्थलले जहाजहरुबाट लिने भाडासँगैै, सेवा दस्तुर र तेलमा उठाउन नमिल्ने अप्रत्यक्ष कर समेत उठाएको पाइएको बताए। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को संक्रमण दुई लाख नाघ्यो

    कोभिड-१९ को संक्रमण दुई लाख नाघ्यो

    काठमाडौं : कोभिड-१९ को संक्रमण दुई लाख नाघेको छ। बुधवार दिउँसोसम्म कोभिड-१९ बाट विश्वभर संक्रमण हुनेको संख्या दुई लाख एक हजार ६ सय ३४ पुगेको जोन हकिन्स विश्व विद्यालयको पछिल्लो तथ्यांकमा उल्लेख छ। तथ्यांक अनुसार संक्रमित हुनेहरुमा ८१ हजार १०२ जना चीनबाट छ। त्यस्तै इटालीबाट ३१ हजार ५०६ जना संक्रमित रहेका छन्। त्यस्तै इरानबाट १६ हजार १६९ र स्पेनबाट १३…

    विस्तृतमा पढ्नुस्

  • कमेडी च्याम्पियनको ‘वर्ल्ड टुर’ स्थगित 

    कमेडी च्याम्पियनको ‘वर्ल्ड टुर’ स्थगित 

    काठमाडौं : नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को ‘वर्ल्ड टुर’ स्थगित भएको छ। कार्यक्रमका निर्णायक मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै ‘वर्ल्ड टुर’ स्थगित गरिएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘कमेडी च्याम्पियनको यात्रा सकिएको होइन, रोकिएको मात्र हो। हिमेश, खबपु, दले, सुमन, मेक्सम सहितको हाम्रो विश्वयात्रा : कोरोनाको कहर अन्त्य भएपछि पुन: शुरु हुनेछ। अहिलेलाई जो…

    विस्तृतमा पढ्नुस्

  • सेनिटाइजर र मास्कको कालोबजारी गर्ने तीन जना पक्राउ

    सेनिटाइजर र मास्कको कालोबजारी गर्ने तीन जना पक्राउ

    काठमाडौः प्रहरीले मास्क सेनिटाइजर जस्ता अत्यावश्यक सामाग्रीको कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलवार दुई युवक सहित एक युवतीलाई नियन्त्रण लिएको छ। पक्राउ पर्नेमा  पर्सा बहुदामाई नगरपालिका वडा नम्वर ४ घर भएका ३५ वर्षीय रुपेश रौनिया, नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्वर ५ घर भएका पुरुषोत्तम अधिकारी र अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नम्वर ३० वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • सरकारले भन्यो, 'सार्वजनिक सवारीमा भिडभाडमा यात्रा नगर्नु र अत्यावश्यक काम बाहेक घरबाट ननिस्किनु'

    सरकारले भन्यो, 'सार्वजनिक सवारीमा भिडभाडमा यात्रा नगर्नु र अत्यावश्यक काम बाहेक घरबाट ननिस्किनु'

    काठमाडौः सरकारले कोभिड-१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लागयतका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै समितिले साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णयसमेत गरेको छ। सरकारले गरेको निर्णयले सार्वजनिक सवारीमासमेत असर पर्ने भएको छ। सार्वजनिक सवारीमा यात्रुको भिडभाड…

    विस्तृतमा पढ्नुस्

  • युरोप र खाडी मुलुकबाट नेपाल प्रवेशमा पूर्ण रुपमा रोक

    युरोप र खाडी मुलुकबाट नेपाल प्रवेशमा पूर्ण रुपमा रोक

    काठमाडौं : सरकारले कोभिड-१९ नियन्त्रणका लागि भन्दै युरोपका सबै मुलुकका नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले युरोपसहित पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट…

    विस्तृतमा पढ्नुस्

  • सानो भर्‍याङबाट १० लाख मास्कसहित एक जना पक्राउ

    सानो भर्‍याङबाट १० लाख मास्कसहित एक जना पक्राउ

    काठमाडौं : प्रहरीले १० लाख मास्कसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बुधवार १० लाख थान मास्कसहित सानो भर्‍याङबाट गोरखाका युवराज न्यौपानेलाई नियन्त्रणमा लिएको हो। कोरोना भाइरसको हल्लाले बजारमा मास्कको कालोबजारी बढेपछि प्रहरीले सक्रियता देखाएको छ। गत आइतवारमात्र काठमाडौंका विभिन्न स्थानमा लुकाइराखेको करिब ८ लाख ४०  हजार मास्क बरामद गरेको छ। कम मूल्य पर्ने मास्क उनीहरुले अभाव सृजना गरी बढी…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पले 'चाइनिज भाइरस' भनेपछि बेइजिङ आक्रोशित, चीन र अमेरिकाबीच आरोपप्रत्यारोप

    ट्रम्पले 'चाइनिज भाइरस' भनेपछि बेइजिङ आक्रोशित, चीन र अमेरिकाबीच आरोपप्रत्यारोप

    काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयानलाई लिएर चीन आक्रोशित बनेको छ। ट्रम्पले कोरोना भाइरसलाई ट्वीटरमार्फत चिनियाँ भाइरस भनेका थिए। यो बयानमा चीनले कडा अपत्ति जनाएको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनलाई दोषारोपणको प्रयास नगर्न चेतावनी दिँदै अमेरिकाले 'आफ्नै व्यवसायको हेरचाह' गर्नुपर्ने सुझाव दिएका छन्। कोरोना भाइरस चीनको वुहानबाट गत डिसेम्बरबाट सुरु भएको थियो। त्यसयता अमेरिका र चीनबीच आरोपप्रत्यारोप चल्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • किशोरीलाई ट्रकभित्र सामूहिक बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ

    किशोरीलाई ट्रकभित्र सामूहिक बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ

    काठमाडौं : एक किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत थानकोटको टोलीले राप्ती गाउँपालिकाका २४ वर्षीय संजय मागर, रामेछापका १९ वर्षीय कपिल खड्का र सिन्धुली सुनकोशी गाउँपालिकाका १८ वर्षीय पासाङ तामाङलाई नियन्त्रणमा लिएको हो। उनीहरुले मंगलवार राति काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ तीनथानमा रोकि राखेको ना ३ ख ६९४ नम्वरको ट्रकभित्र १७ वर्षीय किशोरीलाई सामुहिक…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर नगरपालिकाभित्रका विद्यालय चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्म बन्द

    भक्तपुर नगरपालिकाभित्रका विद्यालय चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्म बन्द

    काठमाडौँः विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राखेर भक्तपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयहरुमा चैत्र ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्मका लागि पठनपाठन बन्द हुने भएको छ। नगर प्रमुख तथा नगर शिक्षा समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको नगर शिक्षा अधिकृत हरिप्रसाद निरौलाले बताए। बैठकले बालबालिकाहरूलाई घरमै सुरक्षित…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्धको लडाईँमा सहभागी हुँदै दीपिकाले खोजिन कोहली र रोनाल्डोको साथ

    कोरोनाविरुद्धको लडाईँमा सहभागी हुँदै दीपिकाले खोजिन कोहली र रोनाल्डोको साथ

    बलिउड अभिनेत्री दीपिका पादुकोणले विश्वव्यापी महामारीको रुप लिएको नोबल कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईमा साथ दिन भारतीय क्रिकेटर विराट कोहली र विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई आह्वान गरेकी छिन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चलाएको 'सेफ ह्याण्ड' सरसफाइ सचेतना अभियानमा सहभागी हुँदै दीपिकाले कोहली र रोनाल्डोलाई सचेतना अभियानमा जोडिन आग्रह गरेकी हुन्। डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell