मुम्बई : कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको छ। कोरोनाको त्रासका कारण सिनेमा हलहरु धमाधम बन्द भइरहेका छन्। फिल्मको छायांकन पनि स्थगित भइरहेको छ। तर, भारतमा भने कोरोना भाइसरको संक्रमण बढिरहँदा यहि विषयलाई लिएर फिल्म निर्माण हुने भएको छ। टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार इरोस इन्टरटेनमेन्टले ‘कोरोना प्यार हे’ नामक फिल्म निर्माण गर्ने भएको हो। फिल्म लभ स्टोरी जनारामा निर्माण हुने…
काठमाडौं : चलचित्र पत्रकार संघ नेपालको आठौं महाधिवेशनबाट दिनेश सिटौला अध्यक्ष पदमा विजयी भएका छन्। उनले कुल ७० मत ल्याएका हुन्। निकटम प्रतिद्वन्द्वी डब्बु क्षेत्रीले ३९ मत ल्याए। त्यस्तै अन्य प्रतिद्वन्द्वीहरु गीता अधिकारी र अनिल यादवले क्रमश: १४/१४ मत प्राप्त गरेका हुन्। सोमवार काठमाडौंमा भएको निर्वाचनमा संघको कार्यक्रमतर्फ उपाध्यक्षमा जीवन पराजुली निर्वाचित भए। उनले ७४ मत प्राप्त गरे। संगठनतर्फ भने सोही पदमा…
दीपक देवकोटा - चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिन सुरु भएको नोवेल कोरोना भाइरस(कोभिड–१९) को संक्रमण हालसम्म आइपुग्दा विश्वका १ सय ४३ देश/क्षेत्रमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनको आइतवार मध्यरातसम्मको तथ्याङ्क हेर्दा १लाख ५३ जहार ५ सय १७ जना संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या ५ हजार ७ सय ३५ पुगिसकेको छ। यससँगै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई 'पान्डेमिक' घोषणा…
काठमाडौं : कोरोना भाइरस (कोभिड १९) लाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी पेन्डेमिक घोषणा गरिसकेको छ। चीनको वुहानबाट आउटब्रेक भएको भाइरस विश्वका अधिकांश देशहरुमा फैलिसकेको छ। नेपालमा हालसम्म भाइरसको एउटामात्रै केस सार्वजनिक भएको छ। यद्यपि, कोरोना संक्रमित ती व्यक्ति उपचारपछि घर फर्किसकेका छन्। यो केस सार्वजनिक हुँदासम्म भाइरस चीनबाहिर थोरै राष्ट्रमा मात्रै देखिएको थियो। हाल युरोप यो भाइरसको केन्द्रविन्दु भएको छ।…
काठमाडौं : ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिट्ठी फुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भुमिकामा देख्न पाइने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ। अबदेखि सवारी नियम उल्लंघन गर्ने चालकलाई सडकमा तैनाथ ट्राफिक प्रहरीले कारबाही गर्नुभन्दा पहिले नमस्कार गर्नेछन्। त्यसपछि आवश्यकताअनुसार कानुन कार्यान्वयनका…
काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोनाका विषयमा निर्णय गर्न ‘इफ, बट’ लाउन नखोजिकएको प्रष्ट पारेका छन्। पर्यटन तथा हवाई क्षेत्रमा कोरोनाले पारेको असरबारे सरकारलाई सहयोग गर्न माग गर्दै मन्त्रालय पुगेका व्यवसायीलाई उनले भावनाका आधारमा समस्या नल्याउन आग्रह गरे। ‘ठ्याक्कै कुरा केहो हुनुपर्यो। भावनामा मात्रै हुँदैन। पर्यटन मन्त्रालयको समन्वयमा समस्या ल्याउनुस्। अन्दाजमा दिनु भएन। के गर्नुपर्ने हो हामी गर्छौँ,’…
काठमाडौं : प्रहरीले बरामद गरेको मास्क बिक्री गर्ने भएको छ। महान्यायाधीवक्ताको कार्यालयले सोमवार प्रहरी प्रधान कार्याललाई पत्र लेख्दै बरामद गरिएका मास्क बिक्री वितरण गर्न निर्देशन दिएको हो। महान्यायाधीवक्ता अग्नी खरेलको हस्ताक्षर भएको पत्रमा बजार मूल्यमा साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थानमार्फत् बिक्री गर्न निर्देशन दिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव…
गत वर्ष डिसेम्बर अन्त्यदेखि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण दर चीनमा घटिरहेको छ। आइतवार सम्म आइपुग्दा यो दर १० को आँकडामा झरेको छ। आइतवार चीनमा १६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै १४ जनाको मृत्यु भएको छ। चीनमा देखिएका १६ जना संक्रमित मध्ये १२ बाहिरबाट आएका इम्पोर्टेड केस भएको सिन्ह्वाले जनाएको छ। योसँगै चीनमा ८० हजार ८६० जनामा…
बाहुबली स्टार प्रभास र अभिनेत्री अनुष्का शेट्टीको अफेयरबारे लामै समयदेखि फिल्म बजारमा चर्चा छ। यी दुबै कलाकारले सुपरहिट फिल्म बाहुबलीमा सँगै काम गरेका थिए। यो जोडीलाई पर्दामा निकै रुचाइएको थियो। त्यसयता प्रभासको नाम कुनै न कुनै रुपमा अनुष्कासँग जोडिने गरेको छ। यस विषयमा प्रभासले अनुष्का आफ्नो नजिकको साथी मात्र भएको प्रष्ट पारिसकेका छन्। तर, अनुष्का भने मौन थिइन्। उनी मौन…
काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावास काठमाडौंले सम्पूर्ण भिसा रद्द गरेको छ। भोलि (मंगलवार)देखि लागू हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो। 'हामी जतिसक्दो चाँडो भिसा सेवा पुन:सञ्चालन गर्नेछौँ। तर, यस बखत भने निश्चित समय तोक्न असमर्थ छौँ', दूतावासले सोमवार भनेको छ। दूतावासले…
विश्वव्यापी रुपमा कोरोनाको सङ्क्रमण बढिरहँदा इटालीले युरो कप स्थगित गर्न प्रस्ताव गर्ने भएको छ। इटालियन फुटबल एसोसिएशनले सिरि ए का खेलहरु पनि स्थगित गरिएकाले त्यसलाई सकेर मात्र युरो कप सुरु गराउन प्रस्ताव गर्ने तयारी गरेको हो। फेडेरेसनका अध्यक्ष्य गाब्रिइले ग्राभिनाले युइएफएको मंगलबारको बैठकमा यो विषय उठाउने बताएका छन्। 'युरोपियन च्याम्पियनसिप स्थगित गर्न हामी युइएफएमा प्रस्ताव गर्नेछौं,' उनले एक टेलिभिजन कार्यक्रममा भनेका…
काठमाडौं : कोरोना भाइरसको हल्लाले बजारमा कालोबजारी बढेका बेला प्रहरीले आइतवार मात्र काठमाडौंका विभिन्न स्थानमा लुकाइ राखेका करिब ८ लाख मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको सर्जिकल मास्क बरामद गरेको हो। कपनको मिलनचोकबाट ३५ कार्टुन मास्क बरामद गरिएको हो। ३५ कार्टुनमा १ लाख ६८ वटा मास्क रहेका…
काठमाडौं : धुलो र हिलोले आक्रान्त बनेको काठमाडौंका सडकको स्वरुप फेरिन थालेको छ। बितेका वर्षहरुमा स्रोत र साधन हुँदाहुँदै पनि सडकको खाल्डाखुल्डी पुर्ने र मर्मतका कामले प्राथमिकता पाउँदैनथे। घाम चर्केका दिन धुलो र वर्षामा हिलाम्मे हुँदा आवतजावतमा नै कठिनाइ हुन्थ्यो। एउटै सडकमा सयौँ खाल्डाखुल्डी हुन्थे। तर यो वर्ष अधिकांश खाल्डाखुल्डी पुरिएको छ। हिलो र धुलो समस्या हट्दै गएको छ। असोजयता काठमाडौँका…
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको लडाईमा साथ दिन कलाकारहरुलाई अपिल गरेको छ। डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले सचेतना फैलाएर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा हातेमालो गर्न विश्वका चर्चित कलाकार, खेलाडी र प्रतिष्ठित व्यक्तिलाई आग्रह गरेका हुन्। यसमा बलिउडका दुई अभिनेत्री (जो हलिउडमा पनि चर्चित छन्) प्रियंका चोपडा र दीपिका पादुकोणलाई महानिर्देशक एधानोमले डब्लूएचओको 'सेफ ह्याण्ड'…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखले भेटवार्ता गरेका छन्। भेटका अवसरमा प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयहरुमा कुराकानी भएको थियो। सो अवसरमा अध्यक्ष दाहालले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याबारे पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएको उनको सचिवालयले जनाएको छ।
काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाको मृत्यु भएको छ। यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९ पुगेको त्यहाँको नागरिक संरक्षण प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार कोरोना संक्रमित संख्या २४ हजार ७ सय ४७ पुगेको अल जजिराले जनाएको छ। त्यसैगरी इरानमा कोरोनाबाट पछिल्लो २४…
काठमाडौं: ‘मिस्टर एण्ड मिस बेस्ट मोडल २०२०’ र ‘मिस्टर एण्ड मिस एसइइ बेस्ट मोडल २०२०’ एकसाथ हुँदैछ। आयोजक संस्था युथ क्रियसन नेपालको तर्फबाट जारी विज्ञप्तीमा प्रतियोगिताहरुको पहिलो चरणको अडिसन समेत सम्पन्न भइसकेको जनाइएको छ। तर, आउँदै गरेको एसइइ अघि नै मिस्टर एण्ड मिस एइइ बेस्ट मोडलको अडिसन? ‘पहिलो चरणको लिएका हौं। दोस्रो एसइि परिक्षा सकिएपछि हुन्छ। दुबै समूहलाई ट्रेनिङमा एकसाथ अगाडि…
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको रोकथाक र नियन्त्रणका लागि सार्क राष्ट्रबीच कोभिड-१९ एमर्जेन्सी कोष स्थापनाको पहल गरेका छन्। दक्षिण एसियामा कोरोना भाइरस (कोभिड-१९)को रोकथामलाई लिएर सार्क राष्ट्रका नेताबीच भएको भिडियो कन्फ्रेन्समा उनले एमर्जेन्सी कोष स्थापनाको पहल गर्दै भारतले त्यस कोषमा १० मिलियन (एक करोड) अमेरिकी डलर सहयोग गर्ने घोषणा गर्ने समेत बताएका छन्। उनले अन्य राष्ट्रहरुले समेत…
काठमाडौः कपन क्षेत्रबाट प्रहरीले डेढ लाख सर्जिकल मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको सर्जिकल मास्क बरामद गरेको हो। प्रहरीले केही मानिसलाईसमेत नियन्त्रणमा लिएको छ। उनीहरुले ३ रुपैयाँ पर्ने मास्क ४० रुपैयाँसम्ममा बेच्ने तयारी गरेको प्रहरीले जानकारी दिएको छ। 'हाम्रो अप्रेसन अझै जारी छ। अहिलेसम्म कपनबाट करिब डेढ लाख मास्क बरामद गएको हो,'…
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) बारेको सार्क राष्ट्रका नेताहरुको भिडियो कन्फ्रेन्समा श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेले आफूहरुले चीन, इरान लगायतका देशहरुका नागरिकलाई श्रीलंका प्रवेशमा प्रतिबन्ध लगाएको बताएका छन्। राष्ट्रपति राजापाक्षेले विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार श्रीलंकाले काम गरिरहेको बताए। उनले त्यहाँ स्कुल तथा विश्वविद्यलयहरु बन्द गरिएको जानकारी दिएका छन्। पहिलो केसको रुपमा श्रीलंकामा इटलीका पर्यटकसँग सम्पर्कमा रहेका एकजना नागरिकमा कोरोना पोजिटिभ…