PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

  • च्यासललाई हराउँदै जाउलाखेल अंक तालिकाको तेस्रो स्थानमा

    च्यासललाई हराउँदै जाउलाखेल अंक तालिकाको तेस्रो स्थानमा

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा जाउलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा जाउलाखेलले च्यासलविरुद्ध २-० को जित हात पारेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा जाउलाखेलले दुवै गोल दोस्रो हाफमा गरेको थियो। जाउलाखेलले खेलको ८० औं मिनेटमा रुपबहादुर लामाको गोलबाट अग्रता बनाएको थियो। त्यसको ३ मिनेट भित्रै…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको टुङ्गो लगाउन वालुवाटारमा ओली र प्रचण्ड

    सभामुखको टुङ्गो लगाउन वालुवाटारमा ओली र प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष सभामुख कसलाई बनाउने भन्ने छलफलमा जुटेका छन्। छलफलका लागि केही समय अघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। गत असोजदेखि रिक्त रहेको सभामुख चयनको विषयमा नेकपा निष्कर्षमा पुग्न सकेको छैन। यही कारण ११ गतेका लागि तय गरिएको संसद बैठक सुचना टाँस गरी रद्द गरिएको थियो। अब संसद १६…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको आक्रमणबाट २२ महिने बालकको मृत्यु

    चितुवाको आक्रमणबाट २२ महिने बालकको मृत्यु

    दमौली : चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका-३ रातमाटामा सोमवार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासी हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक लिगमा आज दुई खेल, पहिलो खेलमा च्यासलले जाउलाखेलसँग खेल्ने

    शहीद स्मारक लिगमा आज दुई खेल, पहिलो खेलमा च्यासलले जाउलाखेलसँग खेल्ने

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै छन्।  आज हुने पहिलो खेलमा च्यासल युथ क्लवले जाउलाखेल युथ क्लवसँग खेल्ने छ। च्यासलले जारी सिजन ३ खेल खेल्दै समान १ जित १ हार र १ बराबरी खेल्दै ४ अंक जोडेको छ। त्यस्तै जाउलाखेलले ३ खेल खेलेर १ जित र २ बराबरी खेल्दै ५ अंक जोडेको छ। अंकतालिकामा…

    विस्तृतमा पढ्नुस्

  • कदम थिएटरको भवनका लागि 'झोला हराएको मान्छे'

    कदम थिएटरको भवनका लागि 'झोला हराएको मान्छे'

    रुद्रबहादुर पोखरेलको पासपोर्ट हरायो, कतारको भिसासहित। भोजपुरबाट परदेशको सपना देखेर आएको उ काठमाडौंमा अलपत्र पर्छ। उसको झोलासँगै पासपोर्ट मात्र होइन पचासी हजार नगद, लुगाफाटो पनि हराउँछ। झोला खोज्न भौतारिएको रुद्रेले काठमाडौंको म:म पसलमा भाडा माझ्नेदेखि सडकमा लुगा बेच्ने काम समेत गर्छ। तर, पैसा पाउनुले उनको चैन फर्कदैन। झोलासँगै हराएको सपना बिर्सन सक्दैन। त्यसपछि उसले गरेको संघर्ष र भोगाइ समेटेको छ…

    विस्तृतमा पढ्नुस्

  • सिद्धबाबा भनिने कृष्णदास गिरीलाई ३ लाख धरौटीमा रिहाको आदेश

    सिद्धबाबा भनिने कृष्णदास गिरीलाई ३ लाख धरौटीमा रिहाको आदेश

    विराटनगर : बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरी ३ लाख रुपैयाँ धरौटीमा रिहा हुने भएका छन्। पक्राउ परेलगत्तै विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ मा रहँदै आएका गिरीलाई धरौटीमा रिहाका लागि जिल्ला अदालत सुनसरीले आदेश दिएको हो। न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई धरौटीमा रिहाको आदेश दिएको हो। गत कार्तिक ४ गते…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा ५० वर्ष पूरा गरेका अमिताभको अभिनय यात्रालाई ५० वर्ष पुरानो पुरस्कार

    बलिउडमा ५० वर्ष पूरा गरेका अमिताभको अभिनय यात्रालाई ५० वर्ष पुरानो पुरस्कार

    हरेक वर्ष बलिउडका पिता मानिने निर्माता एवं लेखक धुढिराज गोविन्द फाल्के उर्फ दादासाहेब फाल्केको नाममा हरेक वर्ष पुरस्कार दिइन्छ। सर्वाधिक धेरै नगद राशीसहितको प्रतिष्ठित पुरस्कार। गत २३ डिसेम्बरमा भारतमा राष्ट्रिय फिल्म अवार्ड कार्यक्रम आयोजना भयो। सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजिक अवार्ड कार्यक्रममा 'दादा साहब फाल्के पुरस्कार' अभिनेता अमिताभ बच्चनलाई दिने घोषणा भएको थियो। उक्त पुरस्कार दिन सुरु भएको ५० वर्ष र…

    विस्तृतमा पढ्नुस्

  • ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन सम्पदा सिंगार्दै काठमाडौं महानगर

    ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन सम्पदा सिंगार्दै काठमाडौं महानगर

    काठमाडौं : काठमाडौँ  महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरलाई सुन्दर र सफा बनाउने काम सुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महानगरले  सरसफाइको काम सुरु गरेको हो। नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन्। त्यसैले पर्यटकहरु पहिला विमानस्थल भएर आउने  भएकाले यस स्थानलाई विशेषरूपमा सजाउन लागिएको महानगरले जनाएको छ। महानगरले हाल तार व्यवस्थापन, सम्पदामा रङरोगन गर्ने र अन्य सरसफाइको काम तीव्ररूपमा गरिरहेको छ। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • तीन जलविद्युत आयोजनाको लगानी स्वीकृत, त्रिशुली १ को मात्रै ६५ अर्ब

    तीन जलविद्युत आयोजनाको लगानी स्वीकृत, त्रिशुली १ को मात्रै ६५ अर्ब

    काठमाडौं : लगानी बोर्डले तीन जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजनाको ६५ अर्ब, मर्स्याङदी बेसी जलविद्युत परियोजनाको ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली ३ बी जलविद्युत परियोजनाको ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृत गरेको हो। बैठकले अरुण-३ जलविद्युत आयोजनाको छ्याङकुटी-दिदिङ प्रवेशमार्गमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारिता छाडेर बुद्धिजममा पिएचडी गरेका आचार्य, भन्छन् 'नेपालका शासकले बुद्धिजम बुझेनन्'

    पत्रकारिता छाडेर बुद्धिजममा पिएचडी गरेका आचार्य, भन्छन् 'नेपालका शासकले बुद्धिजम बुझेनन्'

    प्रकाश भण्डारी- २०५२ साल। जता पनि रेडियो नेपाल बज्ने। रेडियोकर्मी भनेपछि सम्मान र माया नै बेग्लै। अहिलेको जस्तो सबैको हातहातमा सूचना कहाँ हुनु? त्योबेला तिलक आचार्य रेडियो नेपालका लागि बुटवल संवाददाता थिए। बुद्ध नेपालमा कि भारतमा जन्मेको भन्ने बहसले २०५२ को हिउँद तात्यो। पत्रपत्रिका तथा रेडियोमा चर्को बहस। बुद्धबारे त्यति ज्ञान कहाँ हुनु! नपढी थाहा हुने कुरा पनि भएन। समाचार…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेललाई अतिक्रमणबाट मुक्त बनाउनुपर्छ : झलनाथ खनाल

    टुँडिखेललाई अतिक्रमणबाट मुक्त बनाउनुपर्छ : झलनाथ खनाल

    काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले टुँडिखेल सबै प्रकारका अतिक्रमणबाट मुक्त हुनुपर्ने बताएका छन्। अकुपाई टुँडिखेलका अभियन्तासँग डल्लुस्थित आफ्नै निवासमा कुरा गर्दै खनालले काठमाडौँमा खुल्ला क्षेत्रहरुको कमी हुँदै गएकोले टुँडिखेल जनताको आवश्यकता रहेको बताए। खनालले भने, 'हमीसँग राजधानीमा एउटा टुँडिखेल छ। यो मात्रै खुल्ला क्षेत्र बाँकी छ। राजनीतिक, सांस्कृतिक, ऐतिहासिक हिसावले यसको महत्व छ। भूकम्पका…

    विस्तृतमा पढ्नुस्

  • धनुषा विस्फोटमा मारिएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले तीन लाख दिने, उपचार खर्च डेढ लाख

    धनुषा विस्फोटमा मारिएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले तीन लाख दिने, उपचार खर्च डेढ लाख

    जनकपुरधामः मंसिर २७ गते धनुषाको महेन्द्रनगरमा भएको विस्फोटमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ राहत दिने भएको छ। आइतबारको प्रदेश मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तीन लाख र घाइतेको उपचारका लागि डेढ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। घटनाको भोलिपल्ट स्थलगत निरीक्षणमा पुगेका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारलाई राहत र घाइतेको उपचार खर्च प्रदेश सरकारले उपलब्ध गराउने…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधको कारोबार गर्ने एक भारतीय नागरिकसहित तीन जना पक्राउ

    लागुऔषधको कारोबार गर्ने एक भारतीय नागरिकसहित तीन जना पक्राउ

    धनगढी : कैलाली प्रहरीले २० ग्राम ३ सय २० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले एक भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्राम पञ्चायत उत्तर प्रदेशका ४६ वर्षीय सुनिल गुप्ता, कैलालीको लम्की चुहा नगरपालिका-१ का ३६ वर्षीय राजु अवस्थी…

    विस्तृतमा पढ्नुस्

  • बैंकको एटिएम बुथ फुटाएर रकम चोरी गर्न खोज्ने दुई जना पक्राउ

    बैंकको एटिएम बुथ फुटाएर रकम चोरी गर्न खोज्ने दुई जना पक्राउ

    काठमाडौं : बैंकको एटिएम बुथ फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिवार राति चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सिटिजन बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ दाउराडिपो बस्ने मुगु सोरू गाउँपालिका-६ घर भएकाहरू २४ वर्षीय चित्र बहादुर शाही र २० वर्षीय नन्दराज धराल रहेका छन्। उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • निषेधित क्षेत्र तोडेको अभियोगमा सीपी गजुरेल पक्राउ

    निषेधित क्षेत्र तोडेको अभियोगमा सीपी गजुरेल पक्राउ

    काठमाडौः मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन्। नेता गजुरेललाई प्रहरीले प्रर्दशनको क्रममा निषेधित क्षेत्र मिचेको अभियोगमा नियन्त्रणमा लिएको हो। आज भारतले गरेको सीमा अतिक्रमणबारे विरोध गर्ने कार्यक्रममा पुगेका नेता गजुरेललाई अनामनगरस्थित हनुमानथानबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्मराज सुवेदीले जानकरी दिए। 'निषेधित क्षेत्र तोड्न खोज्दा उहाँसहित अन्यलाई नियन्त्रणमा लिएका हौं,' एसएसपी सुवेदीले भने। आज…

    विस्तृतमा पढ्नुस्

  • ‘विप्लव’ समूह निकट युवा संगठनका जिल्ला सचिव पक्राउ

    ‘विप्लव’ समूह निकट युवा संगठनका जिल्ला सचिव पक्राउ

    कैलाली : प्रहरीले कैलालीबाट नेत्रविक्रम चन्द ‘विप्लव’समूह निकट युवा संगठनका जिल्ला सचिवलाई पक्राउ गरेको छ। शुक्रवार कैलालीको टीकापुरबाट युवा संगठनका जिल्ला सचिव प्रकाश खड्कालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ। उनका साथबाट चन्दा संकलन गर्न प्रयोग भएका २ ठेली रसिद, पार्टीका पर्चापम्पलेट र विभिन्न व्यक्तिबाट चन्दा संकलन गरिएको टिपोटसहितको एउटा डायरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनी विरुद्ध चन्दा…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सचिवालय बैठक सुरु, सभामुख चयन र एमसीसी मुख्य एजेण्डा

    नेकपा सचिवालय बैठक सुरु, सभामुख चयन र एमसीसी मुख्य एजेण्डा

    काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भ भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो। यस विषयमा पनि बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • पण्डितलाई विवाह विधि सिकाउने महिला सिडिओ, 'सनसेट कर्फ्यू हटाउन घरबाटै विद्रोह थालौँ'

    पण्डितलाई विवाह विधि सिकाउने महिला सिडिओ, 'सनसेट कर्फ्यू हटाउन घरबाटै विद्रोह थालौँ'

    फूलमाया पुरी- महिलालाई 'सनसेट कर्फ्यू' लाग्ने समाज। यही चुनौतीपूर्ण समाजमा काम गर्नुछ प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कुर्सीमा बसेर। कर्णालीको जुम्लामा। चुनौती अँगाल्दै सिन्धुपाल्चोकमा सहायक सिडिओका रूपमा दुई वर्ष खटिएकी दुर्गा बञ्जाडे कर्णालीकै पहिलो महिला सिडिओ बनेर पुगिन् जुम्लाको खलंगा। फागुन १७ मा खलंगा पुगेकी बञ्जाडेले पहिलो कदम चालिन् -बालविवाहविरुद्ध। 'यसअघि बालविवाहको मुद्दा नै दर्ता नहुने रहेछ,' बञ्जाडेले आफ्नो पहिलो…

    विस्तृतमा पढ्नुस्

  • एमसिसी इण्डोपेसिफिक रणनीतिको अंग हो, होइन भन्नेले जनतालाई ढाँटे : भीम रावल

    एमसिसी इण्डोपेसिफिक रणनीतिको अंग हो, होइन भन्नेले जनतालाई ढाँटे : भीम रावल

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इण्डोपेसिफिक रणनीतिको अंग होइन भन्दै संसदबाट पारित गर्छौं भन्नेहरुले जनतालाई ढाँटेको आरोप लगाएका छन्। रावलले शनिवार ट्वीटरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले एमसीसी इण्डो-पेसिफिक रणनीतिको अंग भएको तथ्य सार्वजनिक संचार माध्यममा स्पष्ट गरेको उल्लेख गरेका छन्। 'काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले…

    विस्तृतमा पढ्नुस्

  • इन्स्पेक्टरको छोरी हुँ भन्दै सडक छेउमा सुतेकी एक महिलाले डिआइजी पोखरेललाई चक्कु ताकेपछि…

    इन्स्पेक्टरको छोरी हुँ भन्दै सडक छेउमा सुतेकी एक महिलाले डिआइजी पोखरेललाई चक्कु ताकेपछि…

    नारायण ढुङ्गाना - काठमाडौः शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल(डिआइजी) सहितको टोली सडक अनुगमनमा थियो। टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए। काठमाडौँको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा थिए। चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै त श्रीमान् मदिरामा लठ्ठ भेटिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell