PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

  • विदा हुँदै गरेका भारतीय राजदूतसँग राष्ट्रपति र नेताको भेटमाथि कमल थापाको टिप्पणी : लज्जाबोध भयो

    विदा हुँदै गरेका भारतीय राजदूतसँग राष्ट्रपति र नेताको भेटमाथि कमल थापाको टिप्पणी : लज्जाबोध भयो

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपति तथा राजनीतिक दलका नेताले भारतीय राजदूत मञ्जित सिंह पुरीको विदाइमा जनाएको सहभागितालाई लिएर कडा आलोचना गरेका छन्। उनले ट्वीट गर्दै राजदूतहरको आउने जाने क्रम चलिरहने उल्लेख गरेका छन्। ‘तर, अहिले भारतीय राजदूतको विदाइका सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वभाविक व्यवहार देख्दा लज्जाबोध हुन्छ।’ उनले राष्ट्रपति र नेताहरुको शैलीलाई राणाकालीन आत्मसमर्पणसँग तुलना गरेका…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : नेपाली हलमा छायो बलिउड फिल्म ‘गुड न्युज’

    फ्राइडे रिलिज : नेपाली हलमा छायो बलिउड फिल्म ‘गुड न्युज’

    काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली हलहरुमा बलिउड फिल्म ‘गुड न्युज’ प्रदर्शनमा आएको छ। यो साता पनि कुनै नेपाली फिल्म प्रदर्शनमा नआँउदा बलिउड फिल्म ‘गुड न्युज’ले मल्टिप्ल्केस कब्जा गरेको हो।  गतसाता पनि नेपाली सिनेमा हलमा बलिउड फिल्म 'दबंग ३'  मात्र रिलिज भएको थियो। राज मेहेता निर्देशित फिल्म ‘गुड न्युज’मा अक्षय कुमार, करिना कपूर, दिलजित र कायरा आडवाणी लगायतको…

    विस्तृतमा पढ्नुस्

  • सभामुख चयनमा नेकपामा किचलो : निर्णायक भूमिकामा प्रचण्ड, प्रस्तावित कार्यतालिका प्रभावित

    सभामुख चयनमा नेकपामा किचलो : निर्णायक भूमिकामा प्रचण्ड, प्रस्तावित कार्यतालिका प्रभावित

    काठमाडौं : सभामुख चयनबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेताबीच परामर्श नहुँदा प्रस्तावित कार्यतालिका प्रभावित हुने देखिएको छ। संसद् सचिवालयले शुक्रबार कार्यतालिका सार्वजनिक गर्नेगरी तयारी थाले पनि सत्तारुढ दलबीच औपचारिक रुपमा परामर्श नभएपछि संसद् बैठक नै स्थगनको तयारी छ। सभामुखको उम्मेदवारबारे नेकपाले औपचारिक रुपमा कुनै निर्णय गरिसकेको छैन। सभामुखमा उम्मेदवारी दिन हालकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा पनि आइसकेको छैन। शीर्ष नेताबीच…

    विस्तृतमा पढ्नुस्

  • माघ २ गतेदेखि प्रदेश २ मा छोरी बिमा सप्ताह

    माघ २ गतेदेखि प्रदेश २ मा छोरी बिमा सप्ताह

    जनकपुरधाम : प्रदेश सरकारले 'बेटी पढाऊ बेटी बचाऊ' कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बिमालाई जनस्तरसम्म पुर्‍याउन छोरी बिमा सप्ताह सञ्चालन गर्ने भएको छ। २०७५ माघ १ गते यता प्रदेशमा जन्मिएका छोरीहरूको शिक्षाको लागि बिमा गर्ने सरकारले घोषणा गरे पनि प्रभावकारी रूपमा काम हुन सकेको थिएन। लक्ष्य अनुसार काम नभएपछि प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी बिमा सप्ताह मनाउने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • घरेलु मैदानमा चेल्सी साउथह्याम्टनसँग पराजित

    घरेलु मैदानमा चेल्सी साउथह्याम्टनसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गतको आज भएको खेल चेल्सी साउथह्याम्पटनसँग पराजित भएको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सी साउथह्याम्टनसँग २–० ले पराजित भएको हो। साउथह्याम्टनले पहिलो हाफमा १ र दोस्रो हाफमा १ गोल थपेको थियो। खेलको ३१ औं मिनेटमा साउथह्याम्पटनका लागि ओबाफेमीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा पनि पाहुना टोली साउथह्याम्टनले अर्को गोल थप्यो। ७३ औं मिनेटमा रेडमोन्डले…

    विस्तृतमा पढ्नुस्

  • इपिएल : टोटेनहमको उत्कृष्ट पुनरागमन, ब्राइटन पराजित

    इपिएल : टोटेनहमको उत्कृष्ट पुनरागमन, ब्राइटन पराजित

    इङ्ग्लिस प्रिमियर लिगको आज भएको खेलमा टोटेनहमले ब्राइटनलाई हराएको छ। घरेलु मैदानमा भएको खेलमा टोटेनहमले २–१ गोल अन्तरले जित हात पारेको हो। पहिलो हाफमा १ गोलले पछि परेको टोटेनहमले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा जित हात पारेको हो। खेलको ३७ औं मिनेटमा एडम वेवस्टरले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको टोटेनहमलाई ह्यारी केनले…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको दुर्घटनापछि अस्पतालमा अलपत्र परेकी बालिका आफन्तलाई बुझाइयो

    सिन्धुपाल्चोकको दुर्घटनापछि अस्पतालमा अलपत्र परेकी बालिका आफन्तलाई बुझाइयो

    काठमाडौं : मंसिर २९ गते सिन्धुपाल्चोकको लामोसाँघु नजिकै भएको बस दुर्घटनामा आमा गुमाएकी शिशुलाई आज आफन्तको जिम्मा लगाइएको छ। दुर्घटनामा परेर जोगिएकी ६ महिनाकी उनलाई कसैले लिन नआएपछि सिन्धु सदाबहार अस्पतालले ग्रहण गर्दै राखेको थियो। कालिञ्चोकबाट भक्तपुर फर्कँदै गरेको बस दुर्घटनामा परेको हो। कालिञ्चोकमा हिँउ खेलेर फर्किँदै गर्दा सिन्धुपाल्चोक स्थित लामोसाँघुमा भएको बस दुर्घटनामा परी बालिकाकी आमा सुनिता तामाङको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीको निर्देशन : भोलिबाटै काठमाडौंका होर्डिङ बोर्ड हटाउ

    गृहमन्त्रीको निर्देशन : भोलिबाटै काठमाडौंका होर्डिङ बोर्ड हटाउ

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले भोलिदेखि नै काठमाडौंभित्र रहेका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट लगायतका सामाग्री हटाउन निर्देशन दिएका छन्। बिहीवार गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री थापाले सम्बन्धित निकायलाई यस्ता सामग्री हटाउन निर्देशन दिएका हुन्। चारवटा समूह बनाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् निर्देशन दिइ कारबाही अगाडि बढाउने तयारी भएको छ। त्यस्तै, बैठकले अव्यवस्थि रुपमा राखिएका टेलिफोन, केवल तथा…

    विस्तृतमा पढ्नुस्

  • पिपिएल : सुनिल धमलाको अर्धशतकमा बुटवललाई हराउँदै विराटनगर फाइनलमा

    पिपिएल : सुनिल धमलाको अर्धशतकमा बुटवललाई हराउँदै विराटनगर फाइनलमा

    पोखरा : जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गतको आजको इलिमिनेटर खेलमा बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर टाइटन्स फाइनलमा प्रवेश गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो। विराटनगरले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवल अन्तिम बलमा अल आउट हुँदै १ सय ४४ रनमा मात्रै बनायो। बुटवलका लागि भीम सार्कीले सर्वाधिक ४४ रन…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषदका निर्णय सार्वजनिकमा पत्रकारलाई नै संचारमन्त्रीको प्रश्न

    मन्त्रिपरिषदका निर्णय सार्वजनिकमा पत्रकारलाई नै संचारमन्त्रीको प्रश्न

    काठमाडौं : सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद वैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधे : समाजवादी पार्टी सरकारबाट अलग भएपछि विश्वासको मत लिनुपर्छ कि पर्दैन? पत्रकारको सोझो प्रश्नमाथि प्रतिप्रश्न नै गरे मन्त्री बास्कोटाले - विश्वासको मत लिनै पर्ने गरी के सरकारले नैतिकता गुमाएको हो? उनले सरकारसँग सरकार चलाउने अभिमत भएकाले विश्वासको मत लिनु नपर्ने तर्क गरे। समाजवादीका दुई मन्त्रीहरु सरकारबाट…

    विस्तृतमा पढ्नुस्

  • आयल निगमले कर्मचारीलाई बोनस दिन छुट्यायो ११ करोड रुपैयाँ

    आयल निगमले कर्मचारीलाई बोनस दिन छुट्यायो ११ करोड रुपैयाँ

    काठमाडौं : आयल निगमले गत वर्षको मुनाफाबाट ११ करोड रुपैयाँ कर्मचारीलाई बोनस दिन छुट्याएको छ। निगमले गत वर्ष ८ अर्ब ७५ करोड खुद नाफा गरेको थियो। सरकारी स्वामित्वको यो संस्थानले कर्मचारीलाई मुनाफाको एक प्रतिशत बोनस बाँड्न पाउँछ। निगम स्रोतका अनुसार तल्लो तहका कर्मचारीले तीन महिना तलब बराबर ९० हजार बोनस पाउनेछन्। माथिल्लो तहका कर्मचारीले डेढ महिना तलब बराबर बोनस पाउनेछन्। निगमले तत्कालै भने बोनस बाँड्ने…

    विस्तृतमा पढ्नुस्

  • खण्डग्रास सूर्यग्रहण सुरु, के गर्नु हुँदैन ग्रहणमा?

    खण्डग्रास सूर्यग्रहण सुरु, के गर्नु हुँदैन ग्रहणमा?

    काठमाडौँः दुर्लभ मानिएको खण्डग्रास सूर्यग्रहण सुरु भएको छ। बिहीबार बिहान ८ः४२ बजेबाट ग्रहणले स्पर्श गरेको हो। पञ्चांग निर्णायक समितिका अनुसार बिहान १० बजेर १ मिनेटमा ग्रहण मध्य हुनेछ भने ११ बजेर ३१ मिनेटमा ग्रहण समाप्त हुनेछ। नेपालबाट आंशिक रुपमा मात्रे सूर्य ग्रहण देख्न सकिने बताइएको छ। नांगो आँखाले सूर्य ग्रहण हेर्दा दृष्टि गुम्न सक्ने खतरा हुने हुँदा त्यसो नगर्न समितिले…

    विस्तृतमा पढ्नुस्

  • मोडल युवतीलाई 'बली दिने' योजना : देवी बन्नुपर्छ भनेपछि सीमामा पुग्दा शंका, यसरी परे प्रहरी जालमा

    मोडल युवतीलाई 'बली दिने' योजना : देवी बन्नुपर्छ भनेपछि सीमामा पुग्दा शंका, यसरी परे प्रहरी जालमा

    काठमाडौंः विभिन्न प्रलोभनमा पारेर 'बली दिन'का लागि एक मोडललाई भारत लैजाने योजना बनाएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सात जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा  नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्णा तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोद्धार, धादिङकी  २४ वर्षीय दिलकुमारी बुढामगर, धादिङकी…

    विस्तृतमा पढ्नुस्

  • 'बलि दिन' मोडललाई भारत पुर्‍याउने योजना असफल, सात जना प्रहरीको नियन्त्रणमा

    'बलि दिन' मोडललाई भारत पुर्‍याउने योजना असफल, सात जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं : विभिन्न प्रलोभनमा पारेर 'बलि दिन'का लागि एक मोडललाई भारत लैजाने योजना बनाएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सात जनालाई नियन्त्रणमा लिएको हो। युवतीको उजुरीपछि कोभर्ट अप्रेसन गरेको प्रहरीले पाँच पुरुष र दुई महिलालाई नियन्त्रणमा लिएको छ। 'उजुरी परेपछि हामीले अप्रेसन थालेका थियौं। अहिलेसम्म सात जनालाई नियन्त्रणमा लिइसकेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका…

    विस्तृतमा पढ्नुस्

  • फागुन र चैतमा मोफसलमा नकाउट फुटबलका २५ प्रतियोगिता हुने, एन्फाले सार्वजनिक गर्‍यो खेल तालिका

    फागुन र चैतमा मोफसलमा नकाउट फुटबलका २५ प्रतियोगिता हुने, एन्फाले सार्वजनिक गर्‍यो खेल तालिका

    काठमाडौँः अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ। एन्फाले आगामी फागुन र चैतका लागि मंगलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो। सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र   धनगढीमा दुई/दुई प्रतियोगिता हुनेछ । यस्तै बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज, सिमरा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँमा एक/एक…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन वर्ष नजिकियो, प्रदेश २ मा के छ तयारी?

    पर्यटन वर्ष नजिकियो, प्रदेश २ मा के छ तयारी?

    सुमित मिश्र- जनकपुरधाम : हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको जनकपुरधाममा अहिले भारतीय पर्यटकहरुको घुईंचो लागेको छ। सीताको जन्मभूमि रहेको कारणले पनि सारा विश्वका हिन्दुहरु जनकपुरधाम आउने गरेका छन्। विशेषगरी जाडो महिनामा भारतीय पर्यटकहरु अत्यधिक रुपमा जनकपुरधाम आउँछन्। भारतबाट आउने अधिकांश पर्यटकहरु स्थानीय गोपाल धर्मशालामा बस्ने गरेको कारणले अहिले उक्त क्षेत्रमा पसलसमेत निकै थपिएका छन्। भारतीय पर्यटकहरु अत्यधिक रुपमा आउन थालेपछि जनकपुरधाममा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचन : ११ दलले पाए चुनाव चिह्न, निर्वाचन अधिकृत नियुक्त

    राष्ट्रियसभा निर्वाचन : ११ दलले पाए चुनाव चिह्न, निर्वाचन अधिकृत नियुक्त

    काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दर्ता भएका ११ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ। आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता भएका ११ वटा राजनीतिक दललाई चुनाव चिन्ह दिइएको हो। चुनावका लागि दर्ता भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई 'सूर्य', नेपाली कांग्रेसलाई 'रुख', समाजवादी पार्टीलाई…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणकालीन दुई आयोग : सिफारिस समितिका संयोजक अमेरिकामा, कहिले हुन्छ पदाधिकारी सिफारिस? 

    संक्रमणकालीन दुई आयोग : सिफारिस समितिका संयोजक अमेरिकामा, कहिले हुन्छ पदाधिकारी सिफारिस? 

    काठमाडौं : १० वर्षे माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाको छानविन गरी दोषीलाई सजाय र पीडितलाई न्याय दिन भन्दै गठित दुई आयोगमा अझै पदाधिकारी सिफारिस हुन सकेको छैन। गत चैतदेखि रिक्त सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी सिफारिसका लागि सरकारले सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको कारबाहीमा परेका खेलाडीको सजायमा एक महिना छुट!

    एन्फाको कारबाहीमा परेका खेलाडीको सजायमा एक महिना छुट!

    काठमाडौं : विश्वकप तथा एसिया कपको छनोट अन्तर्गतको कुवेतसँगको ‘होम गेम’को अघिल्लो दिन नाइट क्लबमा भेटिएका ४ खेलाडीको कार्वाहीलाई अखिल नेपाल फुटवल संघले घटाएको छ। एन्फाले खेलाडीको अपिलमा सजाय घटाएको जनाएको छ। यसअघि उनीहरुलाई एन्फाको अनुशासन समितिले उनीहरुले असान्दर्भिक व्यवाहार गरेको भन्दै ‘सस्पेन्ड’ गर्ने निर्णय गरेको थियो। समितिले विमल घर्ती मगर र दिनेश राजबंशीलाई ९० दिन तथा सन्तोष तामाङ र अन्जन विष्टलाई…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री यादव र राईले दिए राजीनामा

    मन्त्री यादव र राईले दिए राजीनामा

    काठमाडौं : सरकारबाट बाहिरिने घोषणा गरेसँगै समाजवादी पार्टीबाट उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। उनले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन्। त्यस्तै समाजवादीबाट मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्। उनी सहरी विकासमन्त्री थिए। सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि मन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell