स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अल्भेसमाथि ४–१ को सहज जित निकालेको छ। बार्सिलोनाको जितमा लुइस स्वारेज, आर्थुरो भिडाल, लियोनेल मेस्सी र एन्टोनी ग्रिजम्यानले समान १/१ गोल गरे। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले खेलको १४ औं मिनेटमै अग्रता बनाएको थियो। बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले अग्रता बनाएका थिए। त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा भिडालले अर्को गोल थप्दा…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सबैभन्दा पेचिलो विषय बन्यो मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विषय। नेकपाका प्रभावशाली नेताहरुले नै य विषयलाई चर्को रुपमा उठाएपछि यसको भविष्य के हुन्छ त? धेरैसामु प्रश्न खडा भएको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीका विषयमा आइतबार निर्णय हुने जानकारी दिएका छन्। बहसको केन्द्रमा रहेको एमसीसी इण्डो प्यासेफिक रणनीतिभित्रको कार्यक्रम हो…
भारतमा नागरिकता ऐन संशोधनको बिरोधमा जारी प्रदर्शनलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले 'जन आन्दोलन'को संज्ञा दिएका छन्। खानले ट्विट गर्दै मोदी सरकार 'फाँसिवादी' विचारका साथ अघि बढेको आरोप पनि लगाएका छन्। Over the last 5 years of Modi's govt, India has been moving towards Hindu Rashtra with its Hindutva Supremacist fascist ideology. Now with the Citizens Amendment Act, all those Indians…
सलमान खान स्टारर दवंग ३ दर्शक केका लागि हेर्न जान्छन्? अझ भनौं सलमान खानका सिनेमा कसका लागि हुने गर्छ? जवाफ सजिलो छ - मास। दवंगको तेस्रो संस्करणमा सलमानको उही क्रेज देखिन्छ। कुनै गहकिलो कथा खोज्नेहरु सलमान खानको सिनेमाका लागि धाउँदैनन्। प्रभुदेवा निर्देशक रहेको २ घन्टा ४२ मिनेट लामो यो फिल्म कस्तो छ त? दी टाइम्स अफ इन्डियाले फिल्मलाई ५ मा…
काठमाडौः प्रहरीमा पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बनेकी डाक्टर दुर्गा थापाले अवकास पाएकी छिन्। ३० वर्षे सेवा अवधिको कारण डाक्टर थापाले शुक्रवारबाट अवकास पाएकी हुन्। नेपाल प्रहरीको अस्पतालमा प्रमुखका रुपमा काम गर्दै आएकी थिइन। २०७५ कार्तिकमा मन्त्री परिषद्को बैठकले डाक्टर थापालाई प्राविधिक तर्फ एआइजीमा बढुवा गरेको थियो। नेपाल प्रहरीको ६ दशक लामो इतिहासमा आइजीमा पुग्ने उनी मात्र पहिलो महिला प्रहरी…
जनकपुरधाम : धनुषाको धारापानीमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) १५ हजार घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले प्रहरी चौकी यज्ञभूमी धारापानीमा कार्यरत सइ कालीचरण पंजियारलाई १५ हजार घुस सहित पक्राउ गरेको हो। दुर्घटनाको केस मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई शुक्रवार साँझ धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरचोकबाट पक्राउ गरेको छ।…
राजु आचार्य - अन्नपूर्ण संरक्षण क्षेत्रभित्र हिमाली गिद्धलाई समातेर स्याटलाइट ट्रान्समिटर जडान गर्दैछन् भन्ने सुनेको थिएँ। जान एकदमै मन लागेको थियो। नेपालमा यो प्रजातिमा यस्तो प्रबिधि पहिलोपटक प्रयोग गर्न लागिएको थियो। यो प्रजाति मेरो लागि परिचित पनि थियो। आज भन्दा १९ वर्ष अघि मुस्ताङमा मैले जुन प्रजातिको अध्ययन थालेको थिएँ सोही प्रजातिलाई नजिकबाट देख्ने र छुने मौका गुमाउन चाहन्नथेँ म। कसरी…
काठमाडौं : नेपालको मध्य पश्चिममा निर्माण हुन लागेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत बंगलादेशले किन्ने भएको छ। बंगलादेशको मन्त्रीपरिषदले गत बुधवार नै जिएमआरको ५०० मेगावाट विद्युत भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम मार्फत् २५ वर्ष सम्म खरीद गर्ने निर्णय गरेको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन्। प्रतियुनिट बंगालदेशी टाका ६.४२८४ (८.६२ नेपाली रुपैयाँ) मा जिएमआरको विद्युत भारतीय विद्युत नियमन…
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले अष्ट्रेलियाको विग ब्यास लिगको आज भएको खेलमा १ विकेट लिँदै ३६ रन खर्चिएका छन्। अस्ट्रेलियाको क्याररामा भएको खेलमा मेलबर्न स्टारबाटका लागि सन्दीपले ४ ओभर बलिङ गर्दै १ विकेट लिएर ३८ रन खर्चिएका हुन्। उनले १३ दशमलव ३ ओभरमा बेन कटिङलाई पभेलियन फर्काएका हुन्। जारी सिजन बिग ब्यास लिगमा लामिछाने मेलबर्न स्टारमा अनुबन्धित छन्। मेलवर्नले…
काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)मा चितवन राइनोजले एक्सपर्ट धनगढीलाई हराएको छ। पोखरा रंगशालामा आज भएको खेलमा चितवनले धनगढीलाई ५२ रनले पराजित गरेको हो। १८२ रनको विजय लक्ष्य पछ्याएको धनगढी निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन मात्रै बनाउन सक्यो। धनगढीका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाए। त्यस्तै रोड्रिगो थोमसले २४, सन्दीप जोराले २१ र अमित…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वालुवाटारमा छलफल गरेका छन्। शुक्रवारको छलफलमा स्थायी कमिटी बैठकममा उठेका विषय तथा संसदमा प्रस्तुत गर्ने एजेण्डामा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए। नेकपाको संसदीय दलको बैठक दिउँसो २ बजे वानेश्वरमा बस्ने तय भएको थियो। संसदीय दलको बैठकमा…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा मछिन्द्र क्लव र च्यासल युथ क्लवले १-१ को बराबरी खेलेका छन्। आज सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा सन्तोष साहुखलको गोलबाट च्यासल युथ क्लवले अग्रता बनाएको थियो। खेलको २८ औं मिनेटमा गोल गर्दै उनले च्यासललाई अग्रता दिलाएका हुन्। पहिलो हाफमा च्यासलले नै १ गोलको अग्रता बनायो। तर दोस्रो…
काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)मा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो। १ सय २२ रनको सामान्य लक्ष्य पछ्याएको बुटवलले १४ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो। वुटवलका लागि अफ्तावउद्दीन अहमेदले ७५ रनको महत्वपूर्ण योगदान दिँदा शंकर रानाले…
काठमाडौं : भरतपुर क्यान्सर अस्पतालका डा. भक्तमान श्रेष्ठको अपहरणका मुख्य योजनकार पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) को टोलीले बिहीवार काठमाडौंका ४१ वर्षीय गौतम योञ्जनलाई पक्राउ गरेको हो। योञ्जनको समूहले २०६७ जेठ ४ गते चितवन भरतपुर नगरपालिका १० स्थित चौबिसकोटीबाट डाक्टर श्रेष्ठलाई अपहरण गरेको थियो। बीपी क्यान्सर भरतपुरका निर्देशकसमेत रहेका श्रेष्ठलाई अपहरण गरी काठमाडौं र नुवाकोटमा राखेर फिरौती रकम लिएको थियो। फिरौती रकम…
इन्डियन प्रिमियर लिग (आइपिएल) मा सबैभन्दा धेरै उमेरका प्रवीण ताम्बेलाई कोलकता नाइट राइडर्सले अनुवन्धित गरेको छ। बिहीबार भएको अक्सनमा कोलतकतासँग अनुवन्धित ताम्बे सबैभन्दा पाका खेलाडी हुन्। अक्सनमा सहभागी ३३८ मध्ये ६२ खेलाडी बिके। जसमध्ये २९ विदेशी खेलाडी छन्। सबैभन्दा कम उमेरका खेलाडीमाथि कसैले बोली लगाएन। उनी अनसोल्ड भए। ताम्वेको बेस प्राइस २० लाख थियो। कोलकताले उनलाई बेस प्राइसमै खरिद गरेको हो। सबैभन्दा कम…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा सदस्यहरुले पार्टी सञ्चालन, अध्यक्षहरुको राजनीतिक प्रतिवेदन लगायतका विषयमा आलोचना गरिरहेका छन्। बैठकमा सरकारको रणनीति र कार्यनीतिबीच तालमेल नभएको तथा जनजीविकाका सवालमा चुकेको अरोप लगाइरहेका छन्। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा एमाले र माओवादी एकीकरणपछि पार्टी संस्थागत हुनुको सट्टा गुट हाबी भएको उल्लेख छ। अर्कोतिर सदस्यहरुले एमसिसीको विरोध पनि गरिरहेका छन्। सीमा विवाद…
काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगमा आज दुई खेल हुँदै छन्। आज हुने पहिलो खेलमा शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टन र सोमपाल कामीको कप्तानीमा रहेको बुटवल ब्लास्टर खेल्दैछन्। ३ खेल खेलेर १ खेलमात्र जितेको पोखरालाई आज जित निकाल्नु पर्ने दवाव देखिन्छ। पहिलो खेलमा काठमाडौंलाई हराएको पोखरा दोस्रो खेलमा चितवनसँग र तेस्रो खेलमा बिराटनगरसँग पराजित भएको थियो। यता बुटवल…
काठमाडौं : प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले एकान्त स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा कीर्तिपुरका मदन तामाङ, चितवनका सोम सुनार र सन्दीप गुरुङ, मकवानपुरका…
काठमाडौं : पोखरा प्रिमियर लिगमा आज काठमाडौं गोल्डेन वारियर्स र चितवन राइनोज भिड्दै छन्। आज हुने खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै फाइनलमा पुग्न चाहन्छ भने ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स चितवनलाई हराउँदै प्लेअपमा पुग्ने लक्ष्य राख्नेछ। आज खेल हारेको खण्डमा काठमाडौंको यात्रा खेल समीकरणबाट तय हुनेछ। पारस खड्का, करण केसी, आरिफ शेखलगायतका नेपाली खेलाडी तथा…
काठमाडौं : दोश्रो मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेदेखि हुने भएको छ। इनरुवा नगरपालिका, सुनसरी र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा सुनसरीको इनरुवामा सो क्रिकेट प्रतियोगिता हुने बताइएको छ। इनरुवा रंगशालामा हुने प्रतियोगितामा तीन विभागीय टोली (आर्मी/पुलिस/एपीएफ), सात प्रदेश, मलेसियाको राष्ट्रिय टिम र आयोजक गरी १२ टिमले लिग कम नकआउट आधारमा…