काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लवले विभागिय टिम एपिएफलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले एपिएफलाई २-० ले पराजित गर्दै लिगमा सुखद शुरुवात गरेको हो। मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो। मनाङका लागि बिमल रानाले दुवै गोल गरे। उनले खेलको २८ औं र ३४ औं मिनेटमा…
काठमाडौं : कुटनीतिक पहलबाट सीमा विवाद टुङ्ग्याउन पहल भइरहेकाले अदालतबाट यस विषयमा कुनै पनि आदेश जारी हुन नपर्ने तर्क गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्। नेपालको नक्सामा लिम्पियाधुरा नभएको हुँदा सो नक्सालाई बदर गरी पश्चिमतर्फ लिम्पियाधुरासम्मको जमीनलाई अङ्कन गरिएको नक्सा बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। त्यसमा प्रधानमन्त्रीको जवाफ माग गरिएको थियो।…
काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)अन्तर्गतको आजको दोस्रो खेलमा विराटनगरले पोखरालाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ। टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएको १ सय ४५ रन बनाएको थियो। उसका लागि पुनित मेहेराले अर्धशतकीय पारी खेले। उनले २६ बलमा ५ चौका र ४ छक्काको सहायतामा ६१ रन बनाउँदै अभिजित रहे। त्यस्तै सुनिल धमलाले…
काठमाडौं : व्यवसायी तथा पूर्व मन्त्री डाक्टर रुप ज्योति पक्राउ प्रकरणको सन्दर्भमा महान्यायाधीवक्ता अग्नि खरेलले 'जाहेर आउँदैमा प्रहरीले पक्राउ गरिहाल्न नहुने' तर्क गरेका छन्। 'मान्छे भाग्दैन, प्रमाण नष्ट गर्दैन, पोजिसनका नाममा केही हुँदैन भने पक्राउ नगरी अनुसन्धान गर्न सकिन्छ,' आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले डाक्टर रुप ज्योति पक्राउको सन्दर्भ उठाएपछि खरेलले भने, 'जाहेरी आउँदैमा वा पक्राउ गरेन भन्ने आरोप…
युयाङ : सोमबार बिहान ८:२८ बजे एउटा बुलेट ट्रेन चीनको दक्षिणपश्चिम युहाउ प्रान्तको राजधानी युवाङबाट छुट्यो। पहाडी बाटो हुँदै यात्रा अगाडि बढाएको यो रेल सिचुवान प्रान्तको राजधानी चेन्दुमा पुगेरमात्र रोकिनेछ। एक घन्टामा २ सय ५० किलोमिटर दुरी तय गर्ने यो रेलले ६ सय ४८ किलोमिटर लामो चेन्दु - युयाङ जोड्छ। देशव्यापी तीब्र गतिको रेल सञ्जाल बनाउने चिनियाँको महत्वकांक्षी योजनाभित्र पर्छ…
आज राति स्पेनिस फुटबलका महारथी रियल मड्रिड र बार्सिलोना बीच खेल हुँदैछ। स्पेनमा लामो समयको तनाव र राजनीतिक 'मुभमेन्ट'हरु बीच पछि सरेको एल क्लासिको अर्थात महाभिडन्त आज बेलुकी हुँदैछ। क्लव फुटबलमा हुने यो खेलले विश्वकप भन्दा कम चर्चा पाउँदैन। जारी सिजनमा ला लिगा अंक तालिकाको शीर्ष २ मा समेत रहेका स्पेनिस फुटबलका दुई महारथी बार्सिलोना र रियल मड्रिड भिड्दैछन् आज राति। अंक तालिकामा…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा थ्री स्टार क्लब र जाउलाखेल युथ क्लव गोलरहित बराबरीमा रोकिएका छन्। एन्फा कम्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेल गोलरहित बराबरीमा रोकिएको हो। खेलको शुरुवातमा दुवै टोली आक्रामक देखिएका थिए। यद्यपी दुवै टोलि फिनिसिङमा चुक्न पुगे। बराबरीमा रोकिएसँगै दुवै टोलीले अंक बाँडेका छन्। आजको दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी…
नागरिकता ऐन संशोधनको विषयलाई लिएर विरोधमा उत्रिएकाहरु र प्रहरीबीच दिल्लीको सीलामपुरमा भिडन्त नै भयो। विरोधमा उत्रिएकालाई दवाउन प्रहरीले सक्दो बल प्रयोग गर्यो। सडकमा उत्रिएकाहरुले पनि प्रतिकारमा ढुङ्गामुडा गरे। त्यसपछि २ सय भन्दा धेरै अश्रुग्यास प्रहरीले प्रहार गर्यो। भिडन्तमा प्रहरी पनि घाइते भए। हेर्नुस् नागरिकता ऐनले भिडन्त निम्त्याएपछिको क्षणलाई हिन्दुस्तान टाइम्सले दृश्यमा यसरी प्रस्तुत गरेको छ :
काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगमा काठमाडौं गोल्डेन वारियर्सले पहिलो जित निकालेको छ। शुरुवाती २ खेलमा पराजय भोगेको काठमाडौंले आज धनगढी ब्लुजलाई १ सय ६ रनले हराउँदै पहिलो जित हात पारेको हो। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले आक्रामक शतक बनाए। उनले ३८ बलमा ८ चौका र…
अर्घाखाँची : तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। यही मंसिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु २ ख २१४८ नंको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो। दुर्घटनापश्चात जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रजिअ विष्णुराज बेल्बासे संयोजक रहेको नौ…
काठमाडौं : निर्माणाधीन जयनगर जनकपुर रेलमार्गमा सञ्चालन गर्ने भनिएको रेल भारतमा बनिरहेको छ। रेल सेटको अर्डर पाएको भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशन लिमिटेडले चेन्नईस्थित आफ्नो सवारी डिब्बा कारखानामामा एसेम्बल गरिरहेको छ। आइतबार रेल विभागका महानिर्देशक बलराम मिश्र, सिनियर डिभिजन इन्जिनियरसहितका टोली एसेम्बल भैरहेको रेल सेट हेर्न चेन्नई पुगेका छन्। कम्पनीकै निमन्त्रणामा निर्माण भइरहेको रेल सेट निरीक्षण गर्न रेल विभागको टोली चेन्नई…
चालु आर्थिक वर्षको दुर्घटनाको प्रहरी तथ्यांक अनुसार देशभर दैनिक ३७ भन्दा बढी गम्भीर दुर्घटना हुने गरेका छन्। यस्ता दुर्घटनामा हरेक दिन ८ जनाले ज्यान गुमाइरहेका छन्। मंसिर महिनामा मात्र ज्यान गुमाउनेको संख्या २४५ पुगेको छ। चार सयभन्दा बढी यात्रु गम्भीर घाइते भएका कारण उपचार गराइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाको समाचार पढेर आफू निदाउँन नसकेको…
चितवन : चितवनमा विषादी अवशेष द्रुत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। भरतपुर २ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण मंगलबारदेखि गरिएको छ। प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो। प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक आठ/दशवटा फरक/फरक…
काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगमा आज २ खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजसँग खेल्ने छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं आजको खेलमा जित्नै पर्ने दवावमा हुनेछ। यसअघिका आफ्ना २ खेल गुमाएको काठमाडौंलाई आफ्नो पहिलो जित आवश्यक रहने छ। काठमाडौं आफ्नो पहिलो खेलमा साविक विजेता पोखरा पल्टनसँग पराजित भएको थियो भने दोस्रो खेलमा बुटवल ब्लास्टरसँग सुपरओभरमा…
काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। मंगलबार रातिबाट लागू हुनेगरी निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ। पेट्रोल, हवाई इन्धन र खाना एलपी ग्यासको मूल्य भने यथावत छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य डिपो र बिक्री बिन्दुदेखि १५…
काठमाडौं : आइतवारबाट शुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि छलफल भइरहेको छ। राजनीतिक प्रतिवेदन र विधान संशोधनमाथि स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्। स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्न २० मिनेटको समय पाएका छन्। बैठकमा स्थायी कमिटी सदस्यद्वय अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले आज संयुक्त रुपमा लिखित प्रस्ताव पेश गरे।…
काठमाडौं : चीनले नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग गरेको छ। नेपालस्थित चीनको राजदुतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैयाँ बराबरको मोटरसाइकल सहयोग गरेको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलवार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका सचिव वाङ सियाओ लोङले उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन्। सो अवसरमा वाङले…
काठमाडौ : प्रहरीले अवैध लागुऔषध कोकिनसहित एक विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले मंगलवार तीन केजी कोकिनसहित ४१ वर्षीय बोलिभियन नागरिक हेर्रा अर्तेगा ओलगालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। राहदानी नम्बर सिइ २८०७२ भएका उनी फ्लाई दुबईको विमानमार्फत काठमाडौं आएकी थिइन्। 'हामीले विषेश सूचनाको आधारमा नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान भइरहेको छ,' व्यूरोका एसपी वीरेन्द्र बस्यालले…
काठमाडौं : फिल्म 'लक्का जवान'को रिलिज डेट परिवर्तन भएको छ। चैत ७ गतेदेखि प्रदर्शनमा आउने भनिएको सो फिल्म अब चैत २१ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ। आमा बंगलामुखी फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मलाई हाँस्य कलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन्। पौडेलले 'लक्का जवान'बाटै निर्देशनमा डेब्यु गर्दैछन्। लक्का जवानमा किरण केसी, दिलिप रायमाझी, शिवहरी पौडेल, वर्षा सिवाकोटी,…
काठमाडौः प्रहरीले अवैध लागू औषध कोकिन सहित एक विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले मंगलवार तीन केजी कोकिन सहित ४१ वर्षीय बोलिभियन नागरिक हेर्रा अर्तेगा ओलगालाई नियन्त्रणमा लिएको हो। उनको राहदानी नम्बर सी ई २८०७२ हो। उनी फ्लाई दुबईको विमानबाट काठमाडौं आएकी थिइन्। 'हामीले विशेष सुचनाका आधारमा नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,' व्यूरोका एसपी…