PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

  • शहीद स्मारक लिग : नेपाल पुलिस र हिमालयन शेर्पा क्लब गोलरहित बराबरीमा रोकिए

    शहीद स्मारक लिग : नेपाल पुलिस र हिमालयन शेर्पा क्लब गोलरहित बराबरीमा रोकिए

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा क्लब गोलरहित बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोल गर्न सकेनन्। पहिलो हाफमा पुलिस केही आक्रामक देखिए पनि दोस्रो हाफमा खासै राम्रो अवसर बनाउन सकेन। दुवै टिम खेलमा फिनिसिङमा चुक्दा खेल फितलो देखिएको थियो। घरेलु लिगमा उपाधिको दाबेदार मानिने…

    विस्तृतमा पढ्नुस्

  • गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक दुवै पक्राउ, घुस लिएर अख्तियारको दावी

    गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक दुवै पक्राउ, घुस लिएर अख्तियारको दावी

    काठमाडौं : गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलवार संस्थानका प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई संस्थानको कार्यालयबाट नै नियन्त्रणमा लिइएको हो। उनीहरुले काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको जग्गाको मुद्दामा घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • पिपिएल : पोखरालाई हराउँदै चितवनको सुखद सुरुवात, बाबर हायतको उत्कृष्ट अर्धशतक

    पिपिएल : पोखरालाई हराउँदै चितवनको सुखद सुरुवात, बाबर हायतको उत्कृष्ट अर्धशतक

    काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगको आजको खेलमा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चितवनले १४ दशमलव ५ ‌ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। चितवनका लागि बाबर हयातले सर्वाधिक अभिजित ६६…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक ए डिभिजन लिग: एनआरटीको फराकिलो जित

    शहीद स्मारक ए डिभिजन लिग: एनआरटीको फराकिलो जित

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको आजको पहिलो खेलमा एनआरटीले सरस्वती क्लबमाथि ४ - ० को फराकिलो जित निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा एनआरटीले पहिलो हाफमै १ गोलको अग्रता बनाएको थियो। खेलको ३५ औं मिनेटमा विदेशी खेलाडी जुनियर ओन्गुएनेले गोल गर्दै अग्रता एनआरटीलाई अग्रता दिलाए। दोस्रो हाफमा एनआरटीले थप ३ गोल थप्यो। खेलको ६९ मिनेटमा, ८१ मिनेटमा  र खेलको अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • एक दशकपछि बलिउडमा 'कमब्याक' गर्दै शिल्पा शेट्टी

    एक दशकपछि बलिउडमा 'कमब्याक' गर्दै शिल्पा शेट्टी

    मुम्बई : बलिउड अभिनेत्री शिल्पा शेट्टी यति बेला फिल्म 'निकम्मा'को सुटिङमा व्यस्त छिन्। लामो समयको अन्तरालपछि उनी बलिउडमा कमब्याक गर्दैछिन्।  विवाह गरेपछि फिल्म क्षेत्रबाट टाढिएकी शिल्पा एक दशकपछि फिल्म निकम्माबाट बलिउडमा कमब्याक गर्न लागेकी हुन्। २००९ सालमा राज कुन्द्रासँग विवाह गरेपछि शिल्पा एकाएक फिल्म क्षेत्रबाट टाढिएकी थिइन्। त्यसो त उनी अभिनित फिल्म 'निकम्मा'को रिलिज डेट तय भएको छ। सब्बीर खान निर्देशित 'निकम्मा' २०२०…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई विशेष अदालतले सुनायो मृत्युदण्डको सजाय

    पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई विशेष अदालतले सुनायो मृत्युदण्डको सजाय

    पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। उच्च अदालतका प्रधानन्यायाधीश वाकर अहमद सेथको नेतृत्वमा बनेको तीन सदस्यीय इजलासले मुशर्रफलाई मृत्युदण्ड सुनाएको हो। उनलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको पाकिस्तानी सञ्चारमाध्यम डन डट कमले उल्लेख गरेको छ। यसको विस्तृत फैसला ४८ घण्टाभित्र सार्वजनिक गर्ने बताइएको छ। मुशर्रफलाई सन् २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको अभियोगमा मृत्युदण्ड सुनाएको हो। पूर्वसैनिक प्रमुखसमेत रहेका…

    विस्तृतमा पढ्नुस्

  • पिपिएल: पोखराले दियो चितवनलाई १ सय ८ रनको लक्ष्य

    पिपिएल: पोखराले दियो चितवनलाई १ सय ८ रनको लक्ष्य

    पोखरामा जारी पोखरा प्रिमियर लिगको आजको खेलमा साविक विजेता पोखरा पल्टनले चितवन राइनोजलाई १ सय ८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन बनायो। पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाए। उनले ३९ बलमा ३ चौका र ३ छक्काको मद्धतले ४५ रन जोडेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • 'यत्ति होस् होमस्टेको मर्म नमरोस्'

    'यत्ति होस् होमस्टेको मर्म नमरोस्'

    सुजिता ढकाल– मलाई माया गर्ने र चिन्नेले आजकाल दिने उपनाम घुमन्ते। धेरैले फोनमा तर्स्याउने अर्को प्रश्न कहाँ छेस्? एकठाउँमा स्थिर भएर बस्न नसक्ने पुरानै बानी। गोजी र समयले साथ नछोडेसम्म घुम्नुपर्छ भन्ने आफ्नै मान्यता। लाग्छ घुम्नु त करिब/करिब अब मेरो लत बन्यो। बुबाको प्रेरणा पनि छ, कितावले पढाउन नसकेको कुरा घुमेर सिकिन्छ। थप यति भएपछि झनै के चाहियो< आखिरी विश्राम…

    विस्तृतमा पढ्नुस्

  • नेकपा इलामले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज

    नेकपा इलामले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज

    इलामः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरेको छ।  नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएका हुन्। निर्णय अनुसार इलाम नगरपालिकाको इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना चयन भएका छन्। यस्तै, सूर्योदय नगरपालिकाका इञ्चार्जमा तेजबहादुर राई, सहइञ्चार्ज आरबी राई र नरेश तामाङ चयन…

    विस्तृतमा पढ्नुस्

  • पिपिएल: साविक विजेता पोखरा र हेविवेट चितवन भिड्दै

    पिपिएल: साविक विजेता पोखरा र हेविवेट चितवन भिड्दै

    पोखराम जारी पोखरा प्रिमियर लिग पिपिएल अन्तर्गतको आजको खेलमा साविक विजेता पोखरा पल्टन र हेविवेट चितवन राइनोज भिड्दै छन्। शरद भेषवाकरको कप्तानीमा रहेको पोखराले यसअघि नै काठमाडौंलाई हराउँदै सुखद सुरुवात गरिसकेको छ। पोखरा आजको खेलमा पनि जित निकाल्दै अघिल्लो चरणको यात्रा सुनिश्चित बनाउन तिर लाग्नेछ। अर्कोतर्फ पारस खड्काको कप्तानीमा रहेको चितवन भने पहिलो जित निकाल्ने लक्ष्यका साथ उत्रँदै छ। सन्नी…

    विस्तृतमा पढ्नुस्

  • सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या बढ्दो

    सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या बढ्दो

    तुलसीपुर : मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन्। चालू आर्थिक वर्ष २०७६/७७ को मंसिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन्। मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुष पनि सोझै अदालतमा जान सक्ने व्यवस्था गरेपछि पुरुष पनि सम्बन्धविच्छेदका लागि अदालत जाने गरेका हुन्। जम्मा ४७२ सम्बन्धविच्छेदका मुद्दा परेकामा २८८ महिलाले सम्बन्धविच्छेदका…

    विस्तृतमा पढ्नुस्

  • अनलाइनबाट राजस्व संकलन

    अनलाइनबाट राजस्व संकलन

    इलाम : इलामको माई नगरपालिकामा आजदेखि अनलाइन प्रणालीमार्फत राजश्व संकलन सुरु गरिँदैछ। नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि पनि अनलाइन प्रणालीमार्फत राजश्व संकलन सुरु गर्न लागिएको हो। नगरपालिकाको काम छिटो तथा आधुनिक बनाउन पहल भइरहेका बेला यस प्रविधिले पनि सहयोग मिल्ने नगर प्रमुख दीपक थेवेले बताए। यसका लागि आवश्यक इन्टरनेट जडान भइसकेको, कम्प्युटर र दक्ष कर्मचारीसमेत नगरपालिकाले ठिक पारेको उनले बताए। नगरपालिकाका कर्मचारीलाई…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सम्मानका साथ अध्यक्ष भट्टराई र कलाकार क्षेत्रीको गरियो अन्त्येष्टि 

    राष्ट्रिय सम्मानका साथ अध्यक्ष भट्टराई र कलाकार क्षेत्रीको गरियो अन्त्येष्टि 

    काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको अन्त्येष्टि गरिएको छ। भट्टराई र क्षेत्रीको आज साँझ पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। नेपाल सरकार सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भट्टराईको पाथिर्व शरिरमा राष्ट्रिय झण्डा ओढाएसँगै नेपाल प्रहरीको सलामीका साथ भट्टराई र क्षेत्रीको अन्त्येष्टि गरिएको हो। भट्टराईलाई १४ वर्षीय छोराले दागबत्ती दिए। ५२ वर्षीय भट्टराई…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग ड्र: म्यानचेस्टर सिटीले रियल मड्रिडसँग खेल्ने, लिभरपुलले एथ्लेटिको मड्रिडसँग

    च्याम्पियन्स लिग ड्र: म्यानचेस्टर सिटीले रियल मड्रिडसँग खेल्ने, लिभरपुलले एथ्लेटिको मड्रिडसँग

    च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यानचेस्टर सिटीले रियल मड्रिडसँग खेल्ने भएको छ। सोमबार सार्वजनिक भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र अनुसार   स्पेनिस फुटबलको महारथी रियल मड्रिडले म्यानचेस्टर सिटिको सामना गर्ने छ। त्यस्तै साविक विजेता लिभरपुलले एथ्लेटिको मड्रिडको सामना गर्ने छ। त्यस्तै इङग्लिस क्लब चेल्सीले जर्मन टिम वार्यनको सामना गर्ने छ भने स्पेनिस महारथी बार्सिलोनाले नेपोलीसँग खेल्ने छ।  एटलान्टाले भ्यालेन्सियाको…

    विस्तृतमा पढ्नुस्

  • नेकपा स्थायी कमिटी बैठक : सरकारको आलोचनादेखि एमसिसीको विरोधसम्म

    नेकपा स्थायी कमिटी बैठक : सरकारको आलोचनादेखि एमसिसीको विरोधसम्म

    काठमाडौं : आइवारदेखि जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोध भएको छ। बैठकमा ‍प्रस्तुत राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि धारणा राख्ने क्रममा स्थायी कमिटी सदस्यहरु भीम रावल र देव गुरुङले एमसिसीको विरोध गरेका हुन्। रावल र गुरुङले एसिया प्रशान्त क्षेत्रमा आफ्नो सैन्य विस्तार गर्न अमेरिकाले सञ्चालन गरिरहेको इन्डो प्यासिफिक रणनीति अन्तर्गतको…

    विस्तृतमा पढ्नुस्

  • पिपिएल : काठमाडौं गोल्डेनको लगातार दोस्रो हार, बुटवलको पहिलो जित

    पिपिएल : काठमाडौं गोल्डेनको लगातार दोस्रो हार, बुटवलको पहिलो जित

    काठमाडौं : पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)को आजको दोस्रो खेलमा काठमाडौं गोल्डेन वारियर्स बुटवल ब्लास्टरर्ससँग पराजित भएको छ। पहिलो खेलमा पोखरासँग पराजित भएको काठमाडौंको यो लगातार दोस्रो हार हो। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको वुटवलले बुटवलले पनि निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४०…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनाको खबर सुनेर खान पनि सकिनँ, सुत्न पनि सकिनँ : प्रधानमन्त्री ओली, न्युनीकरणको उपाय खोज्न निर्देशन

    दुर्घटनाको खबर सुनेर खान पनि सकिनँ, सुत्न पनि सकिनँ : प्रधानमन्त्री ओली, न्युनीकरणको उपाय खोज्न निर्देशन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन्। पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमवार छलफलका लागि बोलाएका थिए। गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव,…

    विस्तृतमा पढ्नुस्

  • नेकपा स्थायी कमिटी भोलि बस्ने गरी स्थगित : महाधिवेशनको विषयमा एकमत

    नेकपा स्थायी कमिटी भोलि बस्ने गरी स्थगित : महाधिवेशनको विषयमा एकमत

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटीको बैठकमा १२ जना सदस्यले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा धुम्बाराहीमा बसेको उक्त बैठकमा प्रतिवेदनमाथि बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल तथा देबेन्द्र पौडेललगायतले धारणा राखेका हुन्। आज धारणा राख्ने वक्ताहरुले २०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्न सहमत भएको वैठकपछि पार्टी प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • बमैबमको हल्ला, प्रहरीले नचिन्दा स्थानीय झनै त्रसित [डायरी]

    बमैबमको हल्ला, प्रहरीले नचिन्दा स्थानीय झनै त्रसित [डायरी]

    सुमित मिश्र- जनकपुरधाम : आइतवार रातीको करिब ९:३० बजेको थियो खाना खाएर सुत्नलाई ओछ्यानमा पसिसकेको थिएँ। त्यतिकैमा फोनमा आयो सहकर्मी कमलेश ठाकुरको। उनले फोनमा प्रश्न गरे, ‘सुमितजी कता हुनुहुन्छ?’ 'घरमै छु, खाना खाएर सुत्न लागेको,' जवाफमा मैले भनेँ। यसो भन्दै गर्दा उनले भने, 'अहिले नसुत्नुस् र मेरो घर नजिकै आउनुस्।' प्रश्न फर्काएँ, 'के छ र, यति राति?' उनले फोनमा थोरै कुरा खोले, 'मेरो…

    विस्तृतमा पढ्नुस्

  • सिद्धबाबालाई थप सात दिन हिरासत, फेरि लगियो नर्सिङ होम नै

    सिद्धबाबालाई थप सात दिन हिरासत, फेरि लगियो नर्सिङ होम नै

    विराटनगर : बलात्कारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतबाट तेस्रो पटक समय लिएको हो। अनुसन्धान नसकिएको भन्दै प्रहरीले पुनः म्याद थपको लागि सरकारी वकिल कार्यालय मार्फत् म्याद मागेको थियो। अदालतले दिएको तीन दिनको म्याद सकिएपछि पुनः म्याद थप…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell