सुमित मिश्र- जनकपुरधाम : धनुषा क्षेत्र नम्बर २ का सांसद एवं समाजबादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले सखुवा महेन्द्रनगर बम बिस्फोटमा संलग्नलाई तत्कालै कारबाही गर्न माग गरेका छन्। विकासको गतिमा लागेको मधेशलाई आपराधिक गतिविधि गराई मधेशलाई अशान्त बनाउन केही शक्ति लागेको टिप्पणी गर्दै प्रमुख सचेतक अरगरियाले बम बिस्फोट जस्ता जघन्य अपराधमा सक्रियलाई कानूनी दायरामा ल्याउन आग्रह गरे। शुक्रवार राति बम बिस्फोट हुँदा…
सुमित मिश्र- जनकपुरधामः धनुषाको महेन्द्रनगरमा शुक्रवार राति भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले दुई जनालाई नियन्त्रणमा लिएपनि पहिचान भने खुलाएका छैन। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले बम विस्फोट गराएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। उनले भने, ‘घटनामा संलग्न नै हो भनेर अहिले…
सिरहा : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ। गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराइएको हो। विस्फोटबाट झ्याल, ढोका क्षति पुगेको छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। गए राति नै धनुषामा शक्तिशाली…
सुमित मिश्र - जनकपुरधाम : धनुषामा शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर बजारमा शुक्रवार राति पौने १२ बजे भएको विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल सहित तीन जनाको मृत्यु भएको हो। मेडिकल व्यवसायी ४८ वर्षीय राजेश साह, उनका करिब १६ वर्षीय छोरा…
काठमाडौं : विश्वकप तथा एसिया कपको छनोट अन्तर्गतको कुवेतसँगको ‘होम गेम’को अघिल्लो दिन नाइट क्लवमा भेटिएका ४ खेलाडीलाई एन्फाको अनुशासन समितिले कार्वाही गरेको छ। उनीहरुको असान्दर्भिक व्यवाहारका लागि ४ जनै खेलाडीलाई समितिले ‘सस्पेन्ड’ गर्न निर्णय गरेको हो। आजैबाट लागू हुने गरी उनीहरुलाई सस्पेन्ड गरिएको हो। समितिले विमल घर्ती मगर र दिनेश राजबंशीलाई ९० दिन तथा सन्तोष तामाङ र अन्जन विष्टलाई…
भक्तपुर : सूर्यविनायक नगरपालिका-८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन्। काठमाडौंको मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन्। अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख एवं…
राजु आचार्य- पोखरा : नेपालमा पहिलो पटक र विश्वमा दोस्रो पटक हिमाली गिद्धबारे अध्ययन गर्न स्याटलाइट ट्रान्समिटर प्रयोग गरिएको छ। वन तथा वातावरण मन्त्रालय/राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र ‘हिमाली प्रकृति’ संस्थाले यो अनुसन्धानलाई अगाडि बढाएको हो। कास्कीको, अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत ठूलाखर्क नजिक (अस्ट्रेलियन क्याम्प)गिद्धमा पहिलोपल्ट यस्तो प्रविधि जडान गरिएको हो। यही मङ्सिर २५ गते दिउँसो १ बजे…
काठमाडौं : नेताहरुको व्यस्तताले आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। मंसिर २३ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षतामा बसेको सचिवालय बैठकले आज अपह्रान्नको लागि बैठक डाकेको थियो। नेकपा कार्यालय सचिव इश्वरी रिजालले नेताहरुको व्यस्तताले आज बस्ने भनिएको बैठक स्थगित भएको जानकारी दिए। उनले भने, 'नेताहरू व्यस्त भएकाले आज बस्ने तय भएको बैठक…
काठमाडौँः शहीद स्मारक ए डिभिजन लिगका लागि मच्छिन्द्र कल्बले ९ जना राष्ट्रिय खेलाडीसहितको टिम घोषणा गरेको छ। टिममा राष्ट्रिय टिमका पूर्व कप्तान विराज महर्जनसहित भर्खरै साग जिताएका यु २३ का कप्तान सुजल श्रेष्ठ, यु १९ कप्तान रेजिन सुब्बा, अभिषेक रिजाललगायतका खेलाडी रहेका छन्। त्यस्तै नाइजेरिया दुई र क्यामरुनका एक खेलाडी पनि अनुबन्धित भएका छन्।कप्तानी विराज महर्जनले गर्नेछ्न। मछिन्द्र टिम अभिषेक रिजाल…
काठमाडौँः पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ। बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा…
काठमाडौँः निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले पुस ६ गतेसम्म दर्ताको समय दिएको हो। दर्ताका लागि राजनीतिक दलले राजनीतिक दलको नाम, ठेगाना, केन्द्रीय कार्यसमितिका पदाधिकारी र संख्यालगायतका विवरण खुलाउनु पर्नेछ। दलको विधान, घोषणापत्र, नियमावली, लेखा परीक्षण विवरण पनि आवश्यक पर्नेछ।
डोटी/जाजरकोट/मुस्ताङः बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ। हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ। डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताए। उनले भने, “गाईवस्तु…
भरतपुरः नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ। पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो। सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले…
काठमाडौँः नेपाल निलो र जापानको जे लिग खेल्ने टिमबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ। नेपाल निलोमा राष्ट्रिय टिम, यु २३ र यू १९ का खेलाडीहरु रहने छन्। त्यस्तै जापानी टिममा जे लिग खेल्ने मिश्रित यु २२ खेलाडीहरु रहेका छन्। यसअघि नेपाली यु २३ सँग खेल खेल्ने चर्चा भए पनि सागपछि केही खेलाडी घाइते भएको हुँदा…
काठमाडौँः दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराउने तयारी राष्ट्रिय खेलकुद परिषदले गरेको छ। शुक्रबार दिउँसो ११ बजेबाट खेलाडीलाई नगर परिक्रमा गराउने तयारी राखेपको छ। खेलाडीको नगर परिक्रमा ११ बजे त्रिपुरेश्वरस्थित राखेप परिषरबाट सुरु हुनेछ। न्यूरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधेराधे, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा…
युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एजेड अल्कमारमाथि ४–० को फराकिलो जित निकालेको छ। घरेलु मैदानमा सहज जित निकालेको युनाइटेडका लागि मासन ग्रिनउडले २ गोल तथा एस्ले योङ र जोन माटाले समान १/१ गोल गरे। पहिलो हाफ बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा युनाइटेड हावी भएको थियो। उसका लागि खेलको ५३औँ मिनेटमा एस्ले योङले गोल गर्दै अग्रता दिलाए। ग्रिनउडले…
काठमाडौं : काठमाडौंबाट करिब ५० किलोमिटर पूर्वोत्तरमा रहेको सिन्धुपाल्चोक जिल्लाको सेर्माथाङ केन्द्रविन्दु पारेर भएको भूकम्पको असर काठमाडौं पनि अनुभव गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.८ म्याग्नेच्युड क्षमताको भूकम्प महसुस गरिएको हो। साँझ ७ बजेर ११ मिनेट जाँदा कम्पन महसुस भएको हो। 'यतातिर जोडले झट्का हान्यो,' सिन्धुपाल्चोक नवलपुरका स्थानीय लक्यान तामाङले भने। यसअघि गत मंसिर ११ गते सिन्धुपाल्चोक नै केन्द्रबिन्दु रहेर भूकम्प भएको…
काठमाडौं : काठमाडौंबाट करिब ५० किलोमिटर पूर्वोत्तरमा रहेको सिन्धुपाल्चोक जिल्लाको सेर्माथाङ केन्द्रविन्दु पारेर भएको भूकम्पको असर काठमाडौं पनि अनुभव गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.८ म्याग्नेच्युड क्षमताको भूकम्प महसुस गरिएको हो। साँझ ७ बजेर ११ मिनेट जाँदा कम्पन महसुस भएको हो। यसअघि गत मंसिर ११ गते सिन्धुपाल्चोक नै केन्द्रबिन्दु रहेर भूकम्प भएको थियो। त्यतिखेर ५ म्याग्नेच्युड क्षमताको कम्पन रेकर्ड भएको थियो।
काठमाडौं : सर्वोच्च अदालतले प्राध्यापक डाक्टर गोविन्द केसी विरुद्धको अपहेलना मुद्धाको फैसला आगामी माघ २३ गते सुनाउने भएको छ। बिहीवार सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको इजलासले यस्तो निर्णय गरेको हो। चिकित्शाशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डा. शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि केसी र अदालतबीच द्वन्द्व सुरु…
काठमाडौं : सुडान घोटाला काण्डमा परी भष्टाचार अभियोगमा थुनामा रहेका ठेकेदार शम्भु भारतीको मुद्धा पुनरावलोकन हुने भएको छ। बिहीवार सर्वोच्च अदालतले मुद्धा पुनः सुनुवाई गर्ने आदेश दिएको हो। न्यायाधीशहरु तेजबहादुर केसी, मनोजकुमार शर्मा र प्रकाशकुमार ढुङ्गानको इजलासले पुनः सुनुवाइ गर्न आदेश दिएको हो। गत भदौमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले शम्भु भारतीलाई लालितपुरको भैसेपाटीबाट नियन्त्रणमा लिएको थियो। सर्वोच्च अदालतले भारतीलाई १४…