काठमाडौं : राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य चयनका लागि माघ ९ गते निर्वाचन हुने भएको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारको निर्णय सार्वजनिक गर्न आयोजित बिहीवारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। राष्ट्रिय सभाको ५९ सांसदमध्ये १९ जनाको दुई वर्षे कार्यकाल फागुन २० गते सकिँदैछ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार पनि सदस्यको कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने…
काठमाडौं : भारतको ‘कोलकाता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ मञ्चन भएको छ। कोलकातास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडिटोरियममा विभिन्न देशका बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै नेपाली नाटक पनि मञ्चन भएको हो। राराहिल स्कूलको प्रस्तुति र थिएटर मल नेपालको 'थिएटर सेन्टर फर चिल्ड्रेन'ले संयोजन गरेको नाटकको लेखन, परिकल्पना तथा निर्देशन रंगकर्मी केदार श्रेष्ठले गरेका हुन्। ११…
काठमाडौं : सर्वोच्चको एक रिक्त न्यायाधीश पदमा सिफारिस हुन न्याय परिषद सदस्यबाट राजीनामा दिएका पदम वैद्धिकको सिफारिस नहुने करिब निश्चित भएको छ। सिफारिस गर्ने निकायमा बसेर न्यायाधीश बन्न खोज्नु अनैतिक भएको भन्दै सर्वत्र विरोध भएपछि वैद्धिकलाई प्रस्ताव गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नै पछि हटेका छन्। बुधबारको न्याय परिषद बैठकबाट प्रधानन्यायाधीश जबराले नै सर्वत्र विवाद भएको भन्दै तत्काल निर्णय प्रक्रिया अघि…
काठमाडौं : अध्यागमन विभागको समेत मिलेमतोमा नाता कायम नहुने विदेशी नागरिकलाई गैर पर्यटकीय भीषा उपलब्ध गराएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ जनालाई बयानका लागि बोलाएको छ। अख्तियारले दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो । बयानमा उपस्थित नभए कानुन अनुसारको प्रक्रिया अघि बढ्ने पनि सूचनामा उल्लेख छ। अख्तियारले पेमा छिरी तामाङ, छदेन ग्याल्पो लामा, सीतामाया लामालगायतका ३५…
भक्तपुर : विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका ५ टौमढीको प्रसिद्ध न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु भएको छ। भूकम्पले क्षति पुर्याएको चार वर्षपछि भक्तपुर नगरपालिकाले सो मन्दिरको बुधबारबाट विधिवत्रुपमा जीर्णोद्धार शुरु गरेको हो। न्यातापोल मन्दिर संरक्षण कार्यअन्तर्गत उपभोक्ता समिति गठन गरि मन्दिरको जीर्णोद्धार शुरु गरेको नगरपालिकाले जनाएको छ। भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति पुगेपछि भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाले निर्णय गरी ६५…
च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम बायर्नसँग पराजित भएको छ। घरेलु टोली बायर्नले टोटेनहमलाई ३–१ ले हराएको हो। खेलको बायर्नको लागि किङ्स्ले कोमनले खेलको १४ औं मिनेटमै अग्रता बनाएका थिए। तर टोटेनहमका रायन सेसेगनले २० औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। फेरि बायर्नका लागि थोमस मुलरले पहिलो हाफको अन्तिम मिनेटमा गोल फर्काउँदा पहिलो हाफमै ब्रायन २–१ ले अघि…
फूलमाया पुरी- काठमाडौं : त्रिपुरेश्वर चोकबाट थापाथलीतिर लगभग एकसय मिटर अघि लागेपछि सानो प्रहरी बिट देखिन्छ। बिटसँगै दुई तले मन्दिरजस्तै घर छ। ’नेपाली लोकबाजा संग्रहालय’ लेखिएको बोर्ड टाँगिएको छ यही घरमा। संग्रहालय पस्न यहाँ ढोका छैन। प्रहरी बिटलाई दाहिने पार्दै जाँदा जस्तापाताले बेरिएको बार भएको ठाउँमा पुगिन्छ। बारकै बीचमा छ एउटा सानो ढोका। भित्र पुग्नसाथ देखिन्छ त्रिपुरेश्वर महादेवको मन्दिर। कुनै…
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले १३ औं दक्षिण एशियाली खेलकूद (साग) भव्य रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्। उपराष्ट्रपति पुनले नेपालको तर्फबाट पदक जित्ने खेलाडीहरुलाई बधाई समेत दिएका छन्। उपराष्ट्रपति पुनले भने, ‘मंसिर १५ गते दशरथ रंगशालामा भव्य समारोहबीच औपचारिक समुद्घाटन भएको १३ औं दक्षिण एशियाली खेलकूद (साग) पुरुष फुटबलमा भुटानलाई पराजित गरेर नेपालले स्वर्ण पदक जितेसँगै समापन भएको…
लाहोर : चाइना-पाकिस्तान इकोनोमिक करिडर अन्तर्गत तयार भएको मेट्रो रेलवे सेवाको पाकिस्तानमा परीक्षण गरिएको छ। यो तीब्र गतिमा कुद्ने पाकिस्तानको पहिलो शहरी रेल हो। पञ्जावका यातायात मन्त्री जहानजावी खानले परीक्षण प्रसारण सुरु गरेको यो रेलवे सेवाको नाम ओरेन्ज लाइन मेट्रो ट्रेन रहेको छ जुन लाहोरमा यसअघि दुई पटक परीक्षण गरिसकिएको छ। यस आयोजनालाई मन्त्री जहानजावीले चीन-पाकिस्तान सम्बन्धमा चिनियाँ उपहार भएको जनाएका…
कतारको दोहामा जारी कतार टी १० लिगमा फिक्सिङलाई लिएर आइसिसीले अनुसन्धान गरिरहेको जनाएको छ। आइसिसीको एन्टी करप्सन युनिट ( एसियू) ले यस विषयमा अनुसन्धान थालेको आइसिसीले मंगलबार सार्वजनिक गरेको हो। आइसिसी इन्टिग्रिटी म्यानेजर एलेक्स मार्सलले प्रतियोगिता शुरु हुनु भन्दा अगाडिबाटै टिम मालिक र आयोजक कमिटीमा गरिएको बदलावले शंका उब्जाएको बताए। 'आयोजकले दिएको जानकारीका आधारमा हामीले १२ महिना अघि लिग आयोजना गर्न…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आज डायलासिस हुँदैछ। डायलासिसका लागि ओलीलाई त्रिवि शिक्षण अस्पताल* लगिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाका अनुसार डायलासिसपछि उनलाई आजै प्रधानमन्त्री निवास बालुवाटार फर्काइनेछ। 'साग खेलपछि नियमित डायलासिसका लागि जानुभएको हो,' थापाले भने। प्रधानमन्त्री ओलीले आजै साग खेल समापन समारोहलाई भिडियो कन्फ्रेन्स मार्फत् सम्बोधन गर्दै सफलताका लागि सबैलाई धन्यवाद दिएका थिए। (यसअघि…
काठमाडौं : दक्षिण एसियाली खेलकुदको १४ औं संस्करण पाकिस्तानमा हुने भएको छ। पाकिस्तानमा हुने सागका लागि आज दक्षिण एसियाली ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले झन्डा हस्तान्तरण गरे। उनले पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष स्यद आरिफ हसनलाई झन्डा हस्तान्तरण गरेका हुन्। आज १३ औं सागको समापन सत्र चलिरहँदा श्रेष्ठले झन्डा हस्तान्तरण गरेका हुन्। समापन समारोहमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, ओलम्पिक कमिटी अध्यक्ष…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली देश र जनताका बीच एकता र मित्रता अभवृद्धि गर्ने अपेक्षासहितको तेह्रौं साग सफलतापूर्वक सम्पन्न भएको सबैलाई बधाई र धन्यवाद दिएका छन्। साग समापन समारोहमा भिडियो कन्फ्रेन्सबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने यस प्रतियोगिता अत्यन्तै ठूलो महत्व रहको बताए। 'यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ। म खुशी व्यक्त…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संसदको अधिवेशन आह्वान गरेकी छिन्। नेपालको संविधानको धारा ९३ बमोजिम उक्त दिनका लागि संसदको आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पुस ४ गते शुक्रवार दिउँसो ४ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक डाकिएको हो। राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भइरहेको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल भइरहेको छ। खेलमा भुटानले गोल फर्काएको छ। ३७ औं मिनेटमा कप्तान चेन्चो ग्याल्सेनले गरेको गोलसँगै भुटानले खेललाई १-१ बराबरीमा पुर्याएको छ। यसअघि नेपालका लागि अविशेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए।
काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले आज स्वर्णको संख्या ५० पुर्याएको छ। नेपाल हाल ५० स्वर्ण पदकसहित दास्रो स्थानमा छ। आज पुरुष बक्सिङतर्फको ६० केजी तौल समूहमा सनिल शाहीले स्वर्ण जितेका हुन्। जितपछि शाही भावुक भएका थिए। उनले सञ्चारकर्मीहरुसँग कुरा गरिरहँदा पनि आँशु थाम्न सकेनन्। धेरै मेहेनतपछि आज स्वर्ण मिलेको बताउँदै उनले खुसी व्यक्त गरे। भारत पदक…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषदको परिसरभित्रै पत्रकार सुमन चापागाईँमाथि भएको कुटपिटमा संलग्न प्रहरी अधिकृतमाथि अनुसन्धान गरी कारबाही गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले प्रतिवद्धता जाहेर गरेका छन्। उनले कुटपिट गरेको भिडियो हेरेर प्रहरीमाथि कारबाही गर्ने बताएका हुन्। मंगलवार घटनापछि दशरथ रंगशाला पुगेका डिआइजीले दोषी देखिए प्रहरीलाई कारबाही गर्ने आवश्वासन दिएका हुन्। 'कसैले कसैलाई कुट्न पाइँदैन। भिडियो…
काठमाडौं : गत शनिवार अभिनेत्री ऋचा शर्मा प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह बन्धनमा बाँधिइन्। लामो समय फिल्म क्षेत्रमा सक्रिय रहेकी ऋचा लबिम मलका म्यानेजर दिपेक्षसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन्। उनीहरुले सिमित चलचित्रकर्मी र परिवार जमघटकाबीच विवाह गरेका हुन्। विवाह गरेसँगै ऋचाले सामाजिक सञ्जाल फेसबुकमा विवाहका तस्विरहरु सार्वजनिक गरिरहेकी छिन्। हालै ऋचाले शेयर गरेको तस्विरमा उनी रातो पहिरन र सिन्दूरमा सजिएकी…
काठमाडौं : तीन साता लामो अमेरिका यात्रा पूरा गरी राप्रपा अध्यक्ष कमल थापा काठमाडौं आइपुगेका छन्। अध्यक्ष थापा अमेरिकाको वासिङटनमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको आइडियु फोरम, बाल्टिमोरमा प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन, टेक्सासमा आयोजित नेपाली समुदायसँग बृहत छलफल एवं अन्तरक्रिया लगायतका विविध कार्यक्रममा सहभागी हुन कात्तिक २७ गते त्यसतर्फ प्रस्थान गरेका थिए। आइडियु फोरममा सहभागी हुने क्रममा अध्यक्ष उनले अन्तर्राष्ट्रिय…
काठमाडौः त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रहरीले टिकट खरीद गर्न गएका खेलप्रेमी माथि लाठी प्रहार गरेको छ। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आज समापन हुँदैछ। समापनसँगै फुटबलको फाइनल खेल पनि आजै छ। फुटबलसँगै बक्सिङ, जुडो, बास्केटबल लगायतका खेलको फाइनल पनि बाँकी नै छ। नेपाल भर्सेस भुटानको खेल हेर्नका लागि टिकट लिन पुगेका दर्शकलाई हटाउने क्रममा लाठी प्रहार भएको हो। टिकट नपाएपछि…