स्पेनिस ला लिगा अन्तर्गत भएराति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई फराकिलो अन्तरले पराजित गरेको छ। बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले ह्याट्रिक महत्वपूर्ण रह्यो। मेस्सीको ह्याट्रिकको सहायतामा बार्सिलोनाले मालोर्कामाथि ५–२ को गोल अन्तरले जित निकाल्न सफल भयो। खेलको ७ औं मिनेटमै एन्टोनी ग्रिजम्यानको गोलबाट अग्रता बनाएको बार्सिलोनाले पहिलो हाफमै अरु ३ गोल थपेको थियो। खेलको १७ औं र ४१ औं मिनेटमा लियोनल…
दोस्रो भ्वाइस अफ नेपालको विजेता राम लिम्बु भएका छन्। टीम प्रमोदमा रहेका उनले भोटिङका आधारमा दी भ्वाइस अफ नेपालको दोस्रो सिजन जितेका हुन्। चार प्रतिस्पर्धीमध्येबाट उनले सफलता हासिल गरेका हुन्। काठमाडौंको चुच्चेपाटीमा आज राति आयोजना गरिएको फिनालेले नयाँ भ्वाइस अफ नेपाल चयन गरेको हो। उनले १० लाख नगद, ड्याट्सन गाडी, म्युजिक एल्बमको कन्ट्र्याक्टसमेत हासिल गरेका छन्। हिमालयन टेलिभिजनले फिनालेको लाइभ…
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला स्विमिङतर्फको १०० मिटर ब्याकस्ट्रोकमा नेपालकी गौरिका सिंहले रजत पदक जितेकी छिन्। भारतकी मन्ना राजिव पटेलसँग १ सेकेण्डले पछि पर्दा गौरिका स्वर्ण पदकबाट चुकेकी हुन्। पटेलले १:०२:३५ मा स्ट्रोक पुरा गर्दै स्वर्ण जितेकी हुन्। गौरिकाको समय १:०३:१५ रहेको थियो। गौरिकाको यो चौँथो पदक हो। यसअघि उनले पहिलो पदकको रुपमा स्विमिङतर्फ २०० मिटर फ्रिस्टाइलमा स्वर्ण,…
जनकपुरधाम : जनकपुरमा भइरहेको साग खेलको कभर्ड हल नजिकै पटका विस्फोट हुँदा बम विस्फोट भन्दै आतंक फैलिएको छ। पटका विस्फोटमा परी एक बालक घाइतेसमेत भएका छन्। जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ कभर्ड हल नजिक विस्फोट भएको हो। बालकले पटका खेलाउँदा विस्फोट भएको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले बम विस्फोट निराधार भएको बताए। 'पटका विस्फोटमात्र भएको हो। बम…
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसमा नेपालले ४ पदक हात पारेको छ। सोमवारदेखि लैनचौरस्थित टिटी हलमा भएको प्रतियोगितामा नेपालले पुरुष टिम इभेन्टमा रजत, महिला टिम इभेन्टमा कास्य, पुरुष सिंगल्समा पुरुषतर्फ स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक हात पारेका हुन्। भारतीय खेलाडीसँग पराजित भएका नेपाली खेलाडी स्यान्टु र पुरुषोत्तमले टेबलटेनिसको साग इतिहासमा सिगल्सतर्फ पहिलो पटक पदक जितेका…
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का धेरैजसो खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित कर्भर्डहलमा भइरहेको छ। साग हुन एक दिन बांकी रहँदासम्म पनि खेलकुदका लागि चाहिने पूर्वाधारहरुको निर्माण सकिएको थिएन। कतै पूर्वाधार निर्माण नहुँदा सागको आयोजनामा नेपाल असफल त हुँदैन भन्ने प्रश्नहरु समेत उठे पनि उद्घाटन समारोह भने भव्य बन्यो। केही कमीकमजोरी यसपटको साग आयोजनामा देखिए तर समग्रमा उपलब्ध पूर्वाधारहरुको उच्चतम…
काठमाडौं : अभियुक्तसँग रकम लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयमा तानिएका छन्। अभियुक्तसँग रकम लिएर सार्वजनिक मुद्दा नचलाउने निर्णय गरेका सिडिओ खगेन्द्र प्रसाद रिजाललाई गृहमन्त्रालयले तानेको हो। बिहिवार सिडओ रिजालले घुष लिएको भन्दै पीडित परिवारले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए। त्यसपछि रिजालले रकम लिएको घटना बाहिरिएको थियो। सिडिओ रिजालले दोलखा मेलुङ गाँपलिकाका कुमार लाख मोक्तान र कालिञ्चोक…
विराटनगर : बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। पहिलोपटक अदालतले दिएको चार दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई शुक्रवार जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो। गिरीलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको थियो। अदालतका न्यायधिश खिमानन्द भुषाल सात दिन हिरासतमा…
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा नेपालका गोपीचन्द पार्कीले स्वर्ण पदक जितेका छन्। प्रतिस्पर्धामा नेपालकै हरिकुमार रिमाल तेस्रो भए। रजत पदक भारतका सुनील दवारले जिते। पाँच हजार मिटरको दुरी गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा निर्धारित पार गरे। दवार पार्कीभन्दा करिब १ सेकेन्डले पछि परे। यो सँगै एथलेटिक्समा नेपालले १३ सागमा दोस्रो स्वर्ण जितेको…
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) मा आजबाट बक्सिङका खेल सुरु हुँदैछन्। कराते र तेक्वान्दोका खेल बिहीबारदेखि सकिएसँगै आजबाट बक्सिङका खेल हुन लागेको हो। खेल सातदोबाटोस्थित कभर्ड हलमा हुनेछन्। सन् १९८४ देखि निरन्तर सागमा सहभागिता जनाउँदै आएको बक्सिङले पछिल्ला संस्करणमा खासै उपलब्धि हात पारेको छैन। १९८४ मा सहभागिता जनाउँदै दुई स्वर्ण, पाँच रजत र दुई कास्य हात पारेको बक्सिङले त्यसपछि कोलकतामा…
काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ। आजको खेलमा नेपाल दोस्रो जितको लक्ष्यसहित मैदान उत्रनेछ। पहिलो खेलमा श्रीलंकासँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानमाथि फराकिलो जित निकालेको थियो। बिहीबार भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतक र पारस खड्काको अर्धशतकको सहायतामा भुटानमाथि १४१ रनको फराकिलो जित निकालेको थियो। दुई खेल खेलेको माल्दिभ्स जितविहीन छ। पहिलो…
हैदरावाद : भारतको हैदरावादमा शुक्रबार बिहानै बलात्कार आरोपमा हिरासतमा रहेका चार जना आरोपीहरुको इन्काउन्टरमा मृत्यु भएको छ। २७ नोभेम्बरमा एक भेटनरी डाक्टरको बलात्कार गरी चार युवकले शरीर जलाइदिएका थिए। प्रहरीले घटनालगत्तै चार आरोपीलाई पक्राउ गरेको थियो। अदालतले उनीहरूलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो। बलात्कारपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भइरहेको छ। प्रहरीले आरोपीहरुलाई क्राइम सिन रिक्रिएट गर्नका…
दोलखा : ढिलासुस्ती भएको खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको काम द्रुतगतिमा गर्ने सहमति भएको छ। सडक स्तरोन्नतिमा भएको ढिलाइविरुद्ध आन्दोलनरत नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधिबीच बिहीबार सडक स्तरोन्नति द्रुतगतिमा गर्ने सहमति भएको हो। लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीपक बाराहीको अध्यक्षतामा नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका प्रतिनिधिसहितको बैठकले सडक स्तरोन्नतिलाई द्रुतगति दिने सहमति भएको…
काठमाडौं : कलंकी कोटेश्वर हुँदै भक्तपुरको जगातीसम्मको सडक खण्डमा शुक्रबार र शनिबार अत्यावश्यक बाहेक अन्य सवारीसाधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। १३औँ सागका छोटो र लामो दुरीको साइक्लिङ खेल हुने भएकाले अत्यावश्यक सवारीसाधन उक्त सडक खण्डमा दुई दिन सर्भिस लेनमा मात्र चलाउन पनि प्रहरीले सूचित गरेको छ। साग अन्तर्गत शुक्रवार कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म साइक्लिङ हुनेछ। उक्त सडक…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन्। १० दिन लामो अस्पताल बसाईलाई टुङ्ग्याउँदै आज दिउँसो उनी प्रधानमन्त्री निवास बालुवाटार फर्केका हुन्। 'म स्वास्थ्यमा सुधार भएर जाँदैछु,' अस्पतालबाट बाहिरिँदै गरेका प्रधानमन्त्री ओलीले भने। अस्पतालबाट बाहिरिने तयारी भइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारी आज उनलाई भेट्न त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट पुगेकी थिइन्। प्रधानमन्त्री ओलीसँग राष्ट्रपति भण्डारीको १५ मिनेट कुराकानी…
काठमाडौं : सागमा पहिलो पटक समावेश गरिएको साइक्लिङ अन्तर्गतको क्रस कन्ट्री प्रतिस्पर्धामा बुद्धिबहादुर तामाङले स्वर्ण जित्दा नेपालले पदक तालिकमा पनि नयाँ रेकर्ड कायम गरेको छ। बुद्धिले स्वर्ण पदक हासिल गर्दा यसपाला स्वर्ण संख्या ३२ पुगेको छ। यसअघि नेपालमै सन् १९९९ मा भएको सागमा नेपालले ३१ स्वर्ण हासिल गरेको थियो। बुद्धिले थपेको एक स्वर्णले अघिल्लो पटकको सर्वाधिक स्वर्ण पदकको रेकर्डलाई ब्रेक…
सुमित मिश्र- जनकपुरधाम: जनकपुरधाम धर्म, संस्कृति, मठ–मन्दिर तथा यहाँ रहेको पोखरीको कारणले देशभर प्रख्यात रहेको छ। प्राचीन मिथिलाको राजधानी रहेको यो क्षेत्र हाल प्रदेश नम्बर २ को राजधानी हो। जनकपुरधाम मैथिली सभ्यताको केन्द्रबिन्दु रूपमा रहेको छ। जनकपुरधाममा ५२ कुटी (मठ मन्दिर) र ७२ कुण्ड (पोखरी) छन्। जनकपुरका विभिन्न स्थानमा मठ मन्दिर र पोखरीहरू रहेको भए तापनि धेरै पोखरीको अस्तित्व समाप्त…
सुमित मिश्र- जनकपुरधाम : जनकपुरधाम धर्म, संस्कृति, मठ–मन्दिर तथा यहाँ रहेको पोखरीको कारणले देशभर प्रख्यात रहेको छ। प्राचीन मिथिलाको राजधानी रहेको यो क्षेत्र हाल प्रदेश नम्बर २ को राजधानी हो। जनकपुरधाम मैथिली सभ्यताको केन्द्रबिन्दु रूपमा रहेको छ। जनकपुरधाममा ५२ कुटी (मठ मन्दिर) र ७२ कुण्ड (पोखरी) छन्। जनकपुरका विभिन्न स्थानमा मठ मन्दिर र पोखरीहरू रहेको भए तापनि धेरै पोखरीको अस्तित्व…
काठमाडौं : साग अन्तर्गत बुधरवारदेखि शुरु कबड्डीमा नेपालको प्रदर्शन मिश्रित रह्यो। पुरुषमा पराजय भोगेको नेपालले महिलामा भने विजय शुरुवात गरेको छ। हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको महिलाको खेलमा नेपालले बंगलादेशलाई ३६-२५ ले पराजित गर्यो। महिलाकै अर्को प्रतिस्पर्धामा भारतले श्रीलंकालाई ५४-५३ को साँघुरो अन्तरले हरायो। पुरुषमा बंगलादेशले नेपाललाई ४३-१५ ले हरायो। अर्को खेलमा श्रीलंकाले पाकिस्तानमाथि २९-२७ को कठिन जित दर्ता गर्यो।…
काठमाडौ : नेपाल प्रहरीमा निलम्बित डिएसपी कुमोध ढुङ्गेललाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गत वैसाख २० गते गृह मन्त्रालयले बिहीवार डिएसपी ढुङ्गेललाई निलम्बन परेका थिए। इलाका प्रहरी कार्यालय चन्द्रानिगाहपुर (रौतहट)मा कार्यरत डिएसपी ढुङगेलको डकैतीमा संलग्न व्यक्तिसँग फोन सम्पर्क देखिएको आधारमा अनुसन्धानका लागि निलम्बन गरिएको थियो। गत चैत २६ गते रानीवारीमा भएको एक डकैती…