PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

  • लगातार दोस्रो पटक स्वर्ण जित्ने होडमा नेपाल, हराउला भुटानलाई?

    लगातार दोस्रो पटक स्वर्ण जित्ने होडमा नेपाल, हराउला भुटानलाई?

    दक्षिण एसियाली खेलकुद (साग) को आज समापन हुँदैछ। समापनसँगै फुटबलको फाइनल खेल पनि आजै। फुटबलसँगै बक्सिङ, जुडो, बास्केटबल लगायतका खेलको फाइनल पनि बाँकी नै छन्। नेपाल भर्सेस भुटान। साग हुनुअघि कमैले सोचेको फाइनल टिम। ‘अन्डर डग’ मानिएको भुटानले एकपछि अर्को जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो। माल्दिभ्स जस्तो स्वर्णको दाबेदार मानिएको दक्षिण एसियाको शक्तिशाली टिममाथि कुनै पनि स्तरमा पहिलोपटक हरायो।…

    विस्तृतमा पढ्नुस्

  • सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङ नियुक्त

    सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङ नियुक्त

    काठमाडौँः सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङलाई नियुक्त गरेको छ। उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको अध्यक्षताको सिफारिस समितिको आइतबारको निर्णय अनुसार मन्त्रिपरिषद बैठकले गुरुङलाई प्रमुख आयुक्तमा नियुक्त गरेको हो। हालका पदाधिकारीको कार्यकाल सकिएपछि नियुक्ति लागू हुनेछ। गुरुङ अवकाशप्राप्त सचिव हुन्। यस्तै, आयुक्तद्वयमा कमला ओली (थापा) र दीपक मैनाली छन्। ओली नेपाल कम्युनिस्ट पार्टीका नेता कर्णबहादुर थापाकी श्रीमती हुन्। मैनाली…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ मा गर्न प्रस्ताव, कसको सकिँदैछ कार्यकाल?

    राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ मा गर्न प्रस्ताव, कसको सकिँदैछ कार्यकाल?

    काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्य चयनका लागि माघ ९ गते निर्वाचनको मिति प्रस्ताव गरेको छ। आइतबार राजनीतिक दलहरुसँग सर्वपक्षीय छलफल गरेपछि आयोगले उक्त मितिबारे सरकारलाई परामर्श दिएको हो। आयोग पदाधिकारीले औपचारिक रुपमा मितिबारे जानकारी गराइसकेका छन्।  राष्ट्रियसभाका ५९ मध्ये एक तिहाइ सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ। संघीय संसद्को पहिलो अधिवेशन प्रारम्भ भएको मितिले दुई वर्षका लागि १९…

    विस्तृतमा पढ्नुस्

  • संसद्को हिउँदे अधिवेशन पुस ४ गतेदेखि, सभामुख चयन पहिलो एजेण्डा

    संसद्को हिउँदे अधिवेशन पुस ४ गतेदेखि, सभामुख चयन पहिलो एजेण्डा

    काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन पुस ४ गतेदेखि आह्वान हुने भएको छ। दुई साताको अन्तरालपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। मन्त्रिपरिषदको सिफरिस अनुसार संघीय संसद्को अधिवेशन राष्ट्रपतिबाट आह्वान हुनेछ। बजेट अधिवेशन असोज २ गतेबाट अन्त्य गरिएको थियो।  बजेट अधिवेशन अन्त्य लगत्तै सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए। जबर्जस्ती करणी उद्योगको आरोप लागेपछि महराले राजीनामा दिएका…

    विस्तृतमा पढ्नुस्

  • रिफ्लेक्सन : नेपाल अन्तर्राष्ट्रिय महोत्सवबारे पुस्तक र डकुमेन्ट्री विमोचित

    रिफ्लेक्सन : नेपाल अन्तर्राष्ट्रिय महोत्सवबारे पुस्तक र डकुमेन्ट्री विमोचित

    काठमाडौं : सन् २०१९ को फेब्रुअरी २५ देखि मार्च ४ सम्म भएको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दस्तावेजको रुपमा ‘रिफ्लेक्सन’ नामक पुस्तक र डकुमेन्ट्री सार्वजनिक भएको छ। सोमवार अनामनगरस्थित मण्डला थिएटरमा कार्यक्रम आयोजना गरी दुई दस्तावेज विमोचन गरिएको हो। पुस्तकले महोत्सव आयोजनाको योजनादेखि यसको प्रभावसम्मका विषयलाई शब्द चित्रमा समेटेको छ। त्यस्तै डकुमेन्ट्रीमा मञ्चन भएका ३० नाटक र गतिविधिका संक्षिप्त भागहरु समेटिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • 'कारा'बाट उपन्यास अवतारमा प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्की

    'कारा'बाट उपन्यास अवतारमा प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्की

    काठमाडौं : नेपालकी प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीको पहिलो उपन्यास ‘कारा’ यसै साताबाट बजारमा आएको छ। उपन्यासकार कार्कीका शब्दमा 'कारा' एउटा बन्धनको कथा हो। 'महिला कैदीहरुले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरुलाई लगाउने गरेका अनेक बन्धनहरुको कथा यसले बताउँछ,’ कार्कीले भनिन्। निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भएको समयको सेरोफेरोको कथा बोल्ने उपन्यास जेलभित्रको बेग्लै निरकुंशताको कथा पनि…

    विस्तृतमा पढ्नुस्

  • रसियालाई २०२२ को विश्वकपमा प्रतिबन्ध, टोकियो ओलम्पिकमा पनि खेल्न नपाउने

    रसियालाई २०२२ को विश्वकपमा प्रतिबन्ध, टोकियो ओलम्पिकमा पनि खेल्न नपाउने

    विश्व एन्टी डोपिङ एजेन्सी (डब्लुएडिए)ले रसियालाई विश्वका सबै प्रमुख फुटबल प्रतियोगिता खेल्न ४ वर्षका लागि प्रतिबन्ध लगाएको छ। सोमबर डब्लुएडिएले सन् २०२० मा हुँदै गरेको टोकियो ओलम्पिक तथा सन् २०२२ मा हुने फिफा वर्ल्ड कपमा रसियालाई प्रतिबन्ध लगाएको हो। स्विटजरल्यान्डमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। यस निर्णयसँगै टोकियोमा हुने ओलम्पिक तथा २०२२ मा कतारमा हुने वर्ल्डकप र २०२२ मै…

    विस्तृतमा पढ्नुस्

  • जुडोमा पुनम श्रेष्ठलाई स्वर्ण

    जुडोमा पुनम श्रेष्ठलाई स्वर्ण

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिलातर्फको जुडोमा नेपालले थप एक स्वर्ण जितेको छ। महिला ७८ केजी तौल समूहमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण हात पारेका हुन्। पुनमले फाइनलमा भारतकि नवनित कौरलाई पराजित गरेका छन्। यो प्रतियोगितामा श्रीलंकाकी विबुशाना गेदेराले कास्य जितेकी छिन्।

    विस्तृतमा पढ्नुस्

  • दक्षिण अफ्रिकी सुन्दरीको शिरमा यस वर्षको मिस युनिभर्सको ताज

    दक्षिण अफ्रिकी सुन्दरीको शिरमा यस वर्षको मिस युनिभर्सको ताज

    यस वर्षको मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी सुन्दरीले जितेकी छिन्। जोजिविनी तुनजीले मिस युनिभर्सको ताज पहिरेकी हुन्। 'म त्यहाँ हुर्किएँ जहाँका महिलाहरुको यस्तै रङको छाला, कपाल हुन्छ र तिनीहरुलाई सुन्दरताको कसीमा राखिन्न,' आखिर प्रश्नको जवाफमा उनले भनेकी थिइन्, 'मलाई लाग्छ अब त्यसो भन्ने समय सकियो। म चाहन्छु बच्चाहरु मजस्तै देखिउनु र उनीहरुको मुहारमा मेरो प्रतिबिम्ब रहोस्।' मिस युनिभर्सको दुई रनर…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ बाट स्वर्ण जित्नेलाई १ लाख दिने प्रदेश मन्त्रिपरिषदको निर्णय

    प्रदेश ३ बाट स्वर्ण जित्नेलाई १ लाख दिने प्रदेश मन्त्रिपरिषदको निर्णय

    हेटौडा : प्रदेश ३ सरकारले सागमा पदक जित्ने प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ। आज बसेको प्रदेश ३ सरकारको बैठकले १३ औं सागमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको हो। प्रदेश ३ बाट सहभागी भइ स्वर्ण पदक जित्नेलाई १ लाख रुपैयाँ, रजत जित्नेलाई ५० हजार रुपैयाँ र कास्य पदक हासिल गर्नेलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान…

    विस्तृतमा पढ्नुस्

  • बालिकालाई यौनशोषण गरेको अभियोगमा अमेरिकी पक्राउ

    बालिकालाई यौनशोषण गरेको अभियोगमा अमेरिकी पक्राउ

    काठमाडौः बालबाबलिका माथि यौनशोषण गरेको अभियोगमा प्रहरीले एक अमेरिकन नागरिकालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको मेमोरियल गेष्ट हाउसबाट जेसन लायड मुडीलाई नियन्त्रणाम लिएको व्यूरोका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए। बालिकालाई आर्थिक प्रलोभन देखाई तथा खानेकुरा दिई यौनशोषण गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले गेष्टहाउसको कोठा नम्वर १०४ बाट तीन बालिकालाई समेत उद्धार गरेको…

    विस्तृतमा पढ्नुस्

  • इमाडोलमा बेहोस फेला परेका गाडी चालकको मृत्यु : के हो दुर्घटना वा हत्या ?

    इमाडोलमा बेहोस फेला परेका गाडी चालकको मृत्यु : के हो दुर्घटना वा हत्या ?

    काठमाडौं : ललितपुरको इमाडोलमा आइतवार राति बेहोस अवस्थामा फेला परेका एक जनाको मृत्यु भएको छ। दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर १ का विनोद खत्रीको उपचारको क्रममा मृत्यु भएको हो। आइतवार राति करिब साढे ९ बजे सडकमा बेहोस अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी प्रभाग इमाडोलको टोलीले खत्रीलाई राति नै पाटन अस्पताल पुर्‍याएको थियो। तर, त्यहाँ उपचार…

    विस्तृतमा पढ्नुस्

  • बोलेरोको ठक्करबाट प्रहरी हवल्दार पाठकको मृत्यु

    बोलेरोको ठक्करबाट प्रहरी हवल्दार पाठकको मृत्यु

    चितवनः भरतपुर महानगरपालिका १ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन्। जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

    गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

    खोटाङः रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ। आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ। “म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उनले भने, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो।” करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • स्वर्णका लागि भारतसँग भिड्दै नेपाली महिला फुटबल टोली

    स्वर्णका लागि भारतसँग भिड्दै नेपाली महिला फुटबल टोली

    काठमाडौं :दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा आज नेपाली महिला फुटबल टोलीले फाइनल खेल्दै छ। पोखरामा आज दिउँसो २ बजे परिचित प्रतिद्वन्दी भारतसँग खेल्न लागेको हो। स्वर्ण पदकको लक्ष्य राखेको नेपालका लागि फाइनल खेलमा फेरि भारतसँग भेट भएको हो। लिग चरणको अन्तिम खेलमा पनि नेपालले भारतसँग खेलेको थियो। उक्त खेलमा भारतले १–० ले जित हात पारेको थियो। यद्यपि खेलमा हावी…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको अधिकार प्रयोग गर्दै धमाधम उपसभामुखको निर्णय, सूचना आयोगमा पदाधिकारी सिफारिस

    सभामुखको अधिकार प्रयोग गर्दै धमाधम उपसभामुखको निर्णय, सूचना आयोगमा पदाधिकारी सिफारिस

    काठमाडौँःसभामुखको रिक्ततापछि उपसभाखले के–के कामकाज गर्ने अहिले बहस छ। सभामुखको अनुपस्थितिमा उपसभामुखले सभामुख सरह कामकाज गर्न पाउने एकथरि तर्क छन्। अर्काथरिले संविधान त्यसको बाधक रहेको बताउँदै आएका छन्।  असोज १४ गते सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उपसभामुखको भूमिका र अधिकारबारे बहस जारी छ।  यसबीचमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले विधेयक प्रमाणीकरणको संवैधानिक अधिकारक भए वा नभएकोबारे सचिवालयका कर्मचारी, राजनीतिक दलका नेता र…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध 'मेथ' बनाउने रसायनसहित एक चिनियाँ नागरिक पक्राउ

    लागुऔषध 'मेथ' बनाउने रसायनसहित एक चिनियाँ नागरिक पक्राउ

    काठमाडौं : लागुऔषध बनाउन प्रयोग हुने रसायनसहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चिनियाँ नागरिक झाङ चाओलाई गत शुक्रवार पक्राउ गरी आज सार्वजनिक गरेको हो। चाओको साथबाट प्रहरीले चार वटा काठको फ्रेममा फल्स बटम बनाइ लुकाएको अवस्थामा ४ किलो २ सय ग्राम इफेड्रिन बरामद गरेको छ। उनले काठमाडौंस्थित एक कार्गोबाट न्युजिल्यान्ड पठाउन भनि सो…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनको मतपरिणाम राष्ट्रपतिको कार्यालयमा

    उपनिर्वाचनको मतपरिणाम राष्ट्रपतिको कार्यालयमा

    काठमाडौं : गत मंसिर १४ गते भएको उपनिर्वाचनको परिणाम राष्ट्रपति कार्यालयमा पुगेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज उपनिर्वाचनको मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका हुन्। विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कार्यकारी पदमा गत मंसिर १४ गते उपनिर्वाचन भएको थियो। निर्वाचन आयोगका अनुसार ३७ जिल्लामा एक उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १,…

    विस्तृतमा पढ्नुस्

  • साग फुटबलमा बंगलादेशसँग खेल्दै नेपाल, फाइनल पुगे स्वर्णका लागि भुटानसँग भिडन्त

    साग फुटबलमा बंगलादेशसँग खेल्दै नेपाल, फाइनल पुगे स्वर्णका लागि भुटानसँग भिडन्त

    काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबल खेलमा माहोल अर्कै छ यसपटक। प्रतियोगितामा कमजोर मानिएको भुटानले फाइनल यात्रा तय गरिसकेको छ भने स्वर्ण पदकको मुख्य दाबेदार मानिएको माल्दिभ्स स्वर्णको होडबाटै बाहिरिइसकेको छ। यतिसम्म कि माल्दिभ्स फुटबल फेडेरेसनले प्रशिक्षक पिटर सेगार्टलाई प्रशिक्षकबाटै हिजै बर्खास्त गरिसकेको छ। नेपालले हिजोको खेलमा माल्दिभ्सलाई हराउँदै केहीबेर तालिकाको शीर्ष स्थानमा रह्यो तर भुटानले श्रीलंकामाथि जित निकाल्दै पुनः…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भारत सीमा विवाद : ‘प्रम ओलीका विशेष दूत नेपाललाई भेट्न मोदी सरकारको अस्वीकार’

    नेपाल भारत सीमा विवाद : ‘प्रम ओलीका विशेष दूत नेपाललाई भेट्न मोदी सरकारको अस्वीकार’

    काठमाडौं : सीमा विवादबारे कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष दूतका रुपमा भारत जान लागेका पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न भारतीय पक्षले अस्वीकार गरेको छ। स्रोतलाई उद्रृत गर्दै दि प्रिन्टले विशेष दूत नेपाललाई मोदी सरकारले भेट्न अस्वीकार गरेको उल्लेख गरेको छ। सीमा विवाद भएपछि सरकारले पूर्व प्रधानमन्त्री नेपाललाई विशेष दूतका रुपमा पठाउने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell