काठमाडौं : पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)को आजको दोस्रो खेलमा काठमाडौं गोल्डेन वारियर्सले बुटवल ब्लास्टरर्सलाई १४१ रनको लक्ष्य दिएको छ। पहिलो खेलमा पोखरासँग पराजित भएको काठमाडौंले आजको खेलमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंका लागि सर्वाधिक रन बनाएका पवन सर्राफले २१ बल खेल्दै ३ चौका र २ छक्काको सहायतामा ३७…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ। आर्मीले फ्रेन्ड्स क्लवलाई २-१ गोल अन्तरले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा आर्मीले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो। खेलको पहिलो मिनेटमै नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा आर्मीले १ गोलको अग्रता बनाए पनि दोस्रो हाफमा फ्रेन्ड्स क्लबले गोल फर्काउँदै…
काठमाडौं : पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गरेको छ। शुरुवाति ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो। ११८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा सीमित भयो। धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाउँदा श्रीमन्था विजेयेरात्नेले २५ बनाए। त्यस्तै…
पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा एक्सपर्ड धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय १८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको गरेको छ। धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो। धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाउँदा श्रीमन्था विजेयेरात्नेले २५ बनाए। त्यस्तै रोड्रिगो थोमसले १६ रन सौरभ खनालले १२ रन तथा मञ्जित श्रेष्ठले ११ रन बनाए।…
सुमित मिश्र- जनकपुरधाम : शुक्रवार बम विस्फोटमा परी एक प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै जनकपुरमा श्रृखलावद्ध रूपमा बम फेला परेका छन्। बमसहित लगातार शंकास्पद बस्तु फेला परेपछि स्थानीय त्रासमा छन्। आइतबार राति ९ बजे जनकपुरको संकटमोचनदेखि बागवानीतर्फ जाने बाटोको पर्खालमाथि प्रेसर कुकर बम फेला पारिएको थियो। उक्त बम सेनाको टोलीले डिस्पोज गरेको छ। उक्त घटना लगत्तै पुनः …
डोटी : हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ। डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ परेका कारण भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट हुँदा टेलिफोन लाइन अवरुद्ध भएको थियो। अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा…
इटलियन सिरि ए मा युभेन्टसले उडिनिसलाई ३–१ ले हराएको छ। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल तथा बोनुस्सीले १ गोल गरे। घरेलु मैदानमा भएको खेलमा युभेन्टसले नवौं मिनेटमै रोनाल्डोको गोलमार्फत अग्रता बनाएको थियो। फेरि ३७ औं मिनेटमा रोनाल्डोले नै अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। फेरि पहिलो हाफको अन्तिम मिनेटमा बोनुस्सीले अर्को गोल थप्दा पहिलो हाफमा युभेन्टस ३–० ले अघि…
सुमित मिश्र - जनकपुरधाम : धनुषामा बम विस्फोटमा तीनजनाको ज्यान गएको घटना नसेलाउँदै शंकास्पद वस्तु फेलापर्नेक्रम बढैको छ। आइतबार राति जनकपुरमा फेरि बम जस्तै शंकास्पद वस्तु फेला परेको हो। जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु राति ९ बजे फेला परेको हो। स्थानीय पसलेको पर्खालमा झोलामा राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको…
इङ्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा आज म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेड १–१ को बराबरीमा रोकिएको हो। युनाइटेढले खेलको शुरुबाटै दबाब बनाएको थियो। पहिलो मिनेटमै लिङ्गार्ड र १० औं मिनेटमा रासफोर्डले प्रहार गरेको गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो। तर लिन्डेलोफको आत्मघाती गोलबाट एभर्टनले खेलमा अग्रता बनाएको थियो। खेलको ३६ औं मिनेटमा एभर्टनको फ्रिकिक प्रहार लिन्डेलोफको खुट्टामा…
काठमाडौं : पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को अन्तर्राष्ट्रिय प्रतिष्पर्धा तर्फको प्रथम पुरस्कार माइकल सुलिमाको ‘पियानो टु झंस्कर’ ले जितेको छ। पुरस्कार राशी दुई लाख रुपैयाँ हो। त्यस्तै, कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो हुँदै एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै मार्गा गुटेरिजको ‘रोप्स्’ ले तेस्रो हुँदै एक…
काठमाडौं : पाँच सदस्यीय नेपाली ब्याडमिन्टन टोली आज बंगलादेश प्रस्थान गरेको छ। बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागेको बंगलादेश जुनियर इन्टरनेशनल सिरिज २०१९ मा प्रतिस्पर्धा गर्न टोली त्यसतर्फ प्रस्थान गरेको हो। आज एक कार्यक्रमकाबीच टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, उपमहासचिव लवभक्त श्रेष्ठ, सचिव समिर बहादुर सिंह र सदस्य जगत बहादुर खड्काले बिदाई गरे। डिसेम्बर १७ देखि २२ सम्म…
काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को पहिलो खेलमा पोखरा पल्टनले काठमाडौं गोल्डन वारियर्समाथि ९ विकेटको सहज जित निकालेको छ। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले पोखरालाई ११६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। काठमाडौंले फितलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमार ११५ रन बनायो। काठमाडौंले दिएको ११६ रनको सामान्य लक्ष्य पोखराले १४ दशमलब १ ओभरमा मात्र १…
सुमित मिश्र- जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा शुक्रवार मध्यरातमा भएको बम विस्फोट घटनाका पीडित परिवारलाई भेटेका छन्। आइतवार बिहानै मुख्यमन्त्रीसहित प्रदेश सरकारका टोली घटनास्थल पुगी पीडित परिवारलाई सान्तवना दिएका हुन्। मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने र मृतक परिवारलाई राहत समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए। मृतक परिवारलाई उपलब्ध गराइने…
नेपाली महिला यू १९ टोलीले आज भएको खेलमा बहराइनलाई ४–२ गोल अन्तरले पराजित गरेको छ। मैत्रीपूर्ण खेलका लागि बहराइन पुगेको नेपाली टोलीले घरेलु टोलीमाथि ४–२ गोल अन्तरले जित निकालेको हो। नेपाली टोलीले बहराइनको यू १९ टिमसँग ३ वटा मैत्रिपूर्ण खेल खेल्ने बताइएको छ। नेपाली टोलीलाई एन्फाले बिहीवार विदाइ गरेको थियो।
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङदी क्लबले आज नेपाल भ्रमणका क्रममा रहेको जापानी टिमसँग मैत्रीपूर्ण खेल खेल खेल्दैछ। जापानी लिगका यू २२ खेलाडी सम्मिलित जापानी टिमले यसअघिको खेलमा नेपाल निलोलाई पराजित गरेको थियो। दशरथ रंगशालामा भएको खेलमा भोला सिलवालको कप्तानीमा रहेको नेपाल निलो जापानी टिमसँग ४–० ले पराजित भएको थियो। मनाङ र जापानी टिमबीचको खेल…
पोखरा प्रिमियर लिगको दोस्रो संस्करणका खेलहरु आजबाट शुरु हुँदैछन्। पोखरामा हुने प्रतियोगिताको पहिलो खेलमा आज विजेता पोखरा पल्टन र काठमाडौं गोल्डन्स भिड्ने छन्। साविक विजेता पोखरा पल्टन शरद भेषवाकरको कप्तानी उत्रँदैछ भने काठमाडौं गोल्डन्स नेपाली राष्ट्रिय टिमका समेत कप्तान रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा उत्रने छ। पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमको सहभागिता रहनेछ। जसमा…
स्पेनिस ला लिगा अन्तर्गतको गएराति भएको खेलमा शीर्ष स्थानको बार्सिलोना रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ। अग्रता कायम गरेर पनि त्यसलाई जोगाउन नसक्दा बार्सिलोना घरेलु टोलीसँग बराबरीमा रोकिएको हो। खेलको १२ औं मिनेटमै ओयरजावलले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए। तर ३८ औं मिनेटमा बार्सिलोनाका एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १–१ को बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा…
इटहरी : एनसेलले शनिबार इटहरीमा ‘एनसेल मेला २०७६’ गरेको छ। आफ्नो ब्राण्ड प्रवर्द्धनसहित भ्रमण वर्ष २०२०लाई समेत सहयोग गर्न कम्पनीले यो कार्यक्रम गरेको हो। मेला जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा बिहान ११ बजे शुरु भएर साँझ सम्म चलेको थियो। मेलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सो क्षेत्रका पर्यटन गन्तव्य र आकर्षणहरुको बारेमा जानकारी गराइएको थियो। चर्चित गायकहरु दीपक बज्राचार्य र रिदम…
कलाकार दीपक क्षेत्रीको निधन भएको छ। ५८ वर्षीय क्षेत्री डिल्लिबजारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामै मृत भेटिएका हुन्। मृत्युको कारण पुष्टि भएको छैन। उनको शवलाई टिचिङ अस्पतालमा पोस्टमार्टमको लागि पुर्याइएको छ। तीन वर्ष अघिसम्म आर्थिक अभावका कारण उनको उपचार हुन सकेको थिएन। त्यसपछि उनी थलिएका थिए। उनको स्वरको नलीमा मासु पलाएको थियो। समयमा उपचार नहुनुका कारण उनले स्वर नै गुमाएका थिए।…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग आजबाट शुरु भएको छ। आज दशरथ रंगशालामा खेल हुने बताइए पनि पछि एन्फा कम्प्लेक्स सातदोबाटोमा सारिएको थियो। आज भएको उद्घाटन खेलमा स्टार खेलाडीहरु लिएर लिग जित्ने लक्ष्यका साथ उत्रिएको मच्छेन्द्र क्लवले ब्रिगेड ब्वाइजमाथि २-० को जित निकालेको छ। पहिलो हाफमै १ गोलको अग्रता बनाएको मच्छेन्द्रले दोस्रो हाफमा पनि १ गोल थप्यो। खेलको ३०…