PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

  • गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ अर्को महिना

    गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ अर्को महिना

    काठमाडौं : ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता माघ २ गतेदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न १२ टिमका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष विनोद महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। कराते, उसु, बक्सिङ, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, मुवाँथाई, किक बक्सिङ र तीन विभागीय…

    विस्तृतमा पढ्नुस्

  • बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट भएको सशस्त्र प्रहरी बलका महानिरीक्षक खनाललाई गृहमन्त्रीको सम्मान

    बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट भएको सशस्त्र प्रहरी बलका महानिरीक्षक खनाललाई गृहमन्त्रीको सम्मान

    काठमाडौः आर्थिक वर्ष २०७४/७५ को बेरुजु फर्छ्योटमा सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट भएको छ। बिहीवार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमा गृहमन्त्री रामबहादुर थापा बादलले बेरुजु फछर्योटमा उत्कृष्ट  योगदान दिएकोमा सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई नगद पुरस्कार सहित सम्मान गरेका थिए। ८६ दशमलव ९६ प्रतिशत बेरुजु फर्छ्योट गर्दै सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट भएको हो। कार्यक्रममा महानिरीक्षक खनालले आफ्नो कार्यकालमा पारदर्शी र…

    विस्तृतमा पढ्नुस्

  • (अपडेट) बाजुरामा भएको दुर्घटनामा गाडी धनीले नै चलाएका थिए जीप,चालकको घटनास्थलमा नै मृत्यु

    (अपडेट) बाजुरामा भएको दुर्घटनामा गाडी धनीले नै चलाएका थिए जीप,चालकको घटनास्थलमा नै मृत्यु

    काठमाडौं: बाजुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। चारै जनाको सनाखत भइसकेको छ। दुर्घटनामा परी जीपका चालकको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बाजुरा जगनाथ गाउँपालिका घर भएका चालक तथा सवारी धनी रमेश शाहीको मृत्यु भएको हो। त्यस्तै कैलालीका दिनेश कुमार धर्ती, बाजुरा हिमाली गाउँपालिका ६ का पवन भण्डारी र मुगुका पेमा लामाको मृत्यु भएको हो। आज दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड निकट चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन

    प्रचण्ड निकट चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन

    काठमाडौं : जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। एसपी मल्लको पुस ४ गते नै सरुवा भए पनि उनले जिल्ला छोडेका छैनन्। उनीसहित २४ जना एसपीको एकैचोटी सरुवा भएको थियो। चितवन प्रहरी प्रमुखमा दानबहादुर मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको छ। मल्ल डिएसपी हुँदा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल…

    विस्तृतमा पढ्नुस्

  • हत्या भएको दुई महिनापछि अभियुक्त पक्राउ

    हत्या भएको दुई महिनापछि अभियुक्त पक्राउ

    बनेपा : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ८ तल्लो हटियामा श्रेष्ठ दम्पतीको हत्या भएको करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा दुई जनालाई आरोपितलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका १० घर भई हाल काठमाडौँ महानगरपालिका ७ बस्ने २३ वर्षीय सुमन राई र चौदण्डीगढी नगरपालिका १० घर भई हाल ललितपुर…

    विस्तृतमा पढ्नुस्

  • ऋण असुलसम्बन्धी मुद्दामा सर्वोच्चको नयाँ नजिर, 'न्यायाधीकरण नै विवादको सुरु क्षेत्रधिकार'

    ऋण असुलसम्बन्धी मुद्दामा सर्वोच्चको नयाँ नजिर, 'न्यायाधीकरण नै विवादको सुरु क्षेत्रधिकार'

    काठमाडौै : ऋण असुली न्यायाधीकरण (डीआरटी) लाई छल्न सोझै सर्वोच्च अदालत जाने परिपाटीलाई रोक्ने नयाँ नजिर स्थापित भएको छ। ऋणी र बैंकबीचको विवादमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले अर्को न्यायिक निकायले निर्णय नदिँदै सर्वोच्च अदालतले हात हाल्न आवश्यक नरहेको फैसला गरिदिएका हुन्। सर्वोच्चले गत असारमा गरेको यो फैसला केही दिनअघि मात्रै सार्वजनिक भएको हो। यस्तो छ विवरण रामबहादुर शाहले तत्कालीन रोयल…

    विस्तृतमा पढ्नुस्

  • नगदे बालीको उधारो कथा : भुक्तानी नपाउँदा दिनदिनै पीडित बन्दै उखु किसान

    नगदे बालीको उधारो कथा : भुक्तानी नपाउँदा दिनदिनै पीडित बन्दै उखु किसान

    सुमित मिश्र- सर्लाही : लामो समयसम्म पनि भुक्तानी नपाएपछि उखु किसान चरणबद्ध आन्दोलनमा छन्। पछिल्लो समय मिल सञ्चालक खोज्दै किसान काठमाडौँमा छन्। आफ्नो पसिनाको मूल्य भराइदिन माग गर्दै सरकारसामु किसान हारगुहार गरिरहेका छन्। सरकारमाथि नियमित दबाब पनि किसानहरूले दिइरहेका छन्। कतिपय किसानहरूले पाँच वर्षदेखि चिनी मिल सञ्चालकबाट पैसा पाएका छैनन्। सर्लाहीका अधिकांश किसान यति बेला काठमाडौँमा छन्। नगदे बालीको उधारो कथाले…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा हेर्नुस् भ्रमण वर्षको औपचारिक शुभारम्भ

    तस्विरमा हेर्नुस् भ्रमण वर्षको औपचारिक शुभारम्भ

    एक भव्य समारोहबीच भ्रमण वर्ष सन् २०२० को शुभारम्भ गरिएको छ। २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित भ्रमण वर्ष शुभारम्भ गरिएको हो। दशरथ रंगशालाबाट बुधबार औपचारिक रुपमा वर्षको शुभारम्भ गरिएको हो।  राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्जवलन गदैए भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेकी हुन्।  शुभारम्भ कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरियो। औपचारिक शुभारम्भ पछि सांगीतिक प्रस्तुति समेत रहेको थियो।  तस्विरहरु  

    विस्तृतमा पढ्नुस्

  • 'हत्या कसुरमा १५ वर्षीय बालकलाई जन्मकैदको सजाय'

    'हत्या कसुरमा १५ वर्षीय बालकलाई जन्मकैदको सजाय'

    सिन्धुली : सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो। अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो। उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको हो। जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको…

    विस्तृतमा पढ्नुस्

  • पहिलो जितको खोजीमा सरस्वती युवा क्लव र एपिएफ भिड्दै

    पहिलो जितको खोजीमा सरस्वती युवा क्लव र एपिएफ भिड्दै

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा आज सरस्वती युथ क्लव र विभागिय टिम एपिएफ भिड्दै छन्। आज हुने खेलमा दुवै टिम स्पस्ट ३ अंक जोड्दै जितको खडेरी तोड्न चाहन्छन्। अंकतालिकाको पुछारमा रहेको सरस्वती युथ क्लव र १२ औं स्थानमा रहेको एपिएफले जारी सिजन जित निकाल्न सकेका छैनन्। दुवै टोलीले समान ३ खेल खेल्दा सरस्वती क्लव ३ वटै खेलमा पराजित…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित, जिसस चम्किँदा म्यानचेस्टर सिटी विजयी

    म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित, जिसस चम्किँदा म्यानचेस्टर सिटी विजयी

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको भइको खेलको म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित भएको छ। घरेलु टोली आर्सनलले युनाइटेडलाई २–० गोल अन्तरले हरायो। आर्सनलको जितमा पहिलो हाफमै निकोलस पेपे र सोक्रातिसले १/१ गोल गरे। दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। खेलको ८ औं मिनेटमा नै पेपेले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। फेरि ४२ औं मिनेटमा सोक्रातिसको गोलमा आर्सनलले २…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक लिग : आज दुई खेल हुँदै, पहिलो खेलमा संकटा र नेपाल पुलिस क्लब भिड्ने

    शहीद स्मारक लिग : आज दुई खेल हुँदै, पहिलो खेलमा संकटा र नेपाल पुलिस क्लब भिड्ने

     काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा आज २ खेल हुँदैछन्। आज हुने पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लवको सामना गर्नेछ। ३ खेल खेलेर समान १ जित, १ हार र १ बराबरी खेलेको नेपाल पुलिस र संकटा क्लब दुबैले समान ४/४ अंक जोडेका छन्। गोल अन्तरका आधारमा नेपाल पुलिस ८ औं स्थानमा छ भने संकटा १० औं स्थानमा छ।…

    विस्तृतमा पढ्नुस्

  • नक्कली सुनसहित तीन जना प्रहरीको नियन्त्रणमा

    नक्कली सुनसहित तीन जना प्रहरीको नियन्त्रणमा

    कैलाली : धनगढीमा २ किलो ४ सय ग्राम नक्कली सुनसहित तीन जना पक्राउ परेका छन्। धनगढीस्थित बसपार्कको नेशनल गेस्ट हाउसबाट नक्कली सुनसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए। उनका अनुसार बझाङ बुगंल १ का शंकर बोहरासहित तीन जनालाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा बरामद भएको वस्तु नक्कली सुन भएको पाइएको उनले…

    विस्तृतमा पढ्नुस्

  • घुस काण्डले विवादित दोलखाका पूर्व सिडिओ पक्राउ

    घुस काण्डले विवादित दोलखाका पूर्व सिडिओ पक्राउ

    काठमाडौं : अभियुक्तसँग रकम लिएको आरोप लागेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। मंगलवार दिउँसो रिजाललाई नियन्त्रणमा लिएको हो। गत मंसिर २० गते अभियुक्तसँग रकम लिएर सार्वजनिक मुद्दा नचलाउने निर्णय गरेको अभियोग लागेका सिडिओ खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयले तानेको थियो। रिजालले घुस लिएको भन्दै पीडित परिवारले पत्रकार सम्मेलन गरेर जानकारी दिएपछि घटना…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीलाई सांसदको झापड प्रयास : रोके कांग्रेस संसदीय दलका नेताले

    मन्त्रीलाई सांसदको झापड प्रयास : रोके कांग्रेस संसदीय दलका नेताले

    जनकपुरः  प्रदेश नम्बर २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवलाई प्रदेशसभा सदस्य प्रमिला देवी दासले झापड हान्ने प्रयास गरेकी छिन्। सांसद प्रमिलाले मन्त्री रायलाई ताकेर झापड हानेकी थिइन् तर नेपाली काग्रेस संसदीय दलका नेता रामसरोज यादवले उनले हानेको  झापड रोकेका थिए। प्रदेशसभा भवन बाहिर उपभोक्ता समितिले प्रदेश सरकार विरोध प्रदर्शन गरिरहँदा कुरा मिलाउन आएका मन्त्री र…

    विस्तृतमा पढ्नुस्

  • जब मेस्सी जिममा आफ्नै खेल हेरिरहेका थिए...

    जब मेस्सी जिममा आफ्नै खेल हेरिरहेका थिए...

    पश्चिमा देशहरुमा यतिबेला क्रिसमस सकिएर नयाँ वर्षको माहोल छ। युरोपमा फेस्टिभ मोड चलिरहँदा बार्सिलोनाका अधिकांश खेलाडीहरु क्रिसमस मनाएर सोमबार ट्रेनिङमा फर्किए। केही खेलाडी भने अझै फर्किन बाँकी छ। ती मध्येका एक हुन लियोनेल मेस्सी। मेस्सी यतिबेला अर्जेन्टिनमा छन्। उनी जनवरी २ मा स्पेन फर्किएर टिम 'जोइन' गर्ने बताइएको छ। उनी अहिले अर्जेन्टिनका रोसारियोमा आफ्नो परिवारसँग रहेका छन्। यद्यपि उनले 'ट्रेनिङ'…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री र सरकारविरुद्ध नाराबाजी

    प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री र सरकारविरुद्ध नाराबाजी

    सुमित मिश्र- जनकपुरधाम : प्रदेश नम्बर २ को प्रदेश सभा भवन अगाडी प्रदेश सरकारविरुद्ध नाराबाजी गरिएको छ। उपभोक्ता समितिका सदस्यहरुले प्रदेश सभाकै अगाडि मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र प्रदेश सरकार विरुद्ध नाराबाजी गरेका हुन्। गत आर्थिक वर्ष २०७५/०७६ को बाँकी बक्यौता रकम माग्दै उपभोक्ता समितिका सदस्यहरुले मुख्यमन्त्रीसहित विभिन्न मन्त्रीहरुविरुद्ध नाराबाजी गरेका हुन्। उनीहरुले नाराबाजी…

    विस्तृतमा पढ्नुस्

  • किसानलाई उखुको पैसा नतिर्ने व्यवसायीलाई पक्रन गृहको निर्देशन, प्रहरी मुख्यालयले गर्‍यो पत्राचार

    किसानलाई उखुको पैसा नतिर्ने व्यवसायीलाई पक्रन गृहको निर्देशन, प्रहरी मुख्यालयले गर्‍यो पत्राचार

    काठमाडौं : उखु किसानको बक्यौता रकम नतिर्ने उद्योग व्यापारीलाई पक्राउ गर्न गृह मन्त्रालयले आदेश दिएको छ। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै बक्यौता रकम नतिर्ने व्यापारीलाई पक्रन निर्देशन दिएको हो। लगत्तै प्रहरी प्रधान कार्यालयले आफ्ना मातहतका जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै उनीहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न भनेको हो। प्रहरीले कृषकको उजुरी र गुनासोको आधारमा नियन्त्रणमा लिएर ठगीमा अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् २०१९ मा सर्वाधिक कमाई गर्ने दश बलिउड फिल्म

    यी हुन् २०१९ मा सर्वाधिक कमाई गर्ने दश बलिउड फिल्म

    मुम्बई : वर्ष २०१९ को अन्त्यमा आइपुग्दा कुन फिल्मले कस्तो व्यापार गर्‍यो भन्ने खालका समीक्षाहरु भइरहेका छन्। त्यस्तै भारतीय सञ्चार माध्यम वेब दुनियाले यो वर्षका टप १० कमाई गर्ने फिल्मको सूचि सार्वजनिक गरेको छ। वार बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म 'वार'ले ३ सय करोड १८ लाख रुपैयाँको कमाइ गर्दै वर्ष २०१९ को सर्वाधिक कमाइ गर्ने बलिउड…

    विस्तृतमा पढ्नुस्

  • आधा किलो सुनसहित हरिराम पक्राउ, मेटल डिटेक्टरले सघायो समाउन

    आधा किलो सुनसहित हरिराम पक्राउ, मेटल डिटेक्टरले सघायो समाउन

    काठमाडौं : आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक भारतीय नागरिक पक्राउ परेका छन्। विमानस्थल सुरक्षामा खटिएको प्रहरीले आर ७६८८७३३ नम्बरको राहदानी बाहक हरिराम सुनिललाई सुनसहित नियन्त्रणमा लिएको हो। आगमन कक्षको भन्सार वाक थ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिटेक्टरले संकेत गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो। शरीर एक्स-रे गर्दा मलद्वारभित्र ५ सय ग्राम सुन फेला परेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell