PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

  • राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वारी दर्ता गर्दा जे देखियो...

    राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वारी दर्ता गर्दा जे देखियो...

    काठमाडौं : राष्ट्रिय सभा निर्वाचनको लागि आज उम्मेद्वारी दर्ता गर्ने दिन। पार्टीले निर्वाचनका लागि उम्मेद्वार छनोट गरेसँगै मनोनयनका लागि प्रदेश तीनका उम्मेद्वारहरु ललितपुर जिल्ला निर्वाचन कार्यालय पुगे। निर्वाचन आयोगले उम्मेद्वारी दर्ताका लागि १० देखि ३ वजेसम्मको समय तोकेको थियो। प्रदेश ३ को निर्वाचन कार्यालमा साढे २ बजेसम्ममा तीन दलका उम्मेद्वारहरुको मात्र उम्मेदवारी दर्ता भयो। ११ वजेतिरै निर्वाचन कार्यालय पुगेका नेपाल कम्युनिस्ट पार्टी…

    विस्तृतमा पढ्नुस्

  • निरन्तर उकालो लाग्दै सुनको भाउ, आज हालसम्मकै उच्च

    निरन्तर उकालो लाग्दै सुनको भाउ, आज हालसम्मकै उच्च

    काठमाडौं : सुनको मुल्य हालसम्मकै उच्च कायम भएको छ। शुक्रवार ७४ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आइतवार पनि प्रतितोलामा एक हजार रूपैयाँले उकालो लाग्दै ७५ हजार ५ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतवार तेजाबी सुनको मूल्य ७५ हजार २ सय कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला नौ सय रूपैयाँमा स्थिर छ। सुनको…

    विस्तृतमा पढ्नुस्

  • हङकङ हेर्ने दृष्टिकोण परिवर्तन गर्ने चीनको संकेत, बेइजिङले फिर्ता बोलायो हङकङमा रहेका दूत

    हङकङ हेर्ने दृष्टिकोण परिवर्तन गर्ने चीनको संकेत, बेइजिङले फिर्ता बोलायो हङकङमा रहेका दूत

    ६ महिनादेखि हङकङ सरकारविरुद्ध भइरहेको प्रदर्शनबीच चीनले हङकङमा आफ्नो नीति परिवर्तन गर्ने संकेत देखाएको छ। 'एक देश दुई व्यवस्था' अन्तर्गत हङकङलाई आफ्नै स्वाधीन भूमि रहेको बताउँदै आएको चीनको प्रदर्शनपछि पहिलोपटक हङकङ 'एक्सन' मा आएको हो। हङकङमा अमेरिकी प्रभाव बढ्दै गएपछि चीनले हङकङ र बेइजिङको सम्बन्ध हेर्ने  प्रमुख अधिकारी पदमुक्त गरेको छ। हङकङमा रहेको सम्पर्क कार्यालयका प्रमुख वाङ जमिनलाई बेइजिङले फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • 'ह्याप्पी बर्थडे' दीपिका पादुकोण : एसिड अट्याक पीडित भेट्न जाँदा एयरपोर्टमै काटिन् केक

    'ह्याप्पी बर्थडे' दीपिका पादुकोण : एसिड अट्याक पीडित भेट्न जाँदा एयरपोर्टमै काटिन् केक

    नयाँ वर्षको पाँचौ दिन अर्थात् ५ जनवरी, बलिउड अभिनेत्री दीपिका पादुकोणको जन्मदिन। आजबाट उनको उमेर ३३ वर्ष भयो। यो साता उनको लागि विशेष छ। जन्मदिनसँगै उनी अभिनित फिल्म 'छपाक' प्रदर्शनमा आउँदै छ। फिल्ममा उनले एसिड अट्याक पीडित लक्ष्मी अग्रवालको भूमिका निभाउँदै छिन्। अग्रवालको रियल लाइफलाई रिलमा उतारेकी दीपिकाले आफ्नो जन्मदिन उनीसँगै मनाउने निधो गरिन्। त्‍यसैले आइतवार उनी अग्रवाल लगायत अन्य…

    विस्तृतमा पढ्नुस्

  • कृषि विकास बैंक लुट प्रकरण : खातामा एक करोड देखिएका दीपक नेपाल पक्राउ

    कृषि विकास बैंक लुट प्रकरण : खातामा एक करोड देखिएका दीपक नेपाल पक्राउ

    काठमाडौं : कृषि विकास बैंकको रकम लुटिएको प्रकरणमा प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले खोजी सूचीमा रहेका दीपक नेपाललाई पक्राउ गरेको हो। मोरङ  रंगेली नगरपालिका वडा नम्बर २ का ४३ वर्षीय नेपाल शुक्रवार पक्राउ परेका हुन्। प्रहरीका अनुसार नेपाल बैंकबाट झिकिएको एक करोड रुपैयाँ लिएर उनी फरार भएका थिए।  'उनको खातामा एक करोड रुपैयाँ दखिएको छ। ह्याकर समूहका मानिससँग पनि पटकपटक सम्पर्क भएको…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भारतीय नोटसहित एकजना पक्राउ

    नक्कली भारतीय नोटसहित एकजना पक्राउ

    काठमाडौं : प्रहरीले नक्कली भारतीय नोटसहित एकजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिवार राती वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नियन्त्रणमा लिएको हो। वीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित साह प्याराडाइज होटलमा चेक इन गर्ने क्रममा देवानको साथबाट दुई हजार दरका तीनवटा नक्कली भारतीय नोट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र राठौरले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • नेकपा केन्द्रीय कमिटी बैठक माघ १५ गतेलाई सर्‍यो

    नेकपा केन्द्रीय कमिटी बैठक माघ १५ गतेलाई सर्‍यो

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक एक महिना पछि सारिएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले माघ १५ गतेसम्म बैठक स्थगित गर्ने निर्णय गरेको हो।  पुस २३ गतेबाट बैठक बोलाइएको थियो। राष्ट्रिय सभा निर्वाचन नजिकिएकोले नेकपाले बैठक सारेको जनाएको छ। 

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट दमकमा अटोरिक्सा चालकसहित दुई जनाको मृत्यु

    ट्रकको ठक्करबाट दमकमा अटोरिक्सा चालकसहित दुई जनाको मृत्यु

    दमक : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तीन घाइते भएका छन्। दमक-९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ह ४९१९ नम्बरको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर ०७ जीएच ७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा दमक नगरपालिका ९ का अटोरिक्सा चालक…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष स्थानको बार्सिलोना स्पान्योलसँग बराबरीमा रोकियो

    शीर्ष स्थानको बार्सिलोना स्पान्योलसँग बराबरीमा रोकियो

    स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना तालिकाको पुछारमा रहेको स्पान्योलसँग बराबरीमा रोकिएको छ। बार्सिलोनाले घरेलु टोली स्पान्योलसँग २-२ गोलको बराबरी खेलेको हो। गएराति भएको खेलमा स्पान्योलले खेलमा अग्रता बनाएको थियो। खेलको २३ औं मिनेटमा डेभिड लोपेजले गोल गरेका थिए। यो सँगै पहिलो हाफमा स्पान्योलले १ गोलको अग्रता बनायो। दोस्रो हाफमा भने लुइस स्वारेजले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : गेटाफेमाथि रियल मड्रिडको सहज जित

    ला लिगा : गेटाफेमाथि रियल मड्रिडको सहज जित

    स्पेनिस ला लिगाको गएराति भएको खेलमा रियल मड्रिडले गेटाफेमाथि सहज जित निकालेको छ। घरेलु टोली गेटाफेलाई ३-० ले हराउँदै पछिल्ला तीन खेलमा बराबरीमा रोकिएको रियल मड्रिडले जितको खडेरी तोडेको हो। रियलको जितमा रायफल भरानेले र लुका मोड्रिचले गोल गरे। खेलको ३४ औं मिनेटमा भरानेले प्रहार गरेको बल गोलकिपर डेभिड सोरियाले क्लियर गर्न खोज्दा गोलमा परिणत भएको थियो। पहिलो हाफमा १ गोलले…

    विस्तृतमा पढ्नुस्

  • कामना फिल्म अवार्ड २०७६ सम्पन्न, 'प्रसाद'लाई उत्कृष्ट फिल्मसहित पाँच अवार्ड

    कामना फिल्म अवार्ड २०७६ सम्पन्न, 'प्रसाद'लाई उत्कृष्ट फिल्मसहित पाँच अवार्ड

    कामना फिल्म अवार्डको पाँचौ संस्करण सम्पन्न भएको छ। आज सानेपास्थित हेरिटेज गार्डेनमा अवार्ड विजेता घोषणा तथा वितरण भएको हो। नेपाली चलचित्र र चलचित्रकर्मीलाई २७ विधामा अवार्ड प्रदान गरिएको हो। वर्ष २०७५ मा सार्वजनिक भएका फिल्महरु मध्य ‘प्रसाद’ उत्कृष्ट घोषित भयो। ‘प्रसाद’का लागि सुशिल पौडेलले उत्कृष्ट पटकथा, विपिन कार्कीले उत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्री र दिनेश राउतले उत्कृष्ट निर्देशनको अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलबाट फेरि समातिए एक किलो सुनसहित दुई भारतीय नागरिक

    विमानस्थलबाट फेरि समातिए एक किलो सुनसहित दुई भारतीय नागरिक

    काठमाडौं : अवैध सुनसहित प्रहरीले आज दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले राहदानी नम्बर आर २६५३२५३ भएका मुसरफ परवेज र राहदानी नम्बर टी १४८८९७९ वाहक मोहद मतवलिपलाई नियन्त्रणमा लिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको प्रहरीले एक किलो २ सय ग्राम सुनसहित उनीहरुलाई पक्रेको हो। उनीहरु दुवईबाट फ्लाई दुवई विमानमार्फत नेपाल आएको प्रहरीले जनाएको छ। बरामद भएको सुनको…

    विस्तृतमा पढ्नुस्

  • देउवाप्रति नेता पौडेलको असन्तुष्टि : सभापतिले एकलौटी निर्णय गर्नुभयो, म सहमत छैन

    देउवाप्रति नेता पौडेलको असन्तुष्टि : सभापतिले एकलौटी निर्णय गर्नुभयो, म सहमत छैन

    भरतपुर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन्। आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताएका हुन्। उनले भने, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुंगो लगाउनुपर्छ। अनिमात्र पार्टी एक हुन्छ।' उनले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको आरोप…

    विस्तृतमा पढ्नुस्

  • गाँजा तस्करलाई नियन्त्रणमा लिन गोली प्रहार, कारको सिटमा फल्स बटम बनाएर तस्करी

    गाँजा तस्करलाई नियन्त्रणमा लिन गोली प्रहार, कारको सिटमा फल्स बटम बनाएर तस्करी

    काठमाडौं : प्रहरीले लागुऔषध गाँजासहित दुई भारतीय नागरीक र एक जना नेपालीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवहाको नेतृत्वमा खटिएको टोलीले भारतको मोतिहारी पूर्वी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने ३७ वर्षीय दिलिप कुमार सिंह, मोतिहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्जल कुमार ठाकुर र जिल्ला रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय विकाश सिंहलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • माइनस २२ डिग्रीको मौसममा चरा खोज्दाको त्यो क्षण...

    माइनस २२ डिग्रीको मौसममा चरा खोज्दाको त्यो क्षण...

    अनुज घिमिरे- माइनस २२ डिग्री सेल्सियस तापक्रम, फुस्स फुस्स हिउँ परिरहेको। मौसम हेर्दा आनन्दले घरभित्र बसेर तातो चियाको मज्जा लिँदै कुनै चलचित्रमा रमाउन उचित हुने जस्तो देखिन्थ्यो। तर म भने हिउँ र चिसो छिचोल्दै चरा खोज्न हिँडिरहेको थिए। खल्तीमा भएको फोनमा रिङटोन बजेको सुनेर बल्ल तल्ल पन्जा झिकेर फोन उठाए। 'कहा हो?' साथीले सोध्यो। 'ए, म एसो बर्डिङ आएको छु।'…

    विस्तृतमा पढ्नुस्

  • डाँका गरी फरार एक जना चार वर्षपछि पक्राउ

    डाँका गरी फरार एक जना चार वर्षपछि पक्राउ

    काठमाडौं : डाँका मुद्दामा फरार एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौँडा उपमहानरपालिका वडा नम्वर ५ बस्ने २७ वर्षीय गोविन्द घिमिरेलाई नियन्त्रणमा लिएको हो। जिल्ला अदालत मकवानपुरको मिति २०७२ जेठ २७ गते डाँका मुद्दामा ६ वर्ष कैद र ६३ हजार ७ सय रुपैयाँ जरिवाना सहित फैसला सुनाएको थियो। चार वर्षदेखि फरार रहेका घिमिरेलाई शुक्रवार दिउँसो बारा…

    विस्तृतमा पढ्नुस्

  • कालिन्चोक जाँदै गरेको जीप सिन्धुपाल्चोकमा दुर्घटना, ७ जना घाइते

    कालिन्चोक जाँदै गरेको जीप सिन्धुपाल्चोकमा दुर्घटना, ७ जना घाइते

    काठमाडौं : सिन्धुपाल्चोकमा जीप दुर्घटना भएको छ।  आज बिहान दोलखाको कालिन्चोक जाँदै गरेको ग २ ज ६९६५ नम्बरको जीप जिरी सडकखण्डको लामोसाँघुस्थित छ किलोमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। जीपमा दुर्घटनामा चालकसहित ७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए। घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • मापदण्ड विपरीत बालगृह संचालन, ६ महिनामा ८० जना बालबालिकाको उद्धार

    मापदण्ड विपरीत बालगृह संचालन, ६ महिनामा ८० जना बालबालिकाको उद्धार

    काठमाडौं : राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ।  परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको हो। त्यसैगरी आर्थिक वर्ष २०७५\०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए। परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौँ र सौडोल महिला समाज काठमाडौँबाट ती बालबालिकाको उद्धार गरेको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस र समाजवादी पार्टीबीच राष्ट्रिय सभाको निर्वाचनमा तालमेलको सहमति

    कांग्रेस र समाजवादी पार्टीबीच राष्ट्रिय सभाको निर्वाचनमा तालमेलको सहमति

    काठमाडौं : आगामी माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन्। शुक्रवार दुई पार्टीबीच चुनावी तालमेलको सहमति भएको हो। सहमति अनुसार प्रदेश नम्बर २ मा हुने ४ पदको निर्वाचनमा कांग्रेसबाट महिला र अल्पसंख्यक तथा समाजवादीबाट दलित र अन्य पदमा उम्मेद्वारी दिने सहमति भएको बताइएको छ। यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र…

    विस्तृतमा पढ्नुस्

  • 'बलिउड २०२०' मा प्रतिक्षित पाँच बायोपिक

    'बलिउड २०२०' मा प्रतिक्षित पाँच बायोपिक

    सन् २०२० को पहिलो शुक्रबार नयाँ बलिउड फिल्म रिलिज भएनन्। तर, केही घोषित बलिउड फिल्महरु भने इन्डस्ट्री र दर्शकमाँझ प्रतिक्षित छन्। रियल लाइफलाई रिलमा उतार्न लागेका पाँच बायोपिकहरु बलिउड २०२० को आकर्षण बनेका छन्। तीमध्य फिल्म 'छपाक' १० जनवरीमा सार्वजनिक हुँदैछ। फिल्ममा दीपिका पादुकोण एसिड अट्याक पीडितको लक्ष्मी अग्रवालको भूमिकामा छिन्। फिल्ममा भने पीडितको नाम परिवर्तन गरिएको छ। फिल्मलाई मेघ्ना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell