काठमाडौं : नेपाली पप स्टारहरु नविन के भट्टराई र दीपेशकिशोर भट्टराई एकसाथ मञ्चमा प्रस्तुत हुँदैछन्। फ्रेण्ड्स अफ लाजिम्पाटले आयोजनामा ‘टु लिजेन्ड्स अन द स्टेज : लाइभ इन कन्सर्ट’ हुन लागेको हो। पुस २५ गते शुक्रवार लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजना हुने कार्यक्रममा पप गायनका दुई हस्तीले आफ्नो नयाँ, पुराना एक दर्जनभन्दा बढी गीतहरु प्रस्तुत गर्ने छन्। गायक नविन के भट्टराईलाई उनकै ब्याकअप…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली डायलासिसका लागि अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओली सचिवालय बैठक सकेर डायलासिसका लागि टिचिङस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री आजै फर्कने छन्। थापाले भने, 'सचिवालय बैठकपछि नियमित डायलासिसका लागि जानुभएको हो। आजै फर्कनुहुन्छ।' प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो। मृगौलामा समस्या…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभाको निर्वाचनको उम्मेद्वार बन्न अस्वीकार गरेका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उम्मेद्वार बन्नका लागि राखेको प्रस्ताव गौतमले अस्वीकार गरेका हुन्। एक सचिवालय सदस्यले भने, 'अध्यक्षद्वयले राष्ट्रिय सभाको सदस्य बन्न प्रस्ताव गर्नुभयो। तर उहाँले म…
काठमाडौं : एसपी दानबहादुर मल्ल जिल्ला प्रहरी कार्यालय चितवनबाट बिदा भएका छन्। एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न बुधवार ३ नम्बर प्रदेश प्रहरीले पत्र काटेको थियो। तर मल्लले १२ घण्टा बितिसक्दा पनि जिल्ला छाडेका थिएनन्। आज दिउँसोमात्र उनी कार्यालयबाट बिदा भएका हुन्। एसपी मल्ल पुस ४ गते नै सरुवा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा सरुवा भएका थिए। उनीसहित २४ जना एसपीको एकैचोटी…
काठमाडौं : २४ घण्टा नबित्दै प्रहरीले फेरि विमानस्थलबाट अवैध रुपमा ल्याएको सुन तस्करी गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले दुई भारतीय नागरिकलाई २ किलो सुनसहित विमानस्थलबाट नियन्त्रणमा लिएको हो। भारत महराराष्ट्रका ३१ वर्षीय शुरेसलाल भारत र मुम्बाईका ३९ वर्षीय गोपिचन्दन नवीनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट क्याप्सुल बनाएको ६ वटा दुई किलोको सुनको डल्ला बरामद गरेको हो। उनीहरुले…
काठमाडौं : प्रहरीले गुन्डागर्दीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भइ काठमाडौं नयाँबजार बस्दै आएका २७ वर्षीय राते भन्ने सुजन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। गत चैत १८ गते ठमेलस्थित एलओडी क्लब अगाडि अजय गुरुङ र रातेले विष्णु कठायतमाथि रड प्रहार गरेका थिए। उनलाई थप अनुसन्धानका लागि महानगरीय वृत्त लैनचोर पठाएको प्रहरीले जनाएको छ।
काठमाडौं: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जिल्ला प्रहरी प्रमुखको इन्चार्ज बुझाएका छन्। एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न बुधवार ३ नम्बर प्रदेश प्रहरीले पत्र काटेको थियो। तर मल्लले १२ घण्टा बितिसक्दा पनि जिल्ला छाडेका थिएनन्। 'बिदाईको तयारी भइसकेको छ। आजै उहाँले इन्चार्ज बुझाउनु हुँदैछ,' ३ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले भने। एसपी मल्ल पुस ४ गते नै सरुवा…
यो साता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म प्रदर्शन भएनन्। बलिउडमा पनि यो नयाँ वर्ष लक्षित कुनै पनि फिल्म सार्वजनिक भएनन्। त्यसैले अधिकांश नेपाली मल्टिप्लेक्सहरुमा गत साता नै सार्वजनिक बलिउड तथा हलिउड फिल्महरु प्रदर्शनरत् छन्। गुड न्यूज, दबङ्ग, जुमान्जी, स्टार वार्स लगायत फिल्म पर्दामा टिकिरहेका छन्। हलिउड फिल्महरु 'स्पाइज इन डिस्ग्युस' र 'क्याट्स' यो साताको लागि नयाँ रिलिज हुँदैछन्।…
काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचकको आवेदन खुला गरेको छ। यस पदमा एसएलसी वा एसईई उत्तीर्ण नेपाली नागरिकले आवदेन दिन सक्ने छन्। १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवदन दिन पाउने विभागले जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै आवेदन दिन सक्ने छन्। लिखित परिक्षा, स्वास्थ्य परिक्षण र अन्तर्वार्ताबाट कर्मचारी छनोट गरिने…
सुमित मिश्र- जनकपुरधाम : प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी धनुषामा भएको बम बिस्फोट घटनामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीको खोजी सूचीमा रहेका आदम राईलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले पक्राउ गरेको हो। प्रहरी स्रोतले राई नै घटनाको मुख्य योजनाकार रहेको दावी गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश बस्नेतले घटनाको थप अनुसन्धान…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ। शुक्रवार बिहान बसेको सचिवालय बैठकले उम्मेद्वार टुंगो लगाएको हो। सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा सदस्य उम्मेद्वार बनाउने निर्णय भएको छ। गण्डकी प्रदेशबाट श्रेष्ठलाई उम्मेद्वार बनाइएको हो। सचिवालय बैठकको निर्णय अनुसार प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल…
सुर्खेत : कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ। हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ। बुधवारदेखि चिसो बढ्दै गएपछि बिहीबार बेलुकाबाट हिमपात भएको हो। हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ। हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ। सुर्खेत उपत्यकामा बिहीवार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको…
सुमित मिश्र- सर्लाही : उखु किसानलाई भुक्तानी दिलाउन पहल गर्नुपर्ने राजनीतिक दलका नेताहरु नै उद्योगीको पक्षमा लागेका घटना उजागर हुँदै गएका छन्। किसानको पक्षमा केही नबोल्ने नेताहरु उद्योगीलाई बचाउन र संरक्षण दिन लागिपरेका छन्। सर्लाहीको गोडैता नगरपालिका-६ स्थित महालक्ष्मी चिनी उद्योगले किसानको पैसा नदिएको भन्दै बिहीवार किसान उद्योगमै जम्मा भएका थिए। किसानलाई बाँकी रकम नदिएको भन्दै गोडैता नगरपालिकाका मेयरकै नेतृत्वमा उद्योगमा…
इराकको राजधानी बगदादस्थित विमानस्थलमा भएको रकेट आक्रमणमा इरानी सेनाका जनरल कस्सिम सोलेमानीको मृत्यु भएको छ। इरानी सुरक्षा अधिकारीहरुका अनुसार आक्रमणमा पपुलर मोबिलाइजेसन फोर्सका सहायक कमान्डर अबु महदी अल मुहानदिश, विमानस्थलका प्रोटोकल अफिसर मोहम्मद रेडन लगायतको मृत्यु भएको छ। तीन सुरक्षा अधिकारीसहित आठ जनाको मृत्यु भएको प्रारम्भिक रिपोर्टहरुबाट सार्वजनिक भएको छ। आक्रमणबारे थप सूचना सार्वजनिक गरिएको छैन। आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड…
इङ्ग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई हराएको छ। घरेलु टोली लिभरपुलले सेफिल्डलाई २-० ले हराएको हो। जितका लागि सार्डियो माने र मोहम्मद सलाहले १/१ गोल गरे। खेलको चौथो मिनेटमै सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा लिभरपुल १ गोलले अगाडि रह्यो। दोस्रो हाफमा मानेले गोल थप्दा लिभरपुलले २-० को जित निकाल्न सफल रह्यो। मानेले ६४ औं…
काठमाडौं: अमेरिकामा आयोजना हुनेगरी दुई नेपाली रियालिटी सो घोषणा भएका छन्। डान्सिङ रियालिटी सो ‘मेरो डान्स कप’ को चौथो संस्करण र गायन रियालिटी सो ‘मेरो भ्वाइस कप’को दोस्रो संस्करण हुने भएको हो। अमेरिका, ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा दुबै सोको औपचारिक सुरुवात हुनेछ। ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको रुपमा…
काठमाडौं : जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल पुस ४ गते सरुवामा परे। उनलाई चितवनबाट हटाएर महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरण पठाइयो। तर, सरुवा भएको १३ दिन बितिसक्दा पनि उनले जिल्ला छाडेका छैनन्। उनले जिल्ला छोड्न अटेर गरेपछि ३ नम्बर प्रदेश प्रहरीले पत्राचार गर्दै एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दियो। कार्यालयले बुधवार २३ बजेर ३…
भारतका पपुलर अंग्रेजी उपन्यासकार चेतन भगतका सिर्जनामाथि फिल्म बन्नेक्रम जारी छ। थ्री इडियट्स, टू स्टेट्स, हाफ गर्लफ्रेन्ड, अ नाइट एट द कल सेन्टरजस्ता फिल्म चेतनकै उपन्यासबाट बलिउडको पर्दामा उतारिएका हुन्। अब उनको अर्को उपन्यासले पनि बलिउडमा ठाउँ बनाउँदै छ। हो, तपाईँहरुले ठीक अनुमान गर्नुभयो - सन् २०१० मा सार्वजनिक भएको उनको रेभोलुसन २०२० हिन्दी फिचर फिल्मका रुपमा पर्दामा उत्रने भएको…
काठमाडौं : अवैध रुपमा ल्याएको सुन सहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले राहदानी नम्बर आर ५०७०३२२ भएका मोहमहद कसिफ र राहदानी नम्बर जे ८६१९१८३ नम्बर भएका मोहद मुसरफिनलाई नियन्त्रणमा लिएको हो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको प्रहरीले एक किलो सुन सहित उनीहरुलाई पक्रेको हो। कसिफ नेपाल एयरलाइन्सको विमानबाट दुवई हुँदै काठमाडौं ओर्लिएका थिए भने मुसरफिन इन्डिगो विमानबाट…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गतको आज भएको खेलमा विभागिय टिम सशस्त्र प्रहरीले सरस्वती युथ क्लबलाई पराजित गरेको छ। एपिएफले सरस्वती क्लबलाई २–१ ले पराजित गर्दै जारी लिगमा आफ्नो पहिलो जित दर्ता गर्यो। सरस्वती क्लब भने अझै जितविहीन छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा एपिएफका लागि आशिष लामाले…