काठमाडौं : न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिसलाई ३-२ को सेटमा पराजित गर्दै न्यू डायमण्डले सेमिफाइल पुगेको हो। समूह बी को विजेताका रुपमा सेमिफाइनलमा पुगेको न्यू डायमण्डले पुलिसमाथि २५–१९, २५–२३, १७–२५, १६–२५ र १५–६…
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत कुनैपनि नेपाली फिल्म प्रदर्शनमा आएका छैनन्। बलिउडतर्फ भने नेपालमा फिल्म 'छपाक', 'तानाजी : द अन्सङ वारियर' रिलिज भएका छन्। दीपिका पादुकोण स्टारर 'छपाक'लाई मेगना गुलजारले निर्देशन गरेकी हुन्। फिल्ममा दीपिका एसिड पिडित लक्ष्मी अग्रवालको जीवनलाई रिलमा उतारेकी छिन्। ओम राउत निर्देशित 'तानाजी: द अन्सङ वारियर'ले सैन्य नेतृत्वकर्ता तानाजी मालुसरेको जीवनी प्रस्तुत गरेको छ। एक्सन…
काठमाडौः सामाजिक सञ्जालमार्फत ठगी गर्ने विदेशी नागरिकसहितको एक समूहलाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधवार दुई विदेशीसहित तीन जना नेपालीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेले फेसबुक, ह्वाट्सएप, भाइबर लगायतबाट गिफ्ट पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको ब्यूरोका एसपी वेलबहादुर पाण्डेले जानकारी दिए। पक्राउ पर्ने विदेशी नागरिकमा नाइजेरीयाका ४० वर्षीय सिरिल सिनोन्सो इबेहे र आइबेरिकोष्टका असापी अजि पेरिजेन रहेका छन्।…
हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका-९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। गएराति वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोष सल्वा कुमारको मृत्यु भएको हो। दुर्घटनाबाट गम्भीर घाइते भएका उनको शुक्रवार बिहान हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सो दुर्घटनाबाट भारत घर भएका…
आदित्य दाहाल- साँखुः हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। पुस २५…
८ पुसमा समाजवादी पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरियो। समाजवादीले सरकार छाडेपछि मधेशवादी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सरकारमा 'इन्ट्री' गर्ने अड्कलबाजी पनि चलिरहेको छ। राजपाले यस विषयमा मुख खोलेको छैन। उता, केही समयअघि समाजवादी र राजपाबीच एकताको चर्चा पनि चलेको थियो। सरकारमा सहभागिता र समाजवादीसँग भइरहेको वार्ताका विषयमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झासँग गरिएको कुराकानीः- समाजवादी…
स्पेनिस सुपर कपको गएराति भएको खेलमा बार्सिलोनालाई हराउँदै एथ्लेटिको मड्रिड फाइनलमा प्रवेश गरेको छ। साउदी अरबमा सम्पन्न खेलमा मड्रिडले बार्सिलोनालाई ३-२ ले हराएको हो। कोरेयाले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दा एथ्लेटिकोले फाइनल यात्रा सुनिश्चित गरेको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा एथ्लेटिकोका लागि ४६ औं मिनेटमा कोकेले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर त्यसको ५ मिनेटमै लियोनल…
सुमित मिश्र- जनकपुरधाम : सरकारको महत्वकांक्षी योजनाको रुपमा हेरिएको स्वास्थ्य विमा कार्यक्रम प्रदेश नम्बर २ मा प्रभावकारी देखिएको छैन। प्रदेश २ मा अहिलेसम्म १ दशमलव २३ प्रतिशत नागरिक मात्रै स्वास्थ्य विमा कार्यक्रममा सहभागी भएका छन्। प्रदेश २ को ५४ लाख जनसंख्यामध्ये ६६ हजार ५ सय ५८ जनाले मात्र अहिलेसम्म स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड प्रदेश २ का प्रदेश संयोजक…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको खेलमा संकटा क्लबले विभागिय टोली एपिएफमाथि जित निकालेको छ। संकटाले एपिएफलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १९ औं मिनेटमा लक्ष्मण रुचालले फ्रि-किकमार्फत गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। पहिलो हाफ सकिनै लाग्दा संकटाले फेरि अर्को गोल थप्यो। ४४ औं मिनेटमा कर्णबहादुर सुब्बाले गोल गर्दै संकटाको…
तेजेन भट्टराई- तत्कालीन नेकपा-माओवादीले जुन घोषित अभिष्टका साथ “जनयुद्ध” सञ्चालन गरेको थियो, त्यसको आधारमा तराई-मधेश उसको मूल कार्यक्षेत्र र लक्ष्य हुनुपर्थ्यो। माओवादी आन्दोलनको विडम्बना या कमजोरी भनौँ यसले प्रगतिशील परिवर्तनको खाँचो रहेको मधेशका निम्नवर्गीय जनतालाई गोलबन्द गरेर वर्षौँदेखि आर्थिक, सांस्कृतिक र राजनीतिक उत्पीडनमा रहेका जनताको पक्षमा तात्त्विक परिवर्तन ल्याउन सकेन। भर्खरै काठमाडौँको चिसोमा आन्दोलनरत वर्षौँदेखि भुक्तानी नपाएका किसानका चुहिएका आँसु…
मुम्बई : फिल्म ‘छपाक’को प्रोमोसनमा व्यस्त रहेकी दीपिका पादुकोण मंगलवार राति जवाहरलाल नहरु युनिभर्सिटी (जेएनयू) पुगिन्। नकावधारी समूहको आक्रमणबाट घाइते भएका विद्यार्थीहरुलाई भेट्न उनी जेएनयू पुगेकी थिइन्। दीपिका जेएनयू पुगेपछि केही मानिसहरुले त्यसको विरोध समेत गरेका थिए। उनीविरुद्ध #BoycottDeepika तथा #BoycottChhapaak जस्ता ट्रेन्ट ट्विटरमा चलाइए पनि। त्यसका बावजुद सोसल मिडियामा उनको फलोअर्स भने तीव्र रुपमा बढिरहेको छ। मंगलवार राति १२…
ब्रिटेनको राजपरिवारका सदस्य ह्यारी र मेगन मार्कलले शाही भूमिकाबाट अलग बस्ने घोषणा गरेका छन्। आर्थिक रुपमा आत्मनिर्भर बन्न दुवै जना काम गर्ने चाहनास्वरुप उनीहरुले सो निर्णय लिएको बताइएको छ। एक व्यक्तव्य जारी गर्दे उनीहरुले अबको समय बेलायत र उत्तर अमेरिकामा बस्ने बताएका छन्। ह्यारी र मार्कलको उक्त निर्णयबाट बेलायती राजपरिवारका वरिष्ठ सदस्यहरु दुःखी भएको बीबीसीले जनाएको छ। शाही जिम्मेवारीबाट अलग रहने…
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा संकटा क्लबले एपिएफको सामना गर्नेछ। दिउँसो १२ बजे सुरु हुने खेलमा १० औँ स्थानको एपिएफ र ११ औँ स्थानको संकटा स्पष्ट ३ अंक जोड्दै रेलिगेसन जोनबाट माथि उक्लने प्रयासमा रहनेछन्। जारी सिजनमा ४ खेल खेलेको एपिएफको प्रदर्शन सन्तोषजनक छैन। ४ खेल खेलेको एपिएफले १ जित २ हार र १…
स्पेनिस सुपर कप अन्तर्गतको गएराति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई हराउँदै फाइनल प्रवेश गरेको छ। घरेलु टोली भ्यालेन्सियालाई ३-१ ले हराउँदै मड्रिड फाइनल प्रवेश गरेको हो। रियलको जितमा टोनी क्रुस, लुका मोड्रिच र इस्कोले १/१ गोलको योगदान गरेका थिए। खेलको १५ औं मिनेटमै क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाए भने ३९ औं मिनेटमा इस्कोले गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो…
काठमाडौं : इराकको शान्ति सैनिक मिसनमा खटिएका नेपाली सेनालाई आवश्यकता अनुसार सुरक्षा शतर्कता अपनाउन नेपाली सेनाको मुख्यालयले निर्देशन दिएको छ। इराकको किर्कु र इर्बिल स्थित संयुक्त राष्ट्रसंघको बेसमा रहेका नेपाली गार्ड युनिटीमा खटिएका शान्ति सैनिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको हो। त्यस्तै नेपाली सेनाले त्यही स्थानमा रहेका नेपाली शान्ति सैनिकहरु सकुशल रहेको समेत जानकारी गराएको छ। शुक्रवार इराकमा अमेरिकाले…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। आज त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले ब्रिगेड ब्वाइजमाथि ३-१ को प्रभावशाली जित हात पार्यो। खेलको १५ औं मिनेटमै शुसान्त श्रेष्ठले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। फेरि ४१ औं मिनेटमा मिक्चेन…
१४ डिसेम्बर २०१९, शनिबार बिहान। चार व्यक्तिको गैर जिम्मेवार हर्कतले एक निर्दोष व्यक्तिको ज्यान लियो। बुढानीलकण्ठ नगरपालिको बसपार्क नजिकै कारले ठक्कर दिँदा गोरखाकी लीला देवकोटाको इहलीला समाप्त भयो। बा १४ च ६१२३ नम्बरको कार चलाएका थिए, पृथ्वी मल्लले। घटना हुनु चार दिन अघिमात्र अमेरिकाबाट नेपाल आएका भनिएका मल्ल पक्राउ परे। उनले रक्सी खाएर सवारी हाँकेका थिए। तर, उनीसँग गाडीमै सवार अन्य…
काठमाडौं : लमजुङ देउरालीमा रहेको चिनारी कृषि फार्ममा विद्युत सर्ट भएर आगलागी हुँदा डेढ करोड भन्दा बढीको क्षति भएको छ। आगलागीबाट पचास वटा बाख्रा र एक सय भन्दा बढी लोकल कुखुरा जलेर नष्ट भएको संचालक भरतराज पोखरेलले बताए। उनका अनुसार मंगलबार साँझ पौने ७ बजे अचानक विद्युत सर्ट भएपछि फार्ममा आगालागी भएको थियो। फार्ममा एक सय ७० बाख्रा र ३…
काठमाडौं : लोकसेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरी ५४८ नायव सुब्बाका लागि आवेदन खुला गरेको छ। १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन्। महिलाको हकमा उच्चतम् उमेर ४० वर्ष हुनेछ। सेवाभित्रका लागि उमेर हद लाग्ने छैन। न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरह शैक्षिक योग्यता भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। दरखास्त बुझाउने अन्तिम म्याद माघ १४ गतेसम्म कायम छ।…
इरानको तहरानमा दुर्घटनामा भएको युक्रेनी एयरलाइन्सको एक विमानमा रहेका सबै जनाको मृत्यु भएको छ। इरानियन स्टुडेन्ट न्यूज एजेन्सी (इसना) ले विमानमा सवार सबै जनाको मृत्यु भएको जनाएको हो। हाल शव संकलन गर्ने कार्य भइरहेको जनाइएको छ। बोइङ ७३७ मा चालक दलका सदस्य र १८० यात्रु रहेको बताइएको छ। यद्यपि, आधिकारिक संख्या भने सार्वजनिक हुन बाँकी रहेको बताइएको छ। तेहरानस्थित इमाम…