PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

  • ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले आज एमसिसीसँग प्रतिस्पर्धा गर्दै

    ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले आज एमसिसीसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं:  नेपाली क्रिकेट टोलीले आज मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) सँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल आज बिहान साढे ९ बाट सुरु हुनेछ। एमसिसीको नेपाल टुरका क्रममा आज दोस्रो खेल हो। पहिलो खेलमा नेपाल यू १९ लाई ३८ रनले हराएको एमसिसीले आज सिनियर टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। यता नेपालका लागि भने कप्तानमा नियुक्त भएयता ज्ञानेन्द्र मल्लको कप्तानीमा…

    विस्तृतमा पढ्नुस्

  • टी २० सिरिजमा भारतमाथि बंगलादेशको ऐतिहासिक जित

    टी २० सिरिजमा भारतमाथि बंगलादेशको ऐतिहासिक जित

    नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा भएको भारत र बंगलादेशबीचको  टी २० सिरिजको  पहिलो खेलमा  बंगलादेशले ऐतिहासिक जित निकालेको छ। आइतबार भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले हराएको हो। टी २० मा बंगलादेशले भारतलाई हराएको यो पहिलोपटक हो।  टस हारेर ब्यटिङमा उत्रिएको भारतले बंगलादेशलाई १४९ रनको चुनौती प्रस्तुत गरेको थियो। भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो। भारतका लागि…

    विस्तृतमा पढ्नुस्

  • ढोरपाटन नगरपालिका ३ का वडाध्यक्ष घर्ती नेकपामा प्रवेश

    ढोरपाटन नगरपालिका ३ का वडाध्यक्ष घर्ती नेकपामा प्रवेश

    बागलुङः ढोरपाटन नगरपालिका ३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा प्रवेश गरेको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरेले जानकारी दिए। पार्टी प्रवेश गर्नेमा मोर्चाको गण्डकी प्रदेश समितिका कोषाध्यक्ष एवं जिल्ला सदस्य गुञ्जबहादुर भण्डारीलगायत छन्।  सोही अवसरमा नेत्रविक्रम चन्द…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपा र कांग्रेसको उम्मेदवार टुंगो

    सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपा र कांग्रेसको उम्मेदवार टुंगो

    सिन्धुपाल्चोकः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर १४ को उपनिर्वाचनका लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ८ को वडाध्यक्षको उम्मेदवार टुंगो लगाएका छन्। निर्वाचित अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि उक्त वडामा उपनिर्वाचन हुँदैछ, नेकपाले केदारनाथ आचार्य र कांग्रेसले अशोक तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। गाउँपालिका स्तरीय निर्णय सर्वसम्मतिले जिल्ला कार्य समितिलाई बुझाइएको छ। उक्त वडामा नेकपा…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दी बस दुर्घटनाः सबै मृतकको सनाखत, घाइतेको उपचार हुँदै

    म्याग्दी बस दुर्घटनाः सबै मृतकको सनाखत, घाइतेको उपचार हुँदै

    गलेश्वरः म्याग्दीको मालिका गाउँपालिका ७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ। दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका ७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका २ की विष्णु…

    विस्तृतमा पढ्नुस्

  • ने क पा सचिवालय बैठक बालुवाटारमा जारी

    ने क पा सचिवालय बैठक बालुवाटारमा जारी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ‌(ने क पा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच बजे बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठकलाई पछाडि सारेर सचिवालय बैठक सुरु गरेका हुन्। ने क पाको सचिवालयको बैठक बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। मन्त्री परिषद् बैठक साढे ६ बजेलाई सारिएको बालुवाटार स्रोतले जनाएको छ। शनिवार बसेको सचिवालय बैठकपछि…

    विस्तृतमा पढ्नुस्

  • लमजुङतिरको भाकामा नेपथ्यको नयाँ गीत सार्वजनिक

    लमजुङतिरको भाकामा नेपथ्यको नयाँ गीत सार्वजनिक

    काठमाडौं  : सांगीतिक समूह नेपथ्यले लमजुङतिरको रैथाने भाकाको विरह वेदनामा आधारित नयाँ गीत भिडियोसहित सार्वजनिक गरेको छ। शिरमा रिबन सालको पछ्यौरी हिराजस्तो झललल सम्झिरहने त्यो मुहार अब मैले बिर्सूं कसरी ‘मैले सानैमा आमाबाट यो भाका सुनेको थिएँ,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘आमाले लमजुङतिरको भाका भनेर गुनगुनाउनु भएको यो गीत पछि पनि मैले पोखराको कुनै कुनै ठाउँमा सुनेको सम्झना…

    विस्तृतमा पढ्नुस्

  • बलिउड फिल्म 'क्वाथा'मा देखिँदै अभिनेता सुनिल थापा

    बलिउड फिल्म 'क्वाथा'मा देखिँदै अभिनेता सुनिल थापा

    बलिउड फिल्म 'क्वाथा'मा सुनिल थापाको पनि अभिनय रहने भएको छ। राते काईँला उपनामले चर्चित थापाले फिल्मका लागि आफूले सकारात्मक चासो देखाएको बताए। सलमान खान प्रोडक्सनको फिल्मका लागि उनलाई केही समयअघि प्रस्ताव आएको थियो। पहिलोपोस्टसँगको कुराकानीमा थापाले भने,'सबै कुरा तय भइसकेको छ। तर, सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छैन।'   थापाले पछिल्लो समय प्रियंका चोपडा स्टारर 'मेरी कोम'मा कोच नर्जित सिंहको रुपमा…

    विस्तृतमा पढ्नुस्

  • 'घामड शेरे'को प्रचारमा शेरबहादुर देउवाको फोटो, नेविसंघका नेताले दिए फिल्म निषेध गर्ने चेतावनी

    'घामड शेरे'को प्रचारमा शेरबहादुर देउवाको फोटो, नेविसंघका नेताले दिए फिल्म निषेध गर्ने चेतावनी

    शनिबार कलाकार तथा निर्देशक आसिफ साहले 'घामड शेरे' प्रचारात्मक पोस्ट सेयर गरे। पोस्टमा फिल्मको पोस्टरसँगै नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको समेत फोटो राखिएको थियो। उक्त पोस्टलाई लिएर साह विवादमा तानिए। कांग्रेसको भ्रातृ संगठन नेविसंघले उनको पोस्टको विरोध गरेको हो। नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले साहलाई 'कलंक' भन्दै फिल्म 'घामड शेरे' सुदुरपश्चिमका चल्न नदिने चेतावनी दिए। उनले साहले पोस्ट हटाएर…

    विस्तृतमा पढ्नुस्

  • सुकुटेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु, २० जनाको उद्धार

    सुकुटेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु, २० जनाको उद्धार

    मेलम्ची : दोलखाको मुडे देउरालीबाट काठमाडौं गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ। बा २ ख ७२४५ नम्बरको बस सुनकोसीमा खस्दा बसमा सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। २० जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए। बसमा करिब ४० जना सवार रहेको अनुमान…

    विस्तृतमा पढ्नुस्

  • मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइराला नियुक्त

    मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइराला नियुक्त

    काठमाडौं : मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरिएको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउने चर्चा चलेको थियो। तर चिकित्सक भएकै नाताले मेडिकल काउन्सिलमा उनले प्रभावकारी भूमिका खेल्न सक्ने भन्दै उनलाई अध्यक्ष बनाइएको बुझिएको छ।

    विस्तृतमा पढ्नुस्

  • सुकुटे बस दुर्घटनामा ६ को निधन

    सुकुटे बस दुर्घटनामा ६ को निधन

    मेलम्ची : दोलखाको मुडे देउरालीबाट काठमाडौँ गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जना यात्रुको ज्यान गएको छ। दुर्घटनामा अरु धेरै घाइते भएका छन्। दिउँसो करिब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताए। बस खोलामा डुबेको छ। बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • मध्यपूर्वी एसियाबाट खेल्न साग त्यागेको अफगानिस्तान फेरि फर्कने मुडमा

    मध्यपूर्वी एसियाबाट खेल्न साग त्यागेको अफगानिस्तान फेरि फर्कने मुडमा

    काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन अफगानिस्तानले प्रस्ताव गरेको छ। भारतको गुवाहटी र सिलोङमा भएको १२ दक्षिण एसियाली खेलकुदसँगै मध्यपूर्वी क्षेत्रमा सम्मिलित हुन गएको अफगानिस्तानले फेरि दक्षिण एसियाली खेलकुदमा सहभागी हुन इच्छा देखाएको हो। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यसबारे प्रस्तावहरु आएको र छलफलपछि अफगानिस्तानलाई सहभागी गराउने या नगराउने भन्नेबारे निर्णय हुने जानकारी दिए। 'सहभागिता गराउने…

    विस्तृतमा पढ्नुस्

  • कसरी मनाए शाहरुख खानले ५४ औं जन्मदिन?

    कसरी मनाए शाहरुख खानले ५४ औं जन्मदिन?

    अक्टोभर २ अर्थात् बलिउडका बादशाह शाहरुख खानको जन्मदिन। सामाजिक सञ्जालमार्फत हजारौं फ्यानले किङ खानलाई जन्मदिनको शुभकामना दिए। उनी स्वयंले भने आफ्नो ५४ औं जन्मदिन घरमै मनाए। समुद्र छेउ घर बनाउने सपना पूरा गर्दै उनले मुम्बईको मन्नत खरिद् गरेका थिए। उनको घर बाहिर प्राय सयौं सङ्ख्यामा फ्यानहरु जम्मा हुन्छन्। जन्मदिनको दिन त झन् ठूलो भिड लागेको थियो। आधा रातसम्म उनको एक…

    विस्तृतमा पढ्नुस्

  • माघ महिनासम्म रानीपोखरीमा पानी राख्ने तयारी, हुँदैछ धमाधम काम

    माघ महिनासम्म रानीपोखरीमा पानी राख्ने तयारी, हुँदैछ धमाधम काम

    काठमाडौं : लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आगामी माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघ महिनाभित्र पानी राख्ने तयारीका साथ काम भइरहेको जनाएको छ। पिँधमा राख्ने माटो भक्तपुर, पनौती र सतुङ्गलबाट ल्याइनेछ। पोखरी पुनर्निर्माण शुरुआती समयमा यहाँ रहेको माटो र पानी अन्तै लगिएको हुनाले अहिले राख्ने तयारी गरिएको…

    विस्तृतमा पढ्नुस्

  • भारत जान थालेपछि सुनचाँदीको भन्सार बढ्यो, सुनमा प्रतिदश ग्राम १५ सय रुपैयाँ बढ्यो

     भारत जान थालेपछि सुनचाँदीको भन्सार बढ्यो, सुनमा प्रतिदश ग्राम १५ सय रुपैयाँ बढ्यो

    काठमाडौः सरकारले नेपालबाट सुनचाँदी भारत गएको आशंकामा भन्सार बढाएको छ। केही दिनअघिको मन्त्रिपरिषद् बैठकले सुनचाँदीको भन्सार बढाएको हो। अर्थमन्त्रालयका अनुसार सुनमा प्रति दशग्राम ५ हजार रुपैयाँबाट ६५ सय रुपैयाँ भन्सार पुर्याएको छ। चाँदीमा प्रति दशग्राम ५६ रुपैयाँबाट ७५ रुपैयाँ पुर्याएको छ। भन्सार बढेपछि सुनको भाउ महँगो हुनेछ।   राजस्व सचिव शिशिर ढुंगानाले सुनचाँदीको भन्सार बढाएको पुष्टि गरे। ‘भारत भन्दा सुनचाँदी…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली फुटबल टोलीको बिदाइ

    म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली फुटबल टोलीको बिदाइ

    काठमाडौं : म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली फुटबल टोलिलाई आज एन्फाले एक कार्यक्रमबीच बिदाइ गरेको छ। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली खेलाडीहरुलाई बिदाइ गरेका हुन्। एन्फा अध्यक्ष शेर्पाले म्यानमार बलियो टोली भएको बताउँदै नेपाली यू २३ र महिला टोलीले म्यानमारसँग उत्कृष्ट प्रदर्शन गरेको स्मरण गरे। शेर्पाले नेपाली राष्ट्रिय फुटबल टोलीले पनि म्यानमारसँग उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्थान सुधार्ने…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको राष्ट्रिय युवा संघले बनायो उपनिर्वाचन प्रचार समिति, तल्ला तहको एकता पनि टुंग्याउँदै

    ने क पाको राष्ट्रिय युवा संघले बनायो उपनिर्वाचन प्रचार समिति, तल्ला तहको एकता पनि टुंग्याउँदै

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले ने क पाका उम्मेदवारहरुको पक्षमा प्रचारप्रसारका लागि किरण पौडेलको नेतृत्वमा प्रचार/प्रसार समिति गठन गरेको छ। राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेल ‘दीपशिखा’ले आज एक विज्ञप्ति जारी गर्दै बुधवारको बैठकबाट मंसिर १४ गतेको उपनिर्वाचनमा प्रचारप्रसारका लागि किरण पौडेलको नेतृत्वमा समिति गठन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी पार्टीले टुंग्यायो कास्की, दाङ र बागलुङका उम्मेदवार

    समाजवादी पार्टीले टुंग्यायो कास्की, दाङ र बागलुङका उम्मेदवार

    काठमाडौँः समाजवादी पार्टीले आसन्न उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवार टुंगो लगाएको छ। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले ट्वीटमार्फत उम्मेदवार चयन भएको जानकारी दिएका छन्।  जसअनुसार कास्की २ प्रतिनिधिसभामा धर्मराज गुरुङको उम्मेदवारी चयन भएको छ। यस्तै, प्रदेशसभातर्फ बागलुङ २ (ख) मा अशोककुमार बिक र दाङ ३ (ख) मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बानाउने निर्णय भएको छ।    समाजवादी पार्टीले आसन्न उपनिर्वाचनमा कास्की-२ प्रतिनिधिसभानिम्ति इन्जिनीयर…

    विस्तृतमा पढ्नुस्

  • महराविरुद्धको मुद्दामा थुनछेक बहस हुँदै

    महराविरुद्धको मुद्दामा थुनछेक बहस हुँदै

    काठमाडौँः निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा आजदेखि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ। न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा बहस हुनेछ। यसअघि शुक्रबार पाण्डेकै इजलासमा महराको बयान भएको थियो। जबर्जस्ती करणी उद्योगमा महरामाथि बिहीबार मुद्दा दर्ता भएको थियो। तीन साता लामो अनुसन्धानपछि मुद्दा दायर गरिएको थियो। जबर्जस्ती करणी उद्योगमा महरामाथि पाँच वर्ष तीन महिनादेखि बढीमा साढे सात वर्ष कैद सजायको माग दाबीसहित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell