PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • भोलिका लागि बोलाइएको कांग्रेस बैठक स्थगित, अब बिहीवारमात्र बस्ने

    भोलिका लागि बोलाइएको कांग्रेस बैठक स्थगित, अब बिहीवारमात्र बस्ने

    काठमाडौं : भोलि मंगलवारका लागि बोलाइएको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक दुई दिन पछिका लागि सरेको छ। मन्त्री छान्नका लागि बोलाइएको भनिएको बैठक भोलि ९ बजे बस्ने तय भएको थियो। सोमवार बिहान विज्ञप्ति जारी गर्दै पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका बिहान ९ बजेका लागि बोलाइएको थियो। तर साँझ भने बैठक सरेको पौडेलले जनाए। 'नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९…

    विस्तृतमा पढ्नुस्

  • घरेलु टोली विराटनगर जावलाखेललाई हराउँदै विराट गोल्डकपको फाइनलमा

    घरेलु टोली विराटनगर जावलाखेललाई हराउँदै विराट गोल्डकपको फाइनलमा

    विराटनगर: घरेलु टोली विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ। शहीद रंगशालामा सोमबार बेलुकी भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो। जितका लागि विराटनगरका स्टेफन बिनोङ र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चत गरे। जावलाखेलको तर्फबाट युसुब थपलियाले सान्तवना गोल फर्काए। प्रतिस्पर्धात्मक खेलमा घरेलु…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती क्लबलाई हराउँदै मनाङ मर्स्याङदी क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

    वाग्मती क्लबलाई हराउँदै मनाङ मर्स्याङदी क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

    धनगढी: मनाङ मर्स्याङदी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा सोमबार भएको खेलमा वाग्मती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सेमिफाइनलमा स्थान बनाएको हो। मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल गरे। वाग्मतीका लागि सृजन गौतमले एक गोल फर्काए। खेलको ३७ औं मिनेटमा तिमाथेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। तर,…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा वीरगंजको चैती छठको उल्लास

    तस्विरमा वीरगंजको चैती छठको उल्लास

    वीरगंजः वीरगंजमा पनि चैती छठ धुमधामका साथ मनाइँदै छ। मुख्य छठ घाटको रुपमा चिनिने घडिअर्वामा श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्यो। चैती छठको आज सझिया घाटे हो। मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व समापन हुनेछ। छठी माताको अनुष्ठानले सन्तान प्राप्ति, घर-परिवारमा सुख समृद्धि, एवं रोग निवारण हुने जनविश्वासको साथ तराई मधेशमा कार्तिक र चैतमा दुई पटक छठ मनाउने गरिन्छ। कार्तिकको तुलनामा…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा आइतबारसम्म सरकारले पूर्णता पाउने, 'कांग्रेस लामाको नेतृत्वमा सरकारमा जाने'

    वाग्मती प्रदेशमा आइतबारसम्म सरकारले पूर्णता पाउने, 'कांग्रेस लामाको नेतृत्वमा सरकारमा जाने'

    हेटौंडाः वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रीय गठबन्धनको भागबन्डा टुंगिनुपर्ने भएको छ। केन्द्रीय तहमा भागबन्डा मिलाउन नेपाली कांग्रेस, नेकपा (माओवादी) नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलहरु निरन्तर छलफलमा छन्। सोमबारसम्म केन्द्रमा मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन्।   केन्द्रमा भागबन्डा टुंगिएपछि वाग्मतीमा पनि मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए। वाग्मतीमा माओवादी केन्द्रका जम्कट्टेल…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री छान्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

    मन्त्री छान्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

    काठमाडौंः सरकारमा सहभागी हुने मन्त्रीबारे छलफलका लागि नेपाली कांग्रेसको केन्द्रस्य कार्यसम्पादन समिति बैठक सोमबार बोलाइएको छ। पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको छ।  बैठक बिहान ११ बजे बस्नेछ। यसअघि बिहान ९ बजेका लागि आह्वान भएको थियो।  बैठकले आसन्न प्रतिनिधि सभाको उपनिर्वाचनको उम्मेदवारबारे पनि छलफल गर्ने कार्यसूची रहने छ। 

    विस्तृतमा पढ्नुस्

  • बोकालाई संगिनी सुई!

    बोकालाई संगिनी सुई!

    बुटवल : सुन्दै पनि अचम्म लाग्न सक्छ, परिवार नियोजनको अस्थायी साधन संगिनी सुई बोका, पाठालाई पनि लगाइन्छ भन्दा। बच्चाको जन्मान्तर कम गर्नका लागि महिलाले प्रयोग गर्ने तीन महिने यो सुई गुल्मीका किसानहरुले भने बोका, पाठालाई लगाइदिने गरेको पाइएको छ। तीन महिने संगिनी सुईले हर्मोनमा वृद्धि भई छिट्टै मोटो हुने भएपछि जिल्लाको धुर्कोट गाउँपालिकाका किसानहरुले बोका, पाठामा यस्तो सुईको प्रयोग गर्न…

    विस्तृतमा पढ्नुस्

  • जमलस्थित साँस्कृतिक संस्थानमा सुरु भयो बुद्ध थिएटर फेस्टिभल, चैत १७ गतेसम्म जारी

    जमलस्थित साँस्कृतिक संस्थानमा सुरु भयो बुद्ध थिएटर फेस्टिभल, चैत १७ गतेसम्म जारी

    काठमाडौं: ‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सोमवारबाट सुरु भएको छ। जमलस्थित साँस्कृतिक संस्थानमा आयोजित कार्यक्रमबिच तेस्रो संस्करण सुरु गरिएको हो। शेचेन गुम्बाका १० जना लामाहरुले मन्त्र उच्चारण गरि बुद्ध थिएटर फेस्टिभलको औपचारिक उद्घाटन गरे। कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राध्यापक तथा लेखक डा.अभि सुवेदी लगायतका रंगकर्मीहरुको उपस्थिति थियो। महोत्सव उद्घाटन समारोहमा रंगकर्मी अनुप बराललाई…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री र सचिवलाई मुख्यमन्त्री गिरीको निर्देशन : योजना कार्यान्वयनमा केन्द्रीत हुनुस्

    मन्त्री र सचिवलाई मुख्यमन्त्री गिरीको निर्देशन : योजना कार्यान्वयनमा केन्द्रीत हुनुस्

    बुटवल : लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सोमबारदेखि सुरु भएको छ। प्रदेश योजना आयोगको आयोजनामा सुरु भएको समीक्षा कार्यक्रममा मन्त्रालयगत प्रगतिको समीक्षा गरिने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।  चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेका उपलब्धि र भावी कार्यक्रमको समीक्षा गरिने प्रवक्ता आचार्यको भनाइ छ। समीक्षा कार्यक्रम ३ दिनसम्म सञ्चालन हुने बताउँदै…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक छनोट: नेपालले चैत २२ र २५ गते भियतनामसँग भिड्दै

    ओलम्पिक छनोट: नेपालले चैत २२ र २५ गते भियतनामसँग भिड्दै

    काठमाडौँ: नेपाली महिला फुटबल टोलीले पेरिसमा सन् २०२४ मा हुने एसिया कप छनोटको पहिलो चरणमा भियतनामसँग प्रतिस्पर्धा गर्दैछ। प्यालेस्टाइन र अफगानिस्तानले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले घरेलु मैदानमा भियतनामसँग दुई खेल खेल्ने भएको हो। नेपालले पहिलो खेल चैत २२ गते र दोस्रो खेल चैत २५ गते खेल्नेछ। खेलका लागि भियतनाम २० गते नेपाल आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • ‘ग्रुपिजमका कारण नेपालमा रंगमञ्च पछाडि पर्‍यो’

    ‘ग्रुपिजमका कारण नेपालमा रंगमञ्च पछाडि पर्‍यो’

    काठमाडौं : नेपालमा ६२औँ ‘विश्व रंगमञ्च दिवस’ मनाइएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको परिसरमा यो दिवस मनाइएको हो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रतिष्ठानकी कुलपति निशा शर्मा, उपकुलपति शम्भु राई, प्राध्यापक तथा लेखक अभि सुवेदी, सुनील पोखरेल, घिमिरे युवराजलगायतका रंगकर्मीहरुको उपस्थिति थियो। कार्यक्रममा किराँतीले रंगमञ्चले मनोरञ्जनका स्रोतको रुपमा काम गर्ने मात्र नभई समाज र जीवन परिवर्तनसमेत गर्ने बताए। समाज परिवर्तन गर्न रंगमञ्चको…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेको मुद्दाको सुनवाई स्थगित

    सन्दीप लामिछानेको मुद्दाको सुनवाई स्थगित

    काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दाको सुनवाई स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंमा सोमवार न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको थियो। सन्दीपका कानुन व्यवसायीको तर्फबाट वहस स्थगित गरिएको हो। १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै असोज २० गते विदेशबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। भदौ ५ गते…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री छान्न कांग्रेसले बोलायो बैठक

    मन्त्री छान्न कांग्रेसले बोलायो बैठक

    काठमाडौं : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलवार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनकारी दिए। पार्टीका तर्फबाट सरकारका सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा बैठकमा छलफल हुने पौडेलले जनाए।

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

    सिमरा गोल्डकप : डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

    सिमरा : डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १ - ० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। ‘बी’ डिभिजन क्लब वीरगंज यूनाइटेडसँगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र निर्णायक गोल अशोक थापाले गरे। खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए। घरेलु दर्शकको समर्थन पाएको…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेको मुद्दा न्यायधीश घिमिरेको इजलासमा

    सन्दीप लामिछानेको मुद्दा न्यायधीश घिमिरेको इजलासमा

    काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दाको अन्तिम किनारा लगाउन अदालतमा सुनुवाई सुरु हुने भएको छ। जिल्ला अदालत काठमाडौंमा सोमवार न्यायधीश माधवप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको छ। समय पुगेको खण्डमा आजै बहस सुरु हुनेछ। त्यसपछि अन्तिम फैसला आउने छ। फैसलाले सन्दीपलाई सफाई दिने वा कसुरदार कायम गर्नेछ। १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता…

    विस्तृतमा पढ्नुस्

  • चार जना डिआइजीको एआइजीमा बढुवा सिफारिस, मिरा चौधरी पनि बढुवामा

    चार जना डिआइजीको एआइजीमा बढुवा सिफारिस, मिरा चौधरी पनि बढुवामा

    काठमाडौं : गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवाको लागि सिफारिस गरेको छ। सोमवार बसेको बढुवा समितिको बैठकले रिक्त एआइजीमा बढुवाको लागि सिफारिस गरेको हो। बढुवा सिफारीस पहिलो नम्बरमा डिआइजी सन्दीप भण्डरी रहेका छन्। उनले ६८ दशमलव ४६ अंक प्राप्त गरेका छन्। त्यस्तै दोस्रो नम्बर डिआइजी सुदीप गिरी रहेका छन्। उनले ६८ दशमलव २१ अंक प्राप्त गरेका…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तारका लागि जुटेन सहमति, देउवा - नेपालसँगको वार्तापछि प्रचण्डले बोलाए गठबन्धनको बैठक

    मन्त्रिपरिषद् विस्तारका लागि जुटेन सहमति, देउवा - नेपालसँगको वार्तापछि प्रचण्डले बोलाए गठबन्धनको बैठक

    काठमाडौं : मन्त्रिपरिषद बिस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार गठबन्धनको बैठक बोलाएका छन्। मंगलवार ४ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच सोमवार भएको भेटपछि भोलि बैठक बोलाउने सहमति भएको हो। 'मन्त्रिपरिषद बिस्तारका लागि भोलि दिउँसो गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ,' उनले भने। सोमवार…

    विस्तृतमा पढ्नुस्

  • ललितकलाको नयाँ नेतृत्वले ल्यायो ३६ बुँदे कार्ययोजना

    ललितकलाको नयाँ नेतृत्वले ल्यायो ३६ बुँदे कार्ययोजना

    काठमाडौं : नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्वले नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। प्राथमिकताका आधारमा अल्पकालीन, दीर्घकालीन तथा नीतिगत रणनीति बनाउँदै प्रतिष्ठानले ३६ बुँदे रणनीति सार्वजनिक गरेको हो। राष्ट्रिय ललितकला प्रदर्शनी - २०८० सहित, देशव्यापी नेपाली कला र कलाकारको सर्भेक्षण, सगरमाथा-काठमाडौं कन्टेम्पोररी आर्टसमिट, नेपाली कला र दिग्गज कलाकारको वृत्तचित्र निर्माण, हस्तकला-लोककला परम्परागत कला महोत्सनदेखि कलाकार कल्याण कोषलगायतका कार्ययोजना सार्वजनिक गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • नवीन्द्रराजको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले भने : जोशीको छवि प्रेरणादायी

    नवीन्द्रराजको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले भने : जोशीको छवि प्रेरणादायी

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दिवंगत नेता नवीन्द्रराज जोशी जनताको सुखदु:ख बुझ्ने नेता भएको बताएका छन्। सोमवार काठमाडौंमा पूर्वमन्त्री नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले जोशीको स्मरण गरेका हुन्। पौडेलले राजनीति समाज र जनताप्रति सेवाभावले ओतप्रोत हुनुपर्ने उल्लेख गर्दै जोशी यही दर्शनबाट प्रभावित रहेको बताए। 'राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ। जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर…

    विस्तृतमा पढ्नुस्

  • आदर्शको राजनीति संकटमा : प्रकाशमान सिंह

    आदर्शको राजनीति संकटमा : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन्। सोमवार काठमाडौंमा पूर्वमन्त्री नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरे। कार्यक्रममा उनले भने, ‘२०४६ सालसम्म मूल्य मान्यता र आदर्शको रानजीतिमा बढी जोड दलहरुले दिएको हामीले पाएका छौं। तर २०४६…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell