पाल्पा : पाल्पाको हुगीबाट गल्याङतर्फ आउँदै गरेको एउटा जिप गल्याङमा दुर्घटनाग्रस्त हुँदा अन्दाजी दुई वर्षको एक बालकको मृत्यु भएको छ। जिप सडकबाट खसेर झाडीमा पुगेको छ। जिप दुर्घटनामा करिब ३० जना सिकिस्त घाइते भएका छन्। सिकिस्तमध्ये १३ जना घाइतेलाई थप उपचारका लागि पाल्पा पठाइएको छ। प्रहरीले गल्याङवासीको सहयोगमा जिपका घाइते यात्रुको उद्धार भर्खरै मात्र गरिसकेको छ।
काठमाडौं : प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य अवस्थाका कारण विश्राम गर्नुपर्ने बताएका छन्। बुधबार संसदमा बोल्दै सांसद थापाले स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री ओली पटक पटक उपचारका लागि विदेश गएर लामो समयसम्म बस्दा देशको कुटनीतिक मर्यादा र राष्ट्रिय सुरक्षामा जोखिमको प्रश्न उठ्ने बताए। उनले भने, 'प्रत्येक दुई तीन महिनामा विदेश गएर टिलिप्रिजेन्ट मार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर शासकीय…
काठमाडौं : लुक्लाबाट बुधबार बिहान काठमाडौंका लागि उडेको सीता एयरको जहाज पाइलटको कुशलताले दुर्घटना हुनबाट जोगिएको छ। ९-एन-एजेएच (अल्फा जुनियर होटल) कलसाइन जहाजको इन्जिन लुक्लाबाट उडेको ३ मिनेटमै फेल भएको थियो। लुक्लाबाट चालकदलका तीनजना सहित आएको जहाज टेकअफ गरेको ३ मिनेटमा इन्जिनमा समस्या उत्पन्न भएको लुक्ला विमानस्थलका प्रमुख इमनाथ अधिकारीले पुष्टि गरे। 'सीता एयरको यो जहाज डबल इन्जिनयुक्त जहाज हो।…
चितवन : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंबाट भरतपुरमा आइपुग्ने सुरुङ मार्गबारे छलफल चलिरहेको बताएका छन्। आज चितवनको भारतपुर विमानस्थलमा विमानस्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यकमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त भनाई राखेका हुन्। कार्यक्रममा उनले सुरुङमार्ग बनेमा साना विमानका लागि भरतपुर केन्द्र बन्न सक्ने दाबी गरे। 'अझ भन्ने हो भने सुरुङबाट शक्तिखोर हुँदै भरतपुर ल्याउने बाटोको…
एपिक नेपाल म्युजिकको आयोजनामा हुने सांगीतिक अवार्ड कार्यक्रमको दोस्रो संस्करण घोषणा भएको छ। 'एपिक नेपाल म्युजिक अवार्ड २०७६' आउँदो मंसिर दोश्रो साता हुने भएको हो। काठमाडौंमा हुने अवार्ड कार्यक्रमका लागि आवेदन खुला गरिएको छ। 'कला र गला संरक्षण हाम्रो अभियान, अग्रजलाई सम्मान नवलाई प्रोत्साहन' अवार्डको मुल नारा रहनेछ। नेपाली लोक गीत संगीतको क्षेत्रमा सक्रिय एवं नयाँ संगीतकर्मीलाई विभिन्न अवार्ड प्रदान…
पाँचपटक च्याम्पियन बनिसकेका तथा विश्व नम्बर २ रोजर फेडेरर युएस ओपन टेनिसबाट बाहिरिएका छन्। उनलाई क्वाटरफाइनलमा बुल्गेरियाका ग्रिगोर डिमित्रोबले पराजित गरेका हुन। फेडरर ३–६, ६–४, ३–६, ६–४, ६–२ को सेटमा पराजित भएका हुन्। पहिलो सेट ६–३ ले जितेर बलियो सुरुवात गरेका फेडेररले दोस्रो सेट ४–६ ले गुमाए। त्यस्तै, तेस्रो सेटमा पुनरागमन गरे पनि बाँकी सेट गुमाउदा प्रतियोगिताबाट बाहिरिन पुगे। २८…
रङ्गकर्मी घिमिरे युवराजको नाटक 'आँधीको मनोरम् नृत्य' सार्वजनिक भएको छ। मङ्गलबार शिल्पी थिएटरमा आयोजित कार्यक्रममा रङ्गमञ्चका सक्रिय कलाकारहरु रवीन्द्र झा, पशुपति राई, राज शाह, प्रियङ्का झा, प्रवीण खतिवडा, आशान्त शर्माले किताब विमोचन गरेका हुन्। नाटकले विशेषगरी शहरी वातावरण हुर्किरहेका बालबालिकाको मनोवैज्ञानिक अवस्था चित्रण गरेको छ। व्यस्त पारिवारिक संरचना, बढ्दो प्रविधिको प्रयोग, शहरीकरणले निम्त्याएको जटिलताबारे पनि सम्बोधन गर्छ। नाटकबारे लेखक अर्चना…
'आइएमई नेपाल लोक स्टार'मा अब टप–टेनका लागि सांगीतिक प्रतिस्पर्धा हुने भएको छ। टप–टेनमा पर्न सफल प्रतियोगीहरुमा बिनोद दनुवार (उदयपुर), चेतन गोतामे (स्याङजा), दीपेन्द्र राइ (भोजपुर), मुना अर्याल (चितवन), पबिन्द्र सुनार (बाजुरा), प्रभुराज पाण्डे (बाजुरा), रामकुमार नेपाली (रामेछाप), रविराज शाह (सर्लाही), शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) रहेका छन्। ७ प्रदेशका मुख्य सहरहरु धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र…
काठमाडौं: नादेज्दा कप खेल्न कीर्गिस्तान जाने नेपाली महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले आज एक कार्यक्रमबीच विदाइ गरेको छ। खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले विदाइ गरेका थिए। नेपाली टोली बिहीबार कीर्गिस्तान प्रस्तान गर्ने छ। नेपाल, आयोजक कीर्गिस्तान, उज्बेकिस्तान र ताजकिस्तानको सहभागिता रहने उक्त नादेज्दा कपलाई नेपालमा आयोजना हुने दक्षिण…
काठमाडौं : कलंकीस्थित नारायणी गेस्ट हाउसका वेटरलाई तेस्रो तल्लाबाट तल फाल्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मकवानपुर दशहरा गाउँपालिका-४ घर भई हाल काठमाडौं-१४ खड्का गाउँ बस्ने १८ वर्षीय विनय वाइबा लामा, गुल्मी जिल्ला मालिका गाउँपालिका-८ घर भई हाल सानो भर्याङ बस्ने १७ वर्षीय सविन अर्याल र रामेछाप जिल्ला गुन्छी मदौरे घर भई हाल नैकाप बस्ने वर्ष १८…
काठमाडौँः बालुवाटरस्थित ललिता निवास जग्गा प्रकरण थप ५८ जनालाई बयानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ। बुधबार सार्वजनिक सूचना जारी गर्दै बयानको लागि बोलाएको हो। अख्तियारले बयानको लागि बोलाएको सूचीमा व्यापारी समेत रहेका छन्। सार्वजनिक सूचनामा सात दिनभित्र उपस्थित हुन भनिएको छ। अख्तियारको सूचीमा कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार, मनोज कुमार केडिया लगायत ५८ जना रहेका छन्।…
काठमाडौँः कपनमा एकै कारखानामा काम गर्ने युवाबीचको झडपमा एक जनाको ज्यान गएको छ। मंगलबार राति भएको झडपमा खोटाङ बारपोखरी ६ घर भएका आदर्शनगर बस्ने सञ्जय राईको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख निरीक्षक सुरक्षा केसीले जानकारी दिइन्। एउटै कारखानामा काम गर्ने उनीहरु बीच मदिरा सेवनपछि आर्थिक लेनदेनको विषयमा झगडा भएको थियो। प्रहरीले हत्याको अभियोगमा संखुवासभा खावाखोला ४ घर भएका डब्बु…
मेलम्चीः मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन्। स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन्। समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको…
डडेल्धुराः डडेल्धुरामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन्। एक सय २८ शङ्कास्पद बिरामीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए। दश दिनको अवधिमा अस्पताल पुगेका १२८ ज्वरोका बिरामीलाई जाँच गर्दा स्क्रब टाइफसबाट २७ सङ्क्रमित भेटिएका हुन्। अस्पताल आउने सुदूरपश्चिम प्रदेशका डडेल्धुरासहित बैतडी, दार्चुला, बझाङ र डोटीका बिरामीसमेत आउने गरेकाले डडेल्धुरा जिल्लाका…
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसदमा बहुमत गुमाएका छन्। कन्जरभेटिभ पार्टीका सांसद् फिलीप लिले जोनसनको ब्रेक्जिट नीतिप्रति असन्तुष्ट जनाउँदै विपक्षी लिबरल डेमोक्रयाट्समा गएपछि बोरिसले बहुमत गुमाएको बीबीसीले जनाएको छ। फिलीपले पार्टी परिवर्तन गरेसँगै संसदमा कन्जरभेटिभ पार्टीको ३०९ सांसद भएका छन्। बोरिसलाई समर्थन गरेको डेमोक्रयाटिक युनियन पार्टीको १० सांसद छन्। यसरी उनीसँग ३१९ सांसदको समर्थन रहेको छ। विपक्षी लिबरल पार्टीसँग भने ३२०…
काठमाडौंः असार २२ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएका पछिल्ला एजेन्डाहरु माथि मंगलबार छलफल सकिएको छ। १६ औं पटकसम्म चलेको बैठकले प्रस्तावित १४ वटै एजेन्डा सर्वसम्मतिका साथ निर्णय गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। मंगलबार साँझ जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'असार २२ मा प्रारम्भ भई पटक–पटक गरी १६ दिन बसेको केन्द्रीय कार्यसमितिको बैठक प्रस्तावित…
काठमाडौः फिरौतीको रकम नदिए ज्यान मार्ने र बम विस्फोट गर्ने धम्की दिने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले मंगलवार धादिङ वेनिघाट रोराङग गाउँपालिका वडा नम्वर ५ घर भएका २९ वर्षी सन्तोष कँडेललाई नियन्त्रणमा लिएको हो। उनले स्युचाटर नागार्जुन नगरपालीका आदर्श नगरटोल घर भएकी रञ्जु त्रिपाटीलाई २० लाख रुपैयाँ नदिए छोरीको हत्या गर्ने र घरमा…
काठमाडौँ : सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले आज आदेश जारी गर्दै भदौ २० गते तय गरिएको कमिटीको कार्यसमिति चुनाव रोक्न भनेको हो। कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो। आदेशमा…
काठमाडौं : रामकाजी घिमिरे निर्देशित फिल्म 'शिवा' को प्रर्दशन मिति तय गरिएको छ। मंसिर २७ गतेको लागि फिल्मको प्रर्दशन मिति तय गरिएको निर्माण टिमले एक कार्यक्रममार्फत जानकारी दियो। यो फिल्मको निर्माण २०७२ सालदेखि सुरु भएपनि केही प्राविधिक कारणले गर्दा फिल्मको सुटिङ सकिन लामो समय लागेको निर्देशक रामकाजी घिमिरेले बताए। फिल्ममा सञ्जिता लुँइटेल र किशोर खड्काको मुख्य भूमिका रहेको छ। सामाजिक…
लन्डन : बेलायतका एक जना १७ बर्से किशोरले दृष्टि गुमाएपछि चिकित्सकहरुले प्रशोधित खानेकुराको अत्यधिक प्रयोग नगर्न चेतावनी दिएका छन्। १० वर्षसम्म सससँग आलु चिप्स र कुरकुरेजस्ता प्रशोधित खानेकुरा मात्र खाने गरेका ती किशोरले अब फेरि देख्न नसक्ने गरी जीवनभरिका लागि दृष्टि गुमाएको चिकित्सकहरुले बताएको बिबिसीले जनाएको छ। नेत्ररोग सम्बन्धी डाक्टरहरुले ती किशोरले त्यस्ता फास्ट फुड मात्र नियमित खाने गरेकाले आँखाका लागि आवश्यक…