काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू १५ फुटबलमा आज हुने खेलमा आज नेपाल भुटानसँग प्रतिस्पर्धा गर्दै छ। नेपालको खेल आज दिउँसो १२ः१५ मा सुरु हुनेछ। पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार ब्यहोरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित निकालेको थियो। तेस्रो खेलमा बंगलादेश लाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो। नेपाल अंक तालिकाको…
काठमाडौँः प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशीको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने बताएको छ। आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ २४ देखि २८ गतेसम्म ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता गराउने जानकारी दिएको हो। प्रगतिशील युवा नेपालका अध्यक्ष दीपक थापाले खेलकुद विकास र समृद्धिको पूर्वाधार…
झापाः झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मेचीनगर -६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम, १०० मिलिग्राम बरामद गरेको छ।…
रानाघाट स्टेसनमा भारतमा कोइलीको उपमा पाएकी गायिका लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ गाउँदै गरेको अवस्थामा भेटिएकी थिइन् रानु मण्डल। उनले गाएको भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल भयो। त्यसपछि एकैचोटी उनले रेकर्डिङ स्टुडियोमा गाएको भिडियो सार्वजनिक भयो। रेल स्टेसनबाट स्टुडियो पुर्याएका थिए बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाले। उनले रानुले गाएको गीत फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’मा समावेश गर्ने…
फिल्म 'मिसन मंगल' भारतको महाराष्ट्रमा कर मुक्त घोषणा भएको छ। सन् २०१३ मा भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले भारतको पहिलो अंतरिक्ष परियोजना घोषणा गरेको थियो। 'मार्स अर्बिटर मिसन' (मंगलयान) नाम दिइएको उक्त परियोजनामाथि बनेको फिल्म हो मिसन मंगल। फिल्ममा परियोजनामा काम गर्ने अंतरिक्ष वैज्ञानिकहरुको योगदानसँगै पृष्ठभूमी र प्रक्रियालाई देखाइएको छ। साथै फिल्मले अन्य सामाजिक विषयलाई पनि समेटेको छ। भारतीय अंतरिक्ष वैज्ञानिकहरुको…
सुर्खेतः सुर्खेतमा बस दुर्घटना हुँदा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ। जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस आज बिहान भेरीगंगा नगरपालिका-५ एमाले मोडमा दुर्घटना भएको हो। दुर्घटनास्थलमा एक जना महिलाको मृत्यु भएको थियो भने उपचारको क्रममा थप दुई जनाको मृत्यु भएको थियो। उपचारको क्रममा मृत्यु हुने जाजरकोट बारेकोट गाउँपालिका– ७ की २५ वर्षीय लक्ष्मी बस्नेत…
काठमाडौं: फिल्म ‘जीवन काँडा कि फूल’को ट्रेलर रिलिज भएको छ। ट्रेलरसँगै फिल्म युनिटले प्रदर्शन मिति पनि तय गरेको छ। फिल्म कार्तिक २२ गतेदेखि सार्वजनिक प्रदर्शन हुने भएको हो। साहित्यकार झमक घिमिरेको जीवनमा आधारित फिल्ममा घिमिरे स्वयंको कथा, मुक्ति उपाध्याय बरालको पटकथा तथा संवाद रहेको छ। फिल्ममा झमकको बाल्यावस्थाको भूमिकामा सिलीगुडीकी अवस्था थापा र वयस्कको भूमिकामा काठमाडौंकी रोजिता बुद्धाचार्यले निर्वाह गरेका छन्।…
म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस स्यान्चेज लोनमा इन्टर मिलान जाने भएका छन्। इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टे स्यान्चेजलाई युरोपियन ट्रान्सफर विन्डो बन्द हुनुभन्दा अघि नै भित्र्याउन चाहन्छन्। सोमबार युरोपियन ट्रान्सफर विन्डो बन्द हुनेछ। सम्झौता पूरा भए स्यान्चेजले म्यानेचेस्टर युनाइटेडका पूर्व सहकर्मी रोमेलु लुकाकुसँग फेरि पनि सहकार्य गर्ने छन्। मिलानले लुकाकुलाई ७ करोड ४० लाख बेलायती पाउन्डमा भित्र्याएको थियो। यद्यपि, मिलानले लोन सम्झौता…
बनेपाः काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतिबाट भन्दा पनि व्यक्ति विशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि ताला लगाएको हो।…
काठमाडौं : ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी र सरकारको बारेमा सार्वजनिक टिप्पणी गर्न निषेध नभएको प्रस्ट्याएका छन्। श्रेष्ठले मंगलबार ट्वीट गर्दै व्यक्तिगत टीकाटिप्पणी भने गर्न नपाइने बताएका हुन्। पार्टी र सरकारलाई कमजोर वा असफल पार्ने नियतले केही नगर्न तथा वैचारिक, नीतिगत विषयमा सार्वजनिक छलफल वा आलोचनात्मक टिप्पणी गर्न सकिने उनले जनाएका छन्। उनले दुई घण्टाको बीचमा दुईवटा ट्वीट…
काठमाडौं : सर्वोच्च अदालतका पाँच न्यायाधीशको इजलासले एनसेल लाभकर विवादका विषयमा सोमवार तीन पानाको संक्षिप्त फैसला जारी गर्यो। ४१ महिनादेखि लाभकर विवादमा रुमल्लिरहेको एनसेलले फैसलापछि विवादबाट पार पाउँछ त? एनसेलले लाभकरको दायित्व चुक्ता गर्नुपर्दैन? वा परेमा कति तिर्नुपर्छ? अहिले सबैको चासोको केन्द्रमा छ यही विषय। एनसेलको सेयर कारोबार स्विडेनको टेलियाले २०७२ चैत २९ गते एनसेलमा निहित आफ्नो ८० प्रतिशत सेयर…
श्रीलंकामा हुने एसिसी यू१९ प्रतियोगिताका लागि तयारीमा रहेको नेपाली टोली श्रीलंकाको स्थानीय सिन्हानी स्पोर्ट्स क्लबसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ। वर्षाका कारण ४२ ओभरमा छोट्याएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले दिएको लक्ष्य एसएससीले ४२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। अन्तिम बलमा आएर क्याच मिस हुँदा नेपालले खेल गुमाएको हो। नेपाललका लागि पवन सर्राफले…
काठमाडौं: दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू १५ फुटबलमा आज भएको खेलमा नेपालले बंगलादेश लाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ। आज भएको खेलमा नेपालका लागि क्रिसन अधिकारी यादवले २ गोल र प्रदिप लम्सालले समान २/२ गोल गरेका हुन्। पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार बेहोरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित निकालेको थियो। यो जितसँगै शीर्ष…
डा. राजु अधिकारी - लगभग विगत दुई सातादेखि केन्द्र बिन्दुमा रहेको शालिकराम पुडासैनी मृत्यु प्रकरण र रवि लामिछानेको गिरफ्तारीको अन्यौलले अहिले एउटा निकास पाएको छ। यो निकास अस्थायीमात्रै हो। केही समयको लागि यो विषय अलि सुस्ताउने छ। वास्तविक दोषीहरु पछि पहिचान हुँदै जालान्। त्यहीअनुसार कारवाही पनि हुँदै जाला। तर, जे भए पनि रविका समर्थक हुन् या विरोधी, सायद दुवैले यसलाई आफ्नो…
काठमाडौं: प्रहरी नियन्त्रणमा रहेकै बेला हथकडी खोलेर भाग्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार रामेछाप लिखु तामाकोशी नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय रविन नेपालीलाई नियन्त्रणमा लिएको हो। गत भदौ ४ गते काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ४ सितापाइलाबाट प्रकाश तामाङको नाममा रहेको लु ५२ प ८५०५ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले नेपालीलाई…
श्रीलंकामा हुने एसिसी यू-१९ प्रतियोगिताका लागि तयारीमा रहेको नेपाली टोलीकाे श्रीलंकाको स्थानीय सिन्हानी स्पोर्ट्स क्लबसँग मैत्रीपूर्ण खेल जारी छ। वर्षाका कारण ४२ ओभरमा छोट्याएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २४० रनको लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकामा रहेको नेपाली टोलीले आज मेइतल्यान्डस्थित एसएससीको मैदानमा अभ्यास खेलमा नेपालका लागि ओपनर पवन सर्राफ ३० रन र तथा रित गौतमले ३१ रन बनाए। त्यस्तै, आशिफ…
नेपाली अनाथ बालबालिका सहयोगार्थ कन्सर्ट युरोपमा आयोजना हुने भएको छ। ललितपुरस्थित सुन्दर र शान्त बाल कल्याणकारी संस्थाले नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागेको हो। 'पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९' नाम दिइएको उक्त साङ्गीतिक कार्यक्रम आगामी असोज २७ गते देखी २०७६ कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा हुनेछ। कार्यक्रममा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ…
काठमाडाै: छुङजु विश्व मार्सल आर्ट्स मास्टरसिपमा सहभागी हुन नेपाली महिला कबड्डी टोली आज दक्षिण कोरिया जाँदैछन्। प्रतियाेगितामा सहभागी खेलाडीहरुमा मेणुकाकुमारी राजवंशी, नितु गुरुङ, कलावती ऐरी, निरुता उप्रेती, रक्षा झा, इशोदा गिरी, सावित्री राना मगर, नन्दकिशोर शाह, सम्सद मन्सुर, कल्याण भुजेल, प्रकाशप्रसाद साह र इर्साद आलम रहेका छन्। त्यस्तै, प्रशिक्षकमा कबड्डी मुख्य प्रशिक्षक तारासिंह भाट र अर्विन्दकुमार झा तथा व्यवस्थापकमा सुन्दर…
हङकङका दुई क्रिकेट खेलाडी इर्फान अहमद र नदिम अहमदलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आजीवन प्रतिबन्ध लगाएको छ। उनीहरुलाई म्याच फिक्सिङ् गरेर आइसिसीको नियम उल्लङ्घन गरेको आरोपमा आइसिसीले प्रतिबन्ध लगाएको हो। उनीहरुसँगै अर्का खेलाडी हसिब अमजदलाई पनि पाँच वर्षका लागि प्रतिबन्ध लागेको छ। यी तीन खेलाडीहरुलाई एन्टी करप्सन ट्रिब्युनलले म्याच फिक्सिङ गरेको पाइएको थियो। इरफानलाई २०१४ जनवरी १३ मा हङकङ र स्कटल्यान्ड र २०१४…
काठमाडाै: दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू-१५ फुटबलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ। पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार बेहोरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित निकालेको थियो। आज हुने तेस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको हो। नेपालले आज दिउँसो ३ः१५ मा खेल खेल्ने छ। प्रतियोगितामा बंगलादेश बलियो देखिएको छ। बंलादेशले यसअघि भुटानमाथि ६–२…