PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

  • दशैंपछि मात्र आउने भयो दीपक दीपाको 'छ माया छपक्कै'

    दशैंपछि मात्र आउने भयो दीपक दीपाको 'छ माया छपक्कै'

    काठमाडौं : दशैंमा प्रदर्शन गर्ने तय भएको फिल्म 'छ माया छपक्कै' अब दशैंपछि मात्र प्रदर्शनमा आउने भएको छ। बलिउडको बिग बजेट फिल्म 'वार' सँग जुध्ने भएपछि 'छ माया छपक्कै'ले फिल्मको प्रदर्शन मिति सारेको हो। निर्माण टिमले आज युट्युबमार्फत फिल्मको पहिलो गीत 'जुनको जुनेली' सार्वजनिक गर्दै असोज २४ गतेको लागि प्रर्दशन मिति तय गरेको हो। दिपेन्द्र लामा निर्देशित फिल्म 'छ माया…

    विस्तृतमा पढ्नुस्

  • भिडियो खिचेको निहुँमा प्रहरीको कुटाइ : सोसल मिडियामा भाइरल घटनाको यस्तो छ अन्तर्कथा

    भिडियो खिचेको निहुँमा प्रहरीको कुटाइ : सोसल मिडियामा भाइरल घटनाको यस्तो छ अन्तर्कथा

    काठमाडौं : गत असार ६ गते जानकी मन्दिर परिसरमा एउटा भेला बस्यो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रदेशसभा सांसद, मेयर र स्थानीय नेताहरु बैठकमा सहभागी थिए। बैठकले एउटा निर्णय गर्‍यो- जानकी मन्दिर परिसरलाई सफा र स्वच्छ राख्ने, वरपरको फुटपाथ हटाउने। असारमा बसेको भेलाले गरेको निर्णयको कार्यान्वन भने हिजोमात्र भयो। जसै निर्णय कार्यान्वयनमा गयो, विवादको एउटा नसोचिएको भिडियो सामाजिक सञ्जालमा फैलियो। बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न गैरसरकारी संस्थाहरुको आग्रह

    बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न गैरसरकारी संस्थाहरुको आग्रह

    काठमाडौं : नेपालका विभिन्न गैरसरकारी संस्थाहरुले सरकारलाई बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गरी न्यायको सुनिश्चितता गर्न आग्रह गरेका छन्। एकाउन्टिबिलिटी वाच कमिटी, एडभोकेसी फोरम, एम्नेस्टी इन्टरनेसनल, कोक्याप, कमिटी फर सोसल जस्टिजलगायतका २१ संस्थाहरुले आज संयुक्त वक्तव्य जारी गर्दै अन्तर्राष्ट्रिय बेपत्ता दिवसको सन्दर्भमा नेपालको दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्नका लागि अविलम्ब अनुसन्धान प्रक्रिया अघि…

    विस्तृतमा पढ्नुस्

  • सागका लागि कराते खेलाडी छनोट पूरा

    सागका लागि कराते खेलाडी छनोट पूरा

    काठमाडौं: नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कराते खेलाडीको अन्तिम छनोट सम्पन्न भएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताबाट १८ पुरुष र १४ महिला गरी ३२ खेलाडी छनोट भए। पुरुष एकल कातामा नेपाल प्रहरीका मण्डेकाजी श्रेष्ठ छनोट भए। उनले नेपाल आर्मीका पर्शुराम बाँस्तोलालाई पछि पारे। सोही स्पर्धाको महिलामा प्रहरीकै चन्चला दनुवार छनोट भइन्। चन्चलाले एनआरएनएकी…

    विस्तृतमा पढ्नुस्

  • कुवेत जाने नेपाली टोलीको बिदाई, कप्तानी किरणले गर्ने

    कुवेत जाने नेपाली टोलीको बिदाई, कप्तानी किरणले गर्ने

    काठमाडौं: विश्वकप तथा एसियन कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफयर्समा खेल्न जाने खेलाडीहरुलाई आज एक कार्यक्रमबीच एन्फाले विदाइ गरेको छ। राखेप सदस्य सचिव रमेश सिलवालले खेलाडीहरुलाई विदाइ गरेका थिए। सदस्य सचिव सिलवालले विदाइ कार्यक्रममा बोल्दै सानो देशले पनि खेलकुदमा उल्लेखनिय प्रदर्शन गर्न सक्ने बताए। उनले फुटबलमा बेल्जियम र क्रिकेटमा श्रीलंकाको उदाहरण दिँदै खेलस्तर माथि उठाउनु पर्नेमा जोड दिए। नेपालले कुवेतसँग सेप्टेम्बर…

    विस्तृतमा पढ्नुस्

  • सुडान घोटलामा दोषी ठहर ठेकेदार शम्भु भारती पक्राउ, फैसला कार्यान्वयनका लागि पेस गरिने

    सुडान घोटलामा दोषी ठहर ठेकेदार शम्भु भारती पक्राउ, फैसला कार्यान्वयनका लागि पेस गरिने

    काठमाडौँ बहुचर्चित सुडान घोटला काण्डमा सर्वोच्च अदालतले दोषी ठहर गरेका थप एक जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले शम्भु भारतीलाई शुक्रवार बिहान लालितपुरको भैसेपाटीबाट नियन्त्रणमा लिएको व्यूरोका डिआइजी नीरज शाहीले बताए। सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख रुपैयाँ र एक वर्ष कैद सजाय सुनाएको थियो। सुडान घोटलामा सर्वोच्चले २०७३ जेठ १७ गते पूर्व महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर…

    विस्तृतमा पढ्नुस्

  • सरकारी विज्ञापन एकद्वार प्रणालीबाट, क्लिनफिड लागू गर्न एक वर्ष समय

    सरकारी विज्ञापन एकद्वार प्रणालीबाट, क्लिनफिड लागू गर्न एक वर्ष समय

    काठमाडौँः अब सरकारी विज्ञापनमा एकद्वार प्रणाली लागू हुने भएको छ। अहिले सरकार, मातहतका निकाय र संगठनहरुले आफैँले विज्ञापन तथा सूचना प्रकाशन गर्दै आएका छन्। संघीय संसदको दुबै सदनबाट पारित भएको विज्ञापन नियमन विधेयक अनुसार अब लोक कल्याणकारी तथा अन्य विज्ञापन समेतमा एकद्वार प्रणाली लागू हुनेछ। विज्ञापन बोर्डमार्फत नै सबै विज्ञापनको रकम सरकारी निकायहरुले खर्च गर्नु पर्नेछ। तत्काल कुनै विज्ञापन वा…

    विस्तृतमा पढ्नुस्

  • बलिउडसँग जुध्न सक्ने नायिका पूजा शर्माको दाबी, 'तर, नेपालका हलवाला र वितरकसँग सक्दैनौँ'

    बलिउडसँग जुध्न सक्ने नायिका पूजा शर्माको दाबी, 'तर, नेपालका हलवाला र वितरकसँग सक्दैनौँ'

    काठमाडौैं: नायिका तथा निर्माता पूजा शर्माले नेपाली चलचित्रले हिन्दी चलचित्रसँग प्रतिष्पर्धा गर्न सक्ने बताएकी छिन्। शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूहरु हिन्दी चलचित्रसँग प्रतिष्पर्धा गर्न तयार रहेको बताएकी हुन्। उनले आफूहरु हिन्दी चलचित्रसँग प्रतिष्पर्धा गर्न सक्षम भएपनि नेपालका हल सञ्चालक तथा वितरकहरुसँग जुध्न नसक्ने बताएकी छिन्। फेसबुक स्टाटसमार्फत उनले भनेकी छिन्, ‘हामी हिन्दी चलचित्रसँग जुध्नका लागि तयार छौँ। तर, नेपालका…

    विस्तृतमा पढ्नुस्

  • भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषदको बैठक नभएको मन्त्री बाँस्कोटाको दाबी, 'प्रधानमन्त्रीज्यूले हेलो भन्नुभयो, हामीले नमस्कार गर्यौँ'

    भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषदको बैठक नभएको मन्त्री बाँस्कोटाको दाबी, 'प्रधानमन्त्रीज्यूले हेलो भन्नुभयो, हामीले नमस्कार गर्यौँ'

    काठमाडौं : सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सदस्यसँग गरेको भिडियो कन्फ्रेन्सको विषयमा भ्रम फैलाइएको आरोप लगाएका छन्। बिहिवार प्रतिनिधिसभाको सार्वजनिक महत्वको विषयमा वक्तव्य राख्दै मन्त्री बाँस्केटाले भिडियो कन्फ्रेन्सको विषयमा सार्वभौमिकतामाथि प्रश्न उठाउनु आवश्यक नरहेको तर्क गरे। उक्त भिडियो कन्फ्रेन्स क्याबिनेट बैठक नभएको सञ्चार माध्यमलाई जानकारी दिँदा पनि भ्रम र आलोचना…

    विस्तृतमा पढ्नुस्

  • पेश भयो राष्ट्रिय सभामा बहुचर्चित नेपाल मिडिया काउन्सिल विधेयक

    पेश भयो राष्ट्रिय सभामा बहुचर्चित नेपाल मिडिया काउन्सिल विधेयक

    काठमाडौं : सरकारले नेपाल मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा बिहीवार पेश गरेको छ। सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश गरेका हुन्। मन्त्री बाँस्कोटाले पत्रकार महासंघ र प्रतिपक्षी दलका नेताहरुसँग छलफल भएको र विधेयकमा संशोधन गर्न सकिने बताए। कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयक फिर्ता लिन माग गरेका थिए। उनले विधेयकको प्रस्तावनामा नै मिडिया काउन्सिललाई…

    विस्तृतमा पढ्नुस्

  • मोदी सरकारको जम्मू कश्मीर नीतिमा सर्वोच्चको प्रश्न, विपक्षी नेता र विद्यार्थीलाई जम्मू प्रवेश गर्न दिन निर्देशन

    मोदी सरकारको जम्मू कश्मीर नीतिमा सर्वोच्चको प्रश्न, विपक्षी नेता र विद्यार्थीलाई जम्मू प्रवेश गर्न दिन निर्देशन

    नयाँ दिल्ली:  भारतको सर्वोच्च अदालतले जम्मू कश्मीरलाई विशेषाधिकारको व्यवस्था गरिएको धारा ३७० लाई हटाउनुपर्ने कारणबारे जानकारी दिन केन्द्र सरकारलाई निर्देशन दिएपछि भारतमा नयाँ बहस सुरु भएको छ। तीन सातादेखि केन्द्र सरकारले जम्मू कश्मीरमा कसैलाई पनि सहज प्रवेश दिएको थिएन भने विपक्षी नेताहरुलाई समेत श्रीनगरबाटै फिर्ता पठाएको थियो। यस्तै, सरकारले जम्मू कश्मीरको वास्तविक अवस्थाका बारेमा पनि केही सार्वजनिक गरिएको थिएन। तर…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१५ मा भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

    साफ यू-१५ मा भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

    काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू-१५ फुटबलमा आज भएको खेलमा नेपालले भुटानलाई ६-० गोल अन्तरले पराजित गरेको छ। खेलको ५ औं मिनेटमा नै पेनाल्टीमार्फत गोल गर्दै नेपालले अग्रता लिएको थियो। पेनाल्टीमा गोल गर्दै प्रदीप लम्सालले नेपालका लागि पहिलो गोल गरेका थिए। त्यस्तै, खेलको नवौं मिनेटमै अर्को गोल थप्दै निराजन खत्रीले नेपाललाई २-० को अवस्थामा पुर्‍याए। प्रदीप लम्सालले…

    विस्तृतमा पढ्नुस्

  • कुवेत र चाइनिज ताइपेईसँग खेल्ने नेपाली फुटबल टिमको घोषणा

    कुवेत र चाइनिज ताइपेईसँग खेल्ने नेपाली फुटबल टिमको घोषणा

    काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले फिफा विश्वकप छनोट अन्तर्गत एसिया क्वालिफायर्सको कुवेत र चाइनिज ताइपेईविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरेका छन्। नेपालले कुवेतसँग सेप्टेम्बर ५ मा कुवेतसँग खेल्ने छ। त्यस्तै, सेप्टेम्बर १० मा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने छ। विराज महर्जन यसपटक पनि टिममा समावेश छैनन्। त्यस्तै जोहोर डारुलसँगको खेलमा रहेका विमल राना र एलन न्यौपाने…

    विस्तृतमा पढ्नुस्

  • बलिउड स्टार अजय देवगनले किने रोल्स रोयस कलिनन, जसमा मुकेश अम्बानी जस्ता धनीमात्र चढ्छन्

    बलिउड स्टार अजय देवगनले किने  रोल्स रोयस कलिनन, जसमा मुकेश अम्बानी जस्ता धनीमात्र चढ्छन्

    राजधानीमा यतिखेर नाडा अटो सो चलिरहेको छ। अटो सोमा धेरै मोडलका गाडी र मोटरसाइकल प्रदर्शित छन्। र, किन्न चाहनेहरुको भिड पनि गजबले लागिरहेकै छ। नेपालमा अटो सो चलिरहँदा भारतमा नि एउटा गाडीको विषयले बलिउडकै ध्यान खिचेको छ। हो, बलिउड स्टार अजय देवगान यतिखेर चर्चामा छन्, नयाँ गाडीका कारण। अजय देवगानले रोल्स रोयस कलिनन किनेपछि उनको चर्चा नहोस् पनि कसरी। उनी…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषदको बैठक 'भिडियो कन्फ्रेन्स'मार्फत गर्नु गलत भन्दै कांग्रेसले दियो तीन कारण, सोध्यो कार्यवाहक प्रधानमन्त्री छ कि छैन?

    मन्त्रिपरिषदको बैठक 'भिडियो कन्फ्रेन्स'मार्फत गर्नु गलत भन्दै कांग्रेसले दियो तीन कारण, सोध्यो कार्यवाहक प्रधानमन्त्री छ कि छैन?

    काठमाडौं: नेपाली कांग्रेसले हालै भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक गरिनु गलत रहेको राष्ट्रिय सभामा पनि विरोध जनाएको छ। आजको बैठकमा विशेष समयमा कांग्रेस सांसद राधेश्याम अधिकारीले भिडियो कन्फ्रेन्स तीन कारणले गलत रहेको औंल्याए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गर्दै सांसद अधिकारीले भने, 'प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वास्थ्य लाभको कामना छ। तर, हालै भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषदको बैठक तीन कारणले आपत्तिजनक…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभाका सांसदको प्रश्न: रवि लामिछाने समर्थकको भीडमा प्रधानमन्त्री र पार्टीको अध्यक्षमाथि किन अशिष्ट भाषा प्रयोग गरियो?

    राष्ट्रिय सभाका सांसदको प्रश्न: रवि लामिछाने समर्थकको भीडमा प्रधानमन्त्री र पार्टीको अध्यक्षमाथि किन अशिष्ट भाषा प्रयोग गरियो?

    काठमाडौं:  राष्ट्रिय सभाका सांसद चक्रप्रसाद स्नेहीले रवि लामिछानेको पक्षमा सडकमा देखिएको भीडमा राजाको पक्षमा नारा लागेकोमा आपत्ति जनाएका छन्। आजको राष्ट्रिय सभाको शून्य समयमा सांसद स्नेहीले उक्त भीडमा राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत गालीगलौज गरिएको उल्लेख गरे। उनले भने, 'भीडमा राजा आऊ देश बचाऊ र हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा बढी घन्किएको छ। राष्ट्रपति र प्रधानमन्त्रीलाई गालीगलौज…

    विस्तृतमा पढ्नुस्

  • बेलायती महारानीले दिइन् संसद निलम्बनको स्वीकृतिः प्रधानमन्त्री जोन्सनप्रति क्रुद्ध सत्तारुढ दलका सांसदको विरोध

    बेलायती महारानीले दिइन् संसद निलम्बनको स्वीकृतिः प्रधानमन्त्री जोन्सनप्रति क्रुद्ध सत्तारुढ दलका सांसदको विरोध

    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिटको टुंगो लगाउन संसद निलम्बन गर्न गरेको सिफारिशलाई महारानीले स्वीकृति प्रदान गरेकी छिन्। अब सेप्टेम्बरमा संसद निलम्बन हुनेछ। प्रधानमन्त्री जोन्सनले सेप्टेम्बरमा अधिवेशन शुरु भएको केही दिनपछि नै र ब्रेक्जिटको ‘डेडलाइन’ सकिनुअघि संसद निलम्बन गर्न महारानी समक्ष सिफारिश गरेका थिए। जोन्सनले संसद भंग भएपछि अक्टोबर १४ तारिखमा महारानीले देशवासीका नाममा सम्बोधन गर्ने जानकारी दिएका छन्। महारानीको सम्बोधनमा…

    विस्तृतमा पढ्नुस्

  • पोखरा र हेटौँडामा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँचको मृत्यु, तीन जना घाइते

    पोखरा र हेटौँडामा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँचको मृत्यु, तीन जना घाइते

    हेटौँडाः मकवानपुरमा फरक-फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मकवानपुरको हटौँडा-५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी-४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै बुधबार दिउँसो अटोरिक्साको ठक्करबाट घाइते पैदलयात्री हेटौँडा–११ का ५० वर्षीय नारायण लम्सालको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। हेटौँडा -११ मा अटोको ठक्करले गम्भीर घाइते भएका उनको…

    विस्तृतमा पढ्नुस्

  • चार महिनादेखि रोकिएको मिडिया काउन्सिल विधेयक पेश हुँदै : यी हुन् संशोधनका शर्त, कसरी अघि बढ्छ प्रक्रिया?

    चार महिनादेखि रोकिएको मिडिया काउन्सिल विधेयक पेश हुँदै : यी हुन् संशोधनका शर्त, कसरी अघि बढ्छ प्रक्रिया?

    काठमाडौं: मिडिया काउन्सिल विधेयक आज राष्ट्रियसभामा पेश हुँदैछ। २६ वैशाखमा विधेयक दर्ता भए पनि विवादका कारण पेश हुन सकेको थिएन। पछिल्लो समय राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पहलमा विभागीय मन्त्री र असन्तुष्ट पक्षबीच केही संशोधनका विषयमा समझदारी बनेपछि विधेयक बिहीवार पेश हुन लागेको हो। चार महिनादेखि विवादित बनेको विधेयकले निकास पाउन लागेको हो। विधेयकमा भएका त्रुटि प्रक्रियागत रूपमा नै सच्याउन नेपाल कम्युनिस्ट…

    विस्तृतमा पढ्नुस्

  • यू १९ क्रिकेटः नेपालले दोस्रो अभ्यास खेल खेल्दै

    यू १९ क्रिकेटः नेपालले दोस्रो अभ्यास खेल खेल्दै

    श्रीलंकामा हुने एसिसी यू १९ प्रतियोगिताका लागि तयारीमा रहेको नेपाली टोली स्थानीय बदुरालिया क्लबसँग दोस्रो अभ्यास खेल खेल्दैछ। नेपाल मंगलबार एसएससीसँगको अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।  एसिसी यू १९ प्रतियोगिता अगावै अभ्यासका लागि श्रीलंका पुगेको नेपाली टोलीले अझै एक अभ्यास खेल खेल्नेछ। एसिसी यू १९ प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ। समूह बी मा नेपालसँगै श्रीलंका,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell