PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

  • वीरगंजमा फागुको रौनक,यो वर्ष दुई दिन मनाइँदैछ होली

    वीरगंजमा फागुको रौनक,यो वर्ष दुई दिन मनाइँदैछ होली

    वीरगंज : मधेश प्रदेश र तराईका जिल्लामा यस वर्ष दुई दिन होली मनाइने भएको छ। पूजापाठ तथा अन्य विधि मंगलवार गरे पनि तराई मधेशमा मंगलबार माछामासु कम खाने चलन रहेकोले दुई दिन अर्थात आज र भोलि बुधवार होली मनाउने भएको हो। होलीमा विभिन्न संघसस्थाहरुले होली मिलन समारोह आयोजना गरेका छन्। वीरगंजको आदर्शनगरमा पनि होली कार्यक्रम आयोजना गरिएको छ।सहभागीहरु उल्लासका साथ होली…

    विस्तृतमा पढ्नुस्

  • निफको अग्रिम टिकट बुकिङ खुल्ला, तीन जिल्लाका चार हलमा फिल्म देखाइने

    निफको अग्रिम टिकट बुकिङ खुल्ला, तीन जिल्लाका चार हलमा फिल्म देखाइने

    काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटो संस्करणको लागि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। आउँदो चैत २ देखि ६ गतेसम्म हुने महोत्सव हेर्न चाहनेले ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सक्नेछन। यसपटक ‘निफ’ का प्रतिस्पर्धी चलचित्रहरु चारवटा सिनेमा हल मार्फत प्रदर्शन गरिनेछ। क्यूएफएक्ससँगको सम्झौता अनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, ललितपुरको लविङ मल अनि भक्तपुरको भाटभटेनीमा रहेको हलमा…

    विस्तृतमा पढ्नुस्

  • अब्दुल्लाह अलमुताइरी वर्षका उत्कृष्ट प्रशिक्षक, मनिसले उत्कृष्ट युवा खेलाडीको अवार्ड पाउँदा पारा एथ्लेट अवार्ड पलेसालाई

    अब्दुल्लाह अलमुताइरी वर्षका उत्कृष्ट प्रशिक्षक, मनिसले उत्कृष्ट युवा खेलाडीको अवार्ड पाउँदा पारा एथ्लेट अवार्ड पलेसालाई

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा मनिस डांगीले उत्कृष्ट युवा खेलाडीको पुरस्कार जितेका छन्। आज आयोजित कार्यक्रममा डांगी यो वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन्। यस्तै, पलेसा गोवर्द्धनाले उत्कृष्ट पारा एथ्लेटको उपाधी जितेकी छिन्। पलेसा पारा तेक्वान्डो खेलाडी हुन्। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई २०७८ सालको उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान…

    विस्तृतमा पढ्नुस्

  • दोलखामा बोलेरो दुर्घटना : चालकसहित १८ जना घाइते, ४ जनालाई काठमाडौं ल्याउने तयारी

    दोलखामा बोलेरो दुर्घटना : चालकसहित १८ जना घाइते, ४ जनालाई काठमाडौं ल्याउने तयारी

    काठमाडौं : दोलखाको बैतेश्वर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। बैतेश्वरको वडा ६ स्थित डाँडागाउँमा दिउँसो साढे १२ तिर दुर्घटना भएको वडा ६ का वडाध्यक्ष अशोक तामाङले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए। 'दुर्घटना परेकालाई भर्खरै यहाँको अस्पताल ल्याएको छ। ७…

    विस्तृतमा पढ्नुस्

  • शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा चलखेल सुरु भयो : संचार मन्त्री रेखा शर्मा

    शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा चलखेल सुरु भयो : संचार मन्त्री रेखा शर्मा

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन सरकार दत्तचित्त भएर लागेको बताएकी छिन्। उनले त्यसलाई सरकारको प्राथमिक कार्यभारका रूपमा लिएको पनि बताइन्। धादिङको गल्छीमा आजदेखि सुरु भएको सामुदायिक रेडियोहरूको दुईदिने राष्ट्रिय परामर्श सम्मेलनको उद्घाटन गर्दै उनले चालु संसद् अधिवेशनबाटै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुङ्गोमा पुर्‍याउने बताइन्। अघिल्लो संसद्मा विधेयक पेस…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको जोड खेलकुद कूटनीतिमा, 'खेलको महत्वलाई बुझ्न सक्नेले मात्रै राष्ट्रको नेतृत्व गर्न सक्छ'

    प्रचण्डको जोड खेलकुद कूटनीतिमा, 'खेलको महत्वलाई बुझ्न सक्नेले मात्रै राष्ट्रको नेतृत्व गर्न सक्छ'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन्। काठमाडौँको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स सङ्घको आयोजनामा आयोजित १६औँ एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले भने, 'आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत…

    विस्तृतमा पढ्नुस्

  • द्वन्द्वमा मारिएका '५ हजारको जिम्मा दिए लिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्तिविरुद्ध रिट सर्वोच्च अदालतमा दर्ता

    द्वन्द्वमा मारिएका '५ हजारको जिम्मा दिए लिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्तिविरुद्ध रिट सर्वोच्च अदालतमा दर्ता

    काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। जनयुद्धकालका बारेमा प्रचण्डको अभिव्यक्तिलाई लिएर सुरुमा रिट दर्ता गर्न अदालतले अस्वीकार गरे पनि शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालका संयुक्त इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो। २०७६ मा खुलामञ्चमा माघीका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने अभिव्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • लोक गायक राजेन्द्र लम्सालको निधन

    लोक गायक राजेन्द्र लम्सालको निधन

    काठमाडौं : लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ। कलेजोसम्बन्धि रोगका कारण लामो समयदेखि विरामी रहेका लम्सालको सोमवार राति ६० वर्षको उमेरमा  स्पेनमा निधन भएको लोकदोहोरी सर्जक रमेश बिजीले जानकारी दिए। बिजीले लम्साल अस्पतालमा रहँदा उपचारका लागि नेपालबाट पनि सहयोग पठाइएको जानकारी दिए। ‘दाईलाई लामोसमयदेखि लिभरको समस्या थियो। जसले गर्दा उहाँ नियमित उपचारमै हुनुहुन्थ्यो। हामीले पनि उहाँको उपचारको लागि भनेर नेपालबाट सहयोग पठाएका थियौँ।’ स्याङ्जा…

    विस्तृतमा पढ्नुस्

  • एसियामा युक्रेन शैलीको संकट दोहोरिन नहुने चिनियाँ विदेशमन्त्रीको भनाइ, अमेरिका र युरोप लक्षित चेतावनीमा के के भने?

    एसियामा युक्रेन शैलीको संकट दोहोरिन नहुने चिनियाँ विदेशमन्त्रीको भनाइ, अमेरिका र युरोप लक्षित चेतावनीमा के के भने?

    चिनियाँ विदेश मन्त्री छिन काङले जापान र चीनले इतिहासबाट पाठ सिक्दै नयाँ युगमा राम्रो सम्बन्ध स्थापना गर्नुपर्ने बताएका छन्। बेइजिङमा भएको १४ औं नेश्नल पिपल्स कंग्रेसको पहिलो सत्रको साइडलाइनमा भएको पत्रकार सम्मेलनका क्रममा काङले अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षण गर्दै दुवै देशले 'विन-विन कोअपरेशन'का लागि हातेमालो गर्नुपर्ने बताएका हुन्। 'इतिहास बिर्सनु धोका हो, र अपराध अस्वीकार नगर्नु अपराध दोहोर्‍याउनु हो,' उनले भनेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलामा कति घट्यो?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलामा कति घट्यो?

    काठमाडौं : सुनचाँदीको मूल्यमा सामान्य गिरावट छ। मंगलवार सुन तोलामा ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। आइतवार सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँले…

    विस्तृतमा पढ्नुस्

  • माओवादी पृष्ठभूमिका ८ दलको चेतावनी : शान्ति सम्झौता विपरितका गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौं

    माओवादी पृष्ठभूमिका ८ दलको चेतावनी : शान्ति सम्झौता विपरितका गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौं

    काठमाडौं : माओवादीधारका पार्टीहरुले शान्ति सम्झौता विपरितका गतिविधिको प्रतिवाद गर्ने जनाएका छन्। संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर भएको उनीहरुको भनाइ छ। 'शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौं,' प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका पार्टीको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि…

    विस्तृतमा पढ्नुस्

  • जङ्गलभित्र भेटियो नक्कली नोट र बिस्कुटको प्याकेट

    जङ्गलभित्र भेटियो नक्कली नोट र बिस्कुटको प्याकेट

    काठमाडौं : सर्लाहीको एक सामुदायिक जङ्गलभित्र नक्कली नोट भेटिएको छ। वाग्मती नगरपालिका वडा नम्बर ३ धरहरास्थित मुर्तिया साझेदारी वन प्रतियोजनाको भिक्सघारी जङ्गलभित्र नक्कली नोट भेटिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार रातो पहेँलो बोराभित्र पत्रिकामा सेतो टेपले बेरेको दुई वटा पोका भित्र नक्कली नोट भेटिएको हो। एक हजार दरको १५ वटा नक्कली नोट फेला परेको हो। त्यस्तै, ४७ वटा नोटको साइजको सेतो पेपर…

    विस्तृतमा पढ्नुस्

  • माओवादी धारका राजनीतिक दलहरूबिचको बैठक बालुवाटारमा जारी

    माओवादी धारका राजनीतिक दलहरूबिचको बैठक बालुवाटारमा जारी

    काठमाडौं : माओवादी धारका राजनीतिक दलहरूबिचको बैठक बालुवाटारमा जारी छ। माओवादी आन्दोलनका (पूर्व माओवादी) राजनीतिक दलहरूबिचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ। बैठकमा प्रचण्डसहित नेताहरु कृष्णबहादुर महरा, देव गुरूङ, मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेत, बाबुराम भट्टराई, महिन्द्र राय यादव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, सिपी गजुरेललगायत सहभागी छन्। प्रचण्ड समेतलाई…

    विस्तृतमा पढ्नुस्

  • दोलखा कांग्रेसले माग्यो नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको राजीनामा

    दोलखा कांग्रेसले माग्यो नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको राजीनामा

    काठमाडौं : नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेको छ। जिल्लाले सिफारिस गरेको भन्दा फरक विद्यार्थीलाई नेविसंघ दोलखाको अध्यक्ष बनाएको भन्दै दोलखा कांग्रेसले पार्टी सभापतिसमक्ष शर्पाको राजीनामा माग गरेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।  कांग्रेस दोलखाको माघ १० को निर्णय अनुसार सौगात थापालाई नेविसंघ दोलखाको अध्यक्षमा मनोनयन गर्न सर्वसम्मतले निर्णय गरी…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा बाहिरिएपछि प्रदेशका सबै जिल्लामा सेवा कार्यालय खोल्ने वाग्मती सरकारको योजना अलपत्र

    राप्रपा बाहिरिएपछि प्रदेशका सबै जिल्लामा सेवा कार्यालय खोल्ने वाग्मती सरकारको योजना अलपत्र

    हेटौंडा : न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको वाग्मती प्रदेश सरकारको योजना अलपत्रमा परेका छन्। नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा बनेको वाग्मती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाहिरिएसँगै वाग्मती प्रदेश सरकारको योजना अलपत्र परेको हो। वाग्मती प्रदेशमा सरकारले पूर्णता पाएलगत्तै प्रदेशमा कायम १४ वटा मन्त्रालयबाट ३ वटा मन्त्रालय कटौती गर्दै ११ वटा बनाएको प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा सेवा…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा नौ सुरक्षा अधिकारीको मृत्यु

    पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा नौ सुरक्षा अधिकारीको मृत्यु

    दक्षिणपश्चिमी पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा नौ सुरक्षा अधिकारीको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। एक चाडपर्वमा सुरक्षा दिएर बलुचिस्तान प्रान्तको राजधानी क्वेटा फर्कदै गर्दा उक्त विस्फोट भएको हो। एक प्रहरी ट्रक कुच्चिएको र उल्टो गरी पल्टिएको तथा जमिनमा रगतका दागहरु तस्विरमा देख्न सकिन्छ। बलुचिस्तानमा २४ घण्टाभित्र सुरक्षा बलमाथि भएको यो दोस्रो आक्रमण हो। कुनै पनि समूहले…

    विस्तृतमा पढ्नुस्

  • तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली खेलिँदै

    तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली खेलिँदै

    काठमाडौं : पहाडी जिल्लामा सोमवार फागुन पुर्णिमाको दिनमा होली खेलिएको छ। आज भने तराई-मधेशमा हर्षोल्लासपूर्वक होली खेलिँदैछ छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। तराई-मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा…

    विस्तृतमा पढ्नुस्

  • कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी,…

    विस्तृतमा पढ्नुस्

  • नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा मनाइयो होली

    नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा मनाइयो होली

    भारतमा आज होली मनाइँदैछ। त्यसै अवसरमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा पनि होली मनाइएको छ। होली र महिला दिवासको अवसरमा नेपाली राजदूतावासमा विशेष कार्यक्रमा आयोजना गरिएको छ। कार्यक्रममा भारतमा बसोबास गर्दै आइरहेका नेपाली लगायत आमन्त्रित विभिन्न कुटनीतिक नियोगका पाहुनाको सहभागिता थियो। कार्यक्रममा अबिर दलेर होलीको शुभकामना आदानप्रदान गरिएको थियो। यस्तै, सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो।   The @EONindia celebrated Holi…

    विस्तृतमा पढ्नुस्

  • यूएईमाथि नेपालको रोमाञ्चक जित: तालिकाको पाँचौँ स्थानमा उक्लियो, शीर्ष तीनको सम्भावना अझै

    यूएईमाथि नेपालको रोमाञ्चक जित: तालिकाको पाँचौँ स्थानमा उक्लियो, शीर्ष तीनको सम्भावना अझै

    काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज यूएईमा सम्पन्न त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराएको छ। यूएईस्थित दुबई क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईमाथि ४२ रनको जित  निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएई  ४५ ओभरमा १८७ रनमा समेटियो। सुरुवाती ब्याटिङमा उत्रिएको नेपाली टोलीले सुरुबाटै ब्याटिङमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell