PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • फिफा बेस्ट अवार्ड : अन्तिम तीनमा परेनन् मेसी, यी खेलाडीबीच हुने फाइनल भिडन्त

    फिफा बेस्ट अवार्ड : अन्तिम तीनमा परेनन् मेसी, यी खेलाडीबीच हुने फाइनल भिडन्त

    फिफा बेस्ट अवार्डको अन्तिम तीनको सूचीमा लियोनेस मेसीको नाम छुट्दा लुका मोडरिच र मोहमद सलाह पहिलो पटक अन्तिम सूचीमा अटाएका छन्। यी दुईसँगै साविक विजेता क्रिस्टियानो रोनाल्डो पनि उक्त सूचीमा छन्। रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। रियलबाटै खेल्ने मोडरिचले आफ्नो कप्तानीमा क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याए। सलाहले गत सिजन लिभरपुलका लागि कीर्तिमानी…

    विस्तृतमा पढ्नुस्

  • पहिलो लक्ष्य सेमिफाइनल, त्यसपछि टाइटल : बालगोपाल महर्जन

    पहिलो लक्ष्य सेमिफाइनल, त्यसपछि टाइटल : बालगोपाल महर्जन

    काठमाडौँ : बंगलादेशको ढामा भोलीदेखि सुजुकी साफ कप फुटबल आयोजना हुँदैछ। प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। आयोजक बंगलादेश रहेको समूह ए मा नेपाल, पाकिस्तान र भुटान भन् भने समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका छन्। पहिलो दिन नेपालले पाकिस्तानसँग खेल्दैछ। सोमवार भएको प्रिम्याच कन्फ्रेरेन्समा नेपालका प्रशिक्षक बालगोपाल महर्जन आफूहरु उपाधि जित्नै नै ढाकामा रहेको बताएका छन्। 'हामी…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालय र डाक्टरहरुबीच सहमति, के गर्छ कानुन मन्त्रालय?  के होला आन्दोलन?

    स्वास्थ्य मन्त्रालय र डाक्टरहरुबीच सहमति, के गर्छ कानुन मन्त्रालय?  के होला आन्दोलन?

    काठमाडौँ : मुलुकी फौजदारी संहिता ऐन संशोधनको माग गर्दै आन्दोलन गरिरहेका डाक्टरहरुको माग पूरा गर्न स्वास्थ्य मन्त्रालयले कानुन मन्त्रालयलाई परिपत्र गरेपछि सहमति हुने संकेत देखिएको छ।  स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएको पाँच बूँदे सहमतिलाई कानुन मन्त्रालयले मानेमा चिकित्सकहरुको आन्दोलन टुंगिनेछ। तर, कानुन मन्त्रालयले भने जसरी सजिलै ऐन संशोधन गर्नेमा शंका रहेको चिकित्सकहरु बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चलेको…

    विस्तृतमा पढ्नुस्

  • रोज र रामकहानी एकै दिन लाग्दै, पूजा भन्छिन् 'प्रदीपले बाजी मार्छ'

    रोज र रामकहानी एकै दिन लाग्दै, पूजा भन्छिन् 'प्रदीपले बाजी मार्छ'

    काठमाडौं : आगामी शुक्रवार दुई फिल्महरु एकसाथ प्रदर्शनमा छन्। प्रदीप खड्काको ‘रोज’ र अभिनेत्री पूजा शर्माको ‘रामकहानी’ एकै दिनमा प्रदर्शनमा आउँदै छन्। डेब्यू फिल्महरु असफल भएपनि पूजा र प्रदीप अभिनित ‘प्रेमगीत’ सफल फिल्म बन्यो। यसै फिल्मले दुबैलाई दर्शकमा परिचित बनायो। यो पूजाको सातौं फिल्‍म हो।   पूजा र प्रदीप अहिले फिल्मको प्रचारमा व्यस्त छन्। फिल्म क्षेत्रमा उनी दुइको सम्बन्ध फिल्म…

    विस्तृतमा पढ्नुस्

  • बङ्गबन्धुको उपाधि जितेको ३१ महिनासम्म नेपालले पाएन नगद पुरस्कार, पुरस्कार नपाए पाँचौँ संस्करणमा भाग नलिने

    बङ्गबन्धुको उपाधि जितेको ३१ महिनासम्म नेपालले पाएन नगद पुरस्कार, पुरस्कार नपाए पाँचौँ संस्करणमा भाग नलिने

    काठमाडौँ : सन् २०१६ मा बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन। नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो। उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो। पाँचौँ संस्करणको खेल तालिका सार्वजनिक गरिँदा समेत नेपालले चौथो संस्करणको पुरस्कार राशि…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको सल्लाहकार समितीमा सुरज बैद्य

    एन्फाको सल्लाहकार समितीमा सुरज बैद्य

    काठमाडौँ : अखिल नेपाल फुटबल संई एन्फाले चर्चित व्यापारी सुरज बैद्यलाई एन्फाको सल्लाहकार समितीमा राखेको छ। बैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिका प्रमुख रहेका सुरज बैद्य एफएनसीसीआईका पूर्व अध्यक्ष समेत हुन्। नेपाली फुटबलमा परिवर्तन गर्नुपर्छ भनेर लागेको एन्फाको नयाँ टिमले विभिन्न समितीहरु बनाउँदै त्यसको संयोजकहरु तोक्दै आएको छ। त्यसै अन्तर्ग व्यमापारी वैद्यलाई सल्लाहकार समितीमा राखेको एन्फाले जनाएको छ। सोमवार एन्फा कम्प्लेक्स सातदोबाटोमा…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेकका निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन 

    बिम्स्टेकका निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन 

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको सफल आयोजनाले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा उज्यालो बनाएको बताएका छन्।  सोमबार सिंहदरबारमा आयोजित बिम्स्टेक सम्मेलनको समीक्षा कार्यक्रममा उनले सम्मेलन सफल रूपमा सम्पन्न भएको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन सम्मेलनले योगदान दिएको बताए।  सम्मेलन पर्वतीय अर्थतन्त्र, वातावरण, कनेक्टिभिटी जस्ता नेपालको राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • एलेस्टेर कुकद्वारा सन्यासको घोषणा

    एलेस्टेर कुकद्वारा सन्यासको घोषणा

    इंग्लिस क्रिकेट एलेस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। भारत विरुद्ध हुने ओभल टेष्टपछि उनले टेष्ट क्रिकेट छाड्ने बताएका हुन्। टेष्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा छैटौँ स्थानमा रहेका कुक पछिल्लो समय खराम फर्ममा थिए। 'मैले सोचेको भन्दा धेरै कुरा प्राप्त गरेँ र यती धेरै समय उत्कृष्ट क्रिकेटरसँग इंग्लिस टिमका लागि खेल्न पाउँदा खुशी छु।' कुकले भने। इंग्ल्याण्डका…

    विस्तृतमा पढ्नुस्

  • साढे दुई महिनापछि बाजेको सेकुवाको सिलबन्दी खुल्यो

    साढे दुई महिनापछि बाजेको सेकुवाको सिलबन्दी खुल्यो

    काठमाडौँ:  सुन प्रकरणलाई लिएर बाजेको सेकुवा कर्नरको सिलबन्दी फुकुवा गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको बैठकले कर्नरको सिलबन्दी तोड्ने निर्णय गरेसँगै सोमबार सिल तोडिएको हो। ३३ किलो सुन प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले गत जेठ ३० गते सेकुवामा सिलबन्दी थियो। अदालतको आदेश अनुसार सिलबन्दी खोलिएको समितिका सदस्य एसएसपी बसन्त लामाले जानकारी दिए। सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्रान्ड…

    विस्तृतमा पढ्नुस्

  • झापामा 'बस स्टप', कुञ्जमा 'वासुदेव'

    झापामा 'बस स्टप', कुञ्जमा 'वासुदेव'

    काठमाडौं : परिवर्तन थियटर झापाको प्रस्तुतिमा नाटक ‘बस स्टप’ मञ्चन सुरु भएको छ। काँकरभिट्टाको टाउनहलमा भदौ १८ देखी नाटक मञ्चन सुरु भएको हो। सागर खातीको परिकल्पना तथा निर्देशनमा यो नाटक तयार भएको हो। यो अमेरिकन नाटककार विलियमको 'बस स्टप'को अङ्ग्रेजी अनुवादित नाटक हो। नाटक भदौ २४ सम्म मञ्चन हुनेछ। त्यस्तै काठमाडौंको कुञ्ज थियटरमा भने नाटक 'वासुदेव' मञ्चन भइरहेको छ। नाटकमा युवावस्थामा…

    विस्तृतमा पढ्नुस्

  • एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङ खेलाडी नगदसहित सम्मानित

    एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङ खेलाडी नगदसहित सम्मानित

    काठमाडौँ : २० वर्षपछि एसियन गेम्स (एसियाड) मा नेपाललाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई राखष्ट्रिय खेलकुद परिषद्ले सोमवार नगदसहित सम्मान गरेको छ। इन्डोनेसियामा भएको १८औँ एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेको नेपाली खेलाडीलाई सोमवार नगद परिक्रमा गराएपछि सम्मान गरिएको हो। राखेपले राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो। पुरुष प्याराग्लाइडिङ टिममा रहेका विमल अधिकारी, विजय…

    विस्तृतमा पढ्नुस्

  • आधीअबाधी महिला भलिबल लिग असोज १३ गतेदेखि हुने, ट्रफी र गुडविल एम्बासडर सार्वजनिक

    आधीअबाधी महिला भलिबल लिग असोज १३ गतेदेखि हुने, ट्रफी र गुडविल एम्बासडर सार्वजनिक

    काठमाडौं : नेपाल भलिबल एसोसिएसन (एनभीए) र नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेसनको संयुक्त आयोजनामा हुने 'आधीअबाधी महिला भलिबल लिग' असोज १३ गतेदेखि १७ गतेसम्म हुने भएको छ। मंगलवार एनभीएले ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगिताको मिती समेत सार्वजनिक गरेको हो। राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पाँच दिने प्रतियोगिताको विजेताले नगद ६ लाख पुरस्कार प्राप्त गर्नेछन् जुन नेपालको भलिबलमा सर्वाधिक नगद पुरस्कार हो। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • सांसद बडुको ध्यानाकर्षण- निर्मला पन्त 'उच्च पहुँचवाला' बलात्कारी नछाडियोस

    सांसद बडुको ध्यानाकर्षण- निर्मला पन्त 'उच्च पहुँचवाला' बलात्कारी नछाडियोस

    काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले निर्मला पन्तका हत्याको विषयमा सरकार तथा संसद्को ध्यानाकर्षण गराएका छन्।  कञ्चनपुर घटनामा सुरु देखि सरकारले गम्भीर रूपमा नलिएको भन्दै त्यही कारणबाट एक जना किशोरकोसमेत ज्यान गएको जानकारी दिए। सोमवार बसेको संसद्को बैठकमा जरुरी महत्त्वको विषयमा राख्न समय माग गरी सांसद बडुले कञ्चनपुर घटनाको स्थलगत अनुमगन गरी फर्किएका सांसद बडुले स्थलगत अनुगमनबारे जानकारी…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्या प्रकरणः एसएसपीको नेतृत्वमा सिआइवीको टोली कञ्चनपुर पुग्यो

    निर्मला हत्या प्रकरणः एसएसपीको नेतृत्वमा सिआइवीको टोली कञ्चनपुर पुग्यो

    काठमाडौँ: १३ वर्षीय बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरोको टोली कञ्चनपुर पुगेको छ। एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा टोली आइतबार कञ्चनपुर पुगेको हो। घटना भएको चार दिनपछि व्यूरोबाट डिएसपी अङ्गुर जिसीको नेतृत्वमा अनुसन्धानको लागि टोली कञ्चनपुर पुगेको थियो। कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र व्यूरोको टोलीले घटना भएको २४ दिनपछि अभियुक्त सार्वजनिक गरेसँगै प्रहरीको अनुसन्धानमा शङ्का पैदा…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सांसद-मन्त्री सवाल-जवाफ: प्रमाणपत्र धितो राखेर ऋण कहिले पाइन्छ? शिक्षा मन्त्री भन्छन्, यसै वर्ष

    संसदमा सांसद-मन्त्री सवाल-जवाफ: प्रमाणपत्र धितो राखेर ऋण कहिले पाइन्छ? शिक्षा मन्त्री भन्छन्, यसै वर्ष

    काठमाडौं : प्रतिनिधि सभामा आजबाट प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ। प्रतिनिधि सभा नियमावली अनुसार जनतासँग सरोकार राख्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रीहरूले सांसदहरूको प्रश्नको जवाव दिने छन्। आजबाट सुरु भएको प्रश्नोत्तर कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सांसदहरूको प्रश्नको जवाफ दिएका छन्। मन्त्री पोखरेललाई सांसदहरूले उच्च शिक्षा हासिल गरेकाहरूको प्रमाणपत्र धितो राखी ऋण दिने विषयमा प्रश्न सोधेका थिए।  जवाफमा…

    विस्तृतमा पढ्नुस्

  • संजीवनीको आवाजमा अर्को नेपाली गीत

    संजीवनीको आवाजमा अर्को नेपाली गीत

    काठमाडौं : भारतीय गायिका संजीवनी नेपाली गीत गाउन सक्रिय छिन्। उनले फेरि नयाँ नेपाली गीत गाएकी छिन्। उनको स्वरमा 'मेरो माया' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा कलाकार विशाल थापा र अनिशा न्यौपाने फिचर्ड छन्। सबी अधिकारीको शब्द तथा सुर्य काश्यबको संगीत रहेको गीतको भिडियोलाई सुवास प्रधानले निर्देशन गरेका हुन्। भिडियालाई टेकेन्द्र शाहले सम्पादन गरेका हन्। ‍ सांगीतिक कार्यक्रमका…

    विस्तृतमा पढ्नुस्

  • लुकीलुकी प्रेममा आलिया र रणवीर

    लुकीलुकी प्रेममा आलिया र रणवीर

    यतिखेर बलिउडमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको प्रेम सम्बन्ध र बिबाहको चर्चा चलिरहेको छ। उता प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्टको ह्याङ मै छन् फिल्मकर्मी। यता रणवीर कपुर र आलिया भट्टको प्रेमका गसिपले बलिउड तातेको छ। भारतीय मिडियाका अनुसार रणवीर र आलिया प्रेम सम्बन्धमा छन्। पछिल्लो समय यो जोडी बिबाह भोजदेखी पारिवारिक जमघटमा एकसाथ देखिन थालेका छन्। विभिन्न फिल्मका कार्यक्रममा पुग्न…

    विस्तृतमा पढ्नुस्

  • यचुश्री भइन् किड क्विन नेपाल २०१८

    यचुश्री भइन् किड क्विन नेपाल २०१८

    काठमाडौं : यचुश्री श्रेष्ठले ‘१६ औं संस्करणको किड क्विन नेपाल–२०१८’को उपाधि जितेकी छिन्। १५ प्रतिस्पर्धिलाई पछि पार्दै उनले यो उपाधि जितेकी हुन्। उनले दश हजार रुपैंया राशीसहितको पुरस्कारहरु प्राप्त गरेकी छिन्। १२ वर्षीया यचुश्री जेम्स स्कूलमा कक्षा ७ मा अध्ययनरत छिन्। प्रतियोगितामा १६ जना बालिका तथा किशोरीहरु सहभागी थिए। प्रतियोगितामा फस्ट रनरअप भएकी लूमिला जोशीले उपाधिसहित नगद सात हजार रुपैंया…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : हुएस्काको पोष्टमा बार्सिलोनाको ८ गोल, ३७ क्लब विरुद्ध गोल गर्ने मेसीको कीर्तिमान

    ला लिगा : हुएस्काको पोष्टमा बार्सिलोनाको ८ गोल, ३७ क्लब विरुद्ध गोल गर्ने मेसीको कीर्तिमान

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा साविक विजेता बार्सिलोनाले नवप्रवेशी हुएस्कालाई ८-२ ले पराजित गरेको छ। घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई फराकिलो जित दिलाउन कप्तान लियोनल मेसी र लुइस सुआरेजले २-२ गोल गरे भने जोर्डि अल्बा, इभान राकिटिक र ओसमान डेम्बेलेले १-१ गोल गरे। हुएस्काका पाउलिडोलो एक आत्मघाती गोल उपहार दिए। हुएस्का विरुद्ध गोल गरेपछि मेसीले ला लिगामा ३७…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट :  महत्वपूर्ण खेलमा भिड्दै नेपाल र हङकङ, यस्तो छ हेड टु हेड

    एसिया कप छनोट :  महत्वपूर्ण खेलमा भिड्दै नेपाल र हङकङ, यस्तो छ हेड टु हेड

    काठमाडौँ : नेपाल र हङकङबीच हुने खेलमा पराजित हुने टोली एसिया कप छनोटको फाइनलमा पुग्नेछैन। त्यसैले दुवै टोली मंगलवार हुने खेलमा स्पष्ट जितको खोजीमा हुनेछ। मलेसियामा भइरहेको एसिया कप छनोटको फाइनलमा पुग्न दुवै टोलीलाई स्पष्ट जितको आवश्यकता छ। नेपाललाई अझ राम्रो रनरेटमा जित्नुपर्ने बाध्यता छ। त्यसलै मात्र पनि पुग्दैन नेपाललाई अर्को खेलमा ओमानले पनि युएईलाई हराउनुपर्नेछ। उता हङकङ नेपाललाई पराजित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell