PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • १८औँ एसियाडमा नेपाल : २९ खेल १८७ खेलाडी, उपलब्धी एक रजत

    १८औँ एसियाडमा नेपाल : २९ खेल १८७ खेलाडी, उपलब्धी एक रजत

    काठमाडौँ : इन्डोनेसियामा भएको १८औँ एसियन गेम्स (एसियाड) का सम्पूर्ण खेलको इभेन्टहरु सकिएको छ। एसियाका ४५ राष्ट्रले ४० खेलका विभिन्न ६५ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए। नेपालबाट एसियाडमा अहिलेसम्मकै सबैभन्दा धेरै २९ खेलमा सहभागिता जनाएपछि उपलब्धी भने एउटा पदक मात्र रह्यो। नेपालबाट १८७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्रीमा मात्र रजत पदक जितेको हो। एसियाडमा डेब्यु खेलमै नेपालले ऐतिहासिक…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : टस हारेर सिंगापुरविरुद्ध फिल्डिङ गर्दै नेपाल

    एसिया कप छनोट : टस हारेर सिंगापुरविरुद्ध फिल्डिङ गर्दै नेपाल

    एसिया कप छनोट अन्तर्गत नेपालले चौथो खेलमा सिंगापुरसँग खेल्दैछ। युकेएम ओभलमा हुने खेलमा सिंगापुरले टस जितेको छ। सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ। टस हारेको नेपालले पहिले बलिङ गर्दैछ। नेपालले यसअघि खलेका ३ मधये एक खेल मात्र जितेको छ। त्यसैले फाइनल पुग्ने सम्भावना कायम राख्न आजको खेलमा फराकिलो जित हात पार्नुपर्नेछ। ६ टिम सहभागी प्रतियोगितामा लगातार तीन खेल हारेको…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल मड्रिडको सहज जित

    ला लिगा : रियल मड्रिडको सहज जित

    स्पानिस ला लिगामा रियल मड्रिडले लेगानेसमाथि सहज जित हात पारेको छ। गएराती भएको खेलमा करिम बेन्जामाको दुई गोल मद्दतमा रियलले लेगानेसलाई ४-१ ले हरायो। जितपछि ३ खेलबाट ९ अंक जोडेको रियल अंकतालिकामा शीर्ष स्थानमा छ। रियलका लागि कप्तान सर्गियो रामोस र गारेथ बेलले एक-एक गोल गरे। लेगानेसका लागि गुइडो कारिलोले एक गोल गरे। रियल विजयी हुँदा अर्को मड्रिड क्लब एट्लेटिको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटी विजयी

    प्रिमियर लिग : म्यानचेष्टर सिटी विजयी

    साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगमा तेस्रो जित हात पारेको छ। गएराती भएको खेलमा सिटीले न्यूकासललाई २-१ ले पराजित गरेको हो। सिटीका लागि रहिम स्टर्लिङ र केल वाल्करले गोल गरे। न्यूकासलका लागि डिआन्द्रे एडलिनले एक गोल गरे। जितपछि चार खेलबाट १० अंक जोडेको सिटी अंकतालिकामा तेस्रो स्थानमा छ। सिटीले यस सिजन खेलेका ४ मध्ये ३ खेल जितेको छ भने एक…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल र चेल्सीको लगातार चौथो जित

    प्रिमियर लिग : लिभरपुल र चेल्सीको लगातार चौथो जित

    लिभरपुल र चेल्सीले प्रिमियर लिगमा लगातार चौथो जित हात पारेका छन्। शनिवार भएको खेलमा लिभरपुलले लेस्ट सिटीलाई २-१ ले हरायो। लिभरपुलका लागि साडियो माने र रोवर्टो फिर्मिनोले १-१ गोल गरे। लेस्टरका लागि राचिड गेजलले एक गोल गरे। यस्तै लण्डन क्लब चेल्सीले बर्नमाउथलाई २-० ले हरायो। चेल्सीका लागि पेड्रो र एडेन हाजार्डले एक-एक गोल गरे। लगातार चार जितपछि गोलअन्तरमा लिभरपुल अगाडी…

    विस्तृतमा पढ्नुस्

  • जनप्रतिनिधि पद राजीनामा दिएर शिक्षक 

    जनप्रतिनिधि पद राजीनामा दिएर शिक्षक 

    जाजरकोट : जाजरकोट जुनिचाँदे गाउँपालिकाकी वडा सदस्यले राजीनामा दिएर शिक्षक बनेकी छिन्। गाउँपालिकाको वडा नं. ६ की सदस्य गरिमा शाही राजीनामा दिएर शिक्षिका बनेकी हुन्।  जनप्रतिनिधिबाट राजीनामा दिए लगत्तै उनी छेडागाड नगरपालिका वडा नम्बर ७ को भानुभक्त आधारभूत विद्यालयको शिक्षिका बनेकी हुन्।  शाहीले उक्त विद्यालयमा कक्षा ६ देखि ८ सम्मको गणित विषय शिक्षण अनुदान दरबन्दीमा अध्यापन  गर्न थालेको जिल्ला शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • पोखराबाट मुख्य न्यायाधीवक्ताहरुको उद्घोष : हामी स्वतन्त्र छौं

    पोखराबाट मुख्य न्यायाधीवक्ताहरुको उद्घोष : हामी स्वतन्त्र छौं

    पोखरा : आफूहरु पूर्ण स्वायत्तता रहेको उद्घोषसहित शुक्रवारदेखि पोखरामा भएको मुख्य न्यायाधीवक्ताहरुको सम्मेलन सकिएको छ। नेपालको संविधानको धारा १६० मा मुख्य न्यायाधीवक्ताको काम, कर्तब्य र अधिकार पूर्ण स्वतन्त्र रहेको भन्दै उनीहरुले कुनै पनि हस्तक्षेप नगर्न आग्रह गरेका छन्। संविधानमा मुख्य न्यायाधीवक्ताहरु महान्यायाधीवक्ता मातहत रहने उल्लेख छ। तर, त्यसलाई पनि हटाउनुपर्ने उनीहरुको माग छ। ‘प्रदेश र संघ फरक फरक सरकार हो। बित्त,…

    विस्तृतमा पढ्नुस्

  • बादरबाट बच्न हनुमानको पूजा गर्नुपर्ने योगीको तर्कदेखि म्यानमारका बाल सैन्य फिर्तासम्म : विश्वमा आज

    बादरबाट बच्न हनुमानको पूजा गर्नुपर्ने योगीको तर्कदेखि म्यानमारका बाल सैन्य फिर्तासम्म : विश्वमा आज

    योगीको भक्ति भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बाँदरबाट भोग्दै आएको समस्या अन्त्य गर्नका लागि नियमित रुपमा हनुमानको पुजा गर्न वा हनुमान चालिसाको पाठ गर्न सुझाव दिएका छन्। वृंदावन र मथुराका बासिन्दाहरुलार्इ सुझाव दिँदै मुख्यमन्त्री आदित्यनाथले उनीहरुले त्यसो गरे बाँदरहरुले क्षति नगर्ने बताएका हुन्। कृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा भाग लिन वृंदावन पुगेका आदित्यनाथलार्इ त्यहाँका स्थानीयले बादँरले समस्या दिइरहेको भनी…

    विस्तृतमा पढ्नुस्

  • बंगबन्धु गोल्डकपको ड्र सार्वजनिक, नेपाल प्यालेस्टाइन र ताजिकिस्तान एउटै समूहमा

    बंगबन्धु गोल्डकपको ड्र सार्वजनिक, नेपाल प्यालेस्टाइन र ताजिकिस्तान एउटै समूहमा

    काठमाडौं : आगामी अक्टोवरमा बंगलादेशमा आयोजना हुने बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको ड्र सार्वजनिक भएको छ। बंगलादेश फुटबल फेडेरेसनले शनिवार सार्वजनिक गरेको ड्र मा डिफेण्डिङ च्याम्पियन नेपाल समूह 'ए' मा परेको छ। नेपाल रहेको समूहमा प्यालेस्टाइन र ताजिकिस्तान छन्। यस्तै समूह बी मा आयोजक बंगलादेश, फिलिपिन्स र लाओस छन्।   बंगबन्धु गोल्डकपको पाँचौ संस्करण अक्टोबर १ देखि १२ सम्म बङ्गलादेशको राजधानी…

    विस्तृतमा पढ्नुस्

  • विराट कोहलीले एसिया कप नखेल्ने, भारतको कप्तानी रोहित शर्माले गर्ने

    विराट कोहलीले एसिया कप नखेल्ने, भारतको कप्तानी रोहित शर्माले गर्ने

    भारतका नियमित कप्तान विराट कोहलीले युएईमा हुने एसिया  नखेल्ने भएका छन्। शनिवार कोहलीलाई छाड्दै रोहित शर्माको कप्तानीमा १५ सदस्यीय भारतीय टोली घोषणा गरिएको हो। कोहलीलाई एसिया कपमा रेस्ट दिइएको हो। यस्तै ६लीमा एक नयाँ खेलाडीले स्थान बनाएका छन्। २० वर्षीय खलिल अहेमदले पहिलो पटक भारतको सिनियर टिममा स्थान बनाएका हुन्। एसिया कप सेप्टेम्बर १५ देखि २८ सम्म युएईमा शुरु हुँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेक आर्थिक साझेदारी कि सैन्य अभ्यासका लागि : के संयुक्त सैन्य अभ्यास चीन तर्साउने भारतीय अस्त्र हो?

    बिम्स्टेक आर्थिक साझेदारी कि सैन्य अभ्यासका लागि : के संयुक्त सैन्य अभ्यास चीन तर्साउने भारतीय अस्त्र हो?

    बिधुर ढकाल/वीपी साह - काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगलाको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन शुक्रबार काठमाडौंमा सम्पन्न भयो। सम्मेलनको उद्घाटन कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आगामि सेप्टेम्वरमा बिम्स्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासन आयोजना गर्ने जानकारी दिए।   आर्थिक साझेदारी गर्दै समृद्ध बंगालको खाडी बनाउने अभियानका लागि स्थापित बिम्स्टेक सैन्य साझेदारीमा अगाडि बढ्ने संकेत भारतीय…

    विस्तृतमा पढ्नुस्

  • सुदूर पश्चिममा गौराको रौनक, हेर्नुस् बिरुडा धुने दिनका दृष्य

    सुदूर पश्चिममा गौराको रौनक, हेर्नुस् बिरुडा धुने दिनका दृष्य

    महेन्द्र बम -  कैलाली : यतिबेला साविकको सुदूर पश्चिम अर्थात् हालको सात नम्बर प्रदेश गौरामय बनेको छ। प्रदेशका ९ वटै जिल्लामा गौराको रौनक सुरु भएको हो। केही समय पहिलेसम्म पहाडमा मात्रै मनाइने गौरा पछिल्लो समय तराईमा पनि भब्यताका साथ मनाउन थालिएको छ।  सुदूर पश्चिमेलीहरुको महान पर्व गौरा शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको हो। गौराको पहिलो दिन शुक्रवार बिरुडा पञ्चमी, घरघरमा…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोटमा नेपालको पहिलो जित, हेर्नुस् १५ फोटोमा

    एसिया कप छनोटमा नेपालको पहिलो जित, हेर्नुस् १५ फोटोमा

    काठमाडौँ : नेपालले मलेसियामा भइरहेको एसिया कप छनोटमा पहिलो जित हात पारेको छ। दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि ३० ओभरमा घटाइएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पारजित गरेको हो। पहिलो जितपछि नेपालले २ अंक जोडेको छ। सुरुवाती दुई खेलमा ओमान र युएईसँग पराजित भएको नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ। नेपालले अब सिंगापुर…

    विस्तृतमा पढ्नुस्

  • सुतेको अवस्था पलङ्को घर्राभित्रबाट चोरियो ६ लाख बराबरको धनमाल

    सुतेको अवस्था पलङ्को घर्राभित्रबाट चोरियो ६ लाख बराबरको धनमाल

    काठमाडौँ:  शनिवार राति बुढानिलकण्ठस्थित एक घरमा चोरी भएको छ। बुढानिलकण्ठ नगरपालिका ३ गौरीगाँउ बस्ने रामबहादुर भण्डारीको घरमा नगद सहित धनमाल चोरी भएको प्रहरीले जनाएको छ। भण्डारीको कोठाको पलङ्गको घर्राभित्र राखिएको २ लाख रुपैयाँ र सुनका गहना चोरी भएको हो। करिब ५ लाख ६९ लाख रुपैयाँ धनमाल चोरी भएको उजुरी प्रहरीकोमा दिएका छन्। फरार चोरहरुको खोजीसँगै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : नेपालको पहिलो जित, आरिफ र दीपेन्द्रको अर्धशतक, वसन्तको ३ विकेट

    एसिया कप छनोट : नेपालको पहिलो जित, आरिफ र दीपेन्द्रको अर्धशतक, वसन्तको ३ विकेट

    काठमाडौँ : नेपालले मलेसियामा भइरहेको एसिया कप छनोटमा पहिलो जित हात पारेको छ। दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि ३० ओभरमा घटाइएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पारजित गरेको हो। पहिलो जितपछि नेपालले २ अंक जोडेको छ। सुरुवाती दुई खेलमा ओमान र युएईसँग पराजित भएको नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ। नेपालले अब सिंगापुर…

    विस्तृतमा पढ्नुस्

  • सरकार भाषणमा नै रमाइरहेको छः काँग्रेस नेता प्रकाशमान

    सरकार भाषणमा नै रमाइरहेको छः काँग्रेस नेता प्रकाशमान

    काठमाडौँ: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भाषण गरे मात्र समृद्धि नआउने भन्दै सरकारलाई काम गरेर देखाउन सुझाव दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा सरकारले चर्चामा आउन ठुल्ठुला  सपना बाडे पनि नागरिकको ज्यू धनको सुरक्षा गर्न समेत चुकेको आरोप नेता सिंहले लगाएका हुन्। नेता सिंहले भने, 'दिनै बलात्कार हत्या जस्ता आपराधिक गतिविधि भइरहँदासमेत दोषीलाई कारबाहीको माग गरेर जनता सडकमा आउनु पर्ने लाठी…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : ओमानको लगातार तेस्रो जित, हङकङले युएईलाई १८२ रनले हरायो

    एसिया कप छनोट : ओमानको लगातार तेस्रो जित, हङकङले युएईलाई १८२ रनले हरायो

    काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनोटमा ओमानले लगातार तेस्रो जित हात पारेको छ। शनिवार भएको खेलमा ओमानले सिंगापुरलाई ८ विकेटले हरायो। यस्तै कप्तान अंशुमन राथ र बाबर हायतको शतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनमा हङकङले युएईलाई १८२ रको फराकिलो अन्तरले पराजित गरेको छ। लगातार तेस्रो जितपछि ओमान ६ अंकका साथ अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ। प्रतियोगितामा ओमान एक मात्र अपराजित…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : दीपेन्द्र र आरिफको अर्धशतक मद्दतमा नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य

    एसिया कप छनोट : दीपेन्द्र र आरिफको अर्धशतक मद्दतमा नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य

    काठमाडौँ : दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले छैटौँ विकेटका लागि शतकीय साझेदारी गरेपछि नेपालले एसिया कप छनोटको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ। वर्षाका कारण ३० ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र र आरिफको अर्धशतक मद्दतमा ३० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो। १३ ओभरमा ६० रन हुँदा ५ विकेट गुमाएको…

    विस्तृतमा पढ्नुस्

  • एयरपोर्ट भन्सार प्रमुखलाई वीरगंज सरुवा

    काठमाडौं : अर्थ मन्त्रालयले वीरगंज भन्सार कार्यालयको प्रमुखमा श्यामप्रसाद भण्डारीलाई सरुवा गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव भण्डारीलाई वीरगंज पठाइएको हो।  धादिङको प्रमुख जिल्ला अधिकारी रहेका भण्डारीलाई अर्थमन्त्री युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेका थिए। भन्सारमा नयाँ कर्मचारी संरचनाअनुसार वीरगंजमा सहसचिवको दरबन्दी सिर्जना भएपछि भण्डारीलाई त्यहाँ पठाइएको हो।  भण्डारी वीरगंज गएपछि रिक्त हुने स्थानमा सम्पत्ती शुद्धिकरण अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • संचालनमा आएको एक महिनामै तीन निर्जीवन बीमा कम्पनी नाफामा

    काठमाडौं : नयाँ संचालनमा आएका तीन निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष ६ करोड ४० लाख रुपैयाँ नाफा गरेका छन्। संचालन तर्फको नाफामा ऋणात्मक रहेका तीन बीमा कम्पनीले बैंकमा जम्मा गरिएको निक्षेपको व्याज आम्दानीले नाफा कमाउन सफल भएका हुन्। गतवर्ष नयाँ कम्पनीहरुले संचालनमा आएको एक महिनामा २ सय ४१ वटा बीमा लेख जारी गरेका छन्। बीमा लेख जारी गर्नेमा जनरल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell