PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी, टोटनहम वाटफोर्डसँग पराजित

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी, टोटनहम वाटफोर्डसँग पराजित

    प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा लण्डन क्लब आर्सनल र म्यानचेष्टर युनाइटेड विजयी भएका छन् भने टोटनहम हट्सपरले पहिलो हार बेहोरेको छ। आर्सनलले कार्डिफ सिटीलाई ३-२ ले पराजित गरेको छ। आर्सनललाई सिजनको दोस्रो जित दिलाउन स्कोदार्न मुस्ताफी, पिएरे एमिक औवामेयाङ र एलेक्जान्डर लाकाजाटेले एक-एक गोल गरे। कार्डिफका लागि भिक्टर कामारासा र ड्यानी वार्डले एक-एक गोल गरे। यस्तै म्यानेचष्टर युनाइटेडले बर्नलीलाई २-०…

    विस्तृतमा पढ्नुस्

  • गुडबाई जाकार्ता, चारवर्षपछि चीनको हानझोउमा भेटौँला, ११ फोटोमा हेर्नुस्

    गुडबाई जाकार्ता, चारवर्षपछि चीनको हानझोउमा भेटौँला, ११ फोटोमा हेर्नुस्

    दुई साता भन्दा बढी सञ्चालन भएको १८औँ एसियन गेम्सको आइतवार साँझ समापन भएको छ। इन्डोनेसियाको जाकार्ता स्थिक जीबीके स्टेडियममा भव्य समापन गरिएसँगै १८औँ एसियाड औपचारिक रुपमा सकिएको छ। एसियाका ४५ देशले प्रतिस्पर्धा गरेको १८औँ एसियाडमा चीनले सर्वाधिक १३२ स्वर्ण जित्यो। आयोजक इन्डोनेसियाले पनि उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हात पार्‍यो। यसपटक ४० खेलको ४६५ इभेन्ट समावेश गरिएको थियो। इन्डोनेसियाले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा किशोरी बलात्कार गरी फरार युवक पक्राउ

    कञ्चनपुरमा किशोरी बलात्कार गरी फरार युवक पक्राउ

     काठमाडौँ: गत शुक्रवार राति १६ वर्षीय किशोरीलाई बलात्कार गरी फरार भएको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले  आइतबार जनक खड्कालाई पक्राउ गरेको डिएसपी कृष्णराज ओझाले जानकारी दिए। शुक्रवार करिब साढे २ बजे रातितिर कञ्चनपुर बेल्डांडी गाउँपालिका १ स्थित किशोरीलाई आफ्नै घरमा पूजापाठमा डिजे बजाई नाचगान गरिरहेको अवस्था दुई जना केटाहरूले बोलाएका थिए। मोटरसाइकलमा आएका ती…

    विस्तृतमा पढ्नुस्

  • लण्डनपछि स्वयम्भूमा गुञ्जदै नेपथ्य

    लण्डनपछि स्वयम्भूमा गुञ्जदै नेपथ्य

    काठमाडौं : हालै लण्डनमा स्टेज प्रस्तुति दिएको लोकप्रिय ब्याण्ड नेपथ्यले काठमाडौंको स्वयम्भूमा कन्सर्ट गर्ने भएको छ। ब्याण्ड पहिलो पटक पाँच वर्षअघि विम्बले एरेनामा प्रस्तुत भएको थियो। दोश्रो र तेश्रोपटक पनि लण्डनको ओ टु ब्रिक्सटनमा कन्सर्ट आयोजना सम्पन्न गरेको हो। कार्यक्रमको सुरुवातमा नेपथ्यको दसौं एल्बममा समावेश ‘कुरुप अनुहार हो गुञ्जियो। यसरी विदेशमा रहेका नेपाली माझ नेपथ्यले कन्सर्ट गरेको छ।  नेपथ्यका प्रमुख अमृत गुरुङले प्रस्तुतिका क्रममा नेपालीबीच एकताको आवश्यकता…

    विस्तृतमा पढ्नुस्

  • नेपालको लगातार दोस्रो जित, मलेसियामा नेपाली दर्शकको यस्तो क्रेज, १२ फोटोमा हेर्नुस्

    नेपालको लगातार दोस्रो जित, मलेसियामा नेपाली दर्शकको यस्तो क्रेज, १२ फोटोमा हेर्नुस्

    काठमाडौँ : एसिया कप छनोटमा नेपालले आइतवार सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ। सुरुवाती दुई खेल हारेको नेपालको यो लगातार दोस्रो जित हो र नेपालले ४ खेलबाट ४ अंक जोड्दै फाइनल पुग्ने सम्भावना कायमै राखेको छ। युकेएम ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा १५१ रनमा अलआउट भयो। नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर उक्ष्य पूरा गर्‍यो। आजै…

    विस्तृतमा पढ्नुस्

  • 'कथा काठमाडौं'को ट्रेलर आयो

    'कथा काठमाडौं'को ट्रेलर आयो

    काठमाडौं : गीत सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्म हो ’कथा काठमाडौं’। गीतको भिडियोमा देखाइएको उत्तेजित दृश्यका कारण लामो समय फिल्मको नकरात्मक चर्चा पनि भयो। सामाजिक सञ्जालमा फिल्मका मुख्य कलाकार प्रियांका कार्की र प्रमोद अग्रहरीलाई लिएर नकरात्मक टिप्पणी पनि भएको थियो। अब भने फिल्म निर्माण टिमले फिल्मको प्रचार अस्त्र टेलर सार्वजनिक गरेको छ। संगीता श्रेष्ठको निर्देशनमा बनेको यस फिल्ममा  काठमाडौंका विभिन्न पात्रहरुको…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा बम विस्फोट गराउने पक्राउ

    विराटनगरमा बम विस्फोट गराउने पक्राउ

    काठमाडौं: मोरङको विराटनगर महानगरपालिकामा तीन साता अगाडी बम विस्फोटन गराउने तीन जनालाई पक्राउ गरेको छ।  जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकर्ताहरु पक्राउ गरेको प्रहरीले जनाएको छ।  उनीहरुलाई आइतवार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले बताए। दुई जनालाई सिराहा र एक जनालाई मोरङबाट पक्राउ गरिएको हो।  पक्राउ पर्नेहरुमा मनोज सिंह,…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोटको फाइनल पुग्ने होडमा चार टोली, के भयो भने नेपाल छनोट हुन्छ?

    एसिया कप छनोटको फाइनल पुग्ने होडमा चार टोली, के भयो भने नेपाल छनोट हुन्छ?

    काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनोट प्रतियोगितामा १२ खेल सकिसकेको छ। अब फाइनलसहित ४ खेल मात्र बाँकी छ। तर कुनै पनि टिमले फाइनलमा स्थान सुरक्षित गरिसकेका छैनन्। छनोट प्रतियोगिता सुरु हुनुअघि युएई, नेपाल र हङकङलाई उपाधिको मुख्य दाबेदार मानिएको थियो। तर अप्रत्यासित रुपमा ओमान फाइनल नजिक पुगेको छ। आइतवार भएको चौथो चरणको ओमान र हङकङबीचको खेल वर्षाका कारण रद्ध…

    विस्तृतमा पढ्नुस्

  • श्रद्धाको चर्चा ‘आशिकी २’मा सिमित

    श्रद्धाको चर्चा ‘आशिकी २’मा सिमित

    बलिउड अभिनेत्री श्रद्धा कपुरलाई अधिकांश दर्शकले फिल्म ‘आशिकी २’बाट चिनेका हुन्। उनले त्यसअघि पनि फिल्म ‘तीन पत्ती’ र ‘लभका दि इण्ड’ गरेकी थिइन्। ती फिल्महरु खासै चलेनन्। तर उनलाई ‘आशिकी २’ले दर्शकमा चिनायो। ‘आशिकी २’ गरेपछि पनि श्रद्धाले कयौं फिल्महरुमा काम गरिसकेकी छिन्। तर ‘आशिकी २’को जतिको चर्चामा भने उनी आउन सकेकी छैन। हालै उनी अभिनित हरर कमेडी जनराको फिल्म ‘स्त्री’…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

    साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

    काठमाडौँ : १०औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ। सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो। त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलंकामा खेलाइएको थियो। यी दुई प्रतियोगितासमेत जोड्दा यो साफको १२औँ संस्करण हुनेछ बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले…

    विस्तृतमा पढ्नुस्

  • साफ फुटबलको उपाधि जिते प्रत्येक खेलाडीलाई एन्फाले ५ लाख दिने

    साफ फुटबलको उपाधि जिते प्रत्येक खेलाडीलाई एन्फाले ५ लाख दिने

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुजुकी साफ कप फुटबलको उपाधि जितेमा टोलीका प्रत्येक खेलाडीलाई ५-५ लाख नगद दिने घोषणा गरेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतवार साफ खेल्न जाने नेपाली टोलीलाई बिदाइ गर्दै एन्फाले साफ जित्ने प्रत्येक खेलाडीलाई नगद दिने घोषणा गरेको हो। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीको प्रोत्साहनका लागि पुरस्कार रकम घोषणा गरेको बताए। सन् १९९३ देखि सुरु…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियन्स : नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

    साफ च्याम्पियन्स : नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

    काठमाडौँ : यही सेप्टेम्वर ४ देखि १६ सम्म हुने साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोली आइतवार बंगलादेश प्रस्थान गरेको छ। नेपाली टोलीलाई आइतबारै एन्फा कम्प्लेक्समा युवा तथा खेलकुद मन्त्री जगत सुनार विक, राखेपका सदस्य सचिव केशव कुमार विष्ट र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिदाइ गरे। बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनसिपमा नेपाल समूह ए मा रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट :  नेपालले सिंगापुरलाई ४ विकेटले हरायो, फाइनल पुग्ने सम्भावना कायमै

    एसिया कप छनोट :  नेपालले सिंगापुरलाई ४ विकेटले हरायो, फाइनल पुग्ने सम्भावना कायमै

    काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनोटअन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ। आफ्नो चौथो खेलमा नेपालले सिंगापुरलाई आइतवार ४ विकेटले हरायो।  लगातार दुई खेल जितेको नेपालले ४ खेलबाट ४ अंक जोडेको छ र अंकतालिकामा चौथो स्थानमा छ। नेपालले अब हङकङसँग अन्तिम खेल खेल्दैछ। र फाइनल पुग्न नेपालले हङकङलाई हराउनुपर्नेछ भने अन्य खेलको नतिजा पनि आफ्नो पक्षमा हुनुपर्नेछ। फाइनल जित्ने एउटा…

    विस्तृतमा पढ्नुस्

  • भिडियोमा पनि प्रिय‌ंका र आयुषमान

    भिडियोमा पनि प्रिय‌ंका र आयुषमान

    काठमाडौँ: रियल जोडी अभिनेत्री प्रियंका कार्की र आयुषमान देशराज जोशीको जोडीलाई दर्शकले पर्दामा पनि रुचाउन थालेका छन्। हालै इन्गेजमेन्ट गरेका यी दुई जोडी फिल्ममा पनि एकसाथ देखिँदैछन्।  रियल लाइफका यी जोडी म्यूजिक भिडियोहरु गर्न व्यस्त छन्। प्रियंका र आयुषमान अभिनित फिल्म ‘कथा काठमाडौं’ प्रदर्शनको तयारीमा पनि छ। इन्गेजमेन्ट गरेसँगै दुईले म्यूजिक भिडियोमा एकसाथ काम गर्न थालेका छन्। ’मनकी उजेली’ बोलको…

    विस्तृतमा पढ्नुस्

  • भ्यानको ठक्करको कारण हवल्दारको मृत्यु

    भ्यानको ठक्करको कारण हवल्दारको मृत्यु

    कञ्चनपुरः  पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका  हवल्दार मृत्यु भएको छ। भीमदत्तनगरपालिका १८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ । कैलालीको टिकापुरबाट से २ प ९६६९ नम्वरको मोटरसाइकलमा आउँदै गरेका भट्ट चढेको मोटरसाइकल र भीमदत्तनगरबाट धनगढीतर्फ जाँदै गरेको से १ज ८६२ नम्वरको भ्यान आपसमा ठोक्किँदा उनको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    उर्लाबारीः मोरङको पथरीशनिश्चरे नगरपालिका २ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिवार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३ प ७९०९ नम्वरको मोटरसाइकलको ठक्करबाट तेह्रथुमको लालीगुँरास नगरपालिका २ घर भएका ५५ वर्षीय उद्धव मोतेको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोतेलाई उपचारका लागि स्थानीय पथरी अस्पतालमा पुर्याउने बित्तिकै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : मलेसियामाथि युएईको सहज जित

    एसिया कप छनोट : मलेसियामाथि युएईको सहज जित

    एसिया कप छनोट अन्तर्गत आइतवार भएको खेलमा युएईले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ९३ रनको सामान्य लक्ष्य युएईले ८.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो। युएईको सहज जितमा कप्तान रोहन मुस्ताफाले नटआउट ३८ रन बनाए। यस्तै रमिज शेहजादले नटआउट २६ रन जोडे। चिराग सुरीले २२ रन योगदान गरे। टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया…

    विस्तृतमा पढ्नुस्

  • चीनले स्वर्ण जितेर सुरु भएको १८औँ एसियाड जापानले स्वर्ण जितेपछि सकियो

    चीनले स्वर्ण जितेर सुरु भएको १८औँ एसियाड जापानले स्वर्ण जितेपछि सकियो

    इन्डोनेसियामा भएको १८औँ एसियाडको पदकतालिकामा चीनले पहिलो र जापान दोस्रो भयो। चीनले सर्वाधिक १३२ स्वर्ण जित्दा जापानले ७५ स्वर्ण जित्यो।  संयोगवस चीनले १८औँ एसियाडको पहिलो स्वर्ण जितेको थियो भने जापनले अन्तिम स्वर्ण जित्यो। आइतवार भएको ट्रायथलन मिक्स टिममा जापनले स्वर्ण जित्दै स्वर्ण संख्या ७५ पुर्याएको हो। FINAL RESULT 🎉 Triathlon Finals 🥇 Triathlon Mixed Team Japan wins the closing and…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : सिंगापुर अलआउट, नेपाललाई १५२ रनको लक्ष्य

    एसिया कप छनोट : सिंगापुर अलआउट, नेपाललाई १५२ रनको लक्ष्य

    काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले सिंगापुरलाई १५१ रनमा अलआउट गरेको छ। युकेएम मैदान टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको हो। नेपालले अब जितका लागि ५० ओभरमा १५२ रन बनाउनुपर्नेछ। सिंगापुरलाई अलआउट गर्न नेपालको लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए। ललितले ९ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • शीतल निवसमा श्रील‌ंकाका राष्ट्रपतिको ‘एडभान्स बर्थडे सेलिब्रेसन’, दुई समझदारीपत्रमा हस्ताक्षर गरी स्वदेश फर्कँदै

    शीतल निवसमा श्रील‌ंकाका राष्ट्रपतिको ‘एडभान्स बर्थडे सेलिब्रेसन’, दुई समझदारीपत्रमा हस्ताक्षर गरी स्वदेश फर्कँदै

    काठमाडौं : राष्ट्रपति भवन शीतल निवासमा श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको जन्मदिन मनाइएको छ। शनिवार राष्ट्रपति भवन शीतल निवासमा सिरिसेनाको ‘एडभान्स बर्थडे’ सेलिब्रेसन भएको हो। ३ सेप्टेम्बर २०५१ मा जन्मिएका सिरिसेनाको ६७ औँ जन्मदिनको अवसरमा दुई दिन अगाडि नै शीतल निवासमा केक काटिएको हो। शनिवार शिष्टाचार भेटका लागि पुगेका श्रीलंकाका राष्ट्रपति सिरिसेनाको जन्मदिन मनाउन शितल निवास तयारी अवस्थामा थियो। राष्ट्रपति विद्यादेवी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell