PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • शेयर बजार गिरावटले चिन्तितहरुले भेटे अर्थमन्त्री : ६ महिना कुर्न अर्थमन्त्रीको सुझाव

    शेयर बजार गिरावटले चिन्तितहरुले भेटे अर्थमन्त्री : ६ महिना कुर्न अर्थमन्त्रीको सुझाव

    काठमाडौं : पछिल्ला केही दिनमा शेयर बजारका लगानीकर्ताले अर्थमन्त्री डा.युवराज खतिवडा र मन्त्रालयका उच्च अधिकारीलार्इ भेट्ने क्रम बाक्लिएको छ। बुधवार नेपाल पूँजी बजार लगानीकर्ता संघ र बिहीबार पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिमण्डलले अर्थमन्त्री खतिवडासँग भेटेर बजारका समस्या सुनाए। बुधवार नै नेपाल इन्भेष्टर फोरमका प्रतिनिधिमण्डलले राजश्व सचिव शिशिर ढुंगानासँग भेटेका थिए। शेयर बजार लगातार ओरालो लागेपछि शेयरसँग सम्वन्धित संस्थाका प्रतिनिधिले अर्थमन्त्री खतिवडासँग…

    विस्तृतमा पढ्नुस्

  • भोटिङका आधारमा अवार्ड

    भोटिङका आधारमा अवार्ड

    काठमाडौँ: भाद्र ३१ गते जापानमा हुने ‘सुर्य ईन्टरनेशनल अवार्ड–२०१८’को भोटिङ सुरु भएको छ। दर्शकले विश्वभरबाट नोमिनेशनमा परेका कलाकारलाई भोटिङ गर्न पाउने आयोजक सुर्य कर्पोरेशनले जनाएको छ। फिल्म र संगीतका १२ विधामा अवार्ड वितरण हुनेछ। भाद्र १५ देखी भाद्र ३० गतेसम्म भोटिङ खल्ला रहने आयोजक बासुदेव लामिछानेले बताए। दर्शकले सुर्य ईन्टरनेशनल अवार्ड डट कममा रहेको उत्कृष्ट पाँचको प्राफाईलमा क्लिक गरेर भोट गर्न…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं घोषणापत्र जारी गर्दै सकियो चौथो बिम्स्टेक शिखर सम्मेलन, श्रीलंकाले पाँचौ शिखर सम्मेलन गर्ने 

    काठमाडौं घोषणापत्र जारी गर्दै सकियो चौथो बिम्स्टेक शिखर सम्मेलन, श्रीलंकाले पाँचौ शिखर सम्मेलन गर्ने 

    काठमाडौं : काठमाडौं घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सम्पन्न भएको छ। बिहीवारबाट काठमाडौंमा सुरु भएको सम्मेलन शुक्रवार काठमाडौं घोषणपत्र जारी गर्दै सकिएको हो।  सम्मेलनका दौरान बिम्स्टेकको अध्यक्ष राष्ट्रको सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको आगामी अध्यक्षको रुपमा श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनालाई पद हस्तान्तरण गरेका छन्।  श्रीलंकाले…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेक साइडलाइनमा नेपाल-थाइल्याण्ड द्वीपक्षीय वार्ता : थाइल्याण्डले १६ करोड बराबर मेडिकल सहायता दिने

    बिम्स्टेक साइडलाइनमा नेपाल-थाइल्याण्ड द्वीपक्षीय वार्ता : थाइल्याण्डले १६ करोड बराबर मेडिकल सहायता दिने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चाबीच शुक्रवार द्वीपक्षीय भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन साइडलाइनमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।   भेटवार्ताका क्रममा थाइल्याण्डका प्रधानमन्त्री चान ओ चाले नेपाललाई १५ लाख डलर (करिव १६ करोड ८०…

    विस्तृतमा पढ्नुस्

  • दर्शक भेट्न मोफसल पुग्ने साम्राज्ञी र धिरज

    दर्शक भेट्न मोफसल पुग्ने साम्राज्ञी र धिरज

    काठमाडौँ: फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ टिमले मोफसल प्रचार सुरु गर्ने भएको छ। भदौ १६ मा बिर्तामोडबाट निर्माण टिमले प्रचार सुरु गर्ने भएको हो। टिम भदौ १७ मा दमकहुँदै इटहरी,बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, चितवन र बुटवल पुग्नेछ। अन्य फिल्मकर्मीले झैं फिल्म टिमले प्रचारका विभिन्न अस्त्र प्रयोग गरेका छन्। टिमले पछिल्लो समय सामाजिक सञ्जाल यूट्युब मार्फत फिल्मको प्रचार थालेका छन्। अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी…

    विस्तृतमा पढ्नुस्

  • 'बिम्स्टेक ग्रिड इन्टरकनेक्सन'को समझदारीपत्रमा मा भयो हस्ताक्षर, अब बिद्युत निर्यात/आयात फराकिलो

    'बिम्स्टेक ग्रिड इन्टरकनेक्सन'को समझदारीपत्रमा मा भयो हस्ताक्षर, अब बिद्युत निर्यात/आयात फराकिलो

    काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा 'बिम्स्टेक ग्रिड इन्टरकनेक्सन' सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरुको उपस्थितिमा सदस्य राष्ट्रका परराष्ट्र/विदेशमन्त्री तथा अधिकारीहरुले उर्जा साझेदारीसँग सम्बन्धित ग्रिड इन्टरकनेक्सन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।  यो सम्झौतासँगै बिम्स्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानको बाटो खुलेको छ। यसअघि नेपालले भारत र बंगलादेशसँग विद्युत…

    विस्तृतमा पढ्नुस्

  • भुटानका सरकार प्रमुख लुम्विनी जाने

    भुटानका सरकार प्रमुख लुम्विनी जाने

    काठमाडौं : भुटानका प्रधान न्यायाधीश तथा सरकारका प्रमुख सल्लाहकार दसत्त छिरिङ वाङचुक लुम्विनी भ्रमणमा जाने भएका छन्।   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका वाङचुक शनिबार लुम्विनी जाने कार्यक्रम तय भएको छ।   गत बुधवार नेपाल आएका उनी भोलि शनिबार लुम्विनी जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : जुडोमा पनि नेपालको चुनौती समाप्त, शुक्रवार ३ नेपाली खेलाडी पहिलो चरणमै पराजित

    एसियाड : जुडोमा पनि नेपालको चुनौती समाप्त, शुक्रवार ३ नेपाली खेलाडी पहिलो चरणमै पराजित

    काठमाडौँ : १८औँ एसियाडमा पदकको आशा गरिएको मध्ये जुडोमा पनि नेपालको चुनौती समाप्त भएको छ। इन्डोनेसियामा भइरहेको एसियाडअन्तर्गत शुक्रवार नेपालका तीन खेलाडी पहिलो चरणमै पराजित भए। यसअघि बुधवार दुई तथा बिहीवार तीन नेपाली खेलाडी पराजित भएका थिए। नेपालबाट कूल ८ खेलाडीले जुडोमा सहभागिता जनाएका थिए। तर कुनै पनि खेलाडी पदकको छेउसम्म पनि पुग्न सकेनन। शुक्रवार भएको प्रतिस्पर्धामध्ये पुरुष १०० केजीमुनी…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा ‘मेरी मामु’

    फ्राइडे रिलिजमा ‘मेरी मामु’

    काठमाडौं : यो साता शुक्रबार नेपाली फिल्म ‘मेरी मामु’ प्रदर्शनमा आएको छ। यम थापा निर्देशित फिल्म बाल मनोविज्ञानमा आधारित छ। फिल्ममा बाल कलाकार आयुव सेनको मुख्य अभिनय रहेको छ। फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन्। आयुव उनैका छोरो हुन्। फिल्मका लागि आयुवले मण्डला थियटरमा अभिनय पनि सिकेका थिए। फिल्ममा भने आयुवसँगै अभिनेत्री अश्लेषा ठकुरी, सारुक ताम्राकार, कुसुम गरुङ लगायतको अभिनय छ।  …

    विस्तृतमा पढ्नुस्

  • कार खस्दा दुई घाइते

    चितवनः काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफै अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो । कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेक साइड लाइनमा नेपाल-भारत द्विपक्षीय वार्ता हुँदै, रेललाइन अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

    बिम्स्टेक साइड लाइनमा नेपाल-भारत द्विपक्षीय वार्ता हुँदै, रेललाइन अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा अोली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदैछ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वार्ता हुन लागेको हो। वार्तामा काठमाडौं-वीरगंज रेलवे लाइनको अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा अोलीको…

    विस्तृतमा पढ्नुस्

  • गायक तथा नाट्यकार रिमालको ९३ वर्षको उमेरमा निधन

    गायक तथा नाट्यकार रिमालको ९३ वर्षको उमेरमा निधन

    काठमाडौँ: वरिष्ठ अभिनेता, निर्देशक तथा रेडियो नेपालका पहिलो गायक हरि प्रसाद रिमालको निधन भएको छ। शुक्रवार बिहान करिब १ बजे ९३ वर्षीय रिमालको बानेश्वर स्थित आफ्नै निवासमा निधन भएको हो। रिमालको फगत एक नजरमा कसैले लियो मन, बिना बादल असिना आउँदैन  जस्ता गीत चर्चित छन्। उनले नेपाली चलचित्र मनको बाँध, आमा, के घर के लगायत चलचित्रमा समेत अभिनय गरेका छन्। रिमालका…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेकको रिट्रिटः होटल सोल्टीमै अनौपचारिक संवादमा जुटे विदेशी पाहुना

    बिम्स्टेकको रिट्रिटः होटल सोल्टीमै अनौपचारिक संवादमा जुटे विदेशी पाहुना

    काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष/सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) सुरू भएको छ। सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनीहरूका जीवनसाथी पनि सहभागी हुनुहुन्छ। रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ। सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखका निम्ति…

    विस्तृतमा पढ्नुस्

  • 'म्यान फ्लु' एक 'ननमेडिकल वर्ड' जुन पुरुषहरुलाई मजाक उडाउन प्रयोग गरिन्छ

    'म्यान फ्लु' एक 'ननमेडिकल वर्ड' जुन पुरुषहरुलाई मजाक उडाउन प्रयोग गरिन्छ

    के तपार्इको पुरुष साथी बिरामी हुँदा पाँच वर्षेको बच्चा जस्तो व्यवहार गर्छ ? जब पुरुषहरु बिरामी हुन्छन् वा बिरामी भएको नक्कल गर्छन् उनीहरुलार्इ रुघा लाग्नु एक प्रकारको चर्चित सिदान्त नै हो। त्यही अवस्थामा महिला भने घरायसी काम, बच्चाको स्याहार र जीवनसँग लडिरहेकी हुन्छिन्। 'इन्फ्लूजा फ्लू'को समयमा 'म्यान फ्लू' का बारे पनि मानिसहरु जिज्ञासु हुँदैछन्। 'म्यान फ्लू' एक 'नन-मेडिकल' शब्द हो…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोलाई पछि पार्दै लुका मोडरिच बने युरोपको उत्कृष्ट खेलाडी

    रोनाल्डोलाई पछि पार्दै लुका मोडरिच बने युरोपको उत्कृष्ट खेलाडी

    रियल मड्रिडबाट खेल्ने क्रोएसियन मिडफिल्डर लुका मोडरिच युरोपको उत्कृष्ट फुटबलर बनेका छन्। युइएफएले हरेक वर्ष प्रदान गर्ने युरोपको उत्कृष्ट फुटबलरको अवार्ड पहिलो पटक जित्ने क्रममा उनले क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाहलाई पछि पारे। मोडरिचले कूल ३१३ अंक पाउ रोनाल्डोले २२३ र सलाहले १३४ अंक पाए। युरोपको उत्कृष्ट फुटबलरको अवार्ड रोनाल्डोले सर्वाधिक ३ पटक जितेका छन्। मोडरिचको युरोपको उत्कृष्ट मिडफिल्डर समेत…

    विस्तृतमा पढ्नुस्

  • युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक

    युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक

    युरोपकको सबैभन्दा प्रतिष्ठिट क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको छ। मोनाकोमा बिहीवार राती भएको ड्र अनुसार साविक विजता रियल मड्रिडलाई केही सजिलो रहेको छ भने बार्सिलोना, लिभरपुल जस्ता टोली कठिन समूहमा परेका छन्। यस्तै यसै सिजन मात्र युभेन्ट्स गएका क्रिस्टियानो रोनाल्डोले समूह चरणमा पूर्व क्लब म्यानचेष्टर युनाइटेड विरुद्ध खेल्ने भएका छन्। युरोपका उत्कृषट ३२ क्लबलाई…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेक साइडलाइनमा भारत-बंगलादेश द्वीपक्षीय छलफल

    बिम्स्टेक साइडलाइनमा भारत-बंगलादेश द्वीपक्षीय छलफल

    काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच बिम्स्टेक सम्मेलन साइड लाइन भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा दुर्इ नेताले अापसी हितका साथै द्वीपक्षीय सम्बन्धको विषयमा चर्चा गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।  भेटमा दुवै नेताले दुर्इ देशबीच अार्थिक साझेदारीका विषयमा चर्चा गरेका थिए। यसैबीच भारतीय प्रधानमन्त्री मोदीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनासँग समेत शिष्टाचार भेट गरेका छन्।  बिम्स्टेक साइडलाइनमा…

    विस्तृतमा पढ्नुस्

  • विश्व वेपत्ता विरुद्धको दिवसमा नेपाली गीति भिडियो

    विश्व वेपत्ता विरुद्धको दिवसमा नेपाली गीति भिडियो

    काठमाडौं : ३० अगस्त, विश्व वेपत्ता विरुद्ध दिवसको अवसरमा वेपत्ता नागरिकको प्रसंगमा निर्माण भएको गीति भिडियो सार्वजनिक भएको छ। ‘आमा मेरो आमा’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। हाङयुग अज्ञातको शब्द रहेको गीतमा बेनुका राईको स्वर र दिनेश सुब्बाको संगीत रहेको छ। नाट्यकर्मी सोमनाथ खनाल निर्देशित गीतको भिडियोमा कलाकारहरु बबिता मल्ल ठकुरी, सम्झना सिर्पाली र सिञ्जल भट्टराई फिचर्ड छन्।…

    विस्तृतमा पढ्नुस्

  • म्यान्मारमा बाढी देखि सूचीको राजीनामासम्म : विश्वमा आज

    म्यान्मारमा बाढी देखि सूचीको राजीनामासम्म : विश्वमा आज

    म्यान्मारमा बाढी म्यान्मारको बागो क्षेत्रमा अत्यधिक वर्षाका कारण एक नदीको बाँधमाथिबाटै पानी बग्न थालेपछि यहाँका ६३ हजारभन्दा बढी स्थानीयलाई अन्यत्रै सारिएको छ। बाढी गाउँतर्फ पस्न सक्ने त्रासका कारण उद्धार शुरु गरिएको हो। उनीहरुका अनुसार अहिलेसम्म उक्त बाँधभन्दा माथिबाट पानी बग्न थालेपछि कम्तीमा ६३ हजार व्यक्ति प्रभावित भएका छन्। दुई हप्ताअघि सोही बाँधबाट आएको बाढीका कारण कम्तीमा ३५ जनाको ज्यान गएको…

    विस्तृतमा पढ्नुस्

  • कलंकीको अन्डरपासको दुई लेन आजबाट फेरि खुल्यो

    कलंकीको अन्डरपासको दुई लेन आजबाट फेरि खुल्यो

    काठमाडौं : संचालनमा आएको पाँच दिनमै प्राविधिक काम गर्ने भन्दै बन्द गरिएको कलंकी चोकको अण्डरपास बुधवारदेखि पुन:संचालनमा आएको छ। चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले बुधवारबाट दुर्इलेन अण्डरपास संचालनमा  ल्याएको जानकारी दिए। उनका अनुसार फिनिसिङको काम बाँकी रहेकाले अण्डरपासको दायाँ बायाँ  इक्विपमेन्टहरु राख्नुपर्ने भएकाले दुर्इ लेन मात्रै संचालनमा ल्याइएको हो। आयोजनाले  अण्डरपास संञ्चालन ल्याएपछि अत्यन्त धुलो उडेको र त्यसलार्इ सफा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell