PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • एसिया कप छनोट : नेपालको दोस्रो खेल बिहीवार युएईसँग, यस्तो छ ‘हेड टु हेड’

    एसिया कप छनोट : नेपालको दोस्रो खेल बिहीवार युएईसँग, यस्तो छ ‘हेड टु हेड’

    काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनवट क्रिकेटको दवस्रो खेलमा बिहीवार नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा हुनेछ। पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। उता युएईले भने पहिलो खेलमै सिंगापुरलाई २१५ रनको फराकिलो रन अन्तरले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। नेपालले शीर्ष दुई स्थानमा रहदै फाइनलमा स्थान बनाउन पनि…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र भुटानबीच द्वीपक्षीय बैठक सम्पन्न

    नेपाल र भुटानबीच द्वीपक्षीय बैठक सम्पन्न

    काठमाडौंः नेपाल र भुटानबीच बुधवार द्वीपक्षीय बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधान न्यायाधीश तथा अन्तरिम सरकार प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुकबीच द्वीपक्षीय बैठक भएको हो।   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका भुटानी प्रमुख सल्लाहकार वाङचुक र प्रधानमन्त्री ओलीबीच विम्स्टेक सम्मेलनस्थल होटल सोल्टीमा…

    विस्तृतमा पढ्नुस्

  • ऐश्वर्याले किन छोडिन् भन्सालीको फिल्म ?

     ऐश्वर्याले किन छोडिन् भन्सालीको फिल्म ?

    निर्देशक संजय लिला भन्सालीसँग हरेक कलाकार काम गर्न लालायित हुने गर्छन्। उनी निर्देशित 'हम दिल दे चुके सनम', 'देवदास'देखी 'रामलिला', 'बाजिराओ मस्तानी', 'पद्मावत'को चर्चा आज पनि सुन्न पाइन्छ। रोमान्स जनरामा फिल्म बनाउन अब्बल भन्साली अब नयाँ फिल्म बनाउँदैछन्। फिल्मका लागि उनले अभिनेत्री ऐश्वर्या राय बच्चनलाई अफर गरेका थिए। तर ऐश्वर्याले फिल्म नकारेकी छिन्। देवदासमासँगै काम गरेकी ऐश्वर्याको फेवरेट निर्देशक हुन् भन्साली।…

    विस्तृतमा पढ्नुस्

  • १८औँ एसियाड : प्याराग्लाइडिङमा ऐतिहासिक रजत जितेपछि नेपाल पदकतालिकामा ३२औँ स्थानमा

    १८औँ एसियाड : प्याराग्लाइडिङमा ऐतिहासिक रजत जितेपछि नेपाल पदकतालिकामा ३२औँ स्थानमा

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्समा नेपालले पदकको खडेरी तोडीसँगै पदक तालिमा समावेश भएको छ। नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री टिम इभेन्टमा बुधबार ऐतिहासिक रजत पदक जित्दै पदकको खडेरी तोडेको हो। इन्डोनेसियामा नेपालको यो पहिलो पदक हो र यससँगै नेपाल पदक तालिकामा ३२औँ स्थानमा रहेको छ। पुरुष क्रस कन्ट्रीमा नेपाल स्वर्ण जित्नबाट २७ अंकले मात्र पछि पर्‍यो। स्वर्ण जितेको…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : नेपाल ओमानसँग ७ विकेट पराजित

    एसिया कप छनोट : नेपाल ओमानसँग ७ विकेट पराजित

    काठमाडौँ : एसिया कप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो। ओमानका लागि खावर अलीले नटआउट रहदै सर्वाधिक ८४ रन बनाए। यस्तै जिसन मक्सुद ४५ रनमा नटआउट रहे। यी दुईले चौथो विकेटका लागि ७७ रनको साझेदारी गरे।…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : घरेलु मैदानमा मलेसियायाको विजयी सुरुवात, हङकङ ३ विकेटले पराजित

    एसिया कप छनोट : घरेलु मैदानमा मलेसियायाको विजयी सुरुवात, हङकङ ३ विकेटले पराजित

    काठमाडौँ : एसिया कप छनोटमा घरेलु टोली मलेसियाले विजयी सुरुवात गरेको छ। छनोटअन्तर्गत आज भएको खेलमा मलेसियाले हङकङमाथी ३ विकेटको शानदार जित हात पारेको छ। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४६.४ ओभरमा सबै विकेट गुमाएर १६१ रन बनाएको थियो। उसका लागि बाबर हायतले सर्वाधिक ५८ रन बनाए। मलेसियाका लागि पवनदिप सिंह, सुहारी फ्रेत्री र स्याज्रुल इद्रुसले ३-३ विकेट लिए।…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : २० वर्षपछि नेपालले जित्यो रजत पदक, प्याराग्लाइडिङमा नेपाललाई ऐतिहासिक सफलता

    एसियाड : २० वर्षपछि नेपालले जित्यो रजत पदक, प्याराग्लाइडिङमा नेपाललाई ऐतिहासिक सफलता

    काठमाडौँ : एसियन गेम्स (एसियाड) मा नेपालले दोस्रो रजत पदक जितेको छ। इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत प्याराग्लाइडिङतर्फ पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले रजत पदक जितेको हो। यसै संस्करणदेखि एसियाडमा समावेश गरिएको प्याराग्लाइडिङमा नेपालले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेको हो। नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जितेको हो भने यो समग्रमा दोस्रो रजत पदक हो। यस्तै प्याराग्लाइडिङमा पदक…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : चिराग सुरीको शतक र अहेमद राजाको ६ विकेटमा युएईको शानदार जित, सिंगापुर ९७ रनमा अलआउट

    एसिया कप छनोट : चिराग सुरीको शतक र अहेमद राजाको ६ विकेटमा युएईको शानदार जित, सिंगापुर ९७ रनमा अलआउट

    काठमाडौँ : आजदेदि सुरु भएको एसिया कपमा युएईले शानदार जित हात पारेका छन्। चिराज सुरीको शतक तथा अहेमद राजाको ६ विकेट मद्दतमा युएईले सिंगापुरलाई २१५ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर ३१२ रन बनाएको थियो। युएईका लागी शुरीले १११, शाइमन अनवरले ७५ तथा अस्फाक अहेमदले ६४ रन बनाए। बलिङमा सिंगापुरका अम्जाद…

    विस्तृतमा पढ्नुस्

  • पहिलो फिल्म असफल, नितिनको दोश्रो फिल्म 'गीत गजल'

    पहिलो फिल्म असफल, नितिनको दोश्रो फिल्म 'गीत गजल'

    काठमाडौं:  नितिन चन्दले नयाँ फिल्म गर्ने घोषणा गरेका छन्। उनले निर्दशन गर्ने फिल्मको नाम 'गीत गजल' हो। म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहने नितिनले फिल्मका कलाकार फाइनल गरेका छन्। रुप पोखरेल र आरोही सिंहलाई यसै फिल्म मार्फत उनले डेब्यू गराउन लागेका हुन्। फिल्मलाई आरोहण क्षेत्रीले निर्माण गर्ने भएको छ। लभस्टोरी जनरामा निर्माण बन्ने फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायाँकन…

    विस्तृतमा पढ्नुस्

  • १८औँ एसियाड : प्याराग्लाइडिङमा नेपाललाई पदक पक्का

    १८औँ एसियाड : प्याराग्लाइडिङमा नेपाललाई पदक पक्का

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्समा नेपाल पदकविहिन नहुने भएको छ। पहिलो पटक सहभागी प्याराग्लाइडिङ खेलमा नेपालले कम्तीमा पनि रजत पदक जित्ने पक्का भएको प्याराग्लाइडिङका म्यानेजर शैलेन राउतले जानकारी दिए। उनका अनुसार यस प्रतिस्पर्धामा सबै टिमको प्रतिस्पर्धा सकिसकेको छ र केही बेरमा अंक जोडेपछि पदकको छिनोफानो हुनेछ। प्याराग्लाइडिङ अन्तर्गत पुरुष क्रस कन्ट्री विधामा पाँचौ तथा अन्तिम राउण्डको खेल समाप्त…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य, सागर पुनको उत्कृष्ट ब्याटिङ

    एसिया कप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य, सागर पुनको उत्कृष्ट ब्याटिङ

    काठमाडौँ : एसिया कप छनोट क्रिकेटक पहिलो खेलमा नेपालले ओमानलाई २ सय २२ रनको चुनौती पेश गरेको छ। मलेसियामा सुरु भएको छनोटमा नेपालले ओमानसँग पहिलो खेल खेल्दैछ। ओमानले टस जितेर पहिले बलिङ रोजेको हो।  सागर पुनले बनाएको ८३ रनको मद्दतमा नेपालले मध्यमस्तरको लक्ष्य दिएको हो। ज्ञानेन्द्र मल्लले ४५ रन र आरिफ शेखले ३६ रन बनाएका छन्। पूरै ५० ओभरमा ९…

    विस्तृतमा पढ्नुस्

  • टिजरमा 'छिरिङ'

    टिजरमा 'छिरिङ'

    काठमाडौं:  फिल्म 'छिरिङ'को प्रचार सुरु भएको छ। निर्माण टिमले प्रचार अस्त्र टिजर सार्वजनिक गरेको छ। गायक निमा रुम्बा र यशकुमार अभिनित फिल्मले मुस्ताङको लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथाको कथा समेटेको छ। फिल्मलाई अभिनेता समेत रहेका यशकुमारले निर्देशन हो। फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ। फिल्म आगामी असोज १२ गते रिलिज हुँदैछ।  

    विस्तृतमा पढ्नुस्

  • ट्याङ्करले ठक्कर दिदाँ विष्णुमति पुल नजिकै एक महिलाको मृत्यु

    ट्याङ्करले ठक्कर दिदाँ विष्णुमति पुल नजिकै एक महिलाको मृत्यु

    काठमाडौँ: सवारी साधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका १३ स्थित विष्णुमती पुल नजिक आज बिहान भएको सडक दुर्घटनामा ३२ वर्षीय बबिता थापाको मृत्यु भएको छ । ना ४ख २९४८ नम्वर को ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा ३४प ५४१५ नम्वरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार थापाको मृत्यु भएको हो। गम्भिर घाइते थापाको उपचारको क्रममा वीर अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : ओमानले टस जितेर बलिङ रोज्यो, नेपाल पहिले ब्याटिङ गर्दै

    एसिया कप छनोट : ओमानले टस जितेर बलिङ रोज्यो, नेपाल पहिले ब्याटिङ गर्दै

    काठमाडौँ : एसिया कप छनोट क्रिकेट आजबाट सुरु हुँदैछ। मलेसियामा हुने छनोटमा नेपालले ओमानसँग पहिलो खेल खेल्दैछ। ओमानले टस जितेर पहिले बलिङ रोजेको छ। टस हारेको नेपालले बायुमास ओभलमा हुने खेलमा पहिले ब्याटिङ गर्दैछ। उपकप्तान ज्ञानेन्द्र मल्ल र सुबास खकुरेलले नेपालको ओपनिङ सम्हालिरहेका छन्। अनिल कुमार शाह, विनोद भण्डारी, ललित भण्डारी र ललित राजवंशी बेन्चमा छन्। एसिया कप छनोटमा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • आज विजोर नम्बरका सवारीमात्र चल्न पाउने

    आज विजोर नम्बरका सवारीमात्र चल्न पाउने

    काठमाडौँ : विम्स्टेक सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौं उपत्यकाका सबै सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू  भएको छ।  चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी नवराज लम्सालले पहिलोपोस्टलाई बताए।  आज, भोलि र पर्सि  उपत्यकाभित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा ८ बजेबाट फेरि कर्फ्यू, बम दिदी बहिनीको बयान सुरु 

    कञ्चनपुरमा ८ बजेबाट फेरि कर्फ्यू, बम दिदी बहिनीको बयान सुरु 

    महेन्द्र बम ‍- कैलाली : कञ्चनपुरको भीमदत्तनगरमा मंगलबार रातिबाट फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले विगत पाँच दिनदेखि जारी कर्फ्यु मंगलबार बिहान हटाएको थियो। कर्फ्यु खुकुलो पारेपछि दिनभर स्थानीयको चहलपहल बढेको भीमदत्तनगरमा राति फेरि कर्फ्यु जारी गरिएको प्रशासने जनाएको छ।  प्रशासनले मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ४ बजेसम्म कर्फ्यू आदेश जारी रहने जनाएको छ। भीमदत्त नगरपालिकाको वडा…

    विस्तृतमा पढ्नुस्

  • 'ब्रान्ड'वाला भनेर पिएको मदिरा पर्ला है लोकल : ओल्ड दरबार र ब्ल्याक चिम्नीकै भेटियो नक्कल

    'ब्रान्ड'वाला भनेर पिएको मदिरा पर्ला है लोकल : ओल्ड दरबार र ब्ल्याक चिम्नीकै भेटियो नक्कल

    काठमाडौं : तपाईँ मदिराको कति अम्मली हुनुहुन्छ? ब्रान्डेड मदिरा पिउने लत त छैन? छ भने होसियार हुनुहोस्। अहिले बजारमा ब्रान्डेड रक्सीको बोतलमा लोकल र स्तरहीन मदिरा बिक्री भइरहेको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले सोमवार जोरपाटीको माकलबारीमा छापा मार्दा यस्तो रहस्य बाहिर आएको हो। रामेछापका अर्जुन थापा भन्ने डम्बरबहादुर विश्वकर्माले सञ्चालन गरेको मदिरा पसलमा नक्कली ब्रान्डका मदिरा भेटिएको थियो। विश्वकर्माले…

    विस्तृतमा पढ्नुस्

  • एन्फा ग्रासरुट प्रोग्राम : १० जिल्लालाई १० लाख, ३५ जिल्लालाई पाँच लाख

    एन्फा ग्रासरुट प्रोग्राम : १० जिल्लालाई १० लाख, ३५ जिल्लालाई पाँच लाख

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले जिल्लामा ग्रासरुट फुटबलको विकास गर्न फिफा फरवार्ड प्रोग्रामअन्तर्गत ४५ जिल्ला संघलाई नगदसहित फुटबल सामाग्री प्रदान गरेको छ। एन्फाले उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको उपस्थितीमा मंगलबार आफूसँग आबद्ध ४५ जिल्ला फुटबल संघलाई नगद र फुटबल सामाग्री प्रदान गरेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको कार्यक्रममा एन्फाले ४५ मध्ये १० जिल्लालाई नगद १० लाख फण्डको…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशमा हुने साफ च्याम्पियनसिप एपी वान टिभीमा लाइभ हेर्न पाइने

    बंगलादेशमा हुने साफ च्याम्पियनसिप एपी वान टिभीमा लाइभ हेर्न पाइने

    काठमाडौँ : बंगलादेशमा सेप्टेम्वर ४ देखि १६ सम्म सञ्चालन हुने साफ च्याम्पियनसिप फुटबल एपीवान एचडी टेलिभिजनले लाइभ गर्ने भएको छ। एपीवानले मंगलबार सामाजिक सञ्जालमार्फत साफ फुटबल लाइभ गर्ने पुष्टी गरेको हो। साफ च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। एपीवानले लाइभ गर्नेभएपछि नेपाली दर्शकले नेपालको खेल लाइभ हेर्न पाउने भएका छन्। च्याम्पियनसिपमा नेपालसँगै आयोजक बंगलादेश, पाकिस्तान र भुटान समूह…

    विस्तृतमा पढ्नुस्

  • ६२ हजार डलरसहित समातिए दुई जना

    ६२ हजार डलरसहित समातिए दुई जना

    काठमाडौं : अवैध डलरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ६२ हजार ६ सय ३० अमेरिकी डलर सहित लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालय नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा धरानका अमर विश्वकर्मा र रुकुम घर भइ गोंगबु बस्ने धन बहादुर खड्का रहेको महानगरीय  प्रहरी परिसर एसएसपी वसन्त लामाले बताए। उनीहरुसँगबाट जफत डलरको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell