PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • साढे २ किलो सुन सहित विमानस्थलमा समातिए भुटानी नागरिक

    साढे २ किलो सुन सहित विमानस्थलमा समातिए भुटानी नागरिक

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन तस्करी गर्ने एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ।  विमानस्थल प्रहरीले भुटानी नागरिक शतरज नमिललाई पक्राउ गरेको हो। शतरज विमानस्थलबाट भुटानतर्फ जान लाग्दा चेकिङका क्रममा अवैध सुन भेटिएको हो।  उनको साथबाट प्रहरीले १ सय ५७.३२ ग्रामको सुनको प्याकेट १६ थान (२ किलो ५ सय ग्राम) बरामद गरेको हो। उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : प्याराग्लाइडिङ क्रस कन्ट्रीमा नेपालको पदक सम्भावना, चौथो राउण्डपछि नेपालको पुरुष टिम दोस्रो स्थानमा

    एसियाड : प्याराग्लाइडिङ क्रस कन्ट्रीमा नेपालको पदक सम्भावना, चौथो राउण्डपछि नेपालको पुरुष टिम दोस्रो स्थानमा

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्समा नेपालले पदकको आशा गरेको  प्याराग्लाइडिङ क्रस कन्ट्री विधामा मंगलबार नेपालको पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ। पुरुय क्रस कन्ट्रीमा चौथो राउण्डको खेलपछि नेपाली टिम दोस्रो स्थानमा उक्लेको छ। नेपालको पुरुष टिममा विमल अधिकारी, विमल गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा छन्। पहिलो र दोस्रो राउण्डमा तेस्रो स्थानमा रहेको नेपाली पुरुष टोली…

    विस्तृतमा पढ्नुस्

  • पाँच सयको रिचार्ज कार्डले प्रचार

     पाँच सयको रिचार्ज कार्डले प्रचार

    काठमाडौं:  फिल्म निर्माण टिम पछिल्लो समय प्रचारका विभिन्न अस्त्र प्रयोग गर्ने गर्छन्। प्रदर्शन मिति नजिकिँदै जाँदा 'बाँध मायाले' टिमले नयाँ प्रचार अस्त्र प्रयोग गरेको छ।    फिल्मका निर्देशक सवीर श्रेष्ठले प्रश्नोत्तर प्रतिस्पर्धाबारे जानकारी दिएका छन्। प्रत्येक दुईदिनमा फिल्म 'बाँध मायाले'को एउटा प्रश्न फिल्मको फेसबुक पेज सोधिनेछ। उत्तर मिलाउनेलाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रदान गरिने निर्देशक श्रेष्ठले बताए। भदौ अन्तिमसम्म यो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभाका चार विषयगत समितिमध्ये तीनवटामा सभापतिका लागि मनोनयन

    राष्ट्रियसभाका चार विषयगत समितिमध्ये तीनवटामा सभापतिका लागि मनोनयन

    काठमाडौँ : राष्ट्रियसभाका चार विषयगत समितिमध्ये तीन समिति सभापति चयनमा मनोनयनका लागि उम्मेदवारी परेको छ। राष्ट्रियसभा सचिवालयले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयनको समय तोकेको थियो। सभापति चयनका लागि बुधबार निर्वाचन हुँदैछ। परेको मनोनयन अनुसार विधायन व्यवस्थापन समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा डा. रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोटका लागि तयार ६ टोली, कसले जित्ला यो ट्रफी?

    एसिया कप छनोटका लागि तयार ६ टोली, कसले जित्ला यो ट्रफी?

    काठमाडौँ : भोलिदेखि मलेसियाको क्वालालम्पुरमा एसिया कप छनोट क्रिकेट सुरु हुँदैछ। प्रतियोगिता अघि सहभागी ६ वटै राष्ट्रका कप्तानबीच मंगलबार एसिया कप छनोटको ट्रफी सार्वजनिक गरिएको छ। ६ वटै टिम एक आपसमा परिचित भएका कारण छनोट रोमाञ्चक हुने अपेक्षा छ। छनोट खेल्ने ६ मध्ये नेपाल र युएई आइसीसी ओडिआई मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन २ मा छ। यस्तै ओमान…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : कुराँसमा पनि नेपालको दुवै खेलाडी पराजित

    एसियाड : कुराँसमा पनि नेपालको दुवै खेलाडी पराजित

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स (एसियाड) नेपालको खराब प्रदर्शन जारी छ। पदकको आशा गरिएकोमध्ये एक कुराँस खेलमा नेपाल नेपाली खेलाडी पराजित भए। मंगलाबार प्रतिस्पर्धा गरेका नेपालका दुवै खेलाडी पराजित भइसकेका छन्। पुरुष ६६ केजी मुनी तौल समूहमा एक खेल जितेका उपेन्द्र थपा अनत्म १६ तथा भगवती माझी महिला ५६ केजीमुनी अन्तिम ३२ बाटै बाहिरिए। उपेन्द्रले पहिलो खेलमा पाकिस्तानका…

    विस्तृतमा पढ्नुस्

  • बिहीवार र शुक्रवार स्कुल तथा कलेज बन्द, गृहले गर्‍यो औपचारिक निर्णय

    बिहीवार र शुक्रवार स्कुल तथा कलेज बन्द, गृहले गर्‍यो औपचारिक निर्णय

    काठमाडौं : बिहीवार र शुक्रवार काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई विदा दिने निर्णय गरेको छ। सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो।    आज गृह मन्त्रायलमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीवार र शुक्रवार बिदा दिने निर्णय गरेको हो। त्यस्तै बुधवारदेखि तीन दिनसम्म सार्वजनिक तथा…

    विस्तृतमा पढ्नुस्

  • म्यान्मारका राष्ट्रपति काठमाडौं उत्रिँदै, अबको केही समय यी सडक हुनेछन् दुईतर्फी बन्द

    म्यान्मारका राष्ट्रपति काठमाडौं उत्रिँदै, अबको केही समय यी सडक हुनेछन् दुईतर्फी बन्द

    काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले अबको केही समय गौशालादेखि, विमानस्थल, तीनकुने, नयाँ वानेश्वर हुँदै कलंकीसम्म गाडी दुईतर्फी अवरुद्ध हुने जानकारी दिएको छ। विम्स्टेकमा सहभागी हुन म्यान्मारका राष्ट्रपति विन मिन्ट २:४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछन्। विमानस्थलबाट उनलाई सोझै सोल्टी होटल पुर्याइने भएकाले दुवैतर्फी बाटो बन्द गरिन लागेको हो। विमस्टेकका लागि सहभागी हुने हाइप्रोफाइलमा उनी पहिलो भिभिआइपी हुन्।   उनको…

    विस्तृतमा पढ्नुस्

  • विमस्टेकबारे प्रधानमन्त्रीको संसदमा ब्रिफिङ

    विमस्टेकबारे प्रधानमन्त्रीको संसदमा ब्रिफिङ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक)को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका छन्। मंगलवार बसेको संसदको बैठकमा उनले संसदलाई विम्स्टेकको चौथो सम्मेलनको विषयमा जानकारी गराएका हुन्।  यही बिहीवारदेखि विम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा हुँदैछ। प्रधानमन्त्री ओलीले संविधान निर्माण तथा तीनै तहका निर्वाचनपछि नेपालमा पहिलो क्षेत्रीय सम्मेलन हुन लागेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : पुरुष भलिबलमा नेपालको पहिलो जित

    एसियाड : पुरुष भलिबलमा नेपालको पहिलो जित

    काठमाडौँ : एसियन गेम्स (एसियाड) मा नेपालको पुरुष भलिबल टोलीले पहिलो जित हात पारेको छ। ३२ वर्षपछि एसियाड खेलेको नेपालको पुरुष भलिबल टोलीले मंगोलियालाई हराएको हो। इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत १३औँ-१८औँ पोसिजनको लागि भएको क्वाटरफाइनलमा नेपालले मंगोलियालाई ३-१ सेटमा पराजित गरेको हो। पहिलो सेट टाइब्रेकरमा २८-२६ ले गुमाएपनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ सेट जित्यो। नेपालले दोस्रो सेट…

    विस्तृतमा पढ्नुस्

  • शान्त बन्दै कञ्चनपुर, जबरजस्ती अभियुक्त बनाइएका दिलीपसिंहलाई उपचारको लागि ल्याइयो काठमाडौं

    शान्त बन्दै कञ्चनपुर, जबरजस्ती अभियुक्त बनाइएका दिलीपसिंहलाई उपचारको लागि ल्याइयो काठमाडौं

    काठमाडौं : निर्मला हत्या प्रकरणमा केही दिनदेखि तनावग्रस्त बनेको महेन्द्रनगर शान्त बन्दै गएको छ। स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश पनि दिउँसो हटेको छ।  मङ्गलवार बिहानदेखि नै बजार, चोकमा चहलपहल बढेको छ। महेन्द्रनगरमा विरोध प्रदर्शनका कुनै पनि कार्यक्रमहरू नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुबेरबहादुर कठायतले बताए। स्थानीय प्रशासनले आज साँझ ८ बजेदेखि बुधवार बिहान ४ बजे सम्म भने कर्फ्यु आदेश…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री अोलीलेे विम्स्टेक सम्मेलनको बारेमा संसदलाई जानकारी दिँदै

    प्रधानमन्त्री अोलीलेे विम्स्टेक सम्मेलनको बारेमा संसदलाई जानकारी दिँदै

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्वोधन गर्दै छन्। आज १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।   विम्स्टेकको चौथो शिखर सम्मेलसहित विविध विषयमा प्रधानमन्त्री ओलीले संसदलाई जानकारी दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : नेपाल भर्सेस ओमान (हेड टु हेड)

    एसिया कप छनोट : नेपाल भर्सेस ओमान (हेड टु हेड)

    काठमाडौँ : भोलीदेखि मलेसियामा सुरु हुने एसिया कप छनोट क्रिकेटमा नेपालले ओमानसँग पहिलो खेल खेल्दैछ। खेल नेपालीसमय अनुसार बिहान ७:४५ बजे बायुमास ओभलमा मैदानमा सुरु हुनेछ। नेपाल र ओमान ५० ओभरको प्रतियोगितामा अहिलेसम्म ५ पटक भिडेका छन्। जसमा नेपालले ३ खेल जित्दा ओमानले एङ्क खेल जितेको छ। यस्तै एक टुर म्याचमा ओमान विजयी भएको थियो। गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन…

    विस्तृतमा पढ्नुस्

  • प्रचारमा व्यस्त 'मेरी मामु'

    प्रचारमा व्यस्त 'मेरी मामु'

    काठमाडौं: फिल्म 'मेरी मामु' प्रदर्शनको नजिक छ। भाद्र १५ देखी प्रदर्शनमा आउने फिल्मको टिम अझै फिल्मको प्रचारमा व्यस्त छन्। टिम सोमबार प्रचारका लागि चितवन पुगेको थियो। कलाकारसँग साक्षात्कार कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको प्रचार गरको छ। टिममा फिल्मका निर्माता सन्तोष सेन, बालकलाकार आयुव सेन, सारुक ताम्राकार, कुसुम गुरुङ, बादल थापा थिए। कार्यक्रममा निर्माता सेनले बाल मनोविज्ञानमा आधारित फिल्म दर्शकलाई मनपर्ने…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : जिम्बावेका अलराउण्डर सिकन्दर राजाले काठमाडौँ किंग्स ११ बाट खेल्ने

    इपीएल : जिम्बावेका अलराउण्डर सिकन्दर राजाले काठमाडौँ किंग्स ११ बाट खेल्ने

    काठमाडौँ : जिम्बावेका लागि १० टेष्ट र ८५ ओडिआई क्रिकेट खेलिसकेका अलराउण्डर सिकन्दर राजाले एभरेष्ट प्रिमियर लिग इपीएल मा काठमाडौँ किंग्स ११ बाट खेल्ने भएका छन्। काठमाडौँले राजालाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो। टेले होल्डिङ प्रालीको स्वामित्वमा रहेको काठमाडौँ किंग्स ११ ले मंगलबार विज्ञप्ती जारी गर्दै राजाले इपीएल खेल्ने पक्का गरेको हो। पीएल काठमाडौँले यसअघि नै आयरल्याण्डका अलराउण्डर…

    विस्तृतमा पढ्नुस्

  • आयो 'कोया कटरको'

    आयो 'कोया कटरको'

    काठमाडौं: फिल्म निर्माण टिमले 'कस्मिक लभ'को प्रचार सुरु गरेको छ। टिमले फिल्मको प्रचार अस्त्र गीत सार्वजनिक गरेको छ। रामचन्द्र काफ्ले र लक्ष्मी स्याङतानको आवाजमा 'कोया कटरको' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। दिनेश सुवेदीको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतको भिडियोमा प्रसान्त ताम्राकार, दिया मास्के, रिजन थापा, पूजन थापा र राजाराम पौडेल फिचर्ड छन्।  मुभी मेकर्सको ब्यानरमा निर्माण भईरहेको फिल्ममा …

    विस्तृतमा पढ्नुस्

  • फेसबुकद्वारा म्यानमारका सेना प्रमुख र उच्च सैन्य अधिकारीको एकाउन्ट बन्द

    फेसबुकद्वारा म्यानमारका सेना प्रमुख र उच्च सैन्य अधिकारीको एकाउन्ट बन्द

    वासिङटन: फेसबुकले म्यानमारका सेना प्रमुख मीन आङ हाइङ लगायत अन्य उच्च सैन्य अधिकारीहरूको फेसबुक एकाउन्ट बन्द गरेको छ। संयुक्त राष्ट्र संघले उनीहरू विरुद्ध मानवताविरुद्धको अपराध र युद्ध अपराधको मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेपछि फेसबुकले सैन्य अधिकारीहरूको एकाउन्ट आफ्नो प्लाटफर्मबाट हटाएको जनाएको छ। सोमबार संयुक्त राष्ट्र संघले प्रकाशित गरेको प्रतिवेदनमा म्यानमारका रोहिंग्या अल्पसङ्ख्यकको जातीय नरसंहारमा म्यानमारका सेना प्रमुख र उच्च सैनिक कमान्डरहरू…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभाको समिति सभापतिका लागि आज मनोनयन, यी हुन् सभापतिका उम्मेदवार

    राष्ट्रियसभाको समिति सभापतिका लागि आज मनोनयन, यी हुन् सभापतिका उम्मेदवार

    काठमाडौँः राष्ट्रियसभाका चार विषयगत समिति सभापति चयनमा लागि आज मनोनयन हुँदैछ। राष्ट्रियसभा सचिवालयले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयनको समय तोकेको छ। सचिवालयले आजै ४ः३० बजे उम्मेदवारको सूची प्रकाशन गर्नेछ। सभापति चयनका लागि बुधबार निर्वाचन हुँदैछ। एक प्रस्तावक र समर्थकसहित उम्मेदवार दर्ता गर्न सकिनेछ। सत्तारुढ दलको सहज बहुमत रहेको सभामा चारवटै समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का…

    विस्तृतमा पढ्नुस्

  • मर्मतका लागि खुलामञ्चस्थित बसपार्क बन्द

    मर्मतका लागि खुलामञ्चस्थित बसपार्क बन्द

    काठमाडौँः खुलामञ्चस्थित बसपार्क आजदेखि चार दिनका लागि बन्द हुने भएको छ। नियमित मर्मतका लागि बसपार्क बन्द गरिएको हो। बसपार्कको सम्पूर्ण पिच उप्किएर खाल्डा परेपछि मर्मत गर्न लागिएको हो। बसपार्क बन्द भएपछि अरनिको राजमार्ग हुँदै खुल्लामञ्च आउने ठूला यात्रुवाहक सवारी साधनलाई कोटेश्वबाटै ड्राइभर्सन गरी सातदोबाटो, कलङ्की, हुँदै नयाँ बसपार्क तर्फ पठाइएको छ।  यस्तै बौद्ध, चाबहिल, थानकोट लगायतका स्थानहरूबाट खुलामञ्चस्थित बसपार्कका आउने…

    विस्तृतमा पढ्नुस्

  • 'हाइपर टेन्सन' अर्थात् 'साइलेन्ट किलर'!

    'हाइपर टेन्सन' अर्थात् 'साइलेन्ट किलर'!

    के तपार्इँलार्इ पहिलाभन्दा सुस्त रुपमा टाउको दुख्ने, नाकबाट रगत बग्ने, रिँगटा लाग्ने हुन्छ? यस्ता लक्षणहरू ज्यानलार्इ खतरा हुने अवस्था वा अत्याधिक रक्तचाप बढेको अवस्थामा बाहेक देखा पर्दैन। यसलाई चिकित्सकीय भाषामा 'हाइपर टेन्सन' भनिन्छ। एक अध्यन अनुसार 'हाइपर टेन्सन'ले पाँच युवामध्ये एक जनालार्इ प्रभावित गर्ने तथ्य सार्वजनिक गरेको छ। ५० वर्षभन्दा बढी उमेरका मान्छेहरूमा अत्यधिक मृत्यु हुनुको कारणमध्ये 'हाइपर टेन्सन' पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell