PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • लालबकैया डुङ्गा दुर्घटनाः हालसम्म चार जनाको शव फेला, एक जनाको खोजी जारी

    लालबकैया डुङ्गा दुर्घटनाः हालसम्म चार जनाको शव फेला, एक जनाको खोजी जारी

    काठमाडौँः गत शनिबार साँझ रौतहटको लालबकैया खोलामा डुंगा डुबेर हराइरहेकामध्ये चार जनाको शव फेला परेको छ। गृह मन्त्रालयको आपतकालीन उद्धार केन्द्रका अनुसार मंगलबार बिहानसम्म चार जनाको शव फेला परेको हो। केन्द्रका अनुसार हराइरहेका एक जनाको खोजी कार्य जारी छ। #Update मिति २०७५/०५/०९ गते राैतहडकाे कुलियाघाट स्थित बकैया खोलाको पुलमा शनिबार साँझ काठको डुंगा दुर्घटना हुँदा हराईरहेका मध्य हाल सम्म ४…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको पोष्टमा टोटनहमको ३ गोल, लण्डन क्लबको शतप्रतिशत जित

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको पोष्टमा टोटनहमको ३ गोल, लण्डन क्लबको शतप्रतिशत जित

    प्रिमियर लिगअन्तर्गत गएराती भएको एक मात्र खेलमा टोटनहमले म्यानचेष्टर युनाइटेडलाई ३-० ले पराजित गरेको छ। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लण्डन क्लब टोटनहमले सबै गोल दोस्रो हाफमा गरेको थियो। ह्यारी केनले ५०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएको टोटनहमका लागि लुकास माउराले ५२औँ र ८४औँ मिनेटमा गोल गरे। यस सिजनमा टोटनहमको यो लगातार तेस्रो जित हो र तेस्रो चरणको…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : चितवन टाइगर्सबाट इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीले खेल्ने

    इपीएल : चितवन टाइगर्सबाट इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीले खेल्ने

    काठमाडौँ : एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ टी-२० क्रिकेट प्रतियोगिताको लागि चितवन टाइगर्सले दुई विदेशी खेलाडी अनुब्नध गरेको छ। इपीएल खेल्ने मध्ये एक चितवन टाइगर्सले सोमवार आफ्नो अफिसियल फेसबुक पेज मार्फत इंग्ल्याण्ड र न्यूजिल्याण्डका एक-एक खेलाडी अनुबन्ध गरेको जनाएको छ। जसमा इंग्लिस यू-१९ टोलीको पूर्व कप्तान म्याक्स होल्डेन र न्यूजिल्याण्डका जेम्स फुलर छन्। होल्डेन हाल काउन्टी क्रिकेटमा मिडलसेक्सबाट नै खेल्छन्।…

    विस्तृतमा पढ्नुस्

  • किन आए अर्जुन कपुर नेपालमा ?

    किन आए अर्जुन कपुर नेपालमा ?

    बलिउड अभिनेता अर्जुन कपुर नेपाल आएका छन्। सोमबार बुद्ध एयरबाट पोखरा पुगेका छन्। हुन त बलिउड अभिनेतहरु नेपाल आउने जाने गरिरहन्छन्। तर अर्जुन भने नयाँ फिल्म छायाँकन गर्न नेपाल आएको चर्चा छ। अर्जुनले पछिल्लो समय हाल्फ गर्लफ्रेन्ड फिल्म गरेका थिए। फिल्ममा उनीसँगै श्रद्धा कपुरको अभिनय थियो।    

    विस्तृतमा पढ्नुस्

  • गाईजात्रामा क्यारिकेरचर ब्याटल

    गाईजात्रामा क्यारिकेरचर ब्याटल

    काठमाडौं:  गाईजात्राको अवसरमा क्यारिकेरचर ब्याटलको भिडियो सार्वजनिक भएको छ। हास्यकलाकार राजाराजेन्द्र पोखरेल, दिनेश काफ्ले, सुवोध गौतम लगायतले हास्य कलाकारहरुको क्यारिकेरचर ब्याटलको भिडियो सार्वजनिक गरेका हुन्। क्यारिचेर ब्याटल भिडियोमा सुमन कार्की र प्रभात लामाले पनि आफ्ना प्रस्तुति दिएका छन्। यूट्युब च्यानल इन्टरटेन नेपालमार्फत ब्याटलको भिडियो सार्वजनिक भएको हो। 

    विस्तृतमा पढ्नुस्

  • एसियाड : करातेमा दिवस र अनु क्वाटरफाइनलमा पराजित, बक्सिङका दिपक पनि हारे

    एसियाड : करातेमा दिवस र अनु क्वाटरफाइनलमा पराजित, बक्सिङका दिपक पनि हारे

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसिया अन्तर्गत सोमवार करातेमा प्रतिस्पर्धा गरेका नेपालका दुई खेलाडी क्वाटरफाइनलमा पराजित भएका छन्। पुरुष ८४ केजीमुनी तौल समूहमा सिधै क्वाटरफाइनल खेलेका नेपालका दिवस श्रेष्ठ इरानका जावीओलाह पुरशाबसँग ८-० ले पराजित भए। महिला ५० केजीमुनी नेपालकी अनु अधिकारी क्वाटरफाइनलमा पराजित भइन्। प्रिक्वाटरफाइनलमा मकाउकी चिङ चेउङलाई ५-१ ले हराउदै अन्तिम ८ मा पुगेकी अनु क्वाटरफाइनलमा भने चाइनि…

    विस्तृतमा पढ्नुस्

  • 'बेबी बम्प' सहित र्‍याम्पमा नेहा

    'बेबी बम्प' सहित र्‍याम्पमा नेहा

    गर्भवती नेहा धुपिया र्‍याम्पमा हिँडेकी छिन्। 'ल्याक्मी फेसन वीक' र्‍याम्पमा नेहा 'बेबी बम्प' देखाउँदै र्‍याम्पमा उत्रेकी हुन्। र्‍याम्पमा उनीसँगै श्रीमान अंगद वेदी पनि थिए। र्‍याम्पपछि दुवैले अभिभावक बन्न आफूहरु उत्साहित रहेको बताए। उनीहरु अब दुईबाट तीन हुन तयार रहेको भारतीय मिडियामा उल्लेख छन्। गत बैशाखमा उनीहरुको विवाह भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • रिपोर्टस् क्लबमा दीपकराजले भने 'यो भन्दा ठूलो गाईजात्रा के हुन सक्छ?'

    रिपोर्टस् क्लबमा दीपकराजले भने 'यो भन्दा ठूलो गाईजात्रा के हुन सक्छ?'

    काठमाडौं: प्रत्येक वर्षा प्रज्ञा भवनमा आयोजना गर्दै आएको गाईजात्रा कार्यक्रम यसपाली हुन सकेन। यसपटक भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमै सीमित बन्यो कलाकारको गाईजात्रा प्रस्तुति। हल पुनःनिमार्णका कारण हास्य कलाकारहरुले 'गाईजात्रा विशेष साक्षात्कार कार्यक्रम' रिपोर्टर्स क्लबमा आयोजना गरेका हुन्। गाईजात्रा देखाउने गतिलो हल नहुनु नै गाईजात्रा भएको दीपकराज गिरीले कार्यक्रममा भने। उनले भने 'कलाकारहरुले गाईजात्रा देखाउने एउटा गतिलो हलसम्म छैन्, यो भन्दा ठूलो गाईजात्रा के हुन सक्छ ? यसपालि…

    विस्तृतमा पढ्नुस्

  • एउटै भिडियोमा पल, पुष्पसँगै निराजन र दीपिका

    एउटै भिडियोमा पल, पुष्पसँगै निराजन र दीपिका

    काठमाडौं: पल शाह र पुष्प खड्कालाई एक समय म्यूजिक भिडियो गर्न भ्याइनभ्याई हुन्थ्यो। उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी पनि भन्थे। तर म्यूजिक भिडियोमा काम गर्दै गर्दा उनीहरुले फिल्मतिर प्रवेश गरे। दुवैको फिल्म प्रवेश सफल रह्यो। पल अभिनित पछिल्लो फिल्म 'शत्रुग'ते सफल नै भयो। डेब्यू फिल्म 'दर्पणछायाँ २' त्यति नचले पनि पुष्पको दोश्रो फिल्म 'मंगलम'लाई दर्शकले रुचाए। फिल्मले व्यवसायिक सफलता बटुल्यो। पल अहिले फिल्मबाट…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि सानेपामाः स्थानीय करबारे परामर्श

    कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि सानेपामाः स्थानीय करबारे परामर्श

    काठमाडौँः नेपाली कांग्रेसबाट निर्वाचित भएका देशभरका जनप्रतिनिधि पार्टी कार्यालयमा भेला भएका छन्। पार्टीको निर्देशन बमोजिम स्थानीय तहहरुले लगाइरहेको कर लगायतका विषयमा छलफल गर्न जनप्रतिनिधि उपस्थित भएका हुन्। पछिल्लो समयमा स्थानीय तहमा जथाभावी कर लगाइएको भन्दै आलोचना भएपछि कांग्रेसले आफ्ना दलबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौँ बोलाएको हो।  पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय जनप्रतिनिधिलाई स्वागत गर्दै छलफलले थप उर्जा मिल्ने बताएका छन्।  …

    विस्तृतमा पढ्नुस्

  • सिरहामा छुट्टाछुटै दुर्घटनामा तीन जनाको मृत्यु

    सिरहामा छुट्टाछुटै दुर्घटनामा तीन जनाको मृत्यु

    लहानः सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गएराति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ। गोलबजार नगरपालिका–४ स्थित सडकमा स१च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनगढीमाई नगरपालिका–६ निवासी ५५ वर्षीय जीवछ महतोको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते महतोलाई उपचारको…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाको परिवारलाई भीमदत्त नगरपालिकाले तीन लाख आर्थिक सहायता दिने

    निर्मलाको परिवारलाई भीमदत्त नगरपालिकाले तीन लाख आर्थिक सहायता दिने

    कञ्चनपुरः भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ। भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गरेका हुन्। यसअघि भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकबाट पन्त परिवारलाई आवश्यक सहयोग गर्ने निर्णय गरिएको थियो। नगर प्रमुख विष्टले निर्मलाका परिवारलाई नगरपालिका कार्यालयबाट रु तीन लाख सहयोग दिइने जानकारी दिए। निर्मलाको हत्यामा संलग्नलाई छिटो…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

    चितवनमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

    चितवनः बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी २५/३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। राजविराजबाट काठमाडौँ जान आउँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान २ः३० बजे भरतपुर महानगरपालिका–१ रामनगरमा महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा बिहान ५ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। महिलालाई ठक्कर दिने…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा करेन्ट लागेर एकको मृत्यु, एकजना घाइते

    भक्तपुरमा करेन्ट लागेर एकको मृत्यु, एकजना घाइते

    भक्तपुरः भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर आइतबार साँझ एकको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्। घाइतेको छाउनीस्थित नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेको छ। कमलविनायकस्थित पाइपलाइनस्थित नाती प्रजापतिको निर्माणाधीन दुई तल्ले घरको छतमा जस्ता राख्न फलामको पाइप उठाउनेक्रममा पाइपले बिजुलीको तारमा छुन गई करेन्ट लागेर सोही स्थान बस्ने ५७ वर्षीय रुद्र काफ्लेको मृत्यु भएको हो। घटनामा घाइते…

    विस्तृतमा पढ्नुस्

  • रक्सौल-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको सम्झौता हुँदै, प्रतिवेदन बनेपछि मोडालिटी टुङ्गिने

    रक्सौल-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको सम्झौता हुँदै, प्रतिवेदन बनेपछि मोडालिटी टुङ्गिने

    काठमाडौँः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनका बेला रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन (प्रि फिजिविलिटी स्टडी) का लागि द्धिपक्षीय सम्झौता (एमओयु) हुने भएको छ। विम्स्टेक सम्मेलनमा भाग लिनका लागि भारतीय पक्षसँग एमओयुको तयारी गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले जानकारी दिए। भदौ १४ र १५ गते हुने विम्स्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल मड्रिडको पुनरागमन जितमा बेन्जामाको दुई गोल

    ला लिगा : रियल मड्रिडको पुनरागमन जितमा बेन्जामाको दुई गोल

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिडले गिरोनालाई उसैको मैदानमा ४-१ ले पराजित गरेको छ। अवे मैदानमा एक गोलले पछि परेको अवस्थामा रियलले पुनरागमन जित हात पारेको हो। रिलयका लागि करिम बेन्जमाले २ तथा कप्तान सर्गियो रामोस र गारेथ बेलले एक-एक गोल गरे। खेलको १७औँ मिनेटमा बोजा गार्सियाले गोल गर्दै घरेलु टोली गिरोनालाई अग्रता दिलाएका थिए। तर रियलले…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : भारोत्तोलक ताराको तीन राष्ट्रिय कीर्तिमान

    एसियाड : भारोत्तोलक ताराको तीन राष्ट्रिय कीर्तिमान

    इण्डोनेसियमा भइरहेको १८औँ एसियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतवार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। १२औँ दक्षिण एशियाली खेलकूद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको भार वहन गरिन्। यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो। ताराले…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सी र वाटफोर्डको लगातार तेस्रो जित

    प्रिमियर लिग : चेल्सी र वाटफोर्डको लगातार तेस्रो जित

    प्रिमियर लिगमा चेल्सी र वाटफोर्डले लगातार तेस्रो जित हात पारेका छन्। लिगअन्तर्गत आइतवार भएको खेलमा चेल्सीले आत्मघाती गोलको सहयोगमा न्यूकासल युनाइटेडलाई २-१ ले हरायो। घरेलु मैदानमा न्यूकासलले चेल्सीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो। तर ७६औँ मिनेटमा एडेन हाजार्डले पेनाल्टीमा गोल गर्दै लण्डन क्लब चेल्सीलाई अग्रता दिलाए। त्यसको ७ मिनेटपछि नै जोसेलुले न्यूकासलको लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए। तर…

    विस्तृतमा पढ्नुस्

  • 'किड क्विन नेपाल–२०१८'को ट्यालेन्ट सो

    'किड क्विन नेपाल–२०१८'को ट्यालेन्ट सो

    काठमाडौं: 'किड क्विन नेपाल–२०१८' का प्रतिस्पर्धीहरु ट्यालेन्ट सोमा सहभागी भएका छन्। बालिका तथा किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगितालाई नेप्लीज फेसन होमले आयोजना गर्न लागेको छ।   ट्यालेन्ट सोमा १८ जना प्रतिस्पर्धीहरुले प्रतिभा प्रदर्शन गरेका हुन्। अधिकांशले नृत्य प्रदर्शन गरे। ओजस्वी महर्जन, ‍जेनिशा तामाङ, नसाना महर्जन, आयुष्मा सिम्खडा, लगायतले नृत्य प्रस्तुत गरेका थिए। प्रतिस्पर्धी सम्बृद्धि श्रेष्ठले चित्रकला प्रदर्शन गरेकी थिइन्…

    विस्तृतमा पढ्नुस्

  • विश्वकै अग्ला यी क्रिकेटर : टी-२० मा सबैभन्दा किफायती बलिङ, ४ ओभरमा २३ डट बल १ रन २ विकेट

    विश्वकै अग्ला यी क्रिकेटर : टी-२० मा सबैभन्दा किफायती बलिङ, ४ ओभरमा २३ डट बल १ रन २ विकेट

    टी-२० क्रिकेटलाई ब्याट्सम्यानहरुको खेल भनिन्छ। यसमा विशेषगरी चौका र छक्का बढी प्रहार गरिन्छ। तर यहि फर्म्याटमा बलरहरुले पनि आफूलाई प्रमाणित गरिरहेका छन्। विश्वका केही स्पीनरहरु रसिद खान, सुनिल नारिन, सन्दीप लामिछाने जस्ता खेलाडीले टी-२० मै उत्कृष्ट बलिङ गरिरहेका छन्। यस्तै पाकिस्तानका फास्ट बलर मोहम्मद इर्फानले पनि टी-२० मै सबैभन्दा किफायती बलिङ गरे। प्रसङ्ग हो क्यारेवियन प्रिमियर लिग  (सीपीएल) अन्तर्गत सेन्ट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell