PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

  • बलात्कार-हत्या गर्ने र त्यसकै आवरणमा हिंसा भड्काउने सबैलाई कारवाही हुन्छ : प्रम ओली

    बलात्कार-हत्या गर्ने र त्यसकै आवरणमा हिंसा भड्काउने सबैलाई कारवाही हुन्छ : प्रम ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट  कैलाली र कञ्चनपुरका सांसद तथा नेकपाका केन्द्रीय सदस्यहरुसँग कुरा गर्दे प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीर रुपमा लिएकाले छानविन…

    विस्तृतमा पढ्नुस्

  • छोराले कुट्दा बाबुको मृत्यु

    छोराले कुट्दा बाबुको मृत्यु

    सिरहाः छोराको कुटपिटका कारण बाबुको मृत्यु भएको छ। लहान नगरपालिका १८ मनरवा बस्ने ४० वर्षीय उमेश सदायको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रवार २५ वर्षीय छोरा सञ्जय सदायले घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएका बुवा उमेशको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो। सञ्जयलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • #JusticeForNirmala अभियानमा शिल्पीको नाटक : बलात्कार भइरहँदा प्रधानमन्त्रीको रेल ल्याउने भाषण

    #JusticeForNirmala अभियानमा शिल्पीको नाटक : बलात्कार भइरहँदा प्रधानमन्त्रीको रेल ल्याउने भाषण

    काठमाडौं : कञ्चनपुरमा भएको निर्मला बलात्कार – हत्याको मुद्दामा न्याय माग गर्दै काठमाडौंमा भएको प्रदर्शनमा शिल्पी थियटरले सडक नाटक प्रस्तुत गर्‍यो। बलात्कार र त्यसको प्रतिकारलाई थिम बनाएर प्रदर्शनका क्रममा नाटक प्रस्तुत गरिएको हो। शंख बजाउँदै प्रदर्शनमा आएका शिल्लपीका कलाकारहरुले बलात्कार र हत्याको विषयमा सरकार मौन रहेकोप्रति व्यङ्ग्य गरेका थिए।  नाटकमा देशमा बलात्कार घटना भइरहँदा प्रधानमन्त्री भने रेल ल्याउने भाषणमा व्यस्त…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा सर्वदलीय बैठकले गर्‍यो ४ बुँदै सहमति, कर्फ्यू हटाउने तयारी

    कञ्चनपुरमा सर्वदलीय बैठकले गर्‍यो ४ बुँदै सहमति, कर्फ्यू हटाउने तयारी

    काठमाडौं : १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यापछि उत्पन्न समस्या समाधान गर्न आज बसेको सर्वदलीय बैठकमा चार बुँदे सहमति भएको छ। सहमतिको बुँदा नम्बर १ मा घटनाबारे पुन: छानविन गरी दोषीलाई कारबाही गर्ने, शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएका किशोरलाई शहीद घोषणा गर्न सरकारसँग अनुरोध गर्ने र मृतकका परिवारलाई राहत उपलब्ध गराउने सहमति भएको हो। घाइतेहरुको उपचार गर्ने र घाइते…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा गोली लागी घाइते भएका एक जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    कञ्चनपुरमा गोली लागी घाइते भएका एक जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं : शुक्रवार कञ्चनपुरमा प्रहरी र प्रर्दशनकारी बीचको झडपमा घाइते भएका एक जनालाई थप उपचारको लागि काठमाडौं ल्याइने भएको छ। कोहलपुर अस्पतालमा उपचार गराइरहेका घाइते उमेश देउवालाई त्रिवि शिक्षण अस्पताल ल्याउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ। नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो। सेनाको हेलिकप्टर काठमाडौंबाट उडिसकेको छ। महेन्द्रनगरमा प्रहरी र प्रर्दशनकारी बीच झडप हुँदा शुक्रवार प्रहरीको गोली लागि…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिगमा आज ६ खेल : को-कोसँग भिड्दै?

    प्रिमियर लिगमा आज ६ खेल : को-कोसँग भिड्दै?

    प्रिमियर लिग अन्तर्गत आज ६ खेल हुँदैछ। साविक विजेता म्यानचेष्टर सिटीले नेपाली समयअनुसार बेलुका सवा ५ बजे वल्भरह्याम्पटनसँग खेल्नेछ। यस्तै बेलुका पौने ८ बजे चार खेल हुनेछ। जसअन्तर्गत लण्डन क्लब आर्सनलले वेष्टहमसँग, एभरटने बर्नमाउथसँग, लेस्टर सिटीले  साउथह्याम्पटनसँग तथा हडर्शफिल्ड टाउनले कार्डिफ सिटीसँग खेल्नेछ। यस्तै राती सवा १० बजे हुने एक मात्र खेलमा लिभरपुलले ब्राइटनसँग खेल्नेछ।

    विस्तृतमा पढ्नुस्

  • चन्चला पदक जित्न असफल

    चन्चला पदक जित्न असफल

    इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत करातेको महिला एकल कातामा नेपालकी चन्चला दनुवार पदक जित्न असफल भएकी छिन्। पहिलो खेल हारेपनि रिपेजमा उत्तर कोरियाको खेलाडीलाई हराउँदै कास्य पदकको नजिक पुगेकी चन्चला निर्णायक खेलमा थाइ खेलाडी मोनसिका तारारात्तनाकुलसँग पराजित भइन्। पहिलो खेलमा मकाउकी सोइ लाम सोउसँग ५-० ले पराजित भएकी चन्चलाले रिपेज कन्टेस्टमा उत्तर कोरियाली खेलाडीलाई ३-२ ले पराजित गरेकी थिइन्। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : करातेकी चन्चलालाई कास्य पदक जित्ने मौका

    एसियाड : करातेकी चन्चलालाई कास्य पदक जित्ने मौका

    इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत करातेमा नेपाली खेलाडी चन्चला दनुवारले पहिलो खेल हारेपनि पदक जित्ने सम्भावना कायमै राखेकी छिन्। करातेको एकल कातामा चन्चलालाई पराजित गरेको मकाउकी खेलाडी फाइनलमा पुगेपछि चन्चलाले रिपेज कन्टेस्टमा प्रतिस्पर्धा गर्ने अवसर पाइन। जसमा उनले उत्तर कोरियाली खेलाडीलाई ३-२ ले पराजित गरिन्। अब चन्चलाले कास्य पदकका लागि थाइल्याण्डकी खेलाडी मोनसिका तारारात्तनाकुलसँग प्रतिस्पर्धा गर्नेछिन्।

    विस्तृतमा पढ्नुस्

  • जर्मन बुण्डेसलिगा : वायर्न म्युनिखको विजयी सुरुवात

    जर्मन बुण्डेसलिगा : वायर्न म्युनिखको विजयी सुरुवात

    साविक विजेता वायर्न म्युनिखले जर्मन बुण्डेसलिगाको नयाँ सिजत जितबाट सुरुवात गरेको छ। लिगअन्तर्गत गएराती भएको यस सिजनको पहिलो खेलमा वायर्नले होफेनहेइमलाई ३-१ ले हरायो। वायर्नका लागि थोमस मुलर, रोवर्ट लेवान्डोस्की र आर्येज रोवेनले गोल गरे। २३औँ मनेटमा मुलरले गोल गर्दै वायर्नलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा पछि परेको होफेनहेइमका लागि ५७औँ मिनेटमा एडन स्जलाईले बराबरी गोल फर्काए। ८२ मिनेटसम्म…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : करातेको एकल कातामा नेपालका पर्शुराम बास्तोला र चन्चला दनुवार पहिलो खेलमै पराजित

    एसियाड : करातेको एकल कातामा नेपालका पर्शुराम बास्तोला र चन्चला दनुवार पहिलो खेलमै पराजित

    इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत करातेको प्रतिस्पर्धा शनिवारबाट सुरु भएको छ। शनिवार भएको पुरुष र महिला एकल काताको खेलमा भने नेपाली खेलाडीले हार बेहोरेका छन्। पुरुषमा पर्शुराम बास्तोला र महिलामा चन्चला दनुवार पहिलो खेलमै पराजित भए। बास्तोला कतारका अधम हासेमसँग ५-० ले पराजित भए। दनुवार मकाउकी सोइ ला सोउसँग ५-० ले नै पराजित भइन्। चार वर्षअघि दक्षिण कोरियाको इन्चोनमा भएको…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : नेपालका दुवै धावकले म्याराथन पूरा गर्न सकेनन्, जापानी खेलाडीले जिते स्वर्ण

    एसियाड : नेपालका दुवै धावकले म्याराथन पूरा गर्न सकेनन्, जापानी खेलाडीले जिते स्वर्ण

    इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत शनिवार बिहान सम्पन्न म्याराथन नेपालका दुवै धावकले पूरा गर्न सकेनन्। नेपालबाट प्रतिस्पर्धा गरेका कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्की दुवै म्याराथन पूरा गर्न असफल रहे। स्वर्ण विजेता जापानी खेलाडी हिरोतो यस विधामा जापानका हिरोतो इनोयईले स्वर्ण, एलहसन एलाबासीले रजत तथा चीनका बुजेई डुओले कास्य जिते। हिरोतोले निर्धारित दुरी २ घण्टा २२ मिनेट १८ सेकेण्डमा पुरा गरे।…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : शुक्रबार सबै खेलमा नेपालको खराब प्रदर्शन

    एसियाड : शुक्रबार सबै खेलमा नेपालको खराब प्रदर्शन

    इन्डोनेसियमा भइरहेको १८औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका रत्नजित तामाङ र विकास श्रेष्ठ शुक्रबार पराजित भएका छन्। रत्नजित दक्षिण कोरियाका खेलाडीसंग २१–८, २१–११ तथा विकास जापानका खेलाडीसंग २१–९ऽ २१–१० को सोझो सेटमा पराजित भए। महिला डबल्समा नेपालका अमिता गिरी र रशिला महर्जनको जोडीलाई दक्षिण कोरियाली जोडीले २१–७ र २१–१ ले सहजै हराए। नेपालले शनिबार दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछ। महिला…

    विस्तृतमा पढ्नुस्

  • विश्वमा आज: अस्ट्रेलियामा मरिसनको उदय देखि ट्रम्पलार्इ संकटसम्म

    विश्वमा आज: अस्ट्रेलियामा मरिसनको उदय देखि ट्रम्पलार्इ संकटसम्म

    अस्ट्रेलियामा नयाँ प्रधानमन्त्री स्कट मरिसन अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन्। सत्तारुढ लिबरल पार्टी भित्रै भएको नाटकीय विद्रोहसँगै मरिसन प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। सुधारवादी म्याल्कम टर्नबुललाई उनकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन्। अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्री रहेका मरिसनले टर्नबुललाई ४५-४० मतान्तरले पराजित गरेका थिए। ट्रम्पलार्इ संकट अमेरिकका महान्यायाधिवक्ता जेफ सेशन्सले कुनैपनि खालको राजनीतिक दबाब…

    विस्तृतमा पढ्नुस्

  • महेन्द्रनगरमा फेरि अनिश्चितकालीन कर्फ्यू आदेश

    महेन्द्रनगरमा फेरि अनिश्चितकालीन कर्फ्यू आदेश

    काठमाडौंः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। साँझ ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कुवेरबहादुर कठायतले जानकारी दिए। निर्मला बलात्कार र हत्या प्रकरणको आन्दोलनका क्रममा शुक्रवार महेन्द्रनगर तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। शुक्रबार प्रहरीको गोली लागि १४ वर्षीय बालकको मृत्यु भएपछि महेन्द्रनगर तनावग्रस्त बनेको…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो अभ्यास खेलमा नेपाल १७६ रनले विजयी : दीपेन्द्रको शतक, सागरको अलराउण्ड प्रदर्शन

    दोस्रो अभ्यास खेलमा नेपाल १७६ रनले विजयी : दीपेन्द्रको शतक, सागरको अलराउण्ड प्रदर्शन

    काठमाडौँ : दीपेन्द्र सिंह ऐरीको शानदार शतक तथा सागर पुनको अलराउण्ड प्रदर्शन मद्दतमा नेपालले श्रीलंकाको ब्लुमफिल्ड क्लबलाई डिएल मेथडमा १७६ रनले पराजित गरेको छ। एसिया कप छनोटको तयारीमा रहेको नेपाललाई लगातार दवस्रो जित दिलाउने क्रममा दीपेन्द्रले १२१ रन प्रहार गरे। यस्तै ब्याटिङमा ९२ रन बनाएका सागर पुनले बलिङमा ३ विकेट लिए। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुर गोलीकाण्डको देउवाद्वारा भत्सर्ना, भने : फास्ट ट्र्याक कोर्ट चाहियो

    कञ्चनपुर गोलीकाण्डको देउवाद्वारा भत्सर्ना, भने : फास्ट ट्र्याक कोर्ट चाहियो

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला बलात्कार - हत्याको अनुसन्धानमा संदेह जनाउनेमाथि गोली प्रहार भएको घटनाको भत्सर्ना गरेका छन्। उनले विश्वसनीय अनुसन्धान सुरु गर्न र तत्काल छोरी चेलीको सुरक्षा गर्ने कदम चाल्न सरकारसँग माग गरेका छन्।  हरेकदिन जसो बलात्कारका घटना भइरहेको भन्दै देउवाले फास्ट ट्र्याक कोर्ट गठन जरुरी भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कञ्चनपुर घटनाको तत्काल…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको गोलीले लियो एकको ज्यान, दर्जन बढी घाइते

    प्रहरीको गोलीले लियो एकको ज्यान, दर्जन बढी घाइते

    काठमाडौं : महेन्द्रनगरमा गोली चल्दा एक जनाको मृत्यु भएको छ। बलात्कारपछि भएको किशोरीको हत्याको विषयमा प्रहरीको भूमिका संदेहपूर्ण रहेपछि विरोधमा उत्रिएका आन्दोलनकारीविरुद्ध  प्रहरीले गोली प्रहार गरेको थियो। महेन्द्रनगरस्थित पत्रकार राम सिंह ठगुन्नाका अनुसार प्रहरीको गोलीले एक जना मारिएका छन्। सोसल मिडियामा सार्वजनिक भएको तस्बिरअनुसार मारिएका व्यक्ति कम उमेरका देखिन्छन्। बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन…

    विस्तृतमा पढ्नुस्

  • कंचनपुरमा फेरि चल्यो गोली

    कंचनपुरमा फेरि चल्यो गोली

    काठमाडौँ : कञ्चनपुरमा आज पनि गोली चलेको छ। बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आन्दोलन गर्दै आएका छन्। स्थिति अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको जनाएको जानकारी आएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए। 'आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय तोडफोड गर्न लागेपछि गोली चलाइएको एसएसपी थापाले बताए। …

    विस्तृतमा पढ्नुस्

  • एसियाड : भलिबलमा नेपाल दक्षिण कोरियासँग ३-० को सेटमा पराजित

    एसियाड : भलिबलमा नेपाल दक्षिण कोरियासँग ३-० को सेटमा पराजित

    इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। समूह डी अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल दक्षिण कोरियासँग ३-० को सेटमा पारजित भए। एसियाकै बलियो टोली कोरियाले नेपाललाई २५-१६, २५-१३, २५-१६ को स्कोरमा हरायो। पहिलो खेलमा पनि नेपाल चाइनिज ताइपेईसँग ३-० ले पराजित भएको थियो। समूह चरणको दुई खेलमा नेपालले एक सेट पनि जित्न सकेन। सन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय फुटबल टिमको ट्रेनिङमा पहिलो पटक 'जिपिएस ट्रयाकर' प्रयोग

    राष्ट्रिय फुटबल टिमको ट्रेनिङमा पहिलो पटक 'जिपिएस ट्रयाकर' प्रयोग

    काठमाडौँ : साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिममा रहेका खेलाडीलाई ट्रयाक गर्न जिपिएस सिस्टल लागु लागेको छ। खेलाडीहरुले ट्रेनिङ गर्दा जिपिएस सिस्टम लगाउनेछन् जसले गर्दा खेलाडीहरुले पिचमा गरेको प्रदर्शनको मापन गर्दछ। बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि नेपालले हाल एन्फा कम्प्लेक्समा तयारी गरिरहेको छ। नेपाली टिमका एथ्लेटिक थेरापिस्ट/ ह्युमन परफरमेन्स कोच विवेक विक्रान्त अधिकारीले नेपाली फुटबल अब वैज्ञानिक एरामा प्रवेश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell