PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • कनेक्टिभिटीमा मोदीको जोड, भने : भारतको नेसनल नलेज नेटवर्कलाई नेपाल, बंगलादेश, भुटान र श्रीलंकामा बढाउँछौं

    कनेक्टिभिटीमा मोदीको जोड, भने : भारतको नेसनल नलेज नेटवर्कलाई नेपाल, बंगलादेश, भुटान र श्रीलंकामा बढाउँछौं

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल कनेक्टिभिटीको क्षेत्रमा भारतले आफ्नो नेसनल नलेज नेटवर्कलाई नेपाल, बंगलादेश, भुटान र श्रीलंकामा बढाउन प्रतिवद्ध रहेको बताएका छन्।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले यस्तो प्रतिवद्धता जनाएका हुन्।  उनले सन् २०२० को अगस्टमा भारतले अन्तर्राष्ट्रिय बुद्धिष्ट सभाको आयोजना गर्ने भन्दै सो सभामा…

    विस्तृतमा पढ्नुस्

  • सबै राष्ट्र मिलेर आर्थिक समृद्धिमा लागौं : वाङचुक

    सबै राष्ट्र मिलेर आर्थिक समृद्धिमा लागौं : वाङचुक

    काठमाडौं : भुटानका अन्तरिम सरकारका सल्लाहकार एवम् प्रधान न्यायाधीश दसो छिरिङ वाङचुकले बिमस्टेकमा आबद्ध राष्ट्रहरु मिलेर आर्थिक समृद्धिमा अगाडि बढ्नुपर्ने बताएका छन्। बिम्स्टेक सम्मेलनका क्रममा सम्बोधन गर्दै उनले धार्मिक सांस्कृतिक साझेदारी यस क्षेत्रमा जनताहरुबीच जनसम्पर्क तय गर्ने नयाँ आधार हुने बताए।   वाङचुकले जलवायु सम्बन्धी समस्याहरु समाधान गर्न भुटानको संविधानमै उल्लेख भएकाले जलवायु परिवर्तनसँग लड्न आफूहरु जहिल्यै तयार रहेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : भलिबलमा पहिलो सेट जितेर पनि नेपाल श्रीलंकासँग ३-१ ले पराजित

    एसियाड : भलिबलमा पहिलो सेट जितेर पनि नेपाल श्रीलंकासँग ३-१ ले पराजित

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत पुरुष भलिबलको १३औँ स्थानको लागि भएको सेमिफाइनल खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। पहिलो सेट जितेर पनि नेपाल श्रीद्यंकासँग ३-१ ले पराजित भएको हो। पहिलो सेट जितेपछि नेपालल लय गुमाउँदा लगातार तीन सेटमा हार बेहोर्‍यो। चौथो सेटमा नेपालले ११-६ को अग्रता लिएपनि श्रीलंकाले पुनरागमन गर्दै खेलमा १८-१५ को अग्रता लिएको थियो। नेपालले स्कोर…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेक सम्मेलनमा भावुक बंगलादेशका प्रधानमन्त्री, सम्झिइन् परिवारको नरसंहार

    बिम्स्टेक सम्मेलनमा भावुक बंगलादेशका प्रधानमन्त्री, सम्झिइन् परिवारको नरसंहार

    काठमाडौं : बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदले हत्या गरिएका आफ्ना परिवारका सदस्यहरुको स्मरण गरेकी छिन्। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले सामुहिक हत्या गरिएका उनका परिवारका सदस्यहरुको स्मरण गरेकी हुन्।   'यो अगस्टको महिना हो। यो महिना मेरा लागि पीडादायी छ। १९७५ अगस्टमा मेरा बुवा बंगलादेशका निर्माता राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेकको चौथो शिखर सम्मेलन सुरु, सदस्य मुलुकका प्रमुखको सम्बोधन जारी

     बिम्स्टेकको चौथो शिखर सम्मेलन सुरु, सदस्य मुलुकका प्रमुखको सम्बोधन जारी

    काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।   नेपालसहित सात सदस्य रहेको बिम्स्टेकको चौथो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, थाइल्याण्डका प्रधानमन्त्री चा ओन चा, श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना र भुटानका अन्तरिम…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा 'रोज'

    पोखरामा 'रोज'

    काठमाडौं : फिल्म 'रोज' टिमले पोखराबाट मोफसल प्रचार सुरु गरेको छ।बिहिबार निर्माण टिम पोखरा पुगेको हो। टिममा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, मिरुना मगर, परमिता राणा, प्रताप दास लगायत छन्। मिडटाउन ग्यालरी हलमा आयोजित  कार्यक्रममा प्रदीपले आफू पहिलोपटक रोमान्टिक जनरबाट पर हटेर थ्रीलरमा काम गरेको बताए। अभिनेत्री परमिताले आफ्नो जीवनको नजिक पात्रको भूमिकामा आफूले अभिनय गरेको बताइन् ।उनले भनिन् ‘कतै न…

    विस्तृतमा पढ्नुस्

  • 'मेरी मामु'मा सौतेनी आमाको भूमिका, 'रियल'मा अश्लेषाको परिवारसँग मिल्यो कथा

    'मेरी मामु'मा सौतेनी आमाको भूमिका, 'रियल'मा अश्लेषाको परिवारसँग मिल्यो कथा

    काठमाडौं : अभिनेत्री अश्लेषा ठकुरीले बिहीवार नेपालगञ्जको यात्रा सुरु गरेकी छिन्। शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म 'मेरी मामु' आमासँग बसेर हेर्न उनले नेपालगञ्जको यात्रा सुरु गरेकी हुन्।   'प्रेमगीत २'बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी उनको यो दोस्रो फिल्म हो। पहिलो फिल्म सफल भयो। फिल्म रिलिजपछि कतिले उनको अभिनयको पनि प्रशंसा गरे। उनले आशुसेन फिल्मसको ब्यानरमा दोस्रो फिल्म 'मेरी मामु' गरेकी हुन्।  फिल्ममा उनले सौतेनी आमाको भुमिका गरेकी छिन्। फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार, युएईसँग ७८ रनले पराजित

    एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार, युएईसँग ७८ रनले पराजित

    काठमाडौँ : एसिया कप छनोटको विजेता बन्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार भएको दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भयो। युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो। नेपाल र युएई दुवै ओडिआई नेशन भएकाले यो खेलले ओडिआईको मान्यता समेत पाएको छ। नेपालको यो तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • टेलिभिजन पत्रकारको गोली हानी हत्या

    टेलिभिजन पत्रकारको गोली हानी हत्या

    मेक्सिको सिटी : मेक्सिकोको कानकुन शहरमा बुधवार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ। मेक्सिकोमा सन् २०१८ को आठ महिनामा आठ जना पत्रकारको हत्या भएको छ।  जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे।  टेलिभिजन स्टेशनले पत्रकार एनरिकको मृत्यु भएको पुष्टि गरेको छ।  क्वीन्टाना राज्य सरकारले पत्रकार एनरिक सहित अर्को…

    विस्तृतमा पढ्नुस्

  • फेरि रोकियो सलमानको 'दब्याङ्ग द टुर नेपाल', सलमान नआउने भएपछि आयोजकलाई टन्टा

    फेरि रोकियो सलमानको 'दब्याङ्ग द टुर नेपाल', सलमान नआउने भएपछि आयोजकलाई टन्टा

    काठमाडौं : बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम 'दब्याङ्ग द टुर नेपाल' फेरि सरेको छ। आयोजक ओडीसी कम्पनीले पछिल्लो समय भदौ २३ लाई कार्यक्रम सारेका थिए। यसअघि पनि दुई पटक सलमान खानको कार्यक्रम स्थगित भइसकेको छ। अहिले अप्रत्यासित परिस्थितिको कारण देखाउँदै आयोजकले यसपटक पनि कार्यक्रम स्थगित गरेको छ। अर्को कार्यक्रम गर्ने मिति भने अझै फाइनल छैन। चाँडै नै कार्यक्रमको मिति सार्वजनिक गर्ने आयोजकको…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेकका नेता शितल निवासमा, राष्ट्रपतिको आयोजनामा दिवाभोज

    बिम्स्टेकका नेता शितल निवासमा, राष्ट्रपतिको आयोजनामा दिवाभोज

    काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल भ्रमणमा रहेका विम्स्टेक सदस्य राष्ट्रका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा स्वागत गरेकी छन्।   सबै सदस्य मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास गएका हुन्। उनीहरुको सम्मानामा राष्ट्रपति भण्डारीले दिवा भोज आयोजना गरेकी हुन्। सो भेटवार्तामा…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओली र बङ्गलादेशका प्रम हसिनाबीच द्वीपक्षीय भेटवार्ता

    प्रम ओली र बङ्गलादेशका प्रम हसिनाबीच द्वीपक्षीय भेटवार्ता

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा आज बिहान राजधानी आइपुग्नुभएका प्रधानमन्त्री हसिनासँग नेपाल–बङ्गलादेश सम्बन्धका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  भेटमा पारस्परिक हित र चासोका साझा विषयका साथै बिम्स्टेक सम्मेलनबारे पनि छलफल भएको…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : युएईले दियो नेपाललाई २५५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

    एसिया कप छनोट : युएईले दियो नेपाललाई २५५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

    काठमाडौँ : एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा युएईले नेपाललाई जितका लागि २५० भन्दा बढी रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा भइरहेको ओडिआई मान्यता प्राप्त खेलमा नेपालले टस जितेरपछि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन बनाएको हो। युएईका लागि ओपनर चिराज सुरीले सर्वाधिक ६५ रन बनाए। यस्तै एडनान मुफ्टीले नटआउट ५९…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रम मोदीका लागि सुरक्षाको विशेष व्यवस्था, केही दिनयता भारतीय सुरक्षाकर्मी काठमाडौंमा

    भारतीय प्रम मोदीका लागि सुरक्षाको विशेष व्यवस्था, केही दिनयता भारतीय सुरक्षाकर्मी काठमाडौंमा

    काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदै छन्।  मोदीको सुरक्षालाई लिएर काठमाडौंमा बिहानैदेखि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। भारतीय प्रधानमन्त्री चार्टर विमानमार्फत् आउँदा विमानस्थलको आन्तरिक र बाह्य सबै उडानहरु बन्द गरिएको छ। भारतीय प्रधानमन्त्रीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी केही दिनदेखि काठमाडौंमा बसेर सुरक्षाको…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : तेस्रो ओडिआई खेलमा नेपाल युएई विरुद्ध टस जितेर बलिङ गर्दै

    एसिया कप छनोट : तेस्रो ओडिआई खेलमा नेपाल युएई विरुद्ध टस जितेर बलिङ गर्दै

    काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अहिले युएईसँग खेल्दैछ। नेपालको लागि यो तेस्रो ओडिआई खेल हुनेछ। किनरारा ओभलमा हुने खेलमा नेपालले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ।  पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालको लागि फाइनल पुग्न आजको खेल जित्नैपर्ने दबाब छ। फोटो रमन शिवाकोटी नेपालले आजको खेलका लागि कुनै परिवर्तन…

    विस्तृतमा पढ्नुस्

  • आज र भोलि स्कुल कलेज बिदा

    आज र भोलि स्कुल कलेज बिदा

    काठमाडौं : आज र भोलि काठमाडौंमा हुने चौथो बिम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई बिदा दिएको छ। सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्ण रुपमा बन्द हुनेछन् । गृह मन्त्रालयमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीवार र शुक्रवार बिदा दिने निर्णय गरेको हो। त्यस्तै बुधवारदेखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारी जोर विजोर नम्बरअनुसार संचालनमा छन्।…

    विस्तृतमा पढ्नुस्

  • जोर की विजोर? आज जोर नम्बर प्लेट भएका सवारीको गुड्ने पालो

    जोर की विजोर? आज जोर नम्बर प्लेट भएका सवारीको गुड्ने पालो

    काठमाडौँ : बिम्स्टेक सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौँ उपत्यकाका सबै सवारी साधनमा तीन दिनसम्म लागू भएको जोर विजोर प्रणाली अनुसार आज जोर नम्बर प्लेट भएका सवारी मात्र संचालन हुने भएका छन्।  चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू  गरेको छ। नियम अनुसार बुधवार विजोर नम्बर प्लेट भएका सवारी मात्र संचालन…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेकमा सहभागी विशिष्ट व्यक्तिको सवारी सुरक्षा, फोटोमा हेर्नुस्

    बिम्स्टेकमा सहभागी विशिष्ट व्यक्तिको सवारी सुरक्षा, फोटोमा हेर्नुस्

    काठमाडौं: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आएका विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था कडा बनाइएको छ। नेपाली सेनाको नेतृत्वमा हवाई गस्ती समेतलाई प्राथमिकता दिएर सुरक्षा मिलाएको छ। सम्मेलनलाई ध्यान दिएर २० हजार भन्दा बढि सुरक्षाकर्मी खटिएका छन्।

    विस्तृतमा पढ्नुस्

  • राजधानी बिम्स्टेकले झिलमिल हुँदा राति ८ बजेबाट कञ्चनपुर फर्क्यो कर्फ्युमा 

    राजधानी बिम्स्टेकले झिलमिल हुँदा राति ८ बजेबाट कञ्चनपुर फर्क्यो कर्फ्युमा 

    महेन्द्र बम - कैलाली : कञ्चनपुरको भीमदत्तनगरमा आज राति पनि कर्फ्यु लगाइएको छ। मुलुकको राजधानी बिम्स्टेकको माहोलले झिलमिल हुँदा निर्मला पन्तको बलात्कार र हत्यापछि विकसित घटनाले पश्चिम नेपालको अवस्था भने अन्यौलपूर्ण नै छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हिजो राति ८ बजेबाट लगाइएको कर्फ्यु आज बिहान चार बजे खुकुलो पारेको थियो। कर्फ्यु हटाइएपछि दिउँसो भीमदत्तनगरमा चहलपहल बढेको थियो।   दिनभर स्थानीयको चहलपहल…

    विस्तृतमा पढ्नुस्

  • सिटिजन्स बैंकको साढे सात किलो सुन प्रकरणमा समातिए बैंककै कर्मचारी

    सिटिजन्स बैंकको साढे सात किलो सुन प्रकरणमा समातिए बैंककै कर्मचारी

    काठमाडौं : बैकभित्रै रहेर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।  केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलवार २६ वर्षीय सामिन शाक्य, २८ वर्षीय विन्देश शाक्य, ३३ वर्षीय अमितराज बज्राचार्य, ४५ वर्षीय लभ बराइली र २८ वर्षीय उमेश राज बराइलीलाई पक्राउ गरेको हो। समातिनेहरु बरिष्ठ सुन जाँचकी र दुई जना ऋणी रहेका छन्  । बैंकिङ कसुरमा उनीहरुलाई नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell