PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • मेलिना राईसँगको सहकार्यमा प्रकाश दूतराजले ल्याए ‘जुन माया’

    मेलिना राईसँगको सहकार्यमा प्रकाश दूतराजले ल्याए ‘जुन माया’

    काठमाडौं : लोकगायक प्रकाश दूतराजले चर्चित गीत ‘जुन माया’ ल्याएका छन्। कौडा भाकाको उक्त गीतमा प्रकाश र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। यो गीत प्रकाशको सुपरहिट गीत ‘घर कता हो बैनीको’को सिक्वेल हो। प्रकाशकै शब्द तथा संगीत रहेको गीतमा श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेका छन्। त्यस्तै, गीतको भिडियोमा पनि ‘घर कता हो बैनीको’ गीतकै कलाकारहरू रहेका छन्। भिडियोमा प्रकाश…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको निर्वाचनमा कुल मतदाता ८८१ जना, भोलि दाबीविरोध

    राष्ट्रपतिको निर्वाचनमा कुल मतदाता ८८१ जना, भोलि दाबीविरोध

    काठमाडौं : राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली प्रकाशन गरिएको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधवार मातादाता नामावाली प्रकाशन गरेको हो। यस नामावलीमा संघीय संसद ३३१ जना र प्रदेश सभा सदस्य ५५० गरी कुल ८ सय ८१ जनाको नाम समावेश रहेको निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जनाइन्। प्रकाशित नामावलीमा…

    विस्तृतमा पढ्नुस्

  • नम्रता श्रेष्ठ ‘निफ’को सल्लाहकारमा मनोनित

    नम्रता श्रेष्ठ ‘निफ’को सल्लाहकारमा मनोनित

    काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठलाई मनोनयन गरिएको छ। डेढ दशकदेखि नेपाली चलचित्रमा सक्रिय श्रेष्ठको चलचित्र छनौट क्षमता र अभिनय कला तारिफ योग्य भएकाले समितिमा राखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। यो फेस्टिभल आउँदो चैत २ देखि ६ गते (मार्च १६-२०) सम्म आयोजना हुनेछ। यस वर्ष ‘निफ’मा छनौट भएर आएका ३५ देशका ९५ लामा,…

    विस्तृतमा पढ्नुस्

  • दयाहाङले प्रकृतिलाई बिहे गर्न यतिसम्म गरे जालझेल

    दयाहाङले प्रकृतिलाई बिहे गर्न यतिसम्म गरे जालझेल

    काठमाडौं : दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको ‘बिहे पास’को टिजर सार्वजनिक भएको छ। टिजरमा दयाहाङ र प्रकृतिबिचको प्रेम र बिहे प्रसंङ्गलाई देखाइएको छ। जहाँ प्रकृतिलाई सरकारी अधिकृत र दयाहाङलाई सरकारी जागिर खान मरिहत्ते गरेको देखाइएको छ। दयाहाङले प्रकृतिलाई बिहेका लागि राजी गर्न गरेको जालझेल र बिहेपछि वास्तविकता थाहा पाउँदा उनीहरुको सम्बन्धमा आएको उतारचढावको कथा टिजरमा समेटिएको छ। प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • रवीन्द्र मिश्रको प्रस्ताव : ज्ञानेन्द्र शाहलाई ‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि?

    रवीन्द्र मिश्रको प्रस्ताव : ज्ञानेन्द्र शाहलाई ‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि?

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि बढाउन सकिने प्रस्ताव गरेका छन्। राष्ट्रपतिको निर्वाचनपूर्व मिश्रले सामाजिक सञ्जाल फेसबुकमा यस्तो प्रस्ताव गरेका हुन्। 'देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने?' मिश्रले प्रश्न गरेका छन्। ज्ञानेन्द्रले गरेको गल्तीलाई सुधार्ने मौका दिनुपर्नेसमेत तर्कसमेत मिश्रले गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • शाहरुखको 'पठान' एक हजार करोड क्लबमा

    शाहरुखको 'पठान' एक हजार करोड क्लबमा

    शाहरुख खानको फिल्म ‘पठान’ एक हजार करोड क्लबमा प्रवेश गरेको छ। फिल्मले प्रदर्शनको २७ ‍औँ दिनमा विश्वभरिबाट बक्सअफिसमा एक हजार करोड भारतीय रुपैयाँको व्यापार गरेको हो। शाहरुखका साथै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको ‘पठान’ जनवरी २५ मा हिन्दीका साथै तमिल र तेलुगू भाषामा रिलिज भएको थियो। त्यसैगरी, पठानले घरेलु बक्सअफिसमा ५१६ करोड भारु कमाइसकेको छ। यो फिल्म…

    विस्तृतमा पढ्नुस्

  • 'हामी सबै सँगसँगै बुढो हुँदै गइयो नि है?', जितपछि पूर्वकप्तान मल्लले सम्झिए मैदानका कर्मचारी

    'हामी सबै सँगसँगै बुढो हुँदै गइयो नि है?', जितपछि पूर्वकप्तान मल्लले सम्झिए मैदानका कर्मचारी

    काठमाडौँ: नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले टीयू क्रिकेट मैदानका कर्मचारीलाई धन्यवाद दिएका छन्। घरेलु मैदानमा नेपालले लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा क्लिन स्वीप गर्दा टोलीको महत्वपूर्ण सदस्य रहेका मल्लले जितपछि ब्यक्तिगत सन्देश सामाजिक सञ्जालमार्फत जारी गर्दै मैदानका कर्मचारीलाई धन्यवाद दिएका हुन्। 'मैले खेल्न शुरू गरेकै दिनबाट यो तस्वीरमा हुनुभएका मध्ये धेरै अनुहारलाई कीर्तिपुर मैदान वरीपरी देख्दै आएको छु,' पूर्वकप्तान…

    विस्तृतमा पढ्नुस्

  • सांसद अरुन चौधरीको निलम्बन फुकुवा

    सांसद अरुन चौधरीको निलम्बन फुकुवा

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुनकुमार चौधरीको निलम्बन फुकुवा भएको छ। प्रतिनिधिसभाको बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो। आन्दोलनका क्रममा ट्र्याक्टरमा आगजनीको घटनामा सांसद चौधरी जेल परेका थिए।

    विस्तृतमा पढ्नुस्

  • भारतमाथि किन खनिए एमाले नेता रघुजी पन्त?

    भारतमाथि किन खनिए एमाले नेता रघुजी पन्त?

    काठमाडौं : प्रतिनिधि सभा सदस्य रघुजी पन्तले राष्ट्रपति निर्वाचनमा विदेशिको हस्तक्षप बढेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले उनलाई बोल्न समय दिएका थिए। नेपालका राजनीतिक दल राष्ट्रपति छान्नका लागि गृहकार्यमा रहेका बेला भारत लगायतका देशको चासो बढेको उनको ठम्याइ छ। राष्ट्रपतिबारे भारतका विज्ञले ट्वीट गरेको भन्दै पन्तले आपत्ति जनाएका हुन्।  के भनेका थिए एसडी मुनीले?…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा खर्च नबुझाउनेलाई राष्ट्रपतिको आममाफीविरुद्ध सर्वोच्चमा रिट दायर

    निर्वाचनमा खर्च नबुझाउनेलाई राष्ट्रपतिको आममाफीविरुद्ध सर्वोच्चमा रिट दायर

    काठमाडौं : स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई राष्ट्रपतिले आममाफी दिएकोकोमा यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। सोमवार अधिवक्ता लोकेन्द्रबहादुर ओलीले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका हुन्। निर्वाचनमा उम्मेदवार हुने तर खर्च विवरण नबुझाएर कानुनको घोर उल्लंघन गरेकालाई यसरी माफी मिनाहा दिन नमिल्ने जिकिर रिटमा गरिएको छ। 'निर्वाचनमा उम्मेदवार हुने र…

    विस्तृतमा पढ्नुस्

  • जन्ममिति विवादमा तानिएपछि आइजीका दाबेदार डिआइजी सिंहले दिए राजीनामा

    जन्ममिति विवादमा तानिएपछि आइजीका दाबेदार डिआइजी सिंहले दिए राजीनामा

    काठमाडौं : जन्ममिति प्रकरणमा तानिएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले राजीनामा बुझाएका छन्। बुधबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर डिआइजी सिंहले राजीनामा बुझाएका हुन्। जन्ममिति फेरेर नागरिकता पेस गरेको विषयमा अनुसन्धान हुने भएपछि उनले सेवाबाट बर्खास्त हुने सम्भावना बढेपछि राजीनामा दिएका हुन्। उनको नागरिकताको जन्म मितिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नागरिकतामा उनको जन्ममिति २०२४ हुनुपर्नेमा उनको शैक्षिक प्रमाणपत्रमा…

    विस्तृतमा पढ्नुस्

  • बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

    बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

    काठमाडौं : बुधवार दिउँसो बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो। पछिल्लोपटक नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्दो छ।

    विस्तृतमा पढ्नुस्

  • गायक निर्मल दाहालले ल्याए ‘पागल’

    गायक निर्मल दाहालले ल्याए ‘पागल’

    काठमाडौं : गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक भएको छ। यसअघि ‘जब घाम ढल्छ’ र ‘अचेल’ बोलको गीत निकालिसकेका दाहालले आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सर्वजनिक गरेका हुन्। धिरज क्षेत्रीको शब्द तथा संगीत रहेको उक्त गीतका लागि पिग-ई स्टुडियोका प्रमोद परियारले संगीत संयोजन गरेका हुन्। गीतको म्युजिक भिडियोको छायाङ्कन अमेरिकाका विभिन्न ठाउँमा गरिएको छ। म्युजिक भिडियोमा दि मन्डला डान्स…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा फेरि खेल्ने स्कटिस् पूर्वकप्तानको इच्छा, 'हाम्रा सिनियर खेलाडीले पनि यति धेरै समर्थकबीच खेलेका थिएनन् कि?'

    नेपालमा फेरि खेल्ने स्कटिस् पूर्वकप्तानको इच्छा, 'हाम्रा सिनियर खेलाडीले पनि यति धेरै समर्थकबीच खेलेका थिएनन् कि?'

    काठमाडौं : स्कटिस क्रिकेट टोलीका पूर्वकप्तान काएल कोटजरले नेपालमा फेरि खेल्ने इच्छा भएको जनाएका छन्। उनले यतिधेरै समर्थककाबीच स्कटल्याण्डका अधिकांश खेलाडीले नेपालमा सम्पन्न त्रिकोणात्मक सिरिज अघि नखेलेको भन्दै नेपालसँग नेपालमा 'बाइल्याट्रल सिरिज' खेल्न चाहेको बताए। 'नेपालले धेरै राम्रो खेल खेलिरहेको छ। मलाई लाग्छ हामी फेरि आउन सक्छौँ र फेरि खेल्न सक्छौँ,' उनले भने, 'यहाँको वातावरण। समर्थकको भीड...यहाँ चाँडै धेरै कुरा सिक्न…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भेटे प्रकाशमानलाई

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भेटे प्रकाशमानलाई

    काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस नेता प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्। बुधवार बिहान चाक्सीबारी पुगेर मुख्यमन्त्री शाहले सिंहलाई भेटेका हुन्। मुख्यमन्त्री शाह कांग्रेसमा सिंह निकट नेता हुन्। भेटमा पछिल्लो राजनीतिक घटनाबारे छलफल भएको सिंहको सचिवालयले जनायो। एमाले नेतृत्वको सरकार ढलेसँगै शाह गत माघ २६ गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।   

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता

    प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। प्रचण्ड र ओलीबिच बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रममा छलफल भएको बताइएको छ। राष्ट्रपतिमा सत्ता साझेदार दल एमालेसहित नेपाली कांग्रेसले पनि दाबी गरेका छन्। यसबारे छलफल गर्न प्रचण्ड र ओलीले पटक-पटक भेटघाट गर्दै आइरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • पोखरामा आजदेखि गल्फ प्रतियोगिता, विजेतालाई एक लाख ४० हजार नगद पुरस्कार

    पोखरामा आजदेखि गल्फ प्रतियोगिता, विजेतालाई एक लाख ४० हजार नगद पुरस्कार

    कास्की : कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्समा बुधवारदेखि सूर्य नेपाल गल्फ टुर, २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न सुरु हुँदैछ। सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ संस्करण हो। माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमि र विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिकरूपमा सुन्दर गल्फ कोर्समा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना तथा सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने…

    विस्तृतमा पढ्नुस्

  • पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा, पूरा होला प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्य?

    पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा, पूरा होला प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्य?

    भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ। सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो। नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबिच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो। प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबीपीएस ननडेडिकेडेट सेवा प्रदान गरेको हो। सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्षमा ७३ हजार नौ सयका दरले २४…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर गोल्डकपले आज पाउँदैछ नयाँ विजेता, उपाधिका लागि मनाङ र हिमालयन शेर्पा भिड्दै

    मकवानपुर गोल्डकपले आज पाउँदैछ नयाँ विजेता, उपाधिका लागि मनाङ र हिमालयन शेर्पा भिड्दै

    हेटौंडा : हेटौंडा-५ पिप्ले क्याम्पा रंगशालामा जारी पाँचौं स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम भिडन्त बुधवार हुँदैछ। ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी उपाधिका लागि हिमालयन शेर्पासँग भिड्दै छ। गोल्डकपको पाँचौ संस्करणसम्म आइपुग्दा मनाङ र हिमालयन शेर्पा दुवै पहिलो पटक उपाधि भिडन्तका लागि तयार भएका छन्। २०६४ सालमा दोस्रो जनआन्दोलन शहीद स्मृति गोल्डकपका रुपमा आयोजित…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी

    ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी

    फुङ्लिङ : जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुणा बढी कैदीबन्दी बस्न बाध्य छन्। पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन्। महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले जानकारी दिए। कारागारमा हाल एक सय १५ कैदी र ४० थुनुवा छन्। कारागारमा जबर्जस्ती करणी मुद्दाका ३२…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell