PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • वनमा गस्ती जाँदा झण्डै आफ्नै टोलीबाट गोली खाएको…

    वनमा गस्ती जाँदा झण्डै आफ्नै टोलीबाट गोली खाएको…

    वेदबहादुर खड्का- परापूर्व कालदेखि नै पूर्वी नेपालको समथर भू-भागमा फैलिएको मूख्यतया सप्तकोशी नदीले बनाएको चर्चित तटीय बगरे घाँसे फाँटालाई अर्ना कुञ्जको नामले चिनिन्थ्यो। समय-समयमा नदीले आफ्नो बहाव धार परिवर्तन गर्दा प्राकृतिक रुपमै नयाँ-नयाँ घाँसे फाँटा, पोथ्रा-पोथ्री वनजङ्गल र नयाँ-नयाँ ताल घोलजस्ता सिमसार क्षेत्र सिर्जना हुनाले अर्नालगायत अन्य कयौं प्रकारका वन्यजन्तुको वासस्थान (घर) बन्न पुगेको थियो सप्त कोशी नदी तटीय क्षेत्र।…

    विस्तृतमा पढ्नुस्

  • हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

    हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

    हेटौंडाः मकवानपुरको मनहरि गाउँपालिका ४, मसिनेमा जंगली हाक्तीको आक्रमणबाट एक जना वृद्धाको मृत्यु भएको छ। सोमबार बिहान हात्तीको आत्रमणबाट घाइते भएकी ६४ बर्षीया राधा अधिकारीको उपचारको क्रममा चितवनस्थित मेडिकल कलेजमा मृत्यु भएको हो। आक्रमणबाट उनको मेरुदण्डसहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

    विस्तृतमा पढ्नुस्

  • रास्वपाको वाग्मती प्रदेश सभापतिमा लामिछाने निर्वाचित

    रास्वपाको वाग्मती प्रदेश सभापतिमा लामिछाने निर्वाचित

    हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वाग्मती प्रदेश समिति सभापतिमा डा. अच्युतम लामिछाने निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न निर्वाचनबाट लामिछाने सभापतिमा निर्वाचित भएका हुन्। दिपक विकले भन्दा ३१ मत बढी ल्याएर उनी निर्वाचित भएका हुन्। कुल खसेको २७९ मतमध्ये लामिछानेले १५४ मत प्राप्त गरे भने विकले १२३ मत प्राप्त गरेका थिए। २ मत बदर भएको थियो। आइतबारै राति सभापतिका आकांक्षी…

    विस्तृतमा पढ्नुस्

  • स्कटल्याण्ड ४३ रनले विजयी, नामिबिया लगातार चार खेलमा पराजित

    स्कटल्याण्ड ४३ रनले विजयी, नामिबिया लगातार चार खेलमा पराजित

    काठमाडौँ: स्कटल्याण्डले नामिबियामाथि ४३ रनको जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी लिग२ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा नामिबिया स्कटल्याण्डसँग ४३ रनले पराजित भएको हो। योसँगै त्रिकोणात्मक सिरिजको चारवटै खेलमा नामिबिया पराजित भएको छ। टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रन बनाएको थियो। स्कटल्याण्डका लागि क्रिस्टोफर म्याकब्रिडले सर्वाधिक ४७ रन बनाउँदा टोमस म्याकिन्टोसले ३४, रिची…

    विस्तृतमा पढ्नुस्

  • प्रमोद लक्षित यी स्टाटस : जसले नेपाल उत्रन नपाउँदै सुवास परे प्रहरीको फन्दामा

    प्रमोद लक्षित यी स्टाटस : जसले नेपाल उत्रन नपाउँदै सुवास परे प्रहरीको फन्दामा

    काठमाडौं : बिन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मी थाइल्यान्डबाट फर्कनेवित्तिकै विमानस्थलमै प्रहरीको फन्दामा परे। अहिले उनी हिरासतमा छन्।  उनी प्रहरीको फन्दामा पर्नुको कारण हो : गायक प्रमोद खरेलको उजुरी। आफूविरुद्ध जथाभावी लेखेपछि साइबर ब्युरो गुहार्न पुगेका थिए प्रमोद। प्रमोद र सुवासबिच विवाद यो पहिलोपटक भएको भने होइन। यसअघि पनि खरेल र रेग्मीबिच गीतको प्रतिलिपी अधिकारको विषयमा लफडा परेको थियो। २ वर्षअघि प्रमोदकै उजुरीमा रेग्मीकी श्रीमती लीना शर्मा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिबारे प्रचण्ड : यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ त्यहाँबाट अघि बढौँ

    राष्ट्रपतिबारे प्रचण्ड : यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ त्यहाँबाट अघि बढौँ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा आफ्ना लागि यही व्यक्ति भन्ने नभएको बताएका छन्। राष्ट्रिय सहमति हुनसक्ने व्यक्तिलाई राष्ट्रपति बनाउँ भन्ने आफ्नो प्रष्ट मान्यता रहेको प्रचण्डले बताए। बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने उनको भनाइ छ। सोमवार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड - नेपालबिच भेटवार्ता, राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको हो?

    प्रचण्ड - नेपालबिच भेटवार्ता, राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको हो?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ। सिंहदरवारमा प्रचण्ड-नेपालबिच भेटवार्ता भएको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए। नेपाल राष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार हुनसक्ने चर्चा चलिरहेका बेला प्रचण्ड र नेपालबिच पनि छलफल भएको छ। एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार नेपाल आफूमा राष्ट्रिय सहमति जुट्ने स्थितिमा राष्ट्रपतिको उम्मेदवार बन्न तयार भइसकेका छन्।  नेकपा…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिस डाँडामा सुरु

    माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिस डाँडामा सुरु

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी कार्यालय पेरिस डाँडामा पदाधिकारी बैठक सुरु भएको हो। बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताइएको छ। राष्ट्रपतिको निर्वाचनलाई लिएर दलहरुले दौडधुप गरिरहेका छन्। राष्ट्रपतिबारे छलफल गर्नैका लागि आइतवार नेपाली कांग्रेसका शीर्ष नेताहरु बालुवाटार गएका थिए। बालुवाटारमा भएको छलफलमा कांग्रेसले आफ्नो उम्मेदवारलाई सघाउन…

    विस्तृतमा पढ्नुस्

  • बालाजु घटनामा प्रहरीको कमजोर कमान्ड, दुई वृत्त प्रमुख डिएसपीलाई कारबाहीको सिफारिस

    बालाजु घटनामा प्रहरीको कमजोर कमान्ड, दुई वृत्त प्रमुख डिएसपीलाई कारबाहीको सिफारिस

    काठमाडौं : फागुन १ गते बालाजु, माछापोखरी नयाँ बसपार्कलगायत क्षेत्रमा भएको प्रदर्शन नियन्त्रण गर्न नसक्नुमा प्रहरीको कमान्ड कमजोरी देखिएको छ। डिआइजी मसाउद आलम खाँको नेतृत्वमा भएको छानबिन समितिको निष्कर्षमा कमान्ड सम्हालेका दुई प्रहरी वृत्तका प्रमुखको कमजोरी भएको देखिएको छ। वृत्त बालाजु र सोह्रखुट्टेका दुई डिएसपीको कमान्ड कमजोर भएका निष्कर्ष समितिको रिपोर्टमा उल्लेख छ। समितिले दुई वृत्तका डिएसपीलाई कारबाही गर्ने सिफारिस गरेको…

    विस्तृतमा पढ्नुस्

  • सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा सवा दुई घण्टा अन्तर्राष्ट्रिय उडान प्रभावित

    सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा सवा दुई घण्टा अन्तर्राष्ट्रिय उडान प्रभावित

    काठमाडौं : सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। दिउँसो १२:१५ बजेदेखि इन्टरनेट अवरुद्ध हुँदा दिउँसो २:३५ बजेसम्म अध्यागमन सेवा प्रभावित भएको विमानस्थलका एक कर्मचारीले बताए। ‘इन्टरनेटमा समस्या आएका कारण आज दिउँसो यात्रु सेवा प्रभावित भएको हो। सवा दुई घण्टा म्यानुअलमा काम गर्दा यात्रु चाप बढेको थियो’, विमानस्थलका एक कर्मचारीले भने, ‘इन्टरनेट आएपछि सेवा पुनः प्रवाह…

    विस्तृतमा पढ्नुस्

  • 'स्पट फिक्सिङ' प्रकरणमा प्रतिवादीको बयान जारी : प्रहरीले किटान गरेकै मुख्य अभियुक्तविरुद्ध भने भएन मुद्दा दर्ता

    'स्पट फिक्सिङ' प्रकरणमा प्रतिवादीको बयान जारी : प्रहरीले किटान गरेकै मुख्य अभियुक्तविरुद्ध भने भएन मुद्दा दर्ता

    काठमाडौं : प्रहरीले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाका प्रतिवादीको बयान लिइरहेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फागुन ५ गते मुद्दा दर्ता गराएको थियो। केही दिनअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालया बुझाएको थियो। १२ जनालाई प्रतिवादी बनाएर कारबाहीको माग गर्दै प्रतिवेदन प्रहरीले बुझाएको थियो। तर जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध मात्र मुद्दा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले दीक्षित विद्यार्थीलाई भने : कर्मठ योद्धा बन्न प्रयासरत रहनु

    प्रचण्डले दीक्षित विद्यार्थीलाई भने : कर्मठ योद्धा बन्न प्रयासरत रहनु

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको पलायन रोक्नु चुनौति भएको बताएका छन्। सोमबार कास्कीको लेखनाथमा आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा शैक्षिक जनशक्तिलाई देशमा रोक्नुपर्ने बताए। 'विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु,' प्रचण्डले भने। सरकार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेससँग मिलेमतोको आरोपपछि रास्वपा मकवानपुरको सभापति परिवर्तन

    कांग्रेससँग मिलेमतोको आरोपपछि रास्वपा मकवानपुरको सभापति परिवर्तन

    हेटौंडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मकवानपुर सभापति ६ महिनामै परिवर्तन गरिएको छ। राजकुमार न्यौपानेको ठाउँमा भरत पराजुलीलाई रास्वपाको मकवानपुर जिल्ला सभापति बनाइएको हो। न्यौपाने गत साउन २८ गतेमात्र पार्टी सभापति भएका थिए। ६ महिनामात्रै सभापति पद सम्हाल्न पाएका न्यौपानेले गत मंसिर ४ को आम निर्वाचनमा कांग्रेससँग मिलेमतो गरेर आफ्ना पार्टीको उम्मेदवार हराउन लागेको आरोप लागेको थियो। त्यसपछि पार्टीको कार्यसमिति…

    विस्तृतमा पढ्नुस्

  • हात्तीको आक्रमणबाट महिला घाइते भएपछि स्थानीय आक्रोशित, सेनाको पोस्ट तोडफोड

    हात्तीको आक्रमणबाट महिला घाइते भएपछि स्थानीय आक्रोशित, सेनाको पोस्ट तोडफोड

    हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन्। मनहरी गाउँपालिका वडा नं ४ स्थित गोलघरमा केही बेरअघि हात्तीले स्थानीय महिनामाथि आक्रमण गरेको वडाध्यक्ष प्रकाश थापाले पुष्टि गरे। ६० वर्षीय राधादेवी अधिकारी हात्तीको आक्रमणबाट घाइते भएको उनले जानकारी दिए। अधिकारीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको छ। जंगली हात्तिको अक्रमणबाट महिला घाइते भएपछि आक्रोशित बनेका स्थानीयले आर्मीको…

    विस्तृतमा पढ्नुस्

  • भारतले दियो २०० थान किड्नी डायलसिस मेसिन

    भारतले दियो २०० थान किड्नी डायलसिस मेसिन

    काठमाडौं : भारत सरकारले नेपाललाई २०० थान मिर्गौला डायलसिस मेसिन हस्तान्तरण गरेको छ। स्वास्थ्य मन्त्रालयमा सोमवार बिहान एक समारोहकाबीच नेपालस्थित भारतका राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य मन्त्री पदम गिरीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्। राजदूत श्रीवास्तवले स्वास्थ्य क्षेत्रमा नेपाललाई अहिलेसम्म ९५० एम्बुलेन्स हस्तान्तर गरिसकेको जनाए। उनले अबको दिनमा थप एम्बुलेन्स हस्तान्तरण गर्ने योजनासमेत रहेको सुनाए। 'भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा नौ…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले लिए शपथ

    लुम्बिनीका कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले लिए शपथ

    बुटवल : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले शपथ लिएका छन्। उनले सोमबार प्रदेश प्रमुखको कार्यालय, बुटवलमा पद तथा गोपनियताको शपथ लिएका हुन्। अहिरलाई मुख्यमन्त्री लिला गिरीको सिफारिशमा प्रदेश प्रमुखले आइतबार मन्त्रीमा नियुक्त गरेका थिए। सरकारलाई समर्थन गरेपनि जसपा यसअघि सरकारमा सहभागी भएको थिएन। यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • बिन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मी विमानस्थलबाट पक्राउ, प्रमोद खरेलले दिएका थिए उजुरी

    बिन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मी विमानस्थलबाट पक्राउ, प्रमोद खरेलले दिएका थिए उजुरी

    काठमाडौं : बिन्ध्यवासिनी म्यूजिक कम्पनीका संचालक सुवास रेग्मी पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले रेग्मीलाई आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। उनी थाइल्यान्डबाट फर्किने क्रममा विमानस्थलबाट पक्राउ परेका हुन्। गायक प्रमोद खरेलले रेग्मीविरुद्ध उजुरी दिएका थिए। सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोप रेग्मीमाथि लागेको छ। ब्युरोले आज अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्ने तयारी गरेको ब्युरो…

    विस्तृतमा पढ्नुस्

  • ‘मेटा भेरिफाइड’ : मासिक शुल्क तिरेर फेसबुक र इन्स्टाग्राममा ‘ब्लु टिक’ पाइने

    ‘मेटा भेरिफाइड’ : मासिक शुल्क तिरेर फेसबुक र इन्स्टाग्राममा ‘ब्लु टिक’ पाइने

    फेसबुकको ‘प्यारेन्ट कम्पनी’ मेटाले ‘मेटा भेरिफाइड’ नामक सब्सक्रिप्सन सेवा सुरू गरेको छ। यो सेवामार्फत प्रयोगकर्ताहरूले आफ्नो इन्स्टाग्राम र फेसबुक अकाउन्टमा ‘ब्लु टिक’ पाउन सक्छन्। प्रतिमहिना करिब १५ अमेरिकी डलरसम्म तिरेर यो सेवा लिन सकिने बताइएको छ। प्रयोगकर्ताले आफ्नो पहिचान प्रमाणित गरेर यो सेवामार्फत ‘ब्लु टिक’ पाउन सक्ने मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आइतवार बताए। यो सब्सक्रिप्सन सेवामार्फत मेटाले नयाँ आम्दानीको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको लागि दौडधुपमा दलहरु, एमाले र कांग्रेसको दाबीका बिच माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    राष्ट्रपतिको लागि दौडधुपमा दलहरु, एमाले र कांग्रेसको दाबीका बिच माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सोमवार बस्दैछ। बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताइएको छ। राष्ट्रपतिको निर्वाचनलाई लिएर दलहरुले दौडधुप गरिरहेका छन्। राष्ट्रपतिबारे छलफल गर्नैका लागि आइतवार नेपाली कांग्रेसका शीर्ष नेताहरु बालुवाटार गएका थिए। बालुवाटारमा भएको छलफलमा कांग्रेसले आफ्नो उम्मेदवारलाई सघाउन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको थियो। प्रचण्डले कांग्रेसका नेतालाई पार्टीमा छलफल गरेर निर्णय…

    विस्तृतमा पढ्नुस्

  • शीर्षस्थानमा दबदबा बनाउँदै बार्सिलोना, ८ अंकको अग्रता

    शीर्षस्थानमा दबदबा बनाउँदै बार्सिलोना, ८ अंकको अग्रता

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले काडिजमाथि सहज जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले काडिजमाथि २-० गोलअन्तरको जित निकालेको हो। खेलको ४३ औं मिनेटमा सर्जि रोबेर्टोको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। त्यसको तीन मिनेट नबित्दै पहिलो हाफको इन्ज्युरी समयमा बार्सिलोनाले अग्रता दोब्बर बनायो। यसपटक रोबेर्टोकै पासमा रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए। दोस्रो हाफमा दुबै टोलीले गोल गर्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell