PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

  • अमेरिकी उप विदेश मन्त्री फर्किएको सातादिन नबित्दै युएसएडकी प्रशासक समान्था पावर नेपाल आउँदै

    अमेरिकी उप विदेश मन्त्री फर्किएको सातादिन नबित्दै युएसएडकी प्रशासक समान्था पावर नेपाल आउँदै

    अमेरिकी राजनीति मामिला हेर्ने विदेश उपमन्त्री भिक्टोरिया न्युल्याण्डको भ्रमणको साता नबित्दै अर्की अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा आउन लागेकी छिन्। अमेरिकी सहायता कार्यक्रम युएसएडकी प्रशासक समान्था पावरले यसै महिनाको पहिलो साता नेपाल भ्रमण गर्ने भएकी हुन्।  युएसएडले जारी गरेको वक्तव्य अनुसार पावरले नेपालमा रहँदा सरकारका उच्च अधिकारीहरु, नागरिक समाजका नेताहरु, सामुदायिक समूह, विद्यार्थी, व्यवसायीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ। यी…

    विस्तृतमा पढ्नुस्

  • रञ्जिता श्रेष्ठले भनिन् : निर्दोष थारुहरु राजबन्दी भएसम्म आवाज उठाइरहनेछौँ

    रञ्जिता श्रेष्ठले भनिन् : निर्दोष थारुहरु राजबन्दी भएसम्म आवाज उठाइरहनेछौँ

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले निर्दोष थारुहरु राजबन्दी भएसम्म आफूहरुले आवाज उठाइरहने बताएकी छन्। बुधवार प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै सांसद श्रेष्ठले सडकबाट उठाइएको आवाज नसुनिएपछि आफूहरुलाई यता पठाइएको बताइन्। आफूहरुले न्यायको लागि आवाज उठाइरहेको भन्दै उनले निर्दोष थारुहरुलाई मात्र दोषी देख्नुमा आफूहरुको चित्त दुखाइ रहेको बताइन्। उनले भनिन्, ‘उपसभामुखलाई मत दिँदा हामी खुसी भएका थियौँ।…

    विस्तृतमा पढ्नुस्

  • पठानले तोड्यो बाहुबली-२ को रेकर्ड, एकसातामा विश्वभर कति कमायो?

    पठानले तोड्यो बाहुबली-२ को रेकर्ड, एकसातामा विश्वभर कति कमायो?

    शाहरुख खानको ‘पठान’ ले बक्सअफिसमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ। गत बुधवार रिलिज भएको फिल्मले एकसातामा विश्वभर ६४० करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ। शाहरुखका साथै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको ‘पठान’ ले भारतभरि एक हप्तामा ३१५ करोड भारतीय रुपैयाँ 'कलेक्सन' गरेको छ। योसँगै ‘पठान’ सबैभन्दा छिटो ३०० करोड कमाउने बलिउड फिल्म बनेको छ। पठानले ‘बाहुबली २ :…

    विस्तृतमा पढ्नुस्

  • न्याय माग्न सिटी बजाउँदै माइतीघरमा चिकित्सा शास्त्रका विद्यार्थी, डीनविरुद्ध गरे प्रदर्शन

    न्याय माग्न सिटी बजाउँदै माइतीघरमा चिकित्सा शास्त्रका विद्यार्थी, डीनविरुद्ध गरे प्रदर्शन

    काठमाडौं : त्रि वि शिक्षण अस्पतालमा रहेको महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरुले आज प्रदर्शन गरेका छन्। त्रि वि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डीन डा दिव्या सिंहको विरुद्ध विद्यार्थीहरुले सिटी बजाएर बानेश्वरसम्म र्‍याली निकालेका थिए। आज प्रदर्शनरत विद्यार्थीहरुले २०७९ भदौ ३० गते भएको सहमति पालना हुनुपर्ने माग राखेका थिए। उनीहरुले पीडित विद्यार्थीहरुलाई न्याय माग्दै ब्यानर प्रदर्शनसमेत गरेका थिए। केहीदिन अघि 'आइओएम'…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाका मन्त्रीहरुलाई बर्खास्त गर्न जसपा सांसदको माग, यो सरकारको नाक जोगाउन गाह्रो छ

    राप्रपाका मन्त्रीहरुलाई बर्खास्त गर्न जसपा सांसदको माग, यो सरकारको नाक जोगाउन गाह्रो छ

    काठमाडौं : जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले संविधान नमान्ने मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने बताएका छन्। बुधवार प्रतिनिधि सभामा आफ्नो भनाई राख्दै यादवले कारवाही नभए आफ्नो पार्टी आन्दोलनमा उत्रनेसमेत चेतावनी दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले संविधानविपरीत धारणा राखेको भन्दै सदनमा सत्ताधारी दलकै सांसदहरु आलोचनामा उत्रिएका छन्। जसपाका सांसद यादवले पनि राप्रपाका मन्त्रीमाथि असन्तुष्टि पोखेका हुन्। यस्तै भइरहने हो भने अहिलेको सरकारको…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनकै सांसदबिच चर्काचर्की, रघुजी र शक्तिले प्रश्न उठाएपछि ज्ञानेन्द्र शाहीले भने : यही संविधानअनुसार गणतन्त्र फेर्न मिल्छ

    सत्ता गठबन्धनकै सांसदबिच चर्काचर्की, रघुजी र शक्तिले प्रश्न उठाएपछि ज्ञानेन्द्र शाहीले भने : यही संविधानअनुसार गणतन्त्र फेर्न मिल्छ

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुको अभिव्यक्तिबारे एमालेका सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रश्न उठाएपछि संसदमा सत्ता गठबन्धनकै सांसदहरुबिच चर्काचर्की भएको छ। पन्त र बस्नेतले राप्रपाका मन्त्रीहरुले गणतन्त्रविरुद्ध अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका थिए। सरकारको मन्त्री भएर गणतन्त्र विरुद्ध बोल्न नमिल्ने उनीहरुको मत थियो। पन्त र बस्नेत बोलिसक्नासाथ राप्रपाका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गणतन्त्र संविधानबाटै…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटरको वर्गीकरण : पूर्व कप्तान मल्ल ‘बी’मा झर्दा सन्दीप बाहिरिए, महिलातर्फ १२ जनाको करार

    क्रिकेटरको वर्गीकरण : पूर्व कप्तान मल्ल ‘बी’मा झर्दा सन्दीप बाहिरिए, महिलातर्फ १२ जनाको करार

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले खेलाडीहरुको वर्गीकरण गरेको छ। सन् २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाका लागि १८ पुरुष खेलाडी र १२ महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ। पोखरामा बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले गरेको वर्गीकरणमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ‘बी’ ग्रेडमा झर्दा अर्का पूर्व कप्तान सन्दीप लामिछाने बाहिरिएका छन्। नाबालिग बलात्कारको मुद्दा खेपिरहेका लामिछानेमाथि…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाका मन्त्रीमाथि रघुजी पन्तको आक्रोश : प्रधानमन्त्रीकै निर्देशन नमान्ने? धारणा बाझिनु राम्रो होइन

    राप्रपाका मन्त्रीमाथि रघुजी पन्तको आक्रोश : प्रधानमन्त्रीकै निर्देशन नमान्ने? धारणा बाझिनु राम्रो होइन

    काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्रीको निर्देशन नमानेकोमा आक्रोश जनाएका छन्। बुधवार प्रतिनिधि सभाको विशेष समयमा आफ्नो भनाई राख्दै पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारकै मन्त्रीहरुको धारणा बाझिएको बताएका हुन्। 'प्रधानमन्त्रीले राष्ट्रिय सभामा संघीयताविरुद्ध मन्त्रीले बोल्न पाइदैंन भनेको भोलिपल्ट शहरी विकास मन्त्रीले चितवनमा भन्नुभयो। आफ्नो पार्टीले संघीयता विरुद्ध रहेको भन्नुभयो,' पन्तले भने, 'प्रधानमन्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई गगन थापाको प्रश्न : बेलैमा क्षतिपूर्ति दिने कि प्रेमकै जस्तो अवस्था आएपछि आँशु बगाउँदै छानबिन गर्ने?

    सरकारलाई गगन थापाको प्रश्न : बेलैमा क्षतिपूर्ति दिने कि प्रेमकै जस्तो अवस्था आएपछि आँशु बगाउँदै छानबिन गर्ने?

    काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले पछिल्ला दिनहरुमा सरकारले युवाको समस्यामा ध्यान नदिएको आरोप लगाएका छन्। बुधवार प्रतिनिधि सभामा आफ्नो भनाई राख्दै थापाले सरकारले पाउने क्षतिपूर्तिसमेत नदिएर जनतालाई मारमा पारेको बताए। 'सयौंको संख्यामा साना किसानहरु कृषि मन्त्रालय पुग्छन् फर्कन्छन्। रुन्छन् कराउछन्। यी तिनै किसानहरु हुन् जसले बैंकबाट सानो सानो ऋण लिएर कुखुरा फारम चलाएका थिए। बर्डफ्लूको जोखिम न्यूनिकरणका लागि सरकारबाट…

    विस्तृतमा पढ्नुस्

  • कैलालीका दुई बालबालिकामा देखियो दादुरा, उपमहानगरपालिकाले सुरु गर्‍यो खोप अभियान

    कैलालीका दुई बालबालिकामा देखियो दादुरा, उपमहानगरपालिकाले सुरु गर्‍यो खोप अभियान

    कैलाली : कैलालीका दुई बालबालिकामा दादुरा पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का पशुपति टोलका दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो। दुई साताअघि नै लक्षण देखिए पनि बुधवार मात्र पुष्टि भएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले जानकारी दिए। जोशीका अनुसार ९ वर्षीय बालिका र ४ वर्षीय बालकमा दादुरा पुष्टि भएको हो। बालबालिकामा दादुरा देखिएपछि अन्यमा…

    विस्तृतमा पढ्नुस्

  • आफू मरिसकेको नाटक रच्न जब एक महिलाले गरिन् आफूजस्तै देखिनेको हत्या...

    आफू मरिसकेको नाटक रच्न जब एक महिलाले गरिन् आफूजस्तै देखिनेको हत्या...

    जर्मनकी एक २४ वर्षीया महिलाले आफ्नै मृत्यु भएको नाटक रच्न आफूजस्तै अनुहार भएकी महिलाको हत्या गरेको आरोप लागेको छ। यसका लागि उनले कयौं समय इन्स्टाग्राममा आफूजस्तै देखिने महिलाको खोजी गरेकी थिइन्। यो केसलाई त्यहाँका प्रहरीले 'डोपलग्याङगर मर्डर'को नाम दिइएको छ। गत अगस्ट १६ तारिखमा यो घटनाको खुलासा भएको हो। जर्मनीको म्युनिख बस्ने साराबान के नाम गरेकी ती महिलाले शुरुमा त…

    विस्तृतमा पढ्नुस्

  • फेरी बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख ६ हजार ३ सय पुग्यो

    फेरी बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख ६ हजार ३ सय पुग्यो

    काठमाडौं : सुनको मूल्य फेरी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। मंगलवार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तीन दिनपछि थोरै बढेको छ। बुधवार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार…

    विस्तृतमा पढ्नुस्

  • देवशिलाको गोरखपुरमा पूजा, आज अयोध्या पुर्‍याइँदै

    देवशिलाको गोरखपुरमा पूजा, आज अयोध्या पुर्‍याइँदै

    गोरखपुर : भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्न भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिलाको गोरखपुरमा पूजा गरिएको छ। शिला पूजामा गोरखनाथ मन्दिरका साधुसन्तलगायत सर्वसाधारणको बाक्लोमात्रमा उपस्थिति थियो। धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित अयोध्या प्रस्थान गरेको शिला मंगलबार राति गोरखपुर पुर्‍याइएको हो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ १६ गते पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसहितका नेपाली देवशिलासहित अयोध्या…

    विस्तृतमा पढ्नुस्

  • रविले गृहमन्त्री मागिरहँदा प्रचण्डसँग छलफलका लागि बालुवाटारमा ओली

    रविले गृहमन्त्री मागिरहँदा प्रचण्डसँग छलफलका लागि बालुवाटारमा ओली

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबिच छलफल भएको हो। भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरिरहेको गृह मन्त्रालय, गठबन्धन सरकार, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल भएको थियो। गृह मन्त्रालयको विषयलाई लिएर रास्वपाका सभापति रवि लामिछानेले हिजो प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशमा किन भइरहेको छ मन्त्रिपरिषद् विस्तारमा ढिलाइ?

    मधेश प्रदेशमा किन भइरहेको छ मन्त्रिपरिषद् विस्तारमा ढिलाइ?

    काठमाडौं : मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता बित्दासमेत सरकार विस्तार हुनसकेको छैन। सत्ता साझेदार दलहरू बिच कसले कुन मन्त्रालय पाउने विषयमा सहमति हुन नसक्दा सरकार विस्तारमा समस्या देखिएको छ। सत्तारुढ दलहरू बिच पाँच प्रदेशसभा सदस्य बराबर एक मन्त्रालय दिने समझदारी भएको थियो। तर एउटै मन्त्रालयमा दुई पार्टीले दाबी गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशमा आर्थिक संकट : कच्चा पदार्थ आयात गर्न नपाउँदा औषधि उत्पादनमा असर

    बंगलादेशमा आर्थिक संकट : कच्चा पदार्थ आयात गर्न नपाउँदा औषधि उत्पादनमा असर

    बंगलादेश अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ। विदेशी मुद्रा सञ्चिति घट्दा बंगलादेशले गएको वर्ष विभिन्न वस्तुको आयातमा रोक लगाएको थियो। पछिल्लो केही महिनादेखि भने प्रमुख उद्योग र उत्पादन कम्पनीमा पनि यसको असर देख्न सुरु भएको छ। साथै इन्धन र ग्यासको मूल्य बढ्दा दैनिक जीवन पनि कष्टकर बन्न पुगेको छ। अहिले पनि पर्याप्त डलर नहुँदा बैंकले 'लेटर अफ क्रेडिट' जारी गर्न सकेका छैनन्। जसकारण…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या

    जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या

    काठमाडौं : जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। ४० कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ। क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए। उनका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त कारागार बनाइएको हो। 'पच्चीस पुरुष कैदीबन्दी राख्ने ठाउँमा ६१ जना राख्नुपरेको छ', उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर कर्मचारीको मूल्याङ्कन हुने

    मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर कर्मचारीको मूल्याङ्कन हुने

    काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहसँग जोडेर कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अवधारणा अघि सारेको छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी र मालपोतको सेवा प्रवाहलाई गुनासोरहित र सदाचारयुक्त बनाउने सन्दर्भमा मन्त्रालयले उक्त कार्यसूची अघि सारेको हो। मन्त्रालयका सचिव डा दामोदर शर्माले भने, ‘आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने ती दुवै कार्यलयबाट प्रदान गरिने सेवा…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : वाग्मतीका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    आजको मौसम : वाग्मतीका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं : आज बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको र अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही भूभागहरूमा भने बिहानीपख हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो  प्रदेश नं. १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।। प्रदेश नं. १, वाग्मती र गण्डकी प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन : कार्यतालिका प्रकाशनको सातासम्म मात्र भर्ना

    स्ववियु निर्वाचन : कार्यतालिका प्रकाशनको सातासम्म मात्र भर्ना

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचनको कार्यतालिका प्रकाशन गरेको एक हप्तासम्म मात्र विद्यार्थीले भर्ना गर्न पाउने भएका छन्। त्रिविले तयार पारेको स्ववियु निर्वाचनको आचारसहिंतासम्बन्धी प्रस्तावित निर्देशिका, २०७९ मा कार्यतालिका प्रकाशन गरेको सातासम्म स्नातक तह प्रथम वर्षमा भर्ना हुने पाउने र त्यसपछि भर्ना बन्द गरिने उल्लेख गरिएको छ। त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell