PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

  • खुल्ला ठाउँमा दिसा गरेको आरोपमा सत्र जना पक्राउ

    महेन्द्रनगर (धनुषा) : खुल्ला दिसामुक्त अभियान चलिरहेको बेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ। तिनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए। वड़ा प्रहरी कार्यालय मुजेलिया जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची सुरुङ खन्न अब ४.१ किमी मात्र बाँकी

    मेलम्ची सुरुङ खन्न अब ४.१ किमी मात्र बाँकी

    चौतारा : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किमीमात्र बाँकी रहेको छ। सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये अब ४.१ किमीमात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिए। आगामी बडादसैँसम्म राजधानीवासीलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए। हेलम्बुबाट ग्यालथुमखण्डमा दुई किमी र ग्यालथुमबाट सिन्धुखण्डमा २.१ किमी सुरुङ…

    विस्तृतमा पढ्नुस्

  • अनमोल केसीलाई 'कृ' युनिटको बर्थडे सरप्राइज 

    अनमोल केसीलाई 'कृ' युनिटको बर्थडे सरप्राइज 

    काठमाडौं: आज बिहानै नायक भुवन केसीले फेसबुकमा लेखे 'ह्याप्पी बर्थडे अनमोल'। चैत १६ गते नेपाली युवा अभिनेता अनमोल केसीको जन्मदिन रहेको भुवन केसीले फेसबुक पोस्टमार्फत जानकारी दिए। अनमोलको बर्थडे भएकै कारण आजको दिन आफ्नो लागि खास रहेको केसीले बताए। खास दिनमा अनमोलका लागि बुवा भूवनले के उपहार दिए त?  पहिलोपोस्टसँग कुरा गर्दै भूवन केसीले भने,'मेरो आशिर्वाद र माया सधैं उसँग…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ फिल्म 'मन्दिरा' र 'संरक्षण'को रिलिज टार्गेट

    यस्तो छ फिल्म 'मन्दिरा' र 'संरक्षण'को रिलिज टार्गेट

    काठमाडौं: दुई नेपाली फिल्मले प्रदर्शन मिती तय गरेको छ। फिल्म पोस्ट प्रोडक्शनको काम सक्किएको 'मन्दिरा' र 'संरक्षण' आउँदो वर्ष २०७४ मा प्रदर्शन हुने भएको हो। दिपेश सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म मन्दिरा असार २ सार्वजनिक हुने भएको हो। सस्पेन्स लभ स्टोरी ड्रामा करुणा अर्याल र उज्जवल अर्यालले संयुक्त निर्माण गरेका हुन्। फिल्ममा नरेन खड्का, बिनी पोखरेली, जेबि डिसी, प्रवन…

    विस्तृतमा पढ्नुस्

  • बाघको छालासहित एक जना पक्राउ

    बाघको छालासहित एक जना पक्राउ

    काठमाडौँ : बाघको छालासहित प्रहरीले डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा नं. ४ बस्ने १८ वर्षीय सनम जयकरलाई पक्राउ गरेको छ।  विशेष सूचनाको आधारमा उनलाई प्रहरीको अनुसन्धान ब्यूरोको टोलीले बुधबार बाघको १ थान छालासहित कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ३ बोराडाडीबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी थप अनुसन्धान एवम् आवश्यक कानुनी कारबाहीको लागि जिल्ला वन कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

    दैलेख : नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ। निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत सुरु गरेको छ। सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन सुरु भएको हो। द्वारीखोला आयोजनाको निर्माण कार्य तीन वर्षअघि सुरु गरिएको थियो। ७५ करोड रुपैयाँको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख सौरभ अर्यालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • झापामा म्यादी प्रहरीमा आवेदन दिनेको सङ्ख्या पाँच हजार

    काँकडभिट्टा (झापा) : जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरीमा भर्ना हुन पाँच हजार २०१ जनाले आवेदन भरेका छन्। सरकारले आगामी वैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बुधबारसम्ममा पाँच हजार २०१ जनाले भर्ना आवेदन दिएका हुन्। जिल्लामा तोकिएको २८३ वटा मतदान केन्द्रमा करिब एक हजार म्यादी प्रहरीको आवश्यकता रहे पनि आवेदन दिनेको…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्तिको दोहोरो भूमिका : आन्दोलन र निर्वाचनमा एकसाथ

    नयाँ शक्तिको दोहोरो भूमिका : आन्दोलन र निर्वाचनमा एकसाथ

    काठमाडौँ : डा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीले दोहोरो भूमिका निभाउने भएको छ। नयाँ शक्तिको केन्द्रीय परिषद्को दुई दिन बसेको बैठकले आन्दोलनका कार्यक्रम र निर्वाचको तयारी दुई थरी भूमिकामा निभाउने निर्णय गरेको हो। सरकार र केही राजनीतिक दल निर्वाचनप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै नयाँ शक्तिले त्यसका लागि निर्वाचनको भरपर्दो वातावरण बनाउन माग गरेको छ। आन्दोलनको कार्यक्रम नयाँ शक्तिले…

    विस्तृतमा पढ्नुस्

  • अस्वस्थ भएका मार्सलजुलुम शाक्यलाई निधिले गरे १५ लाख सहयोग घोषणा

    अस्वस्थ भएका मार्सलजुलुम शाक्यलाई निधिले गरे १५ लाख सहयोग घोषणा

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले कांग्रेसका पुराना नेता मार्सलजुलुम शाक्यलाई १५ लाख सहयोग घोषणा गरेका छन्। मस्तिष्कघातबाट पीडित शाक्यलाई निधिले उपचार भइरहेको ग्राण्डी अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सहयोगको घोषणा गरेका हुन्। निधिले शाक्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग शाक्यको उपचारमा सरकारले गर्ने सहयोगबारे परामर्श गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालसँगको कुराकानीपछि गृहमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • नामै नसुनेका पार्टी बोकेर बाबुराम पुगे प्रचण्ड भेट्न, भट्टराईको मोर्चामा अब ६४ दल ​​​​​​​

    नामै नसुनेका पार्टी बोकेर बाबुराम पुगे प्रचण्ड भेट्न, भट्टराईको मोर्चामा अब ६४ दल  ​​​​​​​

    काठमाडौँ : नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगे। भेटका लागि पुगेका भट्टराई एक्लो भने थिएनन् उनको साथमा थिए ६४ दल। भट्टराई खासै नाम नै नसुनिएका ६४ दलको हस्ताक्षर सहितको ज्ञापन पत्र बोकेर प्रधानमन्त्री कार्यालय पुगेका हुन्। प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेका दलहरुसँग प्रचण्डले परिचय मात्र गरेनन् दोहोर्‍याएर दलको नाम समेत सोधे।…

    विस्तृतमा पढ्नुस्

  • आरआरमा अनेरास्ववियुको प्यानल नै विजयी, अध्यक्षमा तपेन्द्र बहादुर शाही

    आरआरमा अनेरास्ववियुको प्यानल नै विजयी, अध्यक्षमा तपेन्द्र बहादुर शाही

    काठमाडौं : प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ। मंगबार भएको निर्वाचनमा कुल १२ सय ७८ मत खसेको थियो। अनेरास्ववियुका अध्यक्षका उम्मेद्वार तपेन्द्र बहादुर शाहीले ६९९ मत ल्याई विजयी भएका छन्।  यस्तै, सचिवमा नारायण शर्माले ६९६, कोषाध्यक्षमा संगम प्रसाख देवकोटाले ७१० मत ल्याई विजयी भएका छन्। सात सदस्यमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगमा एमालेको उजुरी, ‘सरकारले निर्वाचन आचारसंहिता पालना गरेन’

    निर्वाचन आयोगमा एमालेको उजुरी, ‘सरकारले निर्वाचन आचारसंहिता पालना गरेन’

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको घटनाप्रति आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।  पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव र अन्य आयुक्तसमक्ष आचारसंहिता उल्लङ्घन भएका घटनाहरु बारे जानकारी गराउँदै त्यस विषयमा छलफलसमेत गरेको हो।  निर्वाचनको मिति घोषणा र आचारसंहितासमेत लागू भइसकेको अवस्थामा गृहमन्त्री नेपाली सेनाको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी हवल्दार नै व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ

    प्रहरी हवल्दार नै व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ

    महेन्द्रनगर : धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ। जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो।  देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र पासवानले व्यापारी जिबछ यादवको रु दुई लाख लुटेको भन्दै पक्राउ गरिएको हो।  लुटपाटमा संलग्न हवल्दार पासवानलाई स्थानीयवासीले चिनेर जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • शहीद गौतमको स्मृतिमा सालिक निर्माण हुने

    शहीद गौतमको स्मृतिमा सालिक निर्माण हुने

    कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका शहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ।  राप्रपा पुनर्वास नगर कमिटीको पहलमा शहीद गौतमको सम्मान गर्दै सालिक बनाउने निर्णय भएको हो।  राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको स्थानमा सालिक निर्माण गर्ने छ। राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले सहिद गौतमको सम्मानका…

    विस्तृतमा पढ्नुस्

  • पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि थप ५० रोपनी जग्गा अधिग्रहण हुँदै

    पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि थप ५० रोपनी जग्गा अधिग्रहण हुँदै

    काठमाडौँ : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागि थप पचास रोपनी जग्गा अधिग्रहण हुने भएको छ।  जिल्ला प्रशासन कार्यालय कास्कीले थप जग्गा अधिग्रहणका लागि सूचना जारी गरेको हो। निर्माणाधीन विमानस्थलको अहिलेको सीमाभन्दा बाहिरपट्टि दक्षिण उत्तरतर्फ १० मिटरसम्मको दुरीमा पर्ने ५० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो।  विमानस्थल वरपर १० मिटरको सडक निर्माण गर्ने नेपाल नागरिक उड्ययन प्राधिकरणको योजना अनुरुप जग्गा…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प प्रभावित थप १७ जिल्लामा पहिलो किस्ता वितरणको निर्णय, १५ हजार लाभग्राही

    भूकम्प प्रभावित थप १७ जिल्लामा पहिलो किस्ता वितरणको निर्णय, १५ हजार लाभग्राही

    काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित थप १७ जिल्लामा पनि निजी आवास निर्माणको अनुदान रकम वितरण प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।  प्राधिकरणले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ९६ प्रतिशत लाभग्राहीलाई पहिलो किस्ताको अनुदान बितरण सकेपछि दोस्रो प्राथमिकतामा रहेका थप १७ जिल्लामा घर निर्माणका लागि अनुदान रकम बितरण प्रक्रिया सुरु गर्न लागेको हो।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज…

    विस्तृतमा पढ्नुस्

  • चीनको सिचुआन प्रान्तका पर्यटन व्यवसायी पोखरामा

    पोखरा : नेपाल र चीनबीचको पर्यटनमा साझेदारी र विकास गर्ने उद्देश्यका साथ चीनको सिचुआन प्रान्तमा क्रियाशील पर्यटनसम्बद्ध संस्था र व्यवसायी पोखरामा आएका छन्। पर्यटनमा साझेदारी गर्दै दुवै देशबीचको पर्यटकीय विकास गर्ने उद्देश्यका साथ सिचुआनको पर्यटन विकास आयोगका पदाधिकारीसहितको टोली पोखरा आएको हो। टोलीले मङ्गलबार पोखरामा एक अन्तक्रियासमेत गरेको छ। अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले नेपाल र…

    विस्तृतमा पढ्नुस्

  • फेसबुक म्यासेन्जरमा लोकेशन जानकारी दिने सुविधा थप, कहाँ हुनुहुन्छ? सोध्न नपर्ने

    फेसबुक म्यासेन्जरमा लोकेशन जानकारी दिने सुविधा थप, कहाँ हुनुहुन्छ? सोध्न नपर्ने

    लण्डन : फेसबुकले म्यासेन्जरको माध्यमबाट आफ्ना प्रयोगकर्तालार्इ लोकेशनको जानकारी दिने सुविधा थप गरेको छ। फेसबुकले सोमबारबाट यो सुविधा ल्याएको हो। गुगल म्यापको सहायताले एप्पल र अल्फाबेटले यो सुविधा दिइरहेको छ। फेसबुकले म्यासेन्जरमार्फत एक घण्टा भन्दा बढी यो सुविधा उपयोग गर्न मिल्ने व्यवस्था मिलाएको छ। फेसबुक म्यासेन्जरका प्रडक्ट हेड स्टान चुड्नोभस्कीका अनुसार म्यासेन्जर स्थानकाबारे धेरै प्रश्न सोधिएकोले सुविधा थपिएको बताए। म्यासेन्जरमा…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेनाले दियो नेपाली सेनालाई सात घोडा उपहार

    भारतीय सेनाले दियो नेपाली सेनालाई सात घोडा उपहार

    काठमाडौँ : भारतीय सेनाले नेपाली सेनालाई सात घोडा उपहार दिएको छ। नेपालको भ्रमणमा रहेका भारतीय सेना प्रमुख विपिन रावतले नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्रीलाई सात घोडा हस्तान्तरण गरेका हुन्। नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रममा उनले क्षेत्रीलाई भारतको तर्फबाट घोडा उपहार दिएका हुन्। चार दिने नेपाल भ्रमणमा रहेका रावतलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनाध्यक्षको उपाधी प्रदान गर्दैछिन्। उनले आजै…

    विस्तृतमा पढ्नुस्

  • साझाका बस एक साताभित्रै भक्तपुरमा गुड्ने, रुट इजाजत केही दिनमै, सुरक्षा दिने तयारी

    साझाका बस एक साताभित्रै भक्तपुरमा गुड्ने, रुट इजाजत केही दिनमै, सुरक्षा दिने तयारी

    दिनेश खडका  काठमाडौं : साझा यातायातले यही चैत २० सम्ममा भक्तपुरका लागि रुट इजाजत पाउने भएको छ। यातायात व्यवस्था विभागका अनुसार इजाजपत्रको काम अन्तिम चरणमा रहेकाले केही दिनभित्रै साझाले अनुमति पाइसक्नेछ । स्वच्छ प्रतिस्पर्धाबाट कानुनी हिसावले आएमा रुट इजाजत दिने व्यवस्था भएकाले साझालार्इ रुट दिने तयारी अन्तिम चरणमा रहेको विभागले जनाएको हो। साझा कानुनी र स्वस्थ प्रतिस्पर्धामा आएकाले स्थलगत अध्ययन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell